nabilbank

सिबिफिनका अध्यक्ष पवन गोल्यानद्वारा पदबाट राजीनामा, उपेन्द्र पौडेल भए सर्वसम्मत अध्यक्ष

1704968496golyan.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल(सिबिफिन) का अध्यक्ष पवनकुमार गोल्यानले पदबाट राजीनामा दिएका छन् ।  उनको राजीनामा गत पुस २५ गते सम्पन्न सिबिफिन कार्यसमितिको १५औं बैठकले स्वीकृत गरेको हो । एनएमबि बैंकको आसन्न साधारण सभाबाट बैंकको सञ्चालक समितिबाट अलग हुन गइरहेको पूर्वजानकारी दिंदै  उनले संस्थाको विधानको...

नबिल बैंकको साधारण सभा सम्पन्न, ११% लाभांश पारित

1703759834agm.jpg
काठमाण्डौ ।  नबिल बैंकको ३९ औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । सभाले ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।  कम्पनीले गत आर्थिक वर्षमा ६ अर्ब ४० करोड मुनाफा गरेको थियो । सभामा कम्पनीका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले देशको अर्थतन्त्रको परिदृश्यलाई मध्यनजर गरेर बैंकले आफ्ना गतिविधि सञ्चालन...

नबिल बैंकले ल्यायो नबिल इन्स्ट्यान्टगोल्ड लोन, एक घण्टा भित्रै ऋण पाइने

1703680740nabil.jpg
काठमाण्डौ । नबिल बैंकले तुरुन्तै सुन धितो राखेर ऋण लिन सक्ने नयाँ ‘इन्स्ट्यान्टगोल्ड लोन’ योजना बजारमा ल्याएकोे छ । आफुलाई आवश्यक पर्दा बिना कुनै झन्झट सुन धितो राखेको एक घन्टाभित्र पाउने गरि कम्पनीले यो ऋण योजना ल्याएको हो । यो ऋण योजनाअन्तर्गत १२.३० प्रतिशत ब्याजमा १० लाख रुपैयाँसम्मको ऋण दिइने कम्पनीले बताएको छ ।  आवेदन...

1695556604Online-Ad.gif

नबिल बैंकले २५ जिल्लाका गैह्र बैंकिङ सम्पत्ति बिक्री गर्ने, १५ दिन भित्र शीलबन्दी बोलपत्र पेश गर्नुपर्ने

1703578467nabil.jpg
काठमाण्डौ । नबिल बैंकले विभिन्न २५ जिल्लामा रहेका गैह्र बैंकिङ सम्पत्ति लिलाम गर्ने प्रक्रिया सुरु गरेको छ । कम्पनीले काठमाण्डौ, ललितपुर, झापा,नुवकोट, धनुषा, बारा, सप्तरी, सिराहा लगायत विभिन्न २५ स्थानमा रहेको घर जग्गा बिक्री गर्न लागेको हो । कम्पनीले आफ्नो स्वामित्वमा रहेका गैह्र बैंकिङ सम्पत्ति जे जस्तो अवस्थामा छ सोहि अवस्थामा...

नविल बैंक र उपाय बिजनेश सोलुशन्स बीच व्यवसायिक सम्झौता

1703156964mou.jpg
काठमाण्डौ । नविल बैंक र उपाय बिजनेश सोलुशन्स बीच व्यवसायिक सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा नविल बैंक, प्रमुख अमित श्रेष्ठ तथा उपाय बिजनेश सोलुशन्सकी प्रमुख कार्यकारी अधिकृत शोभा श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।सो सम्झौता अन्तरगत विभिन्न सेवाहरु प्रदान गरेर बैंकका ग्राहकहरुलाई सहयोग गरिने छ । उक्त साझेदारी अन्तरगत...

नबिल स्टक डिलरको औपचारिक उद्घाटन,‘चाँडै नै सेयर मार्जिन सेवा पनि सुरु गर्ने’

1702632879nabil.jpg
काठमाण्डौ ।नबिल बैंकको सहायक कम्पनी  नबिल स्टक डिलर लिमिटेडले आजदेखि औपचारिक रुपमा सेवा सुरुवात गरेको छ । सो सेवाको उद्घाटन नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले गरेका छन् । सो अवसरमा अध्यक्ष हमालले बैंकहरुको सहायक कम्पनीहरूलाई धितोपत्र व्यवसायीको अनुमति दिने कार्य ऐतिहासिक भएको र यसले समग्र पूँजीबजार विकासमा नयाँ...

नबिल बैंकले ल्यायो ‘नबिल डिवेन्चर २०८७’, ब्याज ९% पाउने

1702364894nabil.jpg
काठमाण्डौ । नबिल बैंक लिमिटेडले तीन अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ हजार रूपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न थालेको हो ।कम्पनीले बिक्रीमा ल्याउने कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधरणलाई र  १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख...

नबिल बैंकले ल्यायो मेसिनबाट चेक क्लियरिङ गर्ने सुविधा

1701780129nabil.jpg
काठमाण्डौ । नबिल बैंकले केआईओएसके मेसिनमार्फत् चेक क्लियरिङ गर्न सकिने सुविधा ल्याएको छ । उक्त सुविधामार्फत् आउटवार्ड क्लियरिङ चेक अब ग्राहक स्वयंले केआईओएसकेमार्फत् सोझै सम्बन्धित नबिलको खातामा रकम जम्मा गर्न सक्नेछन् ।यो सुविधासँगै अब ग्राहकले आफ्नो समय अनुकुल पारि कार्यालय समय बाहेकका समयमा पनि बिना झन्झट चेक जम्मा गर्न...

नबिल बैंकद्वारा साधारण सभाको मिति परिमार्जन,बुक क्लोज कहिले ?

1701665148agm1.jpg
काठमाण्डौ ।नबिल बैंकले वार्षिक साधारण सभा गर्न पूर्वनिर्धारित मितिलाई परिमार्जन गरेको छ । कम्पनीले नेप्सेमा पेश गरेको सूचना अनुसार यसअघि आगामी पुस १३ गते साधारणसभा बोलाएकोमा मिति परिमार्जन गर्दै आगामी पुस १२ गते साधारण सभा बोलाएको छ। सभा आर्मी आफिसर्स क्लब, भद्रकाली, काठमाण्डौमा बिहान १० बजेदेखि सुरु हुने छ । सभाले हाल कायम...

नबिल बैंकले बोलायो साधारणसभा, ११% लाभांश पारित हुँदै

1701322947agm1.jpg
काठमाण्डौ ।नबिल बैंकले आगामी पुस १३ गते ३९औं वार्षिक साधारणसभा बोलाएको छ ।  कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले सभा आर्मी अफिसर्स क्लब भद्रकालीमा गर्ने निर्णय गरेको हो । सभा बिहान ११ बजेदेखि सुरु हुने छ। गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित गर्न साधारणसभा बोलाएको...

३ अर्बको ऋणपत्र निष्कासन गर्न नबील बैंकले पायो अनुमति

1701075257sebon.jpg
काठमाण्डौ । नबील बैंकले ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले प्रतिकित्ता १ हजार रुपैयाँ दरले  ३ अर्ब रुपैयाँ बराबरको कुल ३० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो । कुल ऋणपत्र मध्ये १२ लाख इकाई सर्वसाधारणका लागि निष्कासन हुनेछ भने बाँकी १८ लाख इकाई कम्पनीले आफै विभिन्न संघसंस्थालाई बिक्री...

भूकम्प पीडितका लागि नबिल बैंकले हस्तान्तरण गर्‍यो राहत सामग्री

1699251686nabil.jpg
काठमाण्डौ । नबिल बैंकले जाजरकोट र रुकुम पश्‍चिमका भूकम्प प्रभावितलाई राहत सामग्री उपलब्ध गराएको छ। कम्पनीका प्रमुख बजार अधिकृत कृष्ण सुवेदीले जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत सामग्री हस्तान्तरण गरेका हुन्।राहत सामग्री लिएर कम्पनीका प्रमुख बजार अधिकृत सुवेदी र रारा क्लस्टर प्रमुख...

इलेक्ट्रिक स्कुटर किन्न नविल बैंकको क्रेडिट कार्डमार्फत् कर्जा सुविधा

1698738602nabil.jpg
काठमाडौं । नविल बैंकले इलेक्ट्रिक स्कुटर किन्न क्रेडिट कार्डमार्फत् कर्जा सुविधा दिने भएको छ । सो कार्यका लागि नबिल बैंक र ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालि बीच सम्झौता पनि भइसकेको छ । कम्पनीले ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालिसँग सहकार्य गर्दै एफडी मोटर्स ब्रान्डका इलेक्ट्रिक स्कुटर किन्न चाहने ग्राहकलाई क्रेडिट कार्डमार्फत् कर्जा...

पढ्न विदेशिने युवाहरुलाई ज्ञान र सिप लिएर फर्कने सन्देश दिंदै नबिल बैंकको दसैँ भिडियो सार्वजनिक

1697715691nabil.jpg
काठमाण्डौ । नबिल बैंक लिमिटेडले छोराछोरी विदेश भएका सम्पूर्ण आमाबुवाको मर्म समेटेर सन्देशमूलक दसैँं भिडियो सार्वजनिक गरेको छ । विभिन्न समय परिस्थितिअनुसार देखिएको समस्यालाई सामना गर्ने गरी अभिप्रेरित गर्न र सामाजिक भावना दर्साउन भिडियो सामग्री पस्कँदै आएको उक्त कम्पनीले बडादसैँंको पूर्वसन्ध्यामा उक्त भिडियो सार्वजनिक गरेको हो ।...

नबिल सेक्युरिटिजको सीईओमा सुरेश देवकोटा नियुक्त

1696767476nabilceo.jpg
काठमाण्डौं । नबिल बैंक लिमिटेडको सहायक कम्पनी नबिल सेक्यूरिटिज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटा नियुक्त भएका छन् ।  नबिल सेक्यूरिटिजको सञ्चालक समितिले देवकोटालाई असोज २१ गतेदेखि लागू हुनेगरि चार वर्षकोलागि उक्त पदमा नियुक्त गरेको हो । करिब दुई दशक लामो बैकिङ्ग क्षेत्रको अनुभव हासिल...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध