neco insurance limited

नेको इन्स्योरेन्समा चार सञ्चालक निर्वाचित, लाभांश पनि पारित

1591593412Neco.jpg
काठमाण्डौ । नेको इन्स्योरेन्स लिमिटेडमा चार सञ्चालक निर्वाचित भएका छन्। कम्पनीको गत जेठ २३ गते सम्पन्न २४ औँ वार्षिक साधारणसभाले संस्थापकतर्फ तीनजना र सर्वसाधारणतर्फ एकजना सञ्चालक निर्वाचित गरेको हो।  संस्थापकतर्फ निर्वाचित हुने सञ्चालकहरुमा एसभीआर पब्लिक प्रालिका तर्फबाट रमेशकुमार निरौला, कृषि विकास बैंक लिमिटेडका तर्फबाट...

नेको इन्सुरेन्सले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1584848611agm.jpg
काठमाण्डौ। नेको इन्सुरेन्स लिमिटेडले आफ्नो २४ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ। कम्पनीको हिजो शनिबार सम्पन्न सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो २०७७ साल वैशाख १ गते सोमबार काठमाण्डौको कालिकास्थानस्थित अमृतभोगमा आयोजना गर्ने निर्णय गरेको हो।  सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव चुक्तापुँजीको ८.१३...

नेको इन्स्योरेन्सद्वारा ८.४२% नगद लाभांश वितरणको प्रस्ताव

1578292006neco.jpg
काठमाण्डौ । नेको इन्स्योरेन्स लिमीटेडले आफ्ना सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।  कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट लगानीकर्तालाई ८.४२ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो ।  पुस २० गते साँझ बसेको कम्पनीको संचालक समितिको ३८४ औं बैठकले लाभांशमा लाग्ने करसहित कुल ८.४२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो...

1695556604Online-Ad.gif

नेको इन्सुरेन्सले संस्थापक समूहको ४.१४ लाख कित्ता सेयर मंसिर २ गतेदेखि लिलामीमा राख्ने

1573360555Auction.jpg
काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले ४ लाख बढी कित्ता संस्थापक समूहको सेयर बोलपत्रद्वारा बिक्री गर्ने भएको छ । संस्थाले मंसिर २ गतेदेखि संस्थापक समूहको ४ लाख १४ हजार ६२.१२ कित्ता सेयर बोलपत्रमार्फत बिक्री गर्ने भएको हो । विद्यामान संस्थापक सेयरधनीहरुलगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले सेयर खरिदका लागि...

बोनस सेयरपछि नेको इन्स्योरेन्सको सेयरमूल्य समायोजन

1566277035price-adjustment-notice01042017.jpg
काठमाण्डौ । आफ्ना सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको नेको इन्स्योरेन्स लिमीटेडको मंगलबार सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले नेको इन्स्योरेन्सको सेयर मूल्य समायोजन गरी ४०३.५७ रुपैयाँ कायम गरेको हो । कम्पनीको असार १७ गते बसेको ३७० औं संचालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य...

नेकोद्वारा १२.६३% लाभांश वितरणको घोषणा

1562133166neco.jpg
काठमाण्डौ । नेको इन्स्योरेन्स लिमीटेडले आफ्ना सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ ।  कम्पनीको असार १७ गते बसेको ३७० औं संचालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य मुनाफाबाट लगानीकर्तालाई १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ७४ लाख २९ हजार १२७ रुपैयाँ बराबरको नगद लाभांश वितरणको निर्णय गरेको हो...

नेको इन्सुरेन्सको सञ्चालकमा लम्साल नियुक्त

1561272206neco.jpg
काठमाण्डौ  । नेको इन्सुरेन्स लिमिटेडको सञ्चालकमा केशवप्रसाद लम्साल नियुक्त भएका छन्।  कम्पनीको आइतबार बसेको सञ्चालक समितिको ३६९ औँ बैठकले लम्साललाई सञ्चालकमा नियुक्त गरेको हो ।  यसअघि कम्पनीको सञ्चालक रुपमा सेयरधनी राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट कविराज अधिकारी रहेका थिए।  राष्ट्रिय वाणिज्य बैंकले गत शुक्रबार बैंकका...

नेको इन्स्योरेन्सको बिमा शुल्क आर्जनमा १८.८८% को प्रगति, नाफामा १९.५६% को बढोत्तरी

155780860922.jpg
काठमाण्डौ । नेको इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ८५ करोड ७० लाख बिमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा बिमाशुल्कतर्फको आर्जन १८.८८ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यही अवधिसम्म नेकोले ७२ करोड ८ लाख मात्र बिमाशुल्क आर्जन गरेको थियो। समीक्षा अवधिमा यो कम्पनीले २५ करोड १५ लाख खूद नाफा आर्जन गरेको छ ।...

खूद नाफामा नेकोले हान्यो ३९.५५% को छलाङ, अन्य सूचकमा औसत प्रगति

1534747504neco.jpg
काठमाण्डौ । नेको इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/७५ मा खूद नाफातर्फ कमालको प्रगति गरेको छ । यो कम्पनीले २९ करोड १० लाख रुपैयाँ मुनाफा आर्जन गरेको हो । यो भनेको गत वर्षको यही अवधिको तुलनामा ३९.५५ प्रतिशतले बढी हो । गत वर्ष यो कम्पनीले २० करोड ८५ लाख खूद नाफा आर्जन गरेको थियो ।  सोमबार कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणअनुसार समीक्षा...

नेकोको २ लाख कित्ता संस्थापक सेयर लिलामीमा, कसले दिन पाउँछ आवेदन ?

1527407301bid.jpg
काठमाण्डौ । कोष व्यवस्थापन कम्पनी लिमीटेडले नेको इन्स्योरेन्स लिमीटेडको २ लाख कित्ता संस्थापक सेयरहरु जेठ १३(आइतबार)देखि लिलामीमा राखेको छ ।  नेको इन्स्योरेन्सका हाल कायम संस्थापक सेयरधनीले मात्र लिलामीमा राखिएको २ लाख कित्ता संस्थापक सेयर खरीदका लागि गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।  लिलामीमा राखिएको सेयरको मूल्य...

नेको इन्स्योरेन्सको कमालको प्रगति: नाफा र रिजर्बमा फड्को

1518418148neco.jpg
काठमाण्डौ । नेको इन्स्योरेन्स लिमीटेडले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफातर्फ सन्तोषजनक प्रगति गरेको छ । यो कम्पनीले ११ करोड ६५ लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको नाफा ७ करोड ३३ लाखमा सीमित थियो ।  अघिल्लो वर्ष ६४ करोड ७४ लाख रुपैयाँ रहेको बिमाशुल्क आर्जन बढेर ८० करोड ९८ लाख पुुगेकोले नाफा समेत...

नेकोको हकप्रदमा आवेदन खुल्यो, ५ सय बढी मूल्यको सेयर एकसयमै पाउने अवसर

1518160612right.jpg
काठमाण्डौ । नेको इन्स्योरेन्सले शुक्रबार(आज)देखि २ बराबर १ को अनुपातमा हकप्रद सेयर निश्कासन गरेको छ ।  यो कम्पनीले १०० रुपैयाँ अंकित दरका ३९ लाख २० हजार ९ सय २८ कित्ता हकप्रदको बिक्री खुल्ला गरेको हो ।  हकप्रदमा आगामी चैत १ गतेसम्म आवेदन दिन सकिनेछ ।  हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटल रहेको छ ।  माघ ८...

नेको इन्स्योरेन्सलाई ५० % हकप्रद निश्कासनको अनुमति

1515564225neco.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले नेको इन्स्योरेन्सलाई ५० प्रतिशत हकप्रद सेयर निश्कासनको अनुमति दिएको छ । बोर्डले १०० रुपैयाँ अंकित दरका कुल ३९ लाख २१ हजार कित्ता हकप्रद सेयर निश्कासनको अनुमति दिएको हो । नेकोको हकप्रद सेयरको निश्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटल लिमीटेडले गर्नेछ ।  हाल यो कम्पनीको चुक्तापूँजी ७८ करोड ४१...

नेको इन्स्योरेन्स: खूद नाफा बढ्यो, बिमा र जगेडाकोष थप मजबुत

1510805782neco.jpg
काठमाण्डौ । नेको इन्स्योरेन्सले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ६१ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यो कम्पनीको नाफा २ करोड ५० लाखमा सीमित थियो ।  कम्पनीले यो अवधिमा बिमा शुल्कबाट हुने आम्दानी पनि बढाएको छ । अघिल्लो वर्ष १७ करोड ४६ लाख रहेको यस्तो आम्दानी बढेर यो वर्ष २३ करोड ६२ लाखको उचाईमा पुुगेको छ...

नबील, नेको र एनबीले सेयरधनीलाई खुशी पार्दै, आज एजीएम

1506400477agm.png
काठमाण्डौ । नवील बैंक लिमीटेड र २ बिमा कम्पनीले मंगलबार(असोज १० गते) वार्षिक साधारणसभा गर्दैछन् । नबील बैंकले आजको साधारणसभाबाट बोनस सेयर र नगद लाभांशको प्रस्ताव पारित गरी दशैंको अवसरमा लगानीकर्तालाई खुशी बनाउँदैछ भने नेको इन्स्योरेन्सले बोनस सेयर र हकप्रद तथा एनबी इन्स्योरेन्सले हकप्रद निश्कासनको प्रस्ताव पारित गर्दैछन् ।  नबील...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध