Hydroxychloroquine

अमेरिकाद्वारा कोरोना उपचारमा ‘हाइड्रोक्सिक्लोरोक्विन’ प्रयोगमा रोक

1592278915hydroxychloroquine.jpg
काठमाण्डौ । अमेरिकामा कोरोनाभाइरस संक्रमित बिरामीको उपचारमा हाइड्रोक्सिक्लोरोक्विन औषधिको प्रयोगमा रोक लगाइएको छ। अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रिेसन (एफडीए) का अनुसार मलेरियाको उपचारमा प्रयोग भइरहेको यो औषधि क्लिनिकल ट्रायलबाट प्राप्त प्रमाणबाट कोरोनाको उपचारमा बेअसर देखिएपछि रोक लगाइएको हो। यो ओषधि बिरामीलाई राहात दिनुको...

अमेरिकाद्वारा वैज्ञानिकहरुका चेतावनीको बेवास्ता, ब्राजिलमा पठायो लाखौँ चक्की हाइड्रोक्सिलक्लोरोक्विन

1590998940Hydroxychloroquine.jpg
काठमाण्डौ। वैज्ञानिकहरुको चेतावनीलाई बेवास्ता गर्दै अमेरिकाले ब्राजिललाई कोरोना संक्रमितको उपचारमा प्रयोग गर्न लाखौँ चक्की हाइड्रोक्सिक्लोरोक्विन औषधि पठाएको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले हालै यो औषधि कोरोना संक्रमित बिरामीको उपचारमा ट्रायलको रुपमा प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो। वैज्ञानिकहरुले मलेरिया रोगको...

हाइड्रोक्सिक्लोरोक्विन औषधिले कोरोना संक्रमितको ज्यान जाने सम्भावना तीनगुणा बढी : अध्ययन

1590720131Hydro.jpg
काठमाण्डौ । क्यान्सरपीडित कोरोना संक्रमित बिरामीका लागि हाइड्रोक्सिक्लोरोक्विन औषधि खतरनाक हुन सक्ने एक अध्ययनले देखाएको छ। अमेरिकी शोधकर्ताहरुका अनुसार जो मानिस पहिलेदेखि नै क्यान्सरबाट पीडित छन्, यदि त्यस्ता बिरामीमा कोरोना संक्रमण देखियो भने यो औषधि सेवनले झनै खतरा हुन सक्छ। त्यसैले त्यस्ता बिरामीलाई यो औषधि सेवन नगराउन...

1695556604Online-Ad.gif

फ्रान्समा कोरोना उपचारमा हाइड्रोक्सिलक्लोरोक्विन औषधि प्रतिबन्ध

1590648290Hydro.jpg
काठमाण्डौ । फ्रान्सले कोरोनाभाइरसको उपचारका लागि हाइड्रोक्सिलक्लोरोक्विनको प्रयोगमाथि औपचारिक रुपमा प्रतिबन्ध लगाएको छ। औलो रोगको उपचारमा प्रयोग हुने यो औषधि कोरोनाभाइरसको उपचारमा हानिकारक रहेको अनुसन्धानबाट देखिएपछि फ्रान्सले प्रतिबन्ध लगाएको हो।  फ्रान्सका दुईवटा स्वास्थ्य निकायहरु एचसीएसपी र एएनएसएमले कोविड–१९ को...

मैले हाइड्रोक्लोरोक्विन औषधि सेवन गर्न छोडिसकेँ : ट्रम्प

1590473799donald.jpg
काठमाण्डौ । विश्व स्वास्थय संगठन (डब्ल्यूएच) ले कोरोना उपचारमा हाइड्रोक्लोरोक्विनको प्रयोगमा रोक लगाएपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले यो औषधि प्रयोग गर्न छोडेको बताएका छन्।  ट्रम्पले दुुई साता निरन्तर रुपमा यो औषधिको प्रयोग गरिरहेका थिए। “समाप्त भयो, वास्तवमै समाप्त भयो र  अझै पनि म तपाइँहरु सामुुन्ने उपस्थित...

डब्ल्यूएचओद्वारा कोरोना संक्रमितको उपचारमा 'हाइड्रोक्सिक्लोरोक्विन' औषधि प्रयोगमा रोक

1590457675Hydrox.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले औलोविरुद्ध प्रयोग गरिने औषधि हाइड्रोक्सिक्लोरोक्विनलाई कोरोना संक्रमितको सम्भावित उपचारमा प्रयोग गर्न परीक्षण गर्ने काम हाललाई सुरक्षाको त्रासका कारण रोकेको छ। डब्ल्यूएचओले थुप्रै देशमा भइरहेको परीक्षण सावधानीका लागि भन्दै ुअस्थायी रूपमाु रोकिएको जनाएको हो। हालैको एउटा...

ट्रम्पले सेवन गरिरहेका ‘हाइड्रोक्सिक्लोरोक्विन’ बाट कोरोना संक्रमितको ज्यान जाने खतरा बढी : अध्ययन

1590203139Hydro.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले कोरोनाभाइरसको संक्रमणबाट बच्नका लागि मलेरियामा प्रयोग गरिने हाइड्रोक्सिक्लोरोक्विन औषधि सेवन गरिरहेको सार्वजनिक अभिव्यक्ति नै दिएका थिए। तर विज्ञानको शोध पत्रिका ल्यान्सेटले आफ्नो अध्ययनमा कोरोनाभाइरस संक्रमितको उपचार हाइड्रोक्सिक्लोरोक्विन औषधि प्रयोग गर्दा बिरामीको...

ब्राजिलमा विवादित ‘हाइड्रोक्सिक्लोरोक्विन’ औषधि कोरोना संक्रमितलाई दिन अनुमति

1590041713hydroxychloroquine-1589917105.jpg
काठमाण्डौ। ब्राजिलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस संक्रमित बिरामीको उपचारका लागि दुई विवादित मलेरियाविरुद्धको औषधि प्रयोगमा ल्याउन अनुमति दिएको छ। ब्राजिलमा कोरोना संक्रमित बिरामीको उपचारका लागि क्लोरोक्विन र हाइड्रोक्सिक्लोरोक्विन औषधि प्रयोग गर्न अनुमति दिइएको छ। तर यी दुवै औषधि कोरोना उपचारमा प्रभावकारी साबित भने...

‘हाइड्रोक्सिक्लोरोक्विन’ इनहेलर वा नेबुलाइजरमा आउँदै, कोरोना बिरामीमा क्लिनिकल ट्रायल हुँदै

1586662218Hydroxychloroquine.jpg
काठमाण्डौ। कोरोनाभाइरस उपचारका लागि अहिलेसम्म कुनै प्रमाणित भ्याक्सिन वा औषधि विकास भइसकेको छैन। यस्तो अवस्थामा भारतमा उत्पादन हुने हाइड्रोक्सिक्लोरोक्विन औषधिमा अहिले सारा विश्वको ध्यान केन्द्रित भइरहेको छ। यो औषधि कोरोना रोकथाममा निकै लाभदाय भएको भन्दै विश्वभरबाट माग अत्याधिक बढिरहेको छ। अहिले विश्वभर यो औषधिको बिरामीमाथि...

भारतद्वारा कोरोना उपचारमा आवश्यक ‘हाइड्रोक्सी क्लोरोक्वाइन’ निर्यातमा प्रतिबन्ध

1585195348hydroxychloroquine.jpg
काठमाण्डौ । भारत सरकारले विश्व महामारी कोरोनाभाइरसको उपचारमा प्रयोग भइरहेको हाइड्रोक्सी क्लोरोक्वाइनको निर्यातमा प्रतिबन्ध लगाएको छ। घरेलुु उपचारमा औषधिको पर्याप्तता सुुनिश्चित गर्न निर्यातमा प्रतिबन्ध लगाएको भारत सरकारले जनाएको छ। यो औषधि विशेष गरेर मलेरियाको उपचारमा प्रयोग हुँुदै आइरहेको छ। तर यो कोरोनाको उपचारमा समेत...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध