Janaki finance

एनएमबी बैंक र जानकी फाइनान्सको वार्षिक साधारणसभा आज, यस्ता छन् मुख्य अजेन्डा

1578542060agm.jpg
काठमाण्डौ । एनएमबी बैंक र जानकी फाइनान्स लिमिटेडको आज बिहीबार वार्षिक साधारणसभा हुँदैछ । एनएमबी बैंकको ललितपुरका जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा साधारणसभा हुनेछ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको कुल ३५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ । प्रस्तावित लाभांशमा...

प्राइम बैंक, युनाइटेड र जानकी फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

1577594907prime-bank123.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंक, युनाइटेड फाइनान्स र जानकी फाइनान्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम मौका रहेको छ । तीनवटै वित्तीय संस्थाले भोलि सोमबार (पुस १४ गते) देखि साधारणसभा र लाभांश प्रयोजनका लागि बुक क्लोज गर्दैछन्। साधारणसभामा भाग लिन लाभांश प्राप्तिका लागि योग्य हुन आज आइतबारसम्म सेयरधनी कायम हुनुपर्नेछ...

जानकी फाइनान्सको वार्षिक साधारणसभा पुस १४ गते, बुक क्लोज कहिले ?

1576728844AGMLogo.jpg
काठमाण्डौ । लाभांश पारित र अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर प्रक्रिया थाल्ने मुख्य अजेन्डासहित जानकी फाइनान्स कम्पनी लिमिटेडले आफ्नो २३ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । कम्पनीको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस २४ गते धनुषाको जनकपुरधामस्थित होटल मानकी इन्टरनेसनलमा आयोजना गर्ने...

1695556604Online-Ad.gif

जानकी फाइनान्सले गर्यो २३.१६% लाभांश वितरण गर्ने प्रस्ताव

1567922603Janaki.jpg
काठमाण्डौ । जानकी फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ का लागि आफ्ना सेयरधनीहरुलाई २३.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । संस्थाको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो । संस्थाले चुक्तापुँजी २२ प्रतिशतका दरले हुन आउने बोनस सेयर र...

जानकी फाइनान्सको साधारणसभा असोज २९ गते, बुक क्लोज कहिले ?

1537516071agm.gif
काठमाण्डौ । जानकी फाइनान्स कम्पनी लिमीटेडले आगामी असोज २९ गते आफ्नो २२ औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।  साधारणसभा जनकपुरधामस्थित होटल रामामा आयोजना हुनेछ ।  साधारणसभाले २२ प्रतिशत बोनस सेयर र १.१६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।  यस्तै, संभावित मर्जर र एक्वीजिसनको बाटो खुल्लै राख्ने अजेण्डामाथि छलफल...

धराशायी बन्दै जानकी फाइनान्स, खराब कर्जा मात्र १६ प्रतिशतभन्दा बढी

1524716997janaki.jpg
काठमाडौँ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्म जानकी फाइनान्सले निकै निराशाजनक वित्तीय विवरण प्रस्तुत गरेको छ । फाइनान्सको नाफा उल्लेख्य रुपमा कमी आएर वित्तीय अवस्था धराशायी बन्दै गएको संकेत गरेको हो । फाइनान्सको चालू आर्थिक वर्षका तेस्रो त्रेमासमा फाइनान्सको प्रगति वास्तवमा नै झुर देखिएको छ । चालू आर्थिक वर्षको तेस्रो...

संकटमा फस्यो जानकी फाइनान्सः खराब कर्जाको थुप्रो, इपीएस ८१ पैसा !

1509509827Janaki.jpg
काठमाण्डौ । चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा जानकी फाइनान्स कम्पनी लिमीटेडको नाफामा पहिरो गएको छ । गत वर्षको यही अवधिमा १ करोड ७५ लाख नाफा कमाएको फाइनान्सले समीक्षा अवधिमा २७ लाख ६५ हजार मात्र नाफा आर्जन गरेको छ ।  समीक्षा अवधिमा जानकीको खूद ब्याज आम्दानीतर्फ पनि पहिरो गएको छ । यो अवधिमा यस्तो आम्दानी ५७ लाख ७७ हजारमा सीमित बन्न...

निक्षेप घट्यो, लागत खर्च उच्च, तथापि जनकपुर फाइनान्सले निकाल्यो कमालको प्रगति !

1501564108janaki.jpg
काठमाण्डौ । जनकपुरमा मुख्य कार्यालय रहेको जानकी फाइनान्सले आर्थिक वर्ष २०७३/७४ मा कमालको प्रगति गरेको छ ।  अघिल्लो वर्ष ४ करोड ३८ लाख मात्र खूद नाफा आर्जन गरेको यो फाइनान्सले आब २०७३/७४ मा ११ करोड ८३ लाख नाफा आर्जन गर्ने सफलता प्राप्त गरेको हो ।  नाफासँगै फाइनान्सको रिजर्बमा समेत चमात्कारिक वृद्धि भएको छ । अघिल्लो वर्षसम्म १० करोड ८९...

जानकी फाइनान्सले २० प्रतिशत लाभांश दिने

1475044200bonus.jpg
काठमाण्डौ । जानकी फाइनान्स लिमीटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।  असोज १ गते बसेको सो फाइनान्सको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) वितरणको घोषणा गरेको हो ।  यो निर्णय नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध