initial public offering(IPO)

नेपाल हाइड्रोको आइपीओ बाँडफाँडमा ब्यूँतिने भो चिठ्ठाप्रथा !

1502794437lottery.jpg
काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमीटेडको आइपीओमा १० कित्ता अनिवार्य पाइन्छ भन्ने आशा गरेर आवेदन दिन तँछाडमछाड गर्नेहरुका लागि अशुुभ खबर । यो कम्पनीको आइपीओमा यति धेरै आवेदन परेको छ कि अब धितोपत्र बोर्डले बनाएको सार्वजनिक निश्कासनसम्बन्धी नयाँ नियमावली अनुसार सबैको भागमा १० कित्ता अनिवार्य पर्ने संभावना टरेको छ । नयाँ नियमावलीका...

नेपाल हाइड्रोको आइपीओमा हारालुछ : पहिलो दिन नै २.३५ गुणा आवेदन

1502607880nhdl.jpg
काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमीटेडले निश्कासन गरेको आइपीओमा लगानीकर्ताको हारालुछ भएको छ । यो कम्पनीले निश्कासन गरेको आइपीओमा पहिलो दिन नै मागभन्दा २.३५ गुणा आवेदन परेको हो ।  नेपाल हाइड्रो डेभलपर लिमीटेडले साउन २७ देखि १ सय रुपैयाँ अंकित मूल्यको कुल ३ करोड ९० लाख बराबरको ३ लाख ९० हजार कित्ता साधारण सेयरको प्राथमिक निश...

आजदेखि नेपाल हाइड्रोको आइपीओ, कहाँ–कहाँबाट भर्ने ?

1502429478ipo.jpg
काठमाण्डौ ।  नेपाल हाइड्रो डेभलपर लिमीटेडले आज(शुक्रबार)देखि ३ करोड ९० लाख मूल्यको ३ लाख ९० हजार कित्ता साधारण सेयरको प्राथमिक निश्कासन गरेको छ ।  धितोपत्र बोर्डले साउन १ गतेदेखि सार्वजनिक निश्कासनहरुमा आवेदन गर्दा आस्वा प्रणाली अनिवार्य गरेकोले देशभरका विभिन्न बैंकका शाखाहरुमा उपलब्ध यस्तो सेवालाई उपयोग गरी लगानीकर्ताले आवेदन...

1695556604Online-Ad.gif

साउन २७ देखि नेपाल हाइड्रोको आइपीओ

1502361038ipo.jpg
काठमाण्डौ ।  नेपाल हाइड्रो डेभलपर लिमीटेडले आगामी साउन २७ गतेदेखि ३ करोड ९० लाख मूल्यको ३ लाख ९० हजार कित्ता साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्ने भएको छ ।  धितोपत्र बोर्डले साउन १ गतेदेखि सार्वजनिक निश्कासनहरुमा आवेदन गर्दा आस्वा प्रणाली अनिवार्य गरेकोले देशभरका विभिन्न बैंकका शाखाहरुमा उपलब्ध यस्तो सेवालाई उपयोग गरी...

उन्नति माइक्रोफाइनान्सले १ करोड ६५ लाखको आइपीओ जारी गर्ने

1502118083ipo.jpg
काठमाण्डौ । रुपन्देहीमा केन्द्रीय कार्यालय भई १० जिल्लामा बित्तीय सेवा दिंदै आएको उन्नति माइक्रोफाइनान्स बित्तीय संस्थाले १ करोड ६५ लाख मूल्य बराबरको आइपीओ निश्कासन गर्ने भएको छ । यो माइक्रोफाइनान्स कम्पनीले साउन २२ गते धितोपत्र बोर्डमा १ सय रुपैयाँ अंकित दरका १ लाख ६५ हजार कित्ता साधारण सेयरको प्राथमिक निश्कासनको माग गर्दै आवेदन...

दशैं बजेट थोरै जोगाउनुहोला, आउँदैछ आइपीओमा लगानीको अवसर

1502009664ipo.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले सपोर्ट माइक्रो फाइनान्स बित्तीय संस्थालाई १ करोड ८० लाख मूल्य बराबरको १ लाख ८० हजार कित्ता साधारण सेयरको प्राथमिक निश्कासनका लागि अनुमति प्रदान गरेको छ ।  योसँगै अब निकट भविष्यमै सपोर्ट माइक्रो फाइनान्सले १ सय रुपैयाँ अंकित मूल्यका १ लाख ८० हजार कित्ता आइपीओ सर्वसाधारण र आफ्ना कर्मचारीका लागि...

साउन २७ देखि नेपाल हाइड्रोको आइपीओ

1501653422ipo.jpg
काठमाण्डौ । नेपाल हाइडो डेभलोपर लिमीटेडले आगामी साउन २७ गतेदेखि साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्ने भएको छ ।  यो कम्पनीले एकसय रुपैयाँ अंकित मूल्यका ३ लाख ९० हजार कित्ता आइपीओ निश्कासन गर्न लागेको हो ।  साउन २७ गतेदेखि निश्कान हुने आइपीओ खरीदका लागि ३२ गतेसम्म आवेदन दिनुुपर्ने कम्पनीले बुधबार आह्वानपत्र सार्वजनिक गर्दै...

सामूहिक लगानीकोषका ६ अर्ब बढीको इकाईमा लगानीको अवसर आउँदै

1500372437mutual-funds.jpg
काठमाण्डौ । सामूहिक लगानी कोष(म्युुचुुअल फण्ड) लगानीका लागि सुरक्षित स्थान मानिन्छ । दोश्रो बजारको बिषयमा पर्याप्त ज्ञान नभएका लगानीकर्ताहरुका लागि त म्युचुुअल फण्ड लगानीको अझ राम्रो विकल्प पनि हो । यस्तै, विशेषताका कारण पछिल्लो समय म्युुचुुअल फण्डमा लगानीका लागि सर्वसाधारणले मरिहत्ते गर्न थालेका छन् । यही कुरा बुुझेका मर्चेन्ट...

माइक्रोफाइनान्समा बन्न सकिन्छ मालामाल, आउँदैछ ३ करोडको आइपीओ

1500209806ipo-1.jpg
काठमाण्डौ । राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरुले विपन्न वर्गमा प्रवाह गर्नुपर्ने ५ प्रतिशत कर्जामध्ये २ प्रतिशत प्रत्यक्ष लगानी गर्नुपर्ने पूर्ववतः निर्णय खारेज गरेसँगै फेरि लघुवित्त संस्थाहरुको दिन फिरेका छन् । तपाई पनि लघुवित्त संस्थाको सेयरमा लगानी गरेर राम्रो रिटर्न पाउन चाहनुुहुन्छ भने सामुदायिक लघुवित्त...

आउने भो हाइड्रोमा लगानीको अवसर, ३.९० करोडको आइपीओमा आवेदन खुल्दै

1499445277ipo.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले नेपाल हाइड्रो डेभलपर लिमीटेडलाई ३ लाख ९० हजार कित्ता आइपीओ निश्कासनको अनुुमति दिएको छ ।  बोर्डले यो हाइड्रो डेभलपर कम्पनीलाई प्रतिकित्ता १ सय रुपैयाँ दरको कुल ३ करोड ९० लाख मूल्यको आइपीओ निश्कासनको स्वीकृति दिएको हो ।  यो कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले...

झूर कम्पनीको आइपीओ रोक्का, बोर्डको यस्तो प्रष्टीकरण

1498827851DSC04483.JPG
काठमाण्डौ । क्रेडिट रेटिङको क्रममा दयनीय अवस्था भएका कम्पनीहरुले सहजै आइपीओको निश्कासन अनुमति नपाउने भएका छन् ।  नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ मा गरेको व्यवस्था अनुसार न्यून रेटिंग प्राप्त गरेका कम्पनीहरुले निश्चित शर्त तथा आफूले निश्कासन गर्ने सम्पूर्ण धितोपत्रको प्रत्याभूत नगराएसम्म...

अर्को झूर कम्पनीको आइपीओ आउँदै, बुुझेर मात्र लगानी गर्नू !

1498205325ipo.jpg
काठमाण्डौ । बजारमा आइपीओको बाढी आएको छ । दिनैपिच्छे नयाँ नयाँ कम्पनीले आइपीओको प्रस्ताव ल्याइरहेका छन् । यही मेसोमा शुुभम पावर लिमीटेडले समेत ६ लाख कित्ता आइपीओ निश्कासनको प्रक्रियालाइ अगाडि बढाएको छ ।  यही क्रममा यो कम्पनीको आइपीओलाई इक्रा नेपालले ग्रेड फाइभको रेटिंग प्रदान गरेको छ । यसको अर्थ यो कम्पनीको अवस्था निकै धराशायी रहेको...

१.६० लाख लगानीकर्ता झूर आइपीओमा फसे, ८ अर्ब बढीको आवेदन

1497939537oversubscribed.jpg
काठमाण्डौ । इक्रा नेपालले ग्रेड फोरको रेटिंग प्रदान गरेको हिमालयन पावर पार्टनर लिमीटेडले खुलाएको २१ करोड ३० लाख मूल्यको प्राथमिक निश्कासन(आइपीओ)मा ८ अर्ब बढीको आवेदन परेको छ । यो कम्पनीको आइपीओमा आवेदन दिने सोमबार अन्तिम दिन थियो । आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम गरिरहेको ग्लोबल आइएमई क्यापिटल लिमीटेडका अनुसार १ लाख ६० हजार...

झूर कम्पनीको आइपीओमा फसे ७३ हजार बढी लगानीकर्ता

1497872507ipo.jpg
काठमाण्डौ । देशको एक मात्र क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ग्रेड फोरको रेटिङ प्रदान गरेको झूर कम्पनी हिमालयन पावर पार्टनर लिमीटेडको आइपीओमा तेश्रो दिनसम्म ७३ हजार बढी लगानीकर्ता फसिसकेका छन् । आधारभूत अवस्था निकै कमजोर रहेको यो कम्पनीको आइपीओमा कुरै नबुझी लगानीकर्ताहरुले पैसा ओइर्याएका हुन् । सोमबार आवेदन दिने अन्तिम दिन थियो ।...

हिमालयनको आइपीओमा थामिनसक्नु आवेदन

1497598342oversubscribed.jpg
काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमीटेडको आइपीओमा अचाक्ली आवेदन परेको छ । पहिलो दिन असार १ गते यो कम्पनीको आइपीओमा माग भन्दा ३ गुणा बढी आवेदन परेको हो । यो कम्पनीले २१ करोड ३० लाख रुपैयाँ बराबरको आइपीओ निश्कासन गरेकोमा पहिलो दिन ६० करोड ३४ लाख बढीको आवेदन परेको हो । बिक्री प्रबन्धकको काम गरिरहेको ग्लोबल आइएमई क्यापिटल लिमीटेडका एक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध