laxmi capital market limited

होटेल क्राउन इम्पेरियलले रु. १.१५ अर्बको आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

1690865391laxmi.jpg
काठमाण्डौ । अर्किड होल्डिंग्स लिमिटेडले सञ्चालन गरेको होटेल क्राउन इम्पेरियल आईपीओ ल्याउने भएको छ।  होटेल क्राउन इम्पेरियलले १ अर्ब १५ करोड रुपैयाँबराबरको आईपीओ ल्याउने भएको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १ करोड १५ लाख कित्ता आईपीओ बिक्री खुला गर्नेछ।  यसैबीच होटेल क्राउन इम्पेरियलको आईपीओ बिक्री प्रबन्धकमा लक्ष्मी...

माबिलुङ इनर्जीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

1681985849mabilung.jpg
काठमाण्डौ । माबिलुङ इनर्जी लिमिटेडले आईपीओ जारी गर्ने भएको छ।  यो कम्पनीले १८ करोड ९० लाख ५४ हजार रुपैयाँबराबरको आईपीओ जारी गर्ने भएको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १८ लाख ९० हजार ५४० कित्ता आईपीओ बिक्री गर्नेछ।  यसैबीच माबिलुङ इनर्जीको आईपीओ बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट नियुक्त भएको छ। बिक्री प्रबन्धक...

सुपर हेवा पावरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

1673350706laxmi.jpg
काठमाण्डौ । सुपर हेवा पावर कम्पनी लिमिटेडले साढे ११ करोड रुपैयाँ बढीको आईपीओ जारी गर्ने भएको छ।  कम्पनीले ११ करोड ५४ लाख ३६ हजार रुपैयाँबराबरको आईपीओ बिक्री गर्न लागेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ११ लाख ५४ हजार ३६० कित्ता आईपीओ जारी गर्नेछ।  सुपर हेवा पावरले आईपीओ बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई...

1695556604Online-Ad.gif

‘लक्ष्मी उन्नति कोष’ र ‘लक्ष्मी इक्विटी फन्ड’को लाभांश घोषणा, कति दिने भए ?

1659416080dividend.jpg
काठमाण्डौ । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश घोषणा गरिएको छ।  योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट र कोष प्रवर्द्धक लक्ष्मी बैंक रहेका ‘लक्ष्मी उन्नति कोष’ र ‘लक्ष्मी इक्विटी फन्ड’ले आर्थिक वर्ष २०७८÷७९ का लागि लाभांश घोषणा गरेका हुन्।  यी दुवै योजनाले आफ्ना इकाइधनीहरुलाई ५ प्रतिशत नगद...

लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्डको आय बढ्यो, न्याभ कति ?

1627270089Lamxi-Mutual-fund.jpg
काठमाण्डौ । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोषको प्रतिइकाइ खुद मूल्य (न्याभ) असार महिनामा बढेको छ।  गत आर्थिक वर्षको असार मसान्तमा यो कोषको न्याभ बढेर १४.९२ रुपैयाँ पुगेको हो। गत जेठमा न्याभ १४.१७ रुपैयाँ रहेको थियो।  आज सार्वजनिक असार महिनाको अपरिष्कृत वित्तीय विवरणअनुसार यो कोषअन्तर्गत सूचीकृत सेयरमा...

लक्ष्मी क्यापिटलले तेश्रो म्युचुअल फण्ड ल्याउने, बोर्डमा आवेदन

1558339441laxmi.jpg
काठमाण्डौ । लक्ष्मी क्यापिटल लिमीटेडले आफ्नो व्यवस्थापनमा तेश्रो म्युचुअल फण्ड समेत संचालन गर्ने भएको छ ।  कम्पनीले ८० करोड रुपैयाँ बराबरको लक्ष्मी उन्नति कोष नामको म्युचुअल फण्ड संचालनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको हो ।  कम्पनीले १० रुपैयाँ प्रति इकाई दरका ८ करोड इकाई बिक्री गरी यो स्किम संचालन गर्न चाहेको हो ।  धितोपत्र...

नवीलले पनि रु. २ अर्बको ऋणपत्र ल्याउने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

1554186997nabil-bank.jpg
काठमाण्डौ । नवील बैंक लिमीटेडले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासन गर्ने भएको छ ।  बैंकले ऋणपत्र निश्कासनको प्रक्रिया अगाडि बढाएको हो । यो क्रममा ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त भएको छ ।  चैत १८ गते एक कार्यक्रमका बीच ऋणपत्र निश्कासनमा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता सम्पन्न भएको हो...

लक्ष्मीका दुवै म्युचुअल फण्ड उच्च घाटामा, न्याभमा मिश्रित प्रदर्शन

1535520546laxmi-mutual.JPG
काठमाण्डौ । दोश्रो बजारमा गिरावटको मार एकपछि अर्को गर्दै म्युचुअल फण्डहरुले व्यहोरिरहेका छन् । अधिकांश म्युचुअल फण्डहरुको प्रति इकाई खूद सम्पत्ति मूल्य(न्याभ) घटिरहेको छ । यही क्रममा लक्ष्मी क्यापिटल मार्केटले व्यवस्थापन गरेका २ म्युचुअल फण्डमध्ये एउटाको न्याभ घटेको छ भने अर्को स्किमको सामान्य बढेको छ ।  लक्ष्मी भ्यालू फण्ड-१ को...

लक्ष्मीका दुवै म्युचुअल फण्ड कमजोर बन्दै, घाटा बढ्दै

1511667075laxmi-mutual-fund.JPG
काठमाण्डौ । सेयर बजारमा लगातारको गिरावटको मार म्युुचुुअल फण्डहरुको प्रदर्शनमा परेको छ । बजारमा गिरावटको प्रभाव लक्ष्मी क्यापिटल मार्केट लिमीटेडका दुवै म्युुचुुअल फण्डहरुमा परेको देखिएको छ । कात्तिक मसान्तसम्म दुवै स्किमहरु घाटामा गएका छन् ।  यो अवधिमा लक्ष्मी भ्यालूू फण्ड १ को प्रति इकाई खूद मूल्य घटेर ११ रुपैयाँ ५३ पैसा कायम भएको...

दयनीय बन्दै लक्ष्मीका दुवै म्युचुअल फण्ड

1504156792laxmi.JPG
काठमाण्डौ । लक्ष्मी बैंक लिमीटेडको सहायक कम्पनी लक्ष्मी क्यापिटल मार्केट लिमीटेडको प्रवद्र्धनमा संचालित दुुई म्युुचुुअल फण्डमध्ये एउटाको प्रति इकाई खूद मूल्य घटेको छ भने अर्काको बढेको छ । तर, दुवै स्किमको अवस्था सन्तोषजनक देखिदैन ।  लक्ष्मी भ्यालु फण्ड-१ को प्रति इकाई खूद सम्पत्ति मूल्य घटेको हो । असार मसान्तसम्म १३.९८ रुपैयाँ...

लक्ष्मी भ्यालू फण्डको नगद लाभांश लिन छुट्नु होला नि !

1503809115MF-LOGO.JPG
काठमाण्डौ । लक्ष्मी बैंक लिमीटेड कोष प्रवद्र्धक तथा लक्ष्मी क्यापिटल मार्केट लिमीटेड योजना व्यवस्थापक रहेको लक्ष्मी भ्यालूू फण्ड-१ ले इकाईधनीहरुलाई आज(आइतबार)देखि घोषित नगद लाभांश वितरण गर्ने भएको छ ।  लक्ष्मी क्यापिटल मार्केट लिमीटेडले एक सूचना प्रकाशित गर्दै आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट इकाईधनीहरुलाई २५ प्रतिशत योजनाको...

यस्तो छ लक्ष्मीका दुई म्युचुअल फण्डको पछिल्लो बित्तीय स्वास्थ्य

1501047331MF-LOGO.JPG
काठमाण्डौ । सेयर बजारमा हुने उतारचढावको प्रभाव म्युचुुअल फण्डहरुलाई समेत पर्छ । लक्ष्मी क्यापिटल मार्केट लिमीटेडले संचालन गरेका दुुई म्युुुचुुअल फण्डहरुको पछि प्रगति विवरणमा समेत बजारको उतारचढावको प्रभाव देखिएको छ । यहीकारण एउटा म्युुचुुअल फण्डको प्रति इकाई खूद मूल्य घटेको छ भने अर्कोको बढेको छ ।  लक्ष्मी इक्वीटी फण्डको प्रति...

लक्ष्मी भ्यालू फण्डको सम्पत्ति मूल्यमा वृद्धि

1495617564lm.JPG
काठमाण्डौ । लक्ष्मी क्यापिटल मार्केट लिमीटेडले प्रवद्र्धन गरेको पाँच वर्षे बन्दमुुखी 'लक्ष्मी भ्यालू फण्ड-१' को खूद सम्पत्ति मूल्य(नेट एसेट भ्यालू) बढेको छ ।  यो स्किमको नेट एसेट भ्यालूू चैत मसान्तसम्म प्रति इकाई १३ रुपैयाँ ४६ पैसा रहेकोमा बैशाख मसान्तसम्ममा बढेर १३ रुपैयाँ ६१ पैसा पुुगेको हो ।  कुल ५० करोड रुपैयाँबाट सुरु भएको यो...

अन्ततः लक्ष्मी इक्वीटी फण्डमा मागभन्दा बढी आवेदन

1494849190laxmi-mf.JPG
काठमाण्डौ । अन्तिम दिनमा आएर आवेदनको ओइरो लागेपछि लक्ष्मी क्यापिटल मार्केट लिमीटेडले प्रवद्र्धन गरेको दोश्रो म्युचुुअल फण्ड लक्ष्मी इक्वीटी फण्डमा माग गरेभन्दा बढी आवेदन परेको छ ।  तेश्रो दिनसम्म लाजमर्दो अवस्था रहेको यो स्किममा अन्तिम दिनसम्म भने केही बढी आवेदन परेको हो ।  लक्ष्मी इक्वीटी फण्डको १० रुपैयाँ अंकित मूल्यका १० करोड...

लक्ष्मी इक्वीटी फण्डको यति हरिबिजोग किन ?

1494336991laxmi-mf.JPG
काठमाण्डौ । लक्ष्मी इक्वीटी फण्डमा तेश्रो दिनसम्म आवेदनको संख्या केही बढेको छ । तर आवेदन दिने समय २ दिन बाँकी रहँदा समेत यो म्युचुुअल फण्डमा माग अनुसारको आवेदन अझै परेको छैन ।  लक्ष्मी क्यापिटल मार्केट लिमीटेडले प्रवद्र्धन गरेको दोश्रो म्युचुुअल फण्ड लक्ष्मी इक्वीटी फण्डले १० रुपैयाँ प्रति इकाई मूल्यको कुल १० करोड इकाई निश्कासन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध