Mero Microfinance Laghubitta Bittiya Sanstha Limited

मेरो माइक्रोफाइनान्सको सीईओमा पुनः रामहरि दाहाल नियुक्त

1692939114mero.jpg
काठमाण्डौ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः रामहरि दाहाल नियुक्त भएका छन्।  संस्थाको सञ्चालक समितिको बिहीबार बसेको बैठकले सीईओमा पुनः दाहाललाई नियुक्त गर्ने निर्णय गरेको हो। आउँदो असोज १ गतेदेखि लागू हुने गरी दाहाललाई पुनः ४ वर्षका लागि सीईओमा नियुक्त गरिएको हो।  दाहाल हाल...

मुख्य सूचकहरुमा मेरो माइक्रोफाइनान्सको खराब प्रदर्शन, नाफामा पहिरो

1692330237mero.jpg
काठमाण्डौ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्म ७ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। आज सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार संस्थाको यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ८०.५६ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले ३७ करोड ३...

मेरो माइक्रोफाइनान्सको २३ हजार बढी कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

1679453783mero.jpg
काठमाण्डौ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको २३ हजार बढी कित्ता सेयर आज चैत ८ गतेबाट बिक्रीमा राखिएको छ।  संस्थापक सेयरधनी एनआईसी एसिया बैंकको नाममा रहेको मेरो माइक्रोफाइनान्सको २३ हजार १४० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। संस्थापक सेयर खरिद गर्न चाहने विद्यमान संस्थापक सेयरधनीहरुले नै खरिद आवेदन दिन...

1695556604Online-Ad.gif

मेरो माइक्रोफाइनान्सको ७६.९६%ले घट्यो नाफा, ईपीएसमा पहिरो

1675650527mero.jpg
काठमाण्डौ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ६ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ७६.९६ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले २९ करोड ४२...

मेरो माइक्रोफाइनान्सद्वारा एजीएम आह्वान, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

1672281698mero.jpg
काठमाण्डौ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्नो दसौँ वार्षिक साधारणसभा डाकेको छ।  संस्थाको सञ्चालक समितिको बुधबार (पुस १३ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो माघ ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा नुवाकोटको विदूरस्थित क्राउन होटेल हारतीमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९का...

मेरो माइक्रोफाइनान्सको लाभांश घोषणा

1671597874mero.jpg
काठमाण्डौ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको सञ्चालक समितिको मंगलबार (पुस ५ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब २० करोड रुपैयाँको कुल २० प्रतिशतले हुन आउने २४ करोड रुपैयाँबराबरको लाभांश वितरण...

मुख्य सूचकहरुमा मेरो माइक्रोफानान्सको खराब प्रदर्शन, नाफा र ईपीएसमा पहिरो

1668393791mero.jpg
काठमाण्डौ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा संस्थाले २ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ८४.३७ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १६ करोड ३६ लाख रुपैयाँ खुद नाफा...

मेरोमाइक्रोफाइनान्सको नाफा घट्यो, अन्य सूचक कस्ता ?

1660623281mero.jpg
काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ४४ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा ७.२८ प्रतिशतले कम हो। अघिल्लो वर्ष संस्थाले ४७ करोड ६९ लाख रुपैयाँ...

मेरो माइक्रोफाइनान्सको नाफा रु. ३४.१५ करोड, ईपीएस कति ?

1651114715mero.jpg
काठमाण्डौ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८÷७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ३४ करोड १५ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ। गत वर्षको यही अवधिको तुलनामा १५.२० प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा...

मेरो माइक्रोफाइनान्सः अधिकांश वित्तीय सूचकमा छलाङ

1643597652mero.jpg
काठमाण्डौ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले २६ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ८९.४१ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले १४ करोड ०७...

मेरो माइक्रोफाइनान्सको एजीएम मंसिर २४ मा, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

1637202678mero.jpg
काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्नो नवौँ वार्षिक साधारणसभा (एजीएम) डोकेको छ।  संस्थाको सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा यही मंसिर २४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा नुवाकोटको विदुर–४ बट्टारस्थित होटेल वाटर टावरमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि...

मेरोमाइक्रोफाइनान्स : अधिकांश वित्तीय सूचकमा छलाङ, नाफामा २९७.७७%को उछाल

1636426257profit.jpg
काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा संस्थाले १२ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन गत वर्ष यही अवधिको तुलनामा २९७.७७ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ३ करोड २३ लाख रुपैयाँमात्रै...

मेरो माइक्रोफाइनान्सको पौने ६ लाख कित्ता सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?

1635481430mero.jpg
काठमाण्डौ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आज कात्तिक १२ गतेबाट झन्डै पौने ६ लाख कित्ता सेयर लिलामीमा राखेको छ। संस्थाले संस्थापक समूहको ५ लाख ७१ हजार ५९८ कित्ता सेयरा लिलामीमा राखेको हो। यो सेयरमा इच्छुक विद्यमान संस्थापक सेयरधनी तथा अन्य योग्य व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। लिलामीमा...

मेरोमाइक्रोफाइनान्सद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1633409201dividends.jpg
काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट चुक्तापुँजी १ अर्ब रुपैयाँको कुल २१.०५२६ प्रतिशतले हुन आउने २१ करोड ५ लाख २६ हजार ३१६ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको...

मेरो माइक्रोफाइनान्सको लिलामी सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन

1630466094mero.jpg
काठमाण्डौ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लिलामीमा राखेको पौने ६ लाख बढी कित्ता संस्थापक सेयरमा बोलपत्र पेस गर्ने आज भदौ १६ गते अन्तिम दिन रहेको छ।  संस्थाले गत भदौ ८ गतेबाट ५ लाख ८३ हजार ५९८ कित्ता संस्थापक सेयर लिलामीमा राखेको छ। लिलामी सेयरमा आज बैंकिङ समयसम्म बोलपत्र पेस गर्न सकिने धितोपत्र बिक्री...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध