himalayan bank limited

आजसम्म कायम सेयरधनीले हिमालयन बैंकको २०% लाभांश पाउने

1609124931Himalayan-Bank.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज सोमबार अन्तिम दिन रहेको छ। बैंक गत आर्थिक वर्षको लाभांश वितरण र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि पुस १४ गतेबाट पुस २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज पुस १३ गतेसम्म कायम सेयरधनीहरुमात्र यो बैंकले प्रस्ताव गरेको...

हिमालयन बैंकको वार्षिक साधारणसभा पुस २७ गते, बुक क्लोज कहिले ?

1608432543Himalayan-Bank.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले आफ्नो २८ औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको गत पुस २ गते बसेको बैठकले वार्षिक साधारणसभाको मिति र स्थान टुंगो लगाएको हो। जसअनुसार बैंकको सभा यही पुस २७ गते सोमबार काठमाण्डौको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा भिडियो कन्फ्रेन्समार्फत हुनेछ। सभाले गत आर्थिक वर्षका लागि...

हिमालयन बैंकद्वारा २०% लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1606711586Himalayan.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले सेयरधनीहरुलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश १४ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश रहेको छ। प्रस्तावित लाभांश नेपाल...

1695556604Online-Ad.gif

एनआइसी एशियाले एकवर्षमै खेल उल्टायो, अब सिधै नवीलसँग टक्कर !

1605688828nabil11.jpg
काठमाण्डौ । दोश्रो बजारमा एनआइसी एशिया बैंक चम्किएर बजार मूल्यको हिसाबले वाणिज्य बैंकहरुमध्येकै दोश्रो स्थानमा पुगेको छ । योसँगै एनआइसी एशियाको सेयरमूल्य एकवर्षकै सर्वाधिक समेत कायम भएको छ ।  एक वर्षअघिको परिदृश्य भने फरक थियो । केही महिना र केही साताअघिसम्म मात्र पनि एनआइसी एशिया बैंकको सेयर मूल्य एभरेष्ट बैंक र हिमालयन बैंकभन्दा...

प्रथम त्रैमासमा हिमालयन बैंक अधिकांश सूचकमा कमजोर

1605239111Himalayan-Bank.jpg
काठमाण्डौ । कोरोना कहरका कारण चालु आर्थिक वर्षको प्रथम त्रैमासमा हिमालयन बैंक लिमिटेड अधिकांश सूचकमा कमजोर देखिएको छ। बैंकको शुक्रबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा ४४.४१ प्रतिशतले घटेर ३८ करोड ५९ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा बैंकको खुद नाफा ६९ करोड ४२ लाख रुपैयाँ...

बीओके र हिमालयन बैंकले जिते चीनमा मुद्दा, मेलम्चीमा डुबेको पैसा फिर्ता हुने सम्भावना

1604645388bok.jpg
काठमाण्डौ । मेलम्ची खानेपानी आयोजनामा बैंक जमानतमा चीनमा चलिरहेको मुद्दा बैंक अफ काठमाण्डू (बीओक) र हिमालयन बैंक लिमिटेडले जितेका छन्। करिब आठ वर्षको प्रयासपछि दुवै बैंकले बैंक जमानतसम्बन्धी मुद्दा जितेका हुन्। मुद्दा जितेसँगै अब दुवै बैंकको आयोजनाको बैंक जमानतमा फसेको डेढ अर्ब रुपैयाँभन्दा बढी रकम फिर्ता हुने सम्भावना बढेको छ।...

हिमालयनसँग मर्जरको प्रस्ताव बाहिर ल्याई सिभिलको मूल्यमा खेल्ने कोशिश

1600572504insider-trading.jpg
काठमाण्डौ । सिभिल बैंकको सेयरमूल्यमा खुलेआम चलखेलको प्रयास भएको देखिएको छ ।  सिभिल बैंक लिमीटेडले आफूलाई प्राप्ति गरिदिन अनुरोध गर्दै हिमालयन बैंकलाई एकतर्फी पत्र लेखेको आधारलाई प्रचारप्रसार गरी सेयरमूल्यमा खेल्ने काम भएको हो ।  हिमालयन बैंक लिमीटेडलाई सिभिल बैंकको संचालक समितिले औपचारिक रुपमा एक पत्र लेखेर आफूहरु हिमालयनमा...

हिमालयन बैंकको कमाल: प्रतिकूल परिस्थितिमा पनि १४% लाभांश बाँड्नसक्ने, खराब कर्जा घटायो

1597381302hbl.png
काठमाण्डौ । हिमालयन बैंक लिमीटेडले असोजसम्म उठेको रकम बाहेक नै अहिलेकै अवस्थामा पनि आफ्ना सेयरधनीलाई १४ प्रतिशतसम्म लाभांश बाँड्नसक्ने क्षमता बनाएको छ ।  आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्ममा यो बैंकले १४ प्रतिशतसम्म लाभांश बाँड्नसक्ने क्षमता बनाएको हो ।  राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई असोजसम्म उठेको रकम समेत...

हिमालयन बैंकले ल्यायो ११ प्रकारका विशेष कर्जा प्रडक्ट, ९.८९% मै सेयरधितो कर्जा

1595762582HBL-Building-Final.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा थुप्रिएको तरलतापछि बैंकहरुको ब्याजदर घटाउन तँछाडमछाड गर्दै नयाँ नयाँ कर्जाको प्रडक्टहरुमा केन्द्रीत हुन थालेका छन् । योसँगै हालै सार्वजनिक मौद्रिक नीतिले एसएमई, कृषि, आवास लगायतका क्षेत्रको लगानीलाई प्राथमिकतामा राखेपछि यिनै विषयसँग जोडेर कर्जाको प्रडक्ट तयार गर्दै बजारमा आउने क्रम बढेको छ ।  यो...

हिमालयन–इन्भेष्टमेन्टबीचको मर्जर प्रयास सहमतिनजिक

1594365575nibl-hbl.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले बिग मर्जरको नीति ल्याएर देशमा वाणिज्य बैंकहरुको संख्या १२ देखि १५ सम्म पुर्याउने तयारी गरिरहेको छ । यही बेला राष्ट्रबैंकको सो नीतिलाई साथ दिने गरी २ ठूला बैंकबीचको मर्जरका लागि अन्तिम सहमतिको प्रयास भइरहेको छ ।  लामो समयदेखि चर्चामा रहेको नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जरले साकार...

लामो समयदेखि हिमालयन बैंकको बोनस सेयर सूचिकृत भएन, कारण यस्तो छ

1594288745hbl.png
काठमाण्डौ । हिमालयन बैंकको बोनस सेयर सूचिकरण गर्न नेप्सेले अस्वीकार गरेको छ ।  फागुन दोश्रो साता सम्पन्न बैंकको २७ औं वार्षिक साधारणसभाले संचालक समितिबाट भएको प्रस्ताव अनुसारको बोनस सेयर पारित गरे पनि सूचिकरण भने अझै हुन सकेको छैन । यसरी हेर्दा साधारणसभा सकिएको साढे ४ महिना समय बित्दा समेत बोनस सेयर सूचिकरण हुन सकेको छैन ।  बैंकको...

इन्भेष्टमेन्ट बैंकले हिमालयन बैंकलाई लिन लागेको हो ? यस्तो छ यथार्थ

1592216844bank-merger.jpg
काठमाण्डौ । कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि जारी गरिएको लामो समयको लकडाउनका कारण देशको अर्थतन्त्र चौपट बन्दै गएको छ । यो बेलामा देशका बैंक तथा वित्तीय संस्थाहरु समेत धराशायी बनेका छन् । नियमित खर्च समेत धान्न नसक्ने अवस्थामा पुगेका बैंकहरुले खर्च कटौतिमा अनेकन जुक्ति लगाइरहेका छन् । आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति...

हिमालयन बैंकको खुद नाफा १५.०५%ले बढ्यो, वितरणयोग्य मुनाफा ३७.९२%ले घट्यो

1589079806Himalayan.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म हिमालयन बैंक लिमिटेडको खुद नाफा १५.०५ प्रतिशतले बढेको छ। तेस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिसम्म २ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले गत वर्ष यही अवधिसम्म २ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  तेस्रो त्रैमासम्म बैंकको सञ्चालन मुनाफा ३...

हिमालयन बैंकका सीइओलाई मातृशोक

1586097999sjb.jpg
काठमाण्डौ । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक समशेर राणालाई मातृशोक परेको छ।  विगत १० वर्षदेखि क्यान्सरसँग लडिरहेकी  बिजया राज्यलक्ष्मी राणाको आइतबार दिउँसो उपचारको क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।  दिवंगत विजया राज्यलक्ष्मी नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर...

कोरोना रोकथाम कोषलाई हिमालयन बैंकको एक करोड २५ लाख सहयोग

1585297963himalayan-bank-nepal.jpg
काठमाण्डौ ।हिमालयन बैंकले सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रु एक करोड २५ लाख प्रदान गर्ने भएको छ ।  बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारबाट स्थापित कोरोना भाइरस सङ्क्रमण रोकथाम कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो ।  बैंकले महामारीबाट बच्न कोरोना...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध