nepal chamber of commerce

सिण्डिकेट र कार्टेलिङविरुद्ध उभियो चेम्बर

1524223908ncc.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले यातायात क्षेत्रमा हुँदै आएको सिन्डिकेट प्रथाको अन्त्यका लागि नेपाल सरकारले चालेको कदमको स्वागत गरेको छ ।  चेम्बरले नेपाल सरकारबाट यातायात क्षेत्रमा हुँदै आएको सिन्डिकेट प्रथाको अन्त्यका लागि भएको कार्यको सराहना गरेको हो । सबै प्रकारको सिण्डिकेट, कार्टेलिङ र आलोपालो प्रथाको अन्त्य हुनुपर्ने...

खोटाङका सबै स्थानीय तहमा चेम्बर अफ कमर्स

1523270704ncc.jpg
खोटाङ । दुईवटा नगरपालिका तथा आठ गाउँपालिका रहेको जिल्लाको सबै स्थानीय तहमा नेपाल चेम्बर अफ कमर्श स्थापना गरिएको छ ।  स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६५ अन्तर्गत ‘स्थानीय राजश्व परामर्श समितिमा व्यवस्था भएको निजी क्षेत्रको उद्योग वाणिज्यसम्बन्धी मान्यताप्राप्त संस्थाको गाउँ वा नगर समितिअन्तर्गत जिल्लाका सबै स्थानीय तहमा...

सार्वजनिक विदा कटौतिको माग पूरा भएपछि चेम्बर खुशी, भन्यो–‘विदाको दिन बैंकहरु खुलुन् ’

1522313024ncc.jpg
काठमाण्डौ । लामो समयदेखि आफूले उठाउँदै आएको सार्वजनिक विदा कटौतिको माग पूरा भएपछि नेपाल चेम्बर अफ कमर्सले खुशी व्यक्त गरेको छ ।  चेम्बरले विज्ञप्ति प्रकाशित गरी सरकारले सराहनीय कार्य गरेको भन्दै धन्यवाद समेत व्यक्त गरेको छ ।  ‘हामीले निरन्तर राख्दै आएको मागको सुनुवाई गरी विदा कटौती गरेकोमा हामी सरकारप्रति आभार व्यक्त...

1695556604Online-Ad.gif

त्रिभुवन विमानस्थलमा बन्द आयातनिर्यात कार्य सोमबारदेखि सुचारु हुने

1521392809meet.jpg
काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबारदेखि बन्द आयातनिर्यात कार्य सोमबारदेखि सुचारु हुने भएको छ ।  नेपाल चेम्वर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा आइतबार गएको व्यवसायीहरुको टोलीसँंग संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीले व्यवसायीहरुसँंग भएको सहमतिअनुसार बन्द...

कार्गो प्रबन्ध शुल्क वृद्धि गरिएकोमा चेम्बरको आपत्ति, आफ्नो सुझावलाई बेवास्ता गरिएको आरोप

1521198764tia-cargo.jpg
काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल, नेपाल नागरिक उड्डयन कार्यालयको स्वामित्वमा रही नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडबाट संचालित एअर कार्गो बिल्डीङबाट आयातनिर्यात गरिने माल सामानहरुको कार्गो प्रबन्धशुल्क बृद्धि गरिएकोमा नेपाल चेम्बर अफ कमर्सले आपत्ति जनाएको छ । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी...

७ मुख्यमन्त्री पहिलोपटक एउटै मञ्चमा, सबैको एउटै स्वर–‘हामी वातावरण बनाउँछौ, तपाई लगानी गर्नुहोस्’

1521006480ncc2.jpg
काठमाण्डौ । संघीय संरचनाअनुसार गठित सातवटै प्रदेशका मुख्यमन्त्रीहरुले आर्थिक समृद्धि र तीव्र विकासको लक्ष्य प्राप्तिका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  उनीहरुले आ–आफ्नो प्रदेशमा लगानीमैत्री वातावरण बनाउने, स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न आवश्यक कानून बनाउने, उद्योग व्यवसायको सुरक्षा र...

लालबाबुको ध्यान प्लाष्टिकको झोलामा: उत्पादन र वितरणमा नियन्त्रणको तयारी

1520924032lalbabu.jpg
काठमाण्डौ । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले प्लाष्टिक झोलाको  उत्पादन तथा बितरणमा नियन्त्रण गर्ने बताएका छन ।  नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा नेपाल चेम्वर अफ कमर्सका प्रतिनिधिमण्डलसँंगको भेटघाटमा उनले वातावरण प्रदूषण न्युनीकरणका गरी वातावरण स्वच्छ राख्नका लागि  प्लाष्टिकका...

आउँदो वर्षको प्रथम चौमासमै दोहोरो अंकको वृद्धिदर हासिल गर्ने प्रधानमन्त्रीको उद्घोष

1519900453ncc.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो आर्थिक वर्षको प्रथम चौमासमै मुलुकले दुुई अंक(डबल डिजिट)को आर्थिक वृद्धिदर हासिल गर्ने उद्घोष गरेका छन् ।  नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ नेतृत्वमा गएको उद्योगी व्यवसायीको प्रतिनिधिमण्डलसँगको भेटको क्रममा प्रम ओलीले त्यस्तो उद्घोष गरेका हुन् ।  उनले मुलुकलाई...

नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बरको आग्रह

1519745318ncc.jpg
काठमाण्डौ । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा लगानीको वातावरण बनेको भन्दै लगानीका लागि दाताहरुलाई आग्रह गरेका छन् ।  चेम्बरले पोल्याण्डका राजदूत एडन बुराकोस्कीको स्वागतमा मंगलबार चेम्वर भबन कान्तिपथमा गरेको स्वागत कार्यक्रममा अध्यक्ष श्रेष्ठले निर्वाचन सफलतापूर्वक सम्पन्न भई स्थिर सरकार बनेसँंगै...

ओलीलाई चेम्बरको बधाई, निजी क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्न आग्रह

1518761951ncc.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएपछि आर्थिक समृद्धिको आशा सञ्चार भएको भन्दै निजी क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्न आग्रह गरेको छ ।  चेम्बरले शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै यस्तो आग्रह गरेको हो ।  ओलीको नेतृत्वमा बनेको सरकारले अबको एजेण्डा आर्थिक समृद्धिलाई बनाउने...

विदेशमा सम्बन्ध बिस्तार गर्दै एनसीसी, ५६ मुलुकसँग सम्बन्ध

1517919268ncc-mou.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स र भारतको कन्फेडेरेसन अफ वेष्ट बंगाल टे«ड एशेसिएशनबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  भारतको कोलकातामा भएको एक कार्यक्रमबीच दुई पक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा नेपाल चेम्वर अफ कमर्सकोतर्फबाट अध्यक्ष राजेशकाजी श्रेष्ठ र कन्फेडेरेसन अफ वेष्ट वंगाल ट्रेड एसोसि...

ओलीले एनसीसीलाई ‘बिग रेसपोन्स’ गरेपछि एफएनसीसीआई नेतृत्व तनावमा !

1517224723ncc-final.jpg
काठमाण्डौ । उद्योग वाणिज्य महासंघ(FNCCI)को कमजोर नेतृत्वसँग रुष्ट भएर देशभरका उद्योगी व्यवसायीले वैकल्पिक संगठनको खोजी गरिरहेको बेला नेपाल चेम्बर अफ कमर्स(NCC)ले एकपछि अर्को टक्कर दिइरहेको छ ।  केही दिनअघि भन्सार दिवसको अवसरमा उद्योग वाणिज्य महासंघले सहसचिवलाई मात्र उपस्थित गराएर कार्यक्रम आयोजना गर्न सकेको थियो, तर सोही दिन चेम्बरले...

कमजोर नेतृत्वका कारण वाणिज्य महासंघ संकटमा: एनसीसीपछि सिएनआईको टक्कर

1517046226rajeskaji-haribhakata-and-bhawani.jpg
काठमाण्डौ । कमजोर नेतृत्वका कारण पछिल्लो समय संकटमा फस्दै गएको उद्योग वाणिज्य महासंघ सांगठनिक रुपमा समेत थप कमजोर हुने भएको छ ।  उद्योग वाणिज्य महासंघमा पछिल्लोकाल केही निश्चित समूहको मनोमानी चलेसँगै असन्तुष्टहरुले समानान्तर  संगठन  बिस्तारमा ध्यान दिएपछि निजी क्षेत्रको छाता संगठन मानिएको यो संस्था धराशायी बनेको हो ।  नाममा...

उद्योगीबीच ध्रुवीकरण, सुस्त एफएनसीसीआईलाई एनसीसीको टक्कर !

1515757813chamber-1.jpg
काठमाण्डौ । देशका अधिकांश आर्थिक मुद्धाहरुमा उदासीन बन्दै आएको र पछिल्लो समय कमजोर नेतृत्वका कारण गतिविधिमा समेत सुस्त देखिएको उद्योग वाणिज्य महासंघ(एफएनसिसीआई)लाई टक्कर दिंदै नेपाल चेम्बर अफ कमर्स(एनसीसी) अगाडि आउने देखिएको छ ।  एनसीसीको काठमाण्डौमा सम्पन्न ६७ औं वार्षिक साधारणसभाले उसको संगठनात्मक संरचना एफएनसिसीआईकै जस्तो...

‘पावरफूल नेता’को घरमा व्यापारीहरुको तँछाडमछाड !

1513407624ncc.jpg
काठमाण्डौ । राजनीतिक शक्तिको पछाडि लाग्ने र शक्तिको पूजा गर्ने सवालमा नेपालका व्यापारीहरु निकै अगाडि छन् । सत्तामा परिवर्तन आउन खोज्यो वा कुनै दल विशेष निर्वाचनबाट बलियो बनेर आयो भने त्यसका प्रभावशाली नेताहरुलाई भेट्ने नेपालका व्यापारी र व्यवसायीको संगठनबीच दौडधूप नै चल्ने गर्छ । सत्ता हाँक्ने वा सत्तामा प्रभाव राख्ने शक्तिशाली...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध