Kp Oli

प्रधानमन्त्री ओलीद्वारा कोरोनाको महामारी नसकिएसम्म पारिश्रमिक नलिने घोषणा

1586747037KP-Oli.jpg
काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरसको महामारी नसकिएसम्म पारिश्रमिक नलिने घोषणा गरेका छन्। नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले कोरोनाभाइरसको महामारी नसकिन्जेलसम्म पारिश्रमिक नलिने घोषणा गरेका हुन्। उनले आफ्नो पारिश्रमिक कोरोना राहात कोषमा जम्मा गर्ने पनि बताएका छन्।  ‘आवश्यक...

त्रिशुलीको आइपीओमा प्रम ओलीले निवासबाटै आवेदन दिने, कति कित्ता किन्लान् ?

1553105259pm-demat.jpg
काठमाण्डौ । ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनाले चैत ७(आज) निश्कासन खुल्ला गरेको आइपीओमा पहिलो आवेदकको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले दरखास्त दिंदैछन् ।  प्रम ओलीले आफ्नो पूर्व घोषणा अनुसार जनताको जलविद्युत कार्यक्रमअन्तर्गतको पहिलो आयोजनाको पहिलो सेयर किन्नका लागि...

प्रधानमन्त्रीको डिम्याट खाता खुलाउन मर्चेन्ट बैंकर र ब्रोकरको दौड !

1552918423kp-oli.jpg
काठमाण्डौ । ‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रम अन्तरगत छनौट भएका १९ आयोजनामध्ये सर्वसाधारणका लागि सेयर निश्कासन गर्ने पहिलो कम्पनीको सेयर आफूले किन्ने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका थिए । चैत ७ गतेदेखि ती १९ आयोजनामध्येको पहिलो आयोजनाको रुपमा त्रिशुली जलविद्युत कम्पनी लिमीटेडले सर्वसाधारणका लागि आइपीओ निश्कासन...

1695556604Online-Ad.gif

'छिमेकीलाई विकासमा साझेदार बनाउन भारत भ्रमण'

1522753137kp-oli-final.jpg
-प्रकाश सिलवाल  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकसँगको सम्बन्ध सन्तुलित, सुदृढ र विश्वासयुक्त बनाई नेपालको विकास र समृद्धिमा उनीहरुलाई साझेदार बनाउने क्रममा आफू भारत भ्रमणमा जान लागेको बताउनुभएको छ ।  प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो आसन्न भारत भ्रमणबारे सार्वजनिक महत्वको वक्तव्य दिँदै उहाँले भारतका...

ओलीलाई चेम्बरको बधाई, निजी क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्न आग्रह

1518761951ncc.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएपछि आर्थिक समृद्धिको आशा सञ्चार भएको भन्दै निजी क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्न आग्रह गरेको छ ।  चेम्बरले शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै यस्तो आग्रह गरेको हो ।  ओलीको नेतृत्वमा बनेको सरकारले अबको एजेण्डा आर्थिक समृद्धिलाई बनाउने...

ओलीले फेरे बोली, भने–‘म कालोधनको पक्षमा छैन’

1518716879pm-oli.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि गलत मनशायका साथ जम्मा गरिएको कालो धनका पक्षमा आफू र आफ्नो सरकार नरहने बताएका छन् ।  उनले आफूले विगतमा फरक प्रसंगमा बोलेको विषयलाई गलत तवरले प्रचार गरिएको भन्दै दुःख समेत प्रकट गरे ।  उनले केही दिनअघि व्यापारीहरुको एक कार्यक्रममा बोल्दै कालोधनको पक्षमा वकालत गरेका थिए । त्यसबेलाको...

ओली आएपछि निजी क्षेत्र उत्साहित, विकासको मार्गचित्र कोर्ने कार्यमा सघाउन परिसंघ तयार

1518710259cni-final.jpg
काठमाण्डौ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनेपछि निजी क्षेत्र उत्साहित बनेको छ ।  नेपाल उद्योग परिसंघले ओलीको नेतृत्वमा नयाँ सरकार बनेको र उनको नेतृत्वले मुलुकलाई आर्थिक क्रान्ति र समृद्धिको युुगमा प्रवेश गराउने भन्दै अत्यन्त उत्साहित भएको बताएको छ ।  ‘देशले गर्नु पर्ने सम्पूर्ण राजनैतिक परिवर्तनहरु...

ओलीलाई बजारको भव्य स्वागत: इण्डेक्स र टर्नओभरमै फड्को

1518687672market.jpg
काठमाण्डौ । बाम गठबन्धनको तर्फबाट केपी शर्मा ओलीलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेको खबरले बजारमा उत्साह सिर्जना गरेको छ । लामो समयदेखि बजारको पक्षमा वकालत गर्दै आएका एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएपछि सेयर बजारकै लागि स्वर्णिम युुग हुने आशामा लगानीकर्ताहरु एकाएक सक्रिय हुँदा नेप्से परिसूचक(इण्डेक्स) ३६.०१ अंकले बढेको...

ओली फेरि बने प्रधानमन्त्री

1518684856oli.jpg
काठमाण्डौ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।   राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा (२) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चूडालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसअघि बिहीबार बिहान नै बाम गठबन्धनले राष्...

नयाँ सरकार गठनसँगै सेयर बजारको आतंक समाप्त हुन्छ: ओली

1513854515oli.jpg
काठमाण्डौ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वामपन्थीको सरकार गठन भएमा पुंजी बजार तहसनहस हुन्छ भन्ने भ्रम फैलाई नियोजित ढंगले शेयर बजार घटाउने काम भइरहेको बताएका छन् । ओलीले सरकार गठन लगत्तै पूँजीबजारमा नियोजित रुपमा फैलाइएको आतंक समाप्त गरी व्यवस्थित ढंगले बजारलाई अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।  आफूलाई...

बैंकहरुलाई केपी ओलीको यस्ता टिप्स, उत्पादनमूलक क्षेत्रसँग धेरै ब्याज लिएकोमा आपत्ति

1513511441cni.jpg
काठमाण्डौ । एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका बैंकहरुले धरौटी र धितोमा मात्र कर्जा दिने परिपाटीलाई परिवतर्न गर्नुपर्ने सुुझाव दिएका छन् ।  अब प्रोजेक्ट(परियोजना)लाई आधार मानी कर्जा दिने परिपाटी बैंकहरुले सुरुवात गर्नुपर्छ । बालकोटस्थित निवासमै आफूलाई बधाई दिन आएको नेपाल उद्योग परिसंघको प...

ओलीले चीनसमक्ष यस्तो प्रस्ताव गरे, भारतीय दूताबासमा हल्लीखल्ली

1501400248kp-oli.jpg
काठमाण्डौ । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो हालैको चीन भ्रमणको क्रममा सिन्धुुपाल्चोकको तातोपानी नाका पुनः संचालन गर्न चीन सरकारलाई आग्रह गरेका छन् ।  चीनको तिब्बत र मानसरोवर भ्रमणको क्रममा उनले त्यहा भेट भएका चिनियाँ कम्युनिष्ट पार्टीका नेता थता चिनिया सरकारका प्रतिनिधिहरुसँग त्यस्तो आग्रह गरेका...

लोकमानलाई हटाउन ओलीले किन मागे भारतको सहयोग ?

1478764328KP-Sharma-Oli.jpg
काठमाण्डौ । देशभरि महान् राष्ट्रवादी नेताको छवि बनाउनुहुने एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू भारतको विरोधी कहिल्यै नभएको र भविष्यमा पनि भारतलाई दुख्ने व्यवहार नगर्ने कसम एक भारतीय नेतासमक्ष खानुभएको छ । गत साता काठमाडौंमा आयोजित एक उच्चस्तरीय गोष्ठीमा सहभागिता जनाउन आउनुभएका भारतीय जनता पार्टीका नेता राम माधवसमक्ष ओलीले त्यस्तो...

माधवले खोले पोल– ओलीले रात्रिभोजमा भारतीयलाई यसरी कुरा लगाए

1478661144kp-oli-with-pranab-at-dinner-party.jpg
राष्ट्रपति विद्या भण्डारीद्वारा भारतीय समकक्षीको सम्मानार्थ अघिल्लो बिहीबार सोल्टी होटेलमा आयोजित रात्रिभोजको एउटा टेबुलबाट अर्कोमा सारिएका पारिकै एक पाहुनाले सोही साँझ अर्को पाँच तारे होटल र्‍याडिसन पुगेर कांग्रेस नेतासमक्ष एमाले अध्यक्ष केपी ओलीसँगको कुराकानी छरपष्ट पारिदिएका छन् । भारतीय जनता पार्टीका महासचिव राम माधव,...

केपी ओलीले बहिस्कार गरे भारतीय दूताबासको दिवाभोज

1478096289KP-oli.jpg
काठमाण्डौ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विशेष कारण देखाएर लैनचौरस्थित भारतीय दूतावासमा बुधबार अपरान्ह आयोजित भोज बहिस्कार गरेका छन् ।  भारतको हस्तक्षेपकारी नीतिप्रति प्रधानमन्त्री भएदेखि नै आक्रामक देखिएका उनले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा नेपालका लागि भारतीय राजदूतावासले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध