initial public offering(IPO)

हिमालयनको आइपीओमा आवेदन खुल्यो, संस्थागत लगानीकर्तालाई बन्देज

1497510061ipo.jpg
काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमीटेडले असार १ गते(आज)देखि २१ करोड ३० लाख मूल्यको २१ लख ३० हजार कित्ता सेयरको प्राथमिक निश्कासन(आइपीओ) गरेको छ । एकसय रुपैयाँ प्रतिकित्ता दरको सेयर सर्वसाधारणका लागि निश्कासन भएको हो । आइपीओमा आगामी असार ५ गतेसम्म आवेदन दिन सकिने र सो अवधिसम्म मागअनुसार आवेदन नपरे अधिकतम मिति असार १५ लाई तोकिएको छ...

असार १ देखि हिमालयन पावरको २१.३० करोडको आइपीओ

1496904563ipo.jpg
काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमीटेडले असार १ गतेदेखि २१ करोड ३० लाख मूल्यको आइपीओ निश्कासन गर्ने भएको छ ।  एकसय रुपैयाँ अंकित मूल्यको कुल २१ लाख ३० हजार ८ सय ३४ कित्ता प्राथमिक सेयर निश्कासन हुने भएको हो ।  पहिलो चरणमा आइपीओका लागि असार ५ गतेसम्म आवेदन दिन सकिनेछ । सो बेलासम्म पनि माग अनुसार आवेदन नपरे आवेदन दिने अधिकतम मिति असार...

छ्याङ्दीको आइपीओमा १० कित्ते नियम लागू नहुने, ७५ गुणा बढी आवेदन

1496404980ipo.jpg
काठमाण्डौ । छ्याङ्दी हाइड्रोपावर लिमीटेडले निश्कासन गरेको ५ करोड ४० लाख मूल्यको ५ लाख ४० हजार कित्ता आइपीओमा करिब ३ अर्ब ७२ करोड रुपैयाँ बराबरको आवेदन परेको छ । जेठ १४ गतेदेखि खुलाइएको आइपीओमा आवेदन दिने बिहीबार अन्तिम दिन थियो । बिहीबारसम्म देशभरका परम्परागत संकलन केन्द्र र आस्वा प्रणालीबाट समेत गरी करिब ९० हजार ९८ वटा आवेदन परेका...

1695556604Online-Ad.gif

छ्याङ्दीको आइपीओमा सर्वसाधारणको आवेदन मात्र स्वीकार, संस्थागत लगानीकर्ताले पैसा फिर्ता पाउने

1496303927ipo-final.jpg
काठमाण्डौ । छ्याङ्दी हाइड्रोपावरको आइपीओमा आवेदन दिएका सर्वसाधारण लगानीकर्ताहरुका लागि खुशीको खबर । यो जलविद्युत कम्पनीको आइपीओमा सर्वसाधारणको आवेदन मात्र स्वीकार हुने भएको छ ।  धितोपत्र बोर्डले चार दिनअघि एक पत्रकार सम्मेलन गरी धितोपत्र निश्कासन तथा बाँडफाँड निर्देशिका २०७४ लागू भएको जानकारी दिएको थियो । सो निर्देशिकाले...

५.४० करोडको आइपीओमा १.७८ अर्बको आवेदन !

1496300746oversubscribed.jpg
काठमाण्डौ । छ्याङ्दी हाइड्रोपावर लिमीटेडको आइपीओमा अचाक्ली आवेदन परेको छ । तेश्रो दिन(बुधबार)सम्म यो कम्पनीको आइपीओमा १ अर्ब ७८ करोड बढीको आवेदन परेको हो ।  छ्याङ्दी हाइड्रोले जेठ १४ गतेदेखि ५ करोड ४० लाख मूल्य बराबरको आइपीओ निश्कासन गरेको थियो । आइपीओमा मागभन्दा करिब ३६ गुणा बढी आवेदन परेको हो । देशभरबाट कुल ३९ हजार ३ सय ५ वटा आवेदन...

छ्याङ्दीको आइपीओमा थामिनसक्नु आवेदन !

1496247052ipo111111.jpg
काठमाण्डौ । छ्याङ्दी हाइड्रोपावरले निश्कासन गरेको आइपीओमा दोश्रो दिनसम्म थामिनसक्नुु आवेदन परेको छ । दोश्रो दिनसम्म माग गरेभन्दा करिब १० गुणा बढी आवेदन परेको बिक्री प्रबन्धकको काम गरिरहेको ग्लोबल आइएमई क्यापिट लिमीटेडले जनाएको छ ।  आस्वा र परम्परागत शैलीबाट देशभरबाट कुल १६ हजार ६ सय २१ जनाले ८१ करोड ८४ लाख बढीको आवेदन दिएका बताइएको...

मैलुङ हाइड्रो : ३.६८ करोडको आइपीओ निश्कासन, ७.३६ करोडको आउँदै

1496207826ipo9.jpg
काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनी लिमीटेडले रसुवास्थित आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ३ करोड ६८ लाख मूल्यको आइपीओ बुधबारदेखि निश्कासन गरेको छ ।  यो कम्पनीले रसुवास्थित डाडागाउँ र राम्चेका बढी प्रभावित बासिन्दाका लागि १ लाख ८४ हजार ७२ कित्ता र रसुवाका कम प्रभावित क्षेत्रका बासिन्दाका लागि पनि १ लाख ८४ हजार ७२ कित्ता...

आउने भो हिमालयन पावरको २१.३० करोडको आइपीओ

1496162934ipo1111.jpg
काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमीटेडलाई धितोपत्र बोर्डले २१ करोड ३० लाख मूल्यको कुल २१ लाख ३० हजार कित्ता सेयर आइपीओ गर्ने अनुमति प्रदान गरेको छ ।  हिमालयन पावर पार्टनरले १ सय रुपैयाँ प्रति कित्ताको दरले कुल २१ लाख ३० हजार कित्ता सेयर आइपीओ गर्ने अनुमति पाएको हो ।  आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल...

आइपीओमा चिठ्ठा युगको अन्त, साना लगानीकर्ता मालामाल !

1495976578sebon-press-meet.jpg
काठमाण्डौ । संस्थागत र ठूला लगानीकर्ताले ठूलो लगानी गरी कुनै पनि संगठित संस्थाले निश्कासन गरेको प्राथमिक सेयरको ठूलो हिस्सा हडप्ने र साना लगानीकर्ता भगवान भरोसामा बस्नुुपर्ने दिनको अन्त भएको छ ।  नेपाल धितोपत्र बोर्डले धितोपत्र निश्कासन तथा बाडफाँड निर्देशिक लागू गर्दै साना लगानीकर्ता मालामाल हुने व्यवस्था कार्यान्वयनमा ल्याएको...

आइपीओका लागि अब सर्वसाधारणले मात्र आवेदन दिन पाउने !

1495966380DSC04467.jpg
काठमाण्डौ । अब कुनै पनि कम्पनीको आइपीओमा सर्वसाधारणले मात्र आवेदन दिन पाउने भएका छन् । सर्वसाधारणबाट माग अनुसार आवेदन नपरेको खण्डमा मात्र संस्थागत लगानीकर्ताले आवेदन दिन पाउने कडा व्यवस्था गरिएको हो ।  पूँजी बजारमा संरचनात्मक सुधार गर्ने धितोपत्र निश्कासन तथा बाँडफाँड निर्देशिका २०७४ लागूू भएको जानकारी दिंदै धितोपत्र बोर्डले...

स्वदेशीको आइपीओ : २५ हजारले पाए ६५.७ हजार खिस्स !

1495343962ipo.jpg
काठमाण्डौ । सुनसरीको इटहरीमा रहेको स्वदेशी लघुवित्त वित्तीय संस्थाको ३ लाख कित्ता आइपीओ निश्कासनका लागि बिक्री प्रबन्धकको काम गरेको एनएमबी क्यापिटलले आइतबार बिहान बाँडफाँडको काम सम्पन्न गरेको छ ।  न्यूनतम ५० कित्तादेखि ११ सय २० कित्तासम्मका लागि आवेदन दिएका लगानीकर्ताहरुलाई चिठ्ठाको माध्यमबाट आइपीओ बाँडफाँड गरिएको छ । यो समूहका...

छ्याङ्दी हाइड्रोपावरले जेठ १४ देखि ५.४० करोडको आइपीओ जारी गर्ने(आवेदन केन्द्रको सूचिसहित)

1495174294ipo.jpg
काठमाण्डौ । छ्याङ्दी हाइड्रोपावर लिमीटेडले जेठ १४ गतेदेखि ५ करोड ४० लाख मूल्यको आइपीओ जारी गर्ने भएको छ ।  यो जलविद्युत कम्पनीले सर्वसाधारणका लागि १ सय रुपैयाँ दरका कुल ५ लाख ४० हजार सेयरको प्राथमिक निश्कासन गर्ने भएको हो ।  जलविद्युत कम्पनीले प्रकाशित गरेको एक सूचनाअनुसार आइपीओमा जेठ १८ गतेसम्म आवेदन दिन सकिनेछ । त्यसबेला समेत...

लगानीकर्तालाई किन लोभ्याउन सकेन लक्ष्मी इक्वीटीले ?

1494143791laxmi-mf.JPG
काठमाण्डौ । लक्ष्मी क्यापिटल मार्केट्स लिमीटेडले प्रवद्र्धन गरेको दोश्रो म्युचुअल फण्ड लक्ष्मी इक्वीटी फण्डमा लगानीकर्ताहरुले उत्साहजनक ढंगले आवेदन नदिने संकेत देखिएको छ । १ अर्ब मूल्यको १० करोड इकाईमा आवेदन मागिएकोमा पहिलो दिन शुक्रबार अत्यन्त न्यून आवेदन परेको हो । आवेदन पर्ने समय अझै बाँकी रहेकोले यसैलाई निश्कर्ष भने मान्न...

मध्य-भोटेकोशीले २.९४ अर्ब रुपैयाँको आइपीओ ल्याउँदै

1493997992ipo.jpg
काठमाण्डौ । मध्य भोटेकोशी हाइड्रोपावर कम्पनी लिमीटेडले निकट भविष्यमा तीन चरणमा गरी २ अर्ब ९४ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्ने भएको छ । यो कम्पनीले पहिलो चरणमा, १ करोड १७ लाख कित्ता आइपीओ कर्मचारी सञ्चय कोषका सदस्य, २१ लाख कित्ता प्रोमोटर कम्पनीका कर्मचारीहरु र ६ लाख कित्ता ऋण प्रवाह गर्ने संस्थाका कर्मचारीका लागि निश्कासन गर्नेछ...

लक्ष्मी इक्वीटी फण्डको १० करोड इकाईमा लगानीको अवसर(आवेदन केन्द्रको सूचिसहित)

1493102405mutual.jpg
काठमाण्डौ । लक्ष्मी क्यापिटल मार्केट लिमीटेडको प्रबन्धन र लक्ष्मी बैंकको प्रायोजनमा संचालनको अनुमति पाएको लक्ष्मी इक्वीटी फण्डले आगामी बैशाख २२ गतेदेखि १० रुपैयाँ प्रति इकाई मूल्यको कुल १० करोड इकाईको सार्वजनिक निश्कासन गर्ने भएको छ ।  लक्ष्मी क्यापिटल लिमीटेडको यो दोश्रो म्युुचुुअल फण्ड हो ।  कुल १ अर्ब रुपैयाँ मूल्यको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध