initial public offering(IPO)

अरुण काबेलीको आइपीओमा पहिलो दिन नै ओभरसस्क्राइब्ड !

1477465408IMG20161026105723.jpg
काठमाण्डौ । अरुण काबेली पावर लिमीटेडले खुलाएको आइपीओमा पहिलो दिन नै मागभन्दा चार गुणा बढी आवेदन परेको छ ।  अरुण काबेलीले मंगलबारदेखि ३० लाख कित्ता सेयरको प्राथमिक निश्कासनमा सर्वसाधारणबाट आवेदन संकलन गर्न थालेको थियो । कुल ३० करोड रुपैयाँको आइपीओको माग हुँदा पहिलो दिन नै करिब १ अर्ब १३ करोड रुपैयाँको निवेदन प्राप्त भएको बिक्री...

आजदेखि अरुण काबेलीको आइपीओ, कहाँ–कहाँबाट भर्ने आवेदन ?(आवेदन केन्द्रको सूचिसहित)

1477325619ipo.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि अरुण काबेली पावर लिमीटेडले सर्वसाधारणका लागि आज(मंगलबार)देखि  ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्दैछ ।  इच्छुक लगानीकर्ताले एसी पे चेकमार्फत अरुण काबेलीको आइपीओका लागि आवेदन दिन सक्नेछन् ।  अरुण काबेलीले १ सय रुपैयाँ अंकित मूल्यको आइपीओ...

जनताले पनि लगानी गर्न पाउने गरी विद्युत उत्पादन कम्पनी बनाइँदै

1477155030hydropower.jpg
काठमाण्डौ । सरकारले जलविद्युत् उत्पादन गरी बिक्री गर्ने उद्देश्यले २ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको विद्युत उत्पादन कम्पनी स्थापनाको प्रक्रियालाई अघि बढाएको छ ।  स्रोतका अनुसार ऊर्जा मन्त्रालयले कम्पनीको प्रबन्धपत्र र नियमावली तयार गरी सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ, त्यहाँ समेत यो प्रक्रिया अन्तिम चरणमा छ ।  अर्थ...

1695556604Online-Ad.gif

कात्तिक ९ देखि अरुण काबेलीको आइपीओ, कहाँ–कहाँबाट भर्ने आवेदन ?(सूचिसहित)

1477120680ipo.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि अरुण काबेली पावर लिमीटेडले सर्वसाधारणका लागि आगामी कात्तिक ९ गतेदेखि  ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्ने भएको छ ।  कात्तिक ९ गतेदेखि इच्छुक लगानीकर्ताले एसी पे चेकमार्फत अरुण काबेलीको आइपीओका लागि आवेदन दिन सक्नेछन् ।  अरुण काबेलीले १...

नेपाल हाइड्रो र फरवार्डको ८ करोड बढीको आइपीओ आउँदै

1477040925IPOs1.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले नेपाल हाइड्रो डेभलपर लिमीटेडलाई २ करोड ६० लाख मूल्य बराबरको २ लाख ६० हजार कित्ता सेयर आइपीओ गर्न अन्तिम स्वीकृति प्रदान गरेको छ ।  यो आइपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि मात्र आउन लागेको हो ।  नेपाल हाइड्रो डेभलपर लिमीटेडले ३.५२ मेगावाट क्षमताको चरनावती हाइड्रो इलेक्टिकल प्रोजेक्ट...

दशैंमा सबै पैसा नसक्नुहोस् है, आउँदैछ अरुण काबेलीको ३० करोडको आइपीओ

1475900828IPO.jpg
काठमाण्डौ । दशैंको मोजमस्तीमा भएको पैसा सबै सक्नुहुँदैछ ? एकछिन पख्नुहोस्, नियन्त्रित ढंगले रमाइलो गर्नुहोला, भएको पैसा सबै नसक्नुहोला । कारण तपाईंका लागि अरुण कावेली पावर लिमीटेडले दशैं लगत्तै लगानीको राम्रो अवसर खुलाउँदैछ ।  अरुण काबेलीको १ सय रुपैयाँ अंकित मूल्यको आइपीओ आगामी कात्तिक ७ गतेदेखि निश्कासन हुनेछ । कम्पनीले एक सूचना...

अरुण काबेलीलाई ३० करोडको आइपीओ गर्न अनुमति, कात्तिक ७ देखि आवेदन दिन सकिने

1475475901IPO.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले अरुण काबेली पावर लिमीटेडलाई ३० करोड रुपैयाँ बराबरको आइपीओ निश्कासनको अन्तिम स्वीकृति दिएको छ । २५ मेगावाटको अरुण काबेलीले १ सय रुपैयाँ अंकित मूल्यको कुल ३० लाख कित्ता साधारण सेयरको प्राथमिक निश्कासन गर्न लागेको हो । यो कम्पनीको कुल चुक्तापूँजीको २० प्रतिशत अर्थात कुल ३० करोड रुपैयाँ बराबरको आइपीओ...

६ जलविद्युत् कम्पनीको ६३ करोड रुपैयाँ बढीको आइपीओ आउँदै

1475234740ipo-111.jpg
काठमाण्डौ । छवटा जलविद्युत परियोजनाले सर्वसाधारण तथा परियोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निकट भविष्यमै ६३ करोड रुपैयाँ भन्दा बढी रकम बराबरको सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्दैछन् ।  हिमालयन पावर पार्टनर लिमीटेड, नेपाल हाइड्रो डेभलपर लिमीटेड, आँखुखोला जलविद्युत कम्पनी लिमीटेड, अरुण काबेली पावर लिमीटेड, छ्याङ्दी...

महुली लघुवित्तको १ करोड २० लाखको आइपीओ आउँदै

1474987925Mahuli-Micro.jpg
काठमाण्डौ । सेयर निश्कासनको लहरमा सप्तरीमा मुख्य कार्यालय रहेको महुली सामुदायिक लघुवित्त संस्था समेत मिसिएको छ ।  यो संस्थाले १ सय रुपैयाँ अंकित मूल्यका १ करोड २० लाख बराबरको १ लाख २० हजार कित्ता साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्न लागेको हो ।  आइपीओका लागि महुली सामुदायिक लघुवित्त संस्थाले मंगलबार एनसिएम मर्चेन्ट...

१ अर्बको म्युचुअल फण्ड दुई दिनमै ओभरसस्क्राइब्ड !

1474445100oversubscribed.jpg
काठमाण्डौ । नवील इक्वीटी फण्डको १ अर्बको सार्वजनिक निश्कासनमा दोश्रो दिनभित्रै १.२५ गुणा बढीको आवेदन परेको छ ।  नवील इन्भेष्टमेन्ट बैकिङ प्रवद्र्धक रहेको  दोश्रो म्युचुअल फण्ड नवील इक्वीटीका लागि १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाईको सार्वजनिक निश्कासन आइतबारदेखि भएको हो ।  सोमबार सार्वजनिक विदा परेका कारण दोश्रो दिन...

नवील इक्वीटीको १ अर्ब आइपीओमा पहिलो दिन नै ३८ करोडको आवेदन

1474391001mutual-fund-final.jpg
काठमाण्डौ । नवील इक्वीटी फण्डले असोज २ गते(आइतबार)देखि सार्वजनिक निश्कासन थालेको १ अर्ब मूल्यको १० करोड इकाईका  लागि पहिलो दिन २ हजार २ सय आवेदकबाट ३८ करोड बढीको प्रस्ताव परेको छ ।  नवील इन्भेष्टमेन्ट बैकिंग लिमीटेडका एक अधिकारीका अनुसार सोमबार विदाको दिन परेकोले मंगलबारलाई सार्वजनिक निश्कासनका लागि आवेदन दिने दोश्रो दिन मानिएको छ...

आजदेखि म्युचुअल फण्डको १ अर्बको सार्वजनिक निश्कासन हुँदै(आवेदन संकलन केन्द्रको सूचिसहित)

1474102361mutual-fund.jpg
काठमाण्डौ ।सेयर लगानी जोखिमपूर्ण हुने ठानिरहनुभएको छ भने अर्को म्युचुअल फण्डले लगानीको ठूलो अवसर सार्वजनिक गरेको छ । नवील इक्वीटी फण्डले १ अर्ब मूल्यको १० करोड युनिट सेयरमा सर्वसाधारणका लागि लगानीको अवसर दिन लागेको हो । यो सार्वजनिक निश्कासन आगामी असोज २ गतेदेखि हुने फण्डले बिहीबार एक आह्वानपत्र सार्वजनिक गर्दै जनाएको छ ।  नवील...

म्युचुअल फण्डमा पनि अचाक्ली आकर्षण, ८० करोडको माग्दा १ अर्ब २९ करोड आवेदन

1474004465oversubscribed.jpg
काठमाण्डौ । सेयरको तुलनामा कम जोखिमको क्षेत्र मानिएको सामूहिक लगानी कोष(म्युचुअल फण्ड)मा समेत सर्वसाधारणको आकर्षण ह्वात्तै देखिएको छ । सर्वसाधारणलाई विभिन्न संचारमाध्यमले म्युचुअल फण्डको बिषयमा बुझाउन थालेपछि यसतर्फ लगानी गर्नेको संख्या बढेको देखिएको हो ।  सेयरको बिषयमा आधारभूत ज्ञान समेत नभएका सर्वसाधारण लगानीकर्ताहरुले...

पञ्चकन्या माई हाइड्रोले साढे २७ करोडको आइपीओ ल्याउने

1473398689IPOs1.jpg
काठमाण्डौ । औद्योगिक घराना पञ्चकन्या समूहद्वारा  प्रवद्र्धित पञ्चकन्या माई हाइड्रो पावरले २७ करोड ५० लाख मूल्य बराबरको सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्ने भएको छ ।  पञ्चकन्या माई हाइड्रो पावरले सर्वसाधारण र आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि २७ करोड ५० लाख मूल्यको २७ लाख ५० हजार कित्ता सेयर आइपीओ गर्ने भएको हो । आइपीओ निकट...

आइपीओमा अचाक्ली माग, सवा करोडको सेयर पाउन तीन दिनमा १ अर्ब ८६ करोडको आवेदन !

1472634712oversubscription.jpg
काठमाण्डौ । सूर्योदय लघुवित्त बित्तीय संस्थाले खुलाएको १ करोड २० लाख मूल्यको आइपीओमा तेश्रो दिनसम्ममा करिब १ सय ५४ गुणा बढी आवेदन परेको छ । मागभन्दा अत्यधिक बढी आवेदन परेपछि कसलाई कति कित्ता सेयर पर्छ भन्ने बिषय कठीन बनेको छ ।  एकसय रुपैयाँ अंकित मूल्यको १ लाख २० हजार कित्ता आइपीओ खुलाउँदा मंगलबारसम्म ५८ हजार ३ सय ९६ वटा आवेदन परेको हो ।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध