Khanikhola Hydropower company limited

खानीखोला हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

1695380410photo-1.jpg
काठमाण्डौ । खानीखोला हाइड्रोपावर कम्पनीले हकप्रद सेयर बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटललाई नियुक्त गरेको छ।  बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी समझदारीपत्रमा दुवै पक्षबीच आज हस्ताक्षर भएको हो। समझदारीपत्रमा खानीखोला हाइड्रोपावरका तर्फबाट सीईओ भरत लामिछाने थापा र क्यापिटलका तर्फबाट सविर बादे श्रेष्ठले हस्ताक्षर गरेका...

बैंकको ऋण तिर्न १००% हकप्रद ल्याउने खानीखोला हाइड्रोपावरको निर्णय

1694352465right.jpg
काठमाण्डौ । खानीखोला हाइड्रोपावर कम्पनीले १०० प्रतिशत हकप्रद सेयर ल्याउने निर्णय गरेको छ।  कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर ल्याउने निर्णय गरेको हो।  बैंकको ऋण भुक्तानी गर्नका लागि हकप्रद सेयर ल्याउने निर्णय गरिएको कम्पनी सचिव सन्तोष भट्टराईले जानकारी ...

खानीखोला हाइड्रोपावरको नाफामा उछाल, ईपीएसमा पनि सुधार

1668398918khanikhola.jpg
काठमाण्डौ । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा २६०.५० प्रतिशतले बढेको छ। गत वर्ष ७० लाख १९ हजार रुपैयाँ नाफा गरेकोमा समीक्षा अवधिमा बढेर २ करोड ५३ लाख रुपैयाँ भएको छ।  यो अवधिमा कम्पनीको...

1695556604Online-Ad.gif

खानीखोला हाइड्रोपावर नाफामा, विद्युत बिक्रीको आम्दानी ८५.१०%ले बढ्यो

1644299727khanikhola.jpg
काठमाण्डौ । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले २ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन सफल भएको छ। गत वर्ष यही अवधिमा कम्पनीले ३ करोड ९७ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।  यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ८५.१० प्रतिशतले बढेको छ।...

विद्युत बिक्रीको आम्दानी बढेसँगै खानीखोला हाइड्रोपावर नाफामा, अन्य सूचक कस्ता ?

1636951425khanikhola.jpg
काठमाण्डौ । खानीखोला हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीले ७० लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिमा कम्पनीलाई २ करोड १२ लाख रुपैयाँ खुद घाटा भएको थियो।  यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ५६.६० प्रतिशतले...

सेबोनले पत्र पठाउँदै खानीखोला जलविद्युतसँग माग्यो यथार्थ जानकारी

1629292577sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) खेर गएको बिजुलीबापतको रकमलाई आम्दानीमा जोडेर गत आर्थिक वर्षको चौथो त्रैमासको रिपोर्ट सार्वजनिक गरेको खानीखोला जलविद्युत कम्पनीसँग यथार्थ जानकारी पठाउन भन्दै पत्र काटेको छ।  सेबोनले आज पत्र पठाउँदै खानीखोला जलविद्युतसँग यथार्थ जानकारी उपलब्ध गराउन आग्रह गरेको हो। कम्पनीले सार्वजनिक गरेको...

खानीखोला जलविद्युतको हदैसम्मको फट्याइँ, खेर गएको बिजुलीबाट कसरी हुन्छ कमाइ ?

1629103319khanikhola.png
काठमाण्डौ । खानीखोला जलविद्युत कम्पनीले प्रसारण लाइन नबनेका कारण खेर गएको बिजुलीबापतको रकमलाई आम्दानीमा जोडेर गत आर्थिक वर्षको चौथो त्रैमासको रिपोर्ट सार्वजनिक गरेपछि हल्लीखल्ली मच्चिएको छ। यो विषयमाथि अहिले आमलगानीकर्ताबीच व्यापक छलफल हुन थालेको छ। गत साता कम्पनीले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासमा ३३ करोड १६ लाख रुपैयाँ...

खानीखोला हाइड्रोपावरको सेयर कारोबार फुकुवा

1623645732nepal-stock.jpg
काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा रोक्का रहेको खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर कारोबार आज सोमबार फुकुवा भएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) को हिजो जेठ ३० गतेको निर्णयअनुसार यो कम्पनीको सेयर कारोबार फुकुवा गरिएको हो। योसँगै आजबाट यो कम्पनीको सेयर कारोबारमा आउने भएको छ। धितोपत्र सूचीकरण विनियमावली, २०७५ मा भएको...

यसकारण खानीखोला हाइड्रोपावर घाटामा, ईपीएस पनि रु. २१.२७ ले ऋणात्मक

1622951763Losss.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले घाटा व्यहोरेको छ।  तेस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ९ करोड ९० लाख रुपैयाँ खुद घाटा व्यहोरेको हो। गत वर्ष यही अवधिमा कम्पनीले १० करोड १२ लाख रुपैयाँ घाटा व्यहारेको थियो।  समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा बढेर ३...

यसकारण नेप्सेले गर्यो खानीखोला हाइड्रोपावरको सेयर कारोबार रोक्का

1622716109Nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर कारोबार रोक्का गरेको छ। नेप्सेको आजको निर्णयअनुसार खानीखोला हाइड्रोपावरको धितोपत्र कारोबार दोस्रो बजारमा रोक्का गरिएको हो। नेपाल धितोपत्र बोर्डले वित्तीय विवरणहरु समयमै सार्वजनिक नगरेको भन्दै पत्र पठाएपछि नेप्सेले धितोपत्र सूचीकरण...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध