lokman singh karki

लोकमानमाथि महाअभियोग सिफारिस नहुने

1485832772Lokman-Singh-Karki.jpg
काठमाण्डौ । सर्वोच्च अदालतको फैसलाबाट पदच्यूत भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाअभियोग सिफारिस नहुने भएको छ। महाअभियोग सिफारिस उपसमितिले कार्कीलाई महाअभियोग लगाउन सिफारिस नगर्ने निष्कर्षसहित समितिलाई प्रतिवेदन बुझाउने भएको छ। संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावबारे...

नियुक्ति पाउने बर्खास्त, सिफारिस, नियुक्ति दिने र सपथ खुवाउने चोखै !

1483888931lokman.jpg
काठमाण्डौ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई बर्खास्त गर्ने फैसला सुनाएको छ ।  यो फैसलासँगै संसदमा चलिरहेको महाअभियोगको उजुरी एकाएक रोकिनुको भित्री कारण बाहिर आएको छ भने गैरकानूनी भनिएको नियुक्तिमा नियुक्ति पाउनेले मात्र बर्खास्तगीको कारबाहीमा पर्नु परेको छ ।  सर्वोच्चकै...

बल्ल बोले लोकमान, जनताले चाहे भ्रष्टको बस्त्र उतार्ने उद्घोष

1482409272Lokman-.jpg
काठमाण्डौ । सर्वोच्च अदालतको पेशी कक्ष जस्तो संवेदनशील ठाउँमै आफूमाथि दुुव्र्यवहार भएपछि अख्तियार दुुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले मुख खोलेका छन् ।  उनले आफूविरुद्ध भ्रष्टहरुले षड्यन्त्रमूलक ढंगले महाअभियोगको प्रस्ताव दर्ता गराएका र चौतर्फी आफूूमाथि प्रहार भएको भन्दै भ्रष्टाचारविरुद्ध...

1695556604Online-Ad.gif

लोकमानमाथिको आक्रमण : न्यायिक इतिहासकै दुर्लभ घटना, सर्वोच्च अदालतका लागि लाजमर्दो

1482407076bhimarjun-aacharya.jpg
काठमाण्डौ । अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई पेशीका लागि बिहीबार सर्वोच्च अदालत गएको अवस्थामा पेशीकक्षमै नेकपा माओवादीका कार्यकर्ताले हातपात गर्दै कालोमोसो दलेका छन् । यो घटनापछि लोकमानप्रति पूर्वाग्रही हुँदै आएको भनिएको सर्वोच्च अदालतलाई विवादमा तानेको छ भने उसको सुरक्षा व्यवस्था र संवेदनशीलतामाथि पनि...

लोकमानमाथि पेशी कक्षमै कालोमोसो, अदालतभित्रै उड्यो कानूनको खिल्ली

1482404959lokman-singh-karki.jpg
काठमाण्डौ । सर्वोच्च अदालतको पेशी कक्षमै लोकमानसिंह कार्कीमाथि नेत्रविक्रम चन्द(विप्लव)का दुुई कार्यकर्ताले कालोमोसो दलेपछि अदालत समेत विवादमा तानिएको छ ।  देशकै सर्वोच्च अदालतको पेशी कक्षमा पुगिसकेको संवैधानिक निकायका निलम्बित प्रमुखलाई कालोमोसो दलिएपछि कानूनी राज्यकै दुहाई दिने अदालत समेत विवादमा तानिएको हो ।&nbs...

‘लोकमानको आड’मा यसरी हुँदैछ हेलिकोप्टर खरिदमा भ्रष्टाचार

1481684059lokman.jpg
काठमाण्डौ । लोकमान थन्किए तर उनको आडमा सम्धीहरुले थालेको राज्य रित्याउने खेल भने जारी छ । यो त्यही जहाज कम्पनीसँग सम्बन्धित काण्ड हो, जसमा सानो संलग्नताको निम्ति पूर्वभारतीय वायुसेनाध्यक्ष सशिन्द्रपाल त्यागी गतसाता समातिएका छन् ।   इटालियन कम्पनीसँग ३६ सय करोड रकम बराबरको हेलिकोप्टर खरिदसम्बन्धी कारोबारमा चार सय २३ करोड कमिशन...

गुप्तचरको ४०६ पानेका कारण लोकमानविरुद्ध महाअभियोग !

1480673579LokManSinghKarki04.JPG
काठमाण्डौ । लोकमानसिंह कार्कीविरुद्ध एकाएक महाअभियोगको प्रस्ताव के कारणले दर्ता भएको होला ? सबैका आ-आफ्नै तर्क होलान् । तर उनीमाथि महाअभियोगको प्रस्ताव दर्ता गर्न दलहका नेताहरुले हतारो गर्नुमा राष्ट्रिय  अनुसन्धान विभागले तयार गरेको ४०६ पृष्ठ लामो एक गोप्य प्रतिवेदन पनि मुख्य कारण रहेको खुलेको छ ।  राष्ट्रिय अनुसन्धान विभागले...

माओवादी मन्त्रीको सनसनीपूर्ण खुलासा–‘लोकमानमाथि महाअभियोग लगाउन सांसदहरुलाई झुक्याएर हस्ताक्षर गरिएको थियो’

1480262104janardan-sharma.jpg
काठमाण्डौ । कसैलाई सिध्याउनुु पर्दा दलका नेताहरुले कतिसम्म तिकड्म गर्दा रहेछन् भन्ने कुरा सत्ताको नेतृत्व गर्ने माओवादीका एक मन्त्रीले खुलासा गरिदिएका छन् । लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग लगाउने बिषयमा संसदमा दर्ता गराइएको भनिएको उजुरीमा उल्लेख सांसदहरुको हस्ताक्षर सो प्रयोजनका लागि नभई अर्कै प्रयोजनका लागि लिएर झुक्याएर...

सर्वोच्चलाई लोकमानको प्रश्न–‘मप्रति यस्तो पूर्वाग्रह किन ?’

1479213591Lokman-.jpg
काठमाण्डौ । अदालतको अपहेलना गरेको तथा आफूहरुलाई नटेरेको आरोपमा राजनीतिक दलका नेताहरुको डिजाइनमा संसदमा महाअभियोगको उजुरी दर्ता भएपछि मौन रहेका अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीेले आफ्नो मुख खोलेका छन् ।  उनी मंगलबार सर्वोच्च अदालतमा आफैं उपस्थित भएर आफ्ना कुरा प्रष्ट राखेका हुन् । लोकमानसिंह कार्की सर्वोच्च...

लोकमानको पक्षमा जागे जनता, नेताले विदेशमा थुपारेको सम्पत्ति जफत हुनुपर्ने माग

1479171903DSC07515.JPG
काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई पुर्वाग्रही ढंगले कारबाही गरेर भ्रष्टहरुको साम्राज्य खडा गर्न खोजिएको भन्दै सोमबार राजधानीमा सयौं सर्वसाधारण सडकमा उत्रिएका छन् । सोमबार पुरानो शतिm नेपालको अगुवाईमा सयौं सर्वसाधारणहरुले काठमाण्डौमा जुलुस निकालेका हुन् । उनीहरुले जुलुस निकाल्दै...

महाअभियोग प्रकरणमा कांग्रेसमाथि सबैको दृष्टि

1478765473Indra-Baral-2.jpg
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव संसद्मा दर्ता गराएर मुलुकका महŒवपूर्ण राजनीतिक मुद्दालाई ओझेलमा पार्न खोज्ने दलका नेताहरूले प्रस्ताव सजिलै पारित हुने हठपूर्ण दाबी गरिरहे पनि प्रस्तावको पक्ष–विपक्षमा विभिन्न तर्क–वितर्क चलिरहेको अवस्था छ । प्रमुख तीन दलमध्ये...

लोकमानलाई हटाउन ओलीले किन मागे भारतको सहयोग ?

1478764328KP-Sharma-Oli.jpg
काठमाण्डौ । देशभरि महान् राष्ट्रवादी नेताको छवि बनाउनुहुने एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू भारतको विरोधी कहिल्यै नभएको र भविष्यमा पनि भारतलाई दुख्ने व्यवहार नगर्ने कसम एक भारतीय नेतासमक्ष खानुभएको छ । गत साता काठमाडौंमा आयोजित एक उच्चस्तरीय गोष्ठीमा सहभागिता जनाउन आउनुभएका भारतीय जनता पार्टीका नेता राम माधवसमक्ष ओलीले त्यस्तो...

महाअभियोगविरुद्ध अदालत फेस गर्ने तयारीमा लोकमान

1478486061lokman.jpg
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले संसदमा विचाराधीन महाभियोग प्रस्ताव र सर्वोच्च अदालतको म्याद तामेलीविरुद्ध मुद्दा दर्ता गर्ने भएका छन् । कार्की निकट स्रोतका अनुसार महाभियोग लगाउने निर्णय कानुनसम्मत नभएको तथा आफूमाथि भ्रष्टाचारमा छानविन हुन लागेपछि एमाले र माओवादी नेताहरुले बदनियत...

कात्तिक २९ देखि पुरानो शक्तिले भ्रष्ट नेताको भण्डाफोर गर्ने

1478429861purano-shakti.jpg
काठमाण्डौ । पुरानो शक्ति अभियानले यही कार्तिक २९ गते माइतीघर मण्डलामा भ्रष्टाचारबिरुद्व र्याली प्रदर्शन  गर्ने भएको छ ।  आइतबार रिपोर्टर्स क्लब नेपालमा अभियानले पत्रकार सम्मेलन गरेर देशका विशिष्ट व्यक्तिहरू नै सबैभन्दा बढी भ्रष्टाचारी भएका भन्दै आफूहरू सडकमा आउनु परेको अभियानका संयोजक बालकृष्ण न्यौपानेले बताए । उनले हरेक नेता...

ठूला भ्रष्टाचार काण्डका फाइल सार्वजनिक गर्ने तयारीमा लोकमान !

1477824362lokman-final.png
काठमाण्डौ । तीन ठूला दलका नेताहरुको संलग्नतामा भएका ठूला घोटाला काण्डको फाइल  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी थालेका एक गोप्य स्रोतबाट खुलेको छ ।  माओवादी शिविरमा हजारौं नक्कली लडाकूको सूचि बुझाई भएको अरबौंको भ्रष्टाचार, उद्योग पत्नी राज्यलक्ष्मी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध