mothers day

सनसिटीका दुवै कोरोना संक्रमित डिस्चार्ज

1587639041oli-g.jpg
काठमाण्डौ । पेप्सीकोलाको सनसिटी क्षेत्रबाट केही दिनअघि कोरोना संक्रमित भई पाटन अस्पतालको आइसोलेसनमा राखिएका आमा छोरा निको भएर घर फर्किएका छन् ।  नेपालमा कोरोना संक्रमण भई अस्पतालको छोटो बसाईमै निको भई घर फर्किने यो घटना पहिलो हो ।  पेप्सीकोलाको सनसिटी अपार्टमेन्टको ए ब्लकमा बस्ने ८१ वर्षीया आमा र ५८ वर्षीय छोरामा कोरोना संक्रमण...

नेप्से प्रमुख साउद भन्छन्-‘आमा बितेपछि पुख्र्यौली घर टेकिँनः सम्झनाले सताउँछ, पल-पल पीडा हुन्छ’

1556927066saud.jpg
-भक्तराज रसाइली काठमाण्डौ । आज मातातीर्थ औंसी अर्थात आमाको मुहार हेर्ने दिन । दुई शब्दको ‘आमा’ शब्द उच्चारण गर्दै हामीलाई आनन्द लाग्छ । ‘ऐया आमा, ऐया भगवान’ भनी हामी दुखःको बेला पनि नाम पुकार्छौं । उनै आमाका बारेमा हामीले नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)का प्रमुुख कार्यकारी अधिकृतसँग भलाकुसारी गरेका छौं ।  ५० वर्षीय...

जब आमाको कुरा आउँछ, तब अनन्तको आँखा टिलपिलाउँछ !

1556927549593430906553692349184542309707693801078784n.jpg
-भक्तराज रसाइली काठमाण्डौ । धितोपत्र कारोबारहरुको मध्यस्थकर्ताका रुपमा ब्रोकर कम्पनी हाँकिरहेका एक सरल र मुदुभाषी व्यक्तित्व हुन् अनन्त पौडेल ।  जोकोहीसँग  मुस्कुराउँदै विनम्रतापूर्वक बोल्ने  ब्रोकर नम्बर  ४९ अनलाइन सेक्युरिटीज  प्रा.लि.का एमडी पौडेलले विगत धेरै वर्षदेखि कारोबारका आधारमा सर्वोत्कृष्ट ब्रोकरको छवि बनाएका...

1695556604Online-Ad.gif

न्यानो काख मिस गर्छन् सुनिलबल्लभ, भन्छन्–‘आमासँग टाँसिएको मात्रै याद आउँछ’

1556927162sunil.jpg
काठमाण्डौ । नयाँ घरमा सर्ने सुरसार हुँदै थियो । तयार भइसकेको घर सर्ने साइत जुरेको थियो नयाँ वर्षको पहिलो दिन ।  काठमाण्डौको ज्ञानेश्वरमा बनेको नयाँ घरमा आफ्ना बालबच्चासँगै सर्ने शारदादेवी पन्तको सपना अधूरै रह्यो । घर सर्ने साइत जुरेको साताअघिनै उनको अचानक निधन भयो ।  एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्त,...

आमाको ‘कान्छो’ सीइओ बन्दा उत्सव र खुशियाली !

1556928237anupama1.jpg
काठमाण्डौ । नेपालको वाणिज्य बैंकको पहिलो महिला प्रमुख कार्यकारी अधिकृत(सीइओ)को इतिहास रच्ने पात्र हुन् अनुपमा खुञ्जेली ।  वाणिज्य बैंकको पहिलो महिला सीइओको इतिहास रच्दै गर्दा खुञ्जेली जति खुशी थिइन, त्यो भन्दा कैयौ गुणा उनकी ८० वर्षीया आमा ओपल राणा खुशी थिइन रे ।  एक दाजुकी एक मात्रै बहिनी अनुपमाको विवाहअघिको जिन्दगी आमासँगको...

‘मलाई देखेर आमाले अँगालो हाल्नुभयो, अनि हामी बेस्सरी रोयौं’

1556928019parsu.jpg
काठमाण्डौ । नेपालका धेरै बैंकरका गुरु हुन् पर्शुराम कुँवर क्षेत्री । संघर्षका कठीन पहाडहरुलाई छिचोल्दै लोभलाग्दो करिअर बनाएका उनी हाल जनता बैंक नेपालको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् ।  धेरै बैंकर जन्माएका र स्वयम् आफ्नो पनि उद्योगमै राम्रो नाम बनाएका कुँवरको बाल्यकाल निकै पीडादायी रह्यो । ९ वर्षको उमेरमा आमा गुमाएका...

‘मलाई मेरी छोरी छोराजस्तो होइन, आमाजस्तै चाहिएको छ !’

1556927485anil2.jpg
काठमाण्डौ । नेपालका सेलिब्रेटी बैंकर तथा नवील बैंक लिमीटेडका सीइओ अनिलकेशरी शाह त्यस्ता छोरा हुन्, जसले आफ्नी आँटिली आमाकै कारण महिला–पुरुषबीचको भिन्नताको भ्रम त्यागिदिए ।  आफ्नी आमा जत्तिको आँट, साहा र कुशल व्यवस्थापकीय क्षमता भएको महिला उनले जीवनमा कमै मात्र देखेका छन् ।  उनकी आमा ८४ वर्षीया विन्देश्वरी शाह नेपालबाट अमेरिकामा...

‘म सीइओ भएको आमाले देख्न पाउनुभएन, यही कुरा खट्किरहनेछ !’

1556927385mnbl.jpg
काठमाण्डौ । प्रद्युमन पोखरेल, देशकै टप विकास बैंक,मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ) हुन् ।  टप विकास बैंकलाई नेतृत्व गरिरहेका उनको जीवन यात्रा निकै कठीन र संघर्षपूर्ण थियो । तर, उनको इच्छाशक्ति र आँटमा आमा पद्मादेवी पोखरेलको सधैं नै साथ, समर्थन, हौसला र प्रेरणा थियो ।  चार भाई छोरामध्ये आमाको कान्छो छोरा प्रद्युमन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध