himalayan bank limited

प्रमुख सूचकमा हिमालयन बैंकको फड्को, २३% सम्म लाभांश बाँड्न सक्ने, खुद नाफामा ५१.७९%को छलाङ

1565852782himalayan-bank.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि २३ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ । समीक्षा अवधिको वित्तीय विवरणअनुसार बैंकले २ अर्ब २ करोड रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गर्न सफल भएको हो । बैंकले समीक्षा अवधिमा अघिल्लो वर्षको तुलनामा ५१.७९ प्रतिशतले खुद नाफा बढाउन सफल भएको छ । बैंक यो वर्ष २ अर्ब ८४...

पाँच दिन बाँकी छँदा हिमालयन बैंकको ७०% बढी ऋणपत्र बिक्री, कम ब्याज भए पनि आकर्षण

1565518065hbl.jpg
काठमाण्डौ । बजारमा आएका ऋणपत्रको तुलनामा केही थोरै ब्याजदर रहे पनि  हिमालयन बैंकको ऋणपत्र करिब ७० प्रतिशत बिक्री भइसकेको छ ।  ऋणपत्र खरीदका लागि आवेदन दिने समय ५ दिन मात्रै बाँकी छँदा यो बैंकको ऋणपत्र करिब ७० प्रतिशत बिक्री भइसकेको बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलले जनाएको छ ।  यो बैंकले साउन २ गतेदेखि निश्कासन गरेको ऋणपत्रमा...

हिमालयनलाई सिभिल वा बीओके लिन राष्ट्रबैंकको सुझाव, ताकेको थियो सेञ्चुरी !

1564567907big.jpg
काठमाण्डौ । मौद्रिक नीतिमार्फत ‘बिग मर्जर’को इस्यूमा एकाएक नरम बनेको नेपाल राष्ट्रबैंकले हिमालयन बैंक लिमीटेडलाई सिभिल वा बैंक अफ काठमाण्डू(बीओके)लाई अक्वायर गर्न सुझाव दिएको खुलेको छ ।  राष्ट्रबैंकस्थित एक उच्च स्रोतका अनुसार डेपुटी गभर्नरको तहबाट हिमालयन बैंकलाई उपयुक्त मर्जर पार्टनरको रुपमा सिभिल वा बीओकेसँग सहमति गर्न...

1695556604Online-Ad.gif

हिमालयन बैंकको ऋणपत्रको झूर प्रदर्शन, बजारको ब्राण्डलाई पत्याएनन् लगानीकर्ताले

1564495654hbl.jpg
काठमाण्डौ । बजारमा ब्राण्ड बिक्ने हिमालयन बैंकको ऋणपत्र खरीद गर्ने लगानीकर्ता निकै कम देखिएका छन् ।  यो बैंकले साउन २ गतेदेखि निश्कासन गरेको ऋणपत्रमा १३ दिनको अवधिसम्म पनि निकै न्यून मात्र आवेदन परेको हो ।  यो अवधिसम्म सर्वसाधारणका लागि सुरक्षित गरिएको युनिटमध्ये ४ प्रतिशत बिक्री हुन समेत मुश्किल परेको छ ।  निश्कासन तथा बिक्री...

सेयर स्वाप रेसियोमा सिभिलको प्रभूसँग कुरा मिलेन, हिमालयनसँग संभावना

1563459519big.jpg
काठमाण्डौ । प्रभू बैंक लिमीटेड र सिभिल बैंक लिमीटेडका संचालकहरुबीच भएको मर्जर कुराकानी पूर्णविराम लाग्ने अवस्थामा पुगेको छ । सेयर स्वाप रेसियो र कर्मचारी समायोजनजस्तो मुख्य मुद्धामै कुरा नमिलेपछि यी दुई बैंकबीचको संभावित मर्जरमा पूर्णविराम लाग्ने अवस्था सिर्जना भएको स्रोतहरुले जनाएका छन् ।  केही दिनअघिदेखि यी दुई बैंकका...

हिमालयन बैंकको रु. ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र आजबाट बिक्री खुला

1563414426823-1563342612Himalayan-bank.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले आज बिहीबारदेखि रु. ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रका इकाई निश्कासन गरेको छ ।  बैंकले १०० रुपैयाँ मूल्यका ३० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो । ऋणपत्र खरिदका लागि छिटोमा साउन ६ गते र ढिलोमा साउन ३१ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।  बैंकले ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८३’ नामको ऋणपत्रका एक हजार...

हिमालयन बैंकले रु. ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र भोलिबाट निश्कासन गर्ने

1563342612Himalayan-bank.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले भोलि बिहीबारदेखि रु. ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रका इकाई निश्कासन गर्दैछ ।  बैंकले १०० रुपैयाँ मूल्यका ३० लाख इकाई ऋणपत्र निश्कासन गर्ने भएको हो । ऋणपत्रमा छिटोमा साउन ६ गते र ढिलोमा साउन ३१ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।  बैंकले ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८३’ नामको ऋणपत्रका एक हजार दरका ३०...

कर्मचारीलाई पान अनिवार्य, नत्र तलब दिन पाइन्न

1563339101mof.jpg
काठमाण्डौ । सरकारले चालु आर्थिक वर्ष २०७६/७७ को सुरुआत साउन १ गते बुधबारदेखि लागू हुने गरी सरकारी तथा निजी क्षेत्रमा कार्यरत कर्मचारीलाई स्थायी लेखा नम्बर (पान) अनिवार्य गरेको छ ।  चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले सबै क्षेत्रका कर्मचारीहरुलाई पान अनिवार्य गरेको हो । अब एक हजारभन्दा बढीको खर्चका लागि पान अनिवार्य गर्ने नीति...

साउन २ देखि हिमालयन बैंकको ऋणपत्र आउने, वार्षिक ब्याज १०%

1562667631hbl.jpg
काठमाण्डौ । हिमालयन बैंकले आगामी साउन २ गतेदेखि रु.३ अर्ब रुपैयाँ बराबरको ऋणपत्रका इकाई निश्कासन गर्ने भएको छ ।  बैंकले १०० रुपैयाँ मूल्यका ३० लाख इकाई ऋणपत्र निश्कासन गर्ने भएको हो ।  ऋणपत्रमा छिटोमा साउन ६ गते र ढिलोमा साउन ३१ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।  बैंकले ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८३’ नामको ऋणपत्रका एकहजार दरका...

मर्जरको लहर: ग्लोबल आइएमईद्वारा ‘मेगा मर्जर’को प्रयास, हिमालयनको कुमारीसँग संभावना

1562393114merger.png
काठमाण्डौ । मेगा बैंकसँग कुरा नमिलेपछि जनता बैंक नेपालसँग मर्जरको प्रारम्भिक समझदारी गरेको ग्लोबल आइएमई बैंकले अन्य केही वाणिज्य बैंकलाई समेत गाभ्ने गरी छलफललाई अगाडि बढाएको छ ।  बैंकस्थित उच्च स्रोतका अनुसार पछिल्लो समय ग्लोबल आइएमई र नेपाल बंगलादेश बैंकबीचको छलफल सहमति नजिक पुगेको छ ।  ग्लोबल आइएमई बैंकले नेपाल बंगलादेश र अझै २...

‘नेपालका लागि ६ वटा बैंक पर्याप्त !’

1558845396sjb-rana.jpg
काठमाण्डौ । अग्रज बैंकर तथा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक एसजेबी राणाले नेपालजस्तो सानो साइजको अर्थतन्त्र भएको मुलुकका लागि बैंकको संख्या ६ वटा भए पुग्ने बताएका छन् ।  बिजशालासँगको विशेष कुराकानीमा उनले देशको अर्थतन्त्रको आकार बढिरहँदा पूँजीको आकार साना भएका बैंकहरुको संख्या धेरै भएको  र पूर्वाधारसँग सम्बन्धित...

हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच मर्जर हुनसक्ने, ‘हिमालयन’ले नाम नछाड्ने

1558690595nib.jpg
काठमाण्डौ । बैंकिङ उद्योगका दुई ठूला बैंक नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच ‘बिग मर्जर’को संभावना बढेको छ ।  दुवै बैंकस्थित संचालक समितिसँग सम्बद्ध उच्च स्रोतहरुका अनुसार संभावित मर्जरको बिषयमा केही चरणमा कुराकानी भइसकेको छ ।  ‘अहिलेको कुराकानी प्रारम्भिक चरणको मात्र हो, यसमा हामीले मर्जर संभव छ कि छैन भन्ने विषयमा...

हिमालयन बैंकले यो वर्ष २०% सम्म लाभांश दिनसक्ने

1557461251profit1.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमीटेडले यो वर्ष लगानीकर्तालाई २० प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने देखिएको छ ।  बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा १ अर्ब ३३ करोड रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको हो। मुनाफाको यो दर चौथो त्रैमाससम्म कायमै रहेमा र सो अवधिसम्म नियामकीय व्यवस्थाका थप दायीत्वहरु सिर्जना नभएमा बैंकको...

हिमालयन बैंकले रु. ३ अर्बको ऋणपत्र निश्कासन गर्ने, ब्याज वार्षिक १० %

1553244707hbl.png
काठमाण्डौ । हिमालयन बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ ।  ऋणपत्र निश्कासनको प्रक्रिया अगाडि बढाउने क्रममा बैंकले लक्ष्मी क्यापिटल लिमीटेडलाई ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।  ऋणपत्र निश्कासन सम्बन्धी सम्झौतामा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणा तथा लक्ष्मी क्यापिटलका...

दोश्रो त्रैमासमा हिमालयन बैंकका अधिकांश सूचकमा सुधार

1548906096profit3.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रेमाससम्म १ अर्ब १६ करोड वितरणयोग्य मुनाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.८१ प्रतिशतले बढी हो । बैंकको खूद नाफातर्फ भने २३.६२ प्रतिशतको प्रगति भएको छ । अघिल्लो वर्ष १ अर्ब १० करोड रहेको खूद नाफा बढेर यो वर्ष १ अर्ब ३६ करोडको उचाईमा पुगेको हो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध