mou

डिजिटल ई-पालिका र गल्ली म्याप्स बीच सहकार्य,भौतिक संरचना, कृषि क्षेत्रसहितका विवरण सजिलै थाहा पाइने

1705560849mou.jpg
काठमाण्डौ । स्थानीय सरकारहरूलाई प्रविधिमैत्री हुन सघाउनेदेखि  पालिकाभित्र सार्वजनिक सेवा प्रवाहलाई थप सुलभ र सहज बनाउने उद्देश्यले डिजिटल ई-पालिका र गल्ली म्याप्स बीच साझेदारी भएको छ । यी दुई स्टार्टअप बीचको सहकार्यका लागि बिहीबार कम्पनी प्रमुखहरूले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतासँगै सम्बन्धित पालिकामा भएका...

लोअर इर्खूवा हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

1705557031mou.jpg
काठमाण्डौ । नेशनल हाइड्रो पावर कम्पनी(एनएचपीसी) प्रमुख प्रवद्र्धक रहेको लोअर इर्खूवा हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ३० करोड ५० लाख रुपैयाँको २१.५ प्रतिशत अर्थात् १०० रुपैयाँ अंकित दरको २८ लाख ५ हजार ७५० कित्ता साधारण सेयर सर्वसाधारणहरुमा जारी गर्न लागेको हो ।    उक्त कार्यका लागि...

यति ब्रुअरीले बुक विल्डिङमार्फत आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल

1705488522yeti.jpg
काठमाण्डौ । यति ब्रुअरी लिमिटेडले बुक विल्डिङ्ग विधिमार्फत् साधारण सेयर निष्कासन गर्ने भएको छ । उक्त कार्य गर्नको लागि कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सम्झौतापत्रमा कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक संजीव सर्राफ र एनआइएमबि एस क्यापिटल लिमिटेडका तर्फबाट...

1695556604Online-Ad.gif

कैलाश हेलिकप्टर सर्भिसेस्ले आईपीओ निष्कासन गर्ने,मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त

1705482129mou.jpg
काठमाण्डौ । कैलाश हेलिकप्टर सर्भिसेस् लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रक्रिया सुरु गरेको छ ।   कम्पनीले सो कार्य गर्ने प्रयोजनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी ३५ करोड रुपैयाँको १० प्रतिशत अर्थात् १०० रुपैयाँ अंकित दरको ३ लाख ५० हजार कित्ता...

नेपाल बीमा प्राधिकरण र त्रिवि केन्द्रीय अर्थशास्त्र विभाग बीच समझदारी

1705476306bima.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरण र त्रिभुवन विश्वविद्यालय(त्रिवि) केन्द्रीय अर्थशास्त्र विभाग बीच बीमा सम्बन्धी अनुसन्धान गर्ने सम्बन्धी समझदारी भएको छ ।   समझदारीपत्रमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख प्राडा शिव राज अधिकारीले  मंगलबार...

लोवर इर्खुवा हाइड्रोपावरको प्रत्याभुतिकर्तामा ज्योति क्यापिटल नियुक्त

1705467784mou.jpg
काठमाण्डौ । लोवर इर्खुवा हाइड्रोपावरले निष्कासन गर्न लागेको आईपीओको प्रत्याभुतिकर्तामा ज्योति क्यापिटल नियुक्त भएको छ । मंगलबार क्यापिटल र कम्पनी बीच सेयर प्रत्याभुति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।उक्त सम्झौतामा ज्योति क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र लोवर इर्खुवा हाइड्रोपावरको तर्फबाट प्रवन्ध...

साहस ऊर्जाले ३४१ मेवा क्षमताको बूढीगण्डकी आयोजना बनाउने, टाइम्स इनर्जीलाई प्राप्ति गर्ने निर्णय

1705381186urja.jpg
काठमाण्डौ । साहस ऊर्जाले टाइम्स इनर्जीलाई प्राप्ति गर्ने भएको छ। गत पुस २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले टाइम्स इनर्जीलाई प्राप्ति गर्ने निर्णय गरेको हो। टाइम्स इनर्जी बूढीगण्डकी जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी पनि हो। उक्त आयोजनाको आर्थिक तथा प्राविधिक पक्षको प्रस्तुती तथा छलफलबाट आयोजना निर्माण तथा सञ्चालना...

हिमालयन टाइम्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

1705234365ipo.jpg
काठमाण्डौ । हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेक लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले यसका लागि मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सम्झौतामा हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत र मुक्तिनाथ क्यापिटलका तर्फबाट...

फेडेरल रि-इन्स्योरेन्स ब्रोकर्स र मल्पी इन्टरनेशनल कलेज बीच सम्झौता

1704962823mou.jpg
काठमाण्डौ ।फेडेरल रि-इन्स्योरेन्स ब्रोकर्स र मल्पी इन्टरनेशनल कलेज बीच सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको छ ।  उक्त सम्झौतापत्रमा शैक्षिक सिकाइ र उद्योग अनुभव बीचको अन्तरलाई कम गर्नका लागि दीर्घकालीन रणनीतिक विकास गर्ने उद्धेष्य  रहेको छ । फेडेरल रिइन्स्योरेन्स ब्रोकर्सको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत विशालदीप...

सफ्टवेयर कम्पनी इन्फोडेभलपर्स र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ बीच साझेदारी

1704957653mou.jpg
काठमाण्डौ। सफ्टवेयरलगायत डिजिटल सेवा सुविधा प्रदान गर्दै आइरहेको इन्फोडेभलपर्स र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ बीच कोर बैंकिङ प्रणाली प्रयोग गर्ने समझदारी भएको छ। एक समारोहका बीच इन्फोडेभलपर्सका तर्फबाट सेल्स म्यानेजर अनिश कुमार झा र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष बसन्त मालीले समझदारी पत्रमा हस्ताक्षर...

एनसेल र जल तथा मौसम विज्ञान विभाग बीच समझदारी पत्रमा हस्ताक्षर

1704949189ncell.jpg
काठमाण्डौ । एनसेलले जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यलाई थप विस्तार गरेको छ । यससँगै अब कम्पनीले जल तथा मौसम दुवैका कारण हुने प्राकृतिक प्रकोपहरुका बारेमा पूर्वसूचना प्रवाह गर्ने भएको छ । यस सम्बन्धमा बुधबार दुवै पक्षका प्रतिनिधिले एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । यो समझदारी पत्र अनुसार, एनसेल र जल तथा मौसम विज्ञान...

सानिमा बैंक र निर्णायक ल्याव बीच सम्झौता, स्वास्थ्य जाँचमा ४०% सम्म छूट

1704870264sanima.jpg
काठमाण्डौ । सानिमा बैंकका ग्राहकहरुले झापाको दमकस्थित् निर्णायक रेफेरेन्स ल्याव प्रालिमास्वास्थ्य परीक्षण गर्दा ४० प्रतिशतसम्म छूट पाउने भएका छन् ।   कम्पनी र ल्याव बीच मंगलबार छूटसम्बन्धि सम्झौता भएको छ । निर्णायक ल्यावका कार्यकारी निर्देशक कृष्ण कार्की र कम्पनीको दमक शाखा कार्यालयका म्यानेजर अजय कुमार यादव बीच सम्झौतापत्रमा...

सांग्रिला डेभलपमेन्ट बैंक र होटल शारा बीच छूट सम्झौता

1704795503mou.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक र होटल शारा प्रालि बीच बैंकका ग्राहक  तथा  कर्मचारीहरुलाई विभिन्न किसिमका आवास तथा रेष्टुरेन्ट सम्बन्धी सेवा प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा कम्पनीको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र होटल शाराका तर्फबाट कार्यकारी निर्देशक पृथ्वी सुुवेदीले...

माथिल्लो मोदी ए जलविद्युत् आयोजना १० अर्ब ५७ करोडमा बन्ने, ऋण सम्झौतामा हस्ताक्षर

1704780704mou.jpg
काठमाण्डौ। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीमार्फत कास्कीको अन्नपूर्ण गाउँपालिकामा निर्माण गर्न लागिएको ४२ मेगावाट(मेवा) क्षमताको माथिल्लो मोदी ए जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । निर्माण अवधिको ब्याजसहित १० अर्ब ५७ करोड रुपैयाँ अनुमानित लागत रहेको उक्त आयोजनाका लागि ७० प्रतिशत ऋणबाट र ३० प्रतिशत स्वपूँजी...

नेपाल उद्योग परिसंघ र ईण्डियन चेम्बर अफ कमर्श बीच आर्थिक सम्बन्ध अभिबृद्धि गर्ने समझदारी

1704711118mou.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघ (सीएनआई) र ईण्डियन चम्बर अफ कमर्श(आईसीसी) बीच आर्थिक सम्बन्ध अभिबृद्धि गर्ने सम्बन्धि दुई वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ। युनियन अफ एसियन चेम्बर (यूएसी) र समावेशीता तथा लैंगिक समानताका लागि सहकार्य गर्ने विषयमा समझदारी भएको हो। नेपाल उद्योग परिसंघले आइतबार काठमाण्डौमा गरेको कार्यक्रममा परिसंघका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध