nepal chamber of commerce

सरकारको कामबाट निजी क्षेत्र त्रसित भएको प्रधानमन्त्रीको स्वीकारोक्ति

1579081903pm-oli.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाई त्रसित मनस्थितिमा राख्ने काम सरकारबाटै भएको स्वीकार गर्दै अब त्यस्तो नहुने वचन दिएका छन् ।  नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी, कार्यसमिति सदस्य तथा जिल्ला नगर चेम्बरका प्रतिनिधिहरुसहितसँगको भेटमा प्रधानमन्त्री ओलीले त्यस्तो वचन दिएका हुन् ।  यसअघि राजधानीमा एक आयोजित...

कर छलीमा आर्थिक जरीवाना मात्र गर्न चेम्बरको आग्रह, भन्सार र राजश्वका हाकिमले के भने ?

1578827926ncc.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आर्थिक आधारमा आर्थिक जरिवाना मात्र हुनुपर्ने बताएका छन्। नेपाल चेम्बर अफ कमर्सको ६९ औं वार्षिक साधारण सभा, चेम्बर दिवस २०७६ तथा चेम्बरको ७० वर्ष प्रवेशको पूर्व सन्ध्यामा चेम्बर कार्य समितिका सदस्य, प्रदेश/नगर चेम्बर अफ कमर्सका अध्यक्षहरु र प्रतिनिधीसँगको भेटघाट तथा...

चेम्बरको कतारका लागि व्यवसायिक प्रतिननिधिमा चम्लागाई नियुक्त

1577962178chamlagai.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सको कतारका लागि अवैतनिक व्यवसायिक प्रतिनिधिमा महेन्द्र प्रसाद चम्लागाई  नियुक्त गरिएको छ ।  नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले प्रमाणपत्र हस्तान्तरण गर्दै उनको कार्यकालमा नेपाल र कतारबीच द्विपक्षीय आर्थिक, व्यापारिक, लगानी, पर्यटन प्रबद्र्धनमा ठोस टेवा पुग्ने अपेक्षा गर्दै उनको...

1695556604Online-Ad.gif

कृषिकर्जा सहज,सरल र सस्तोमा उपलब्धता हुनुपर्ने

1577708100RAj.jpg
काठमाण्डौ । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले कृषि जटिल विषय भएकोले आफै नगरी नहुने, कृषिको समस्या नसुल्झीकन मुलुक विकसित नहुने र विकास गर्न सम्भव समेत नहुने बताएका छन् ।  उक्त कुरा मन्त्री भुसालले नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको “नेपालमा कृषि क्षेत्रका व्यवसायीकरणमा निजी क्षेत्रको भूमिका” विषयक अन्...

भ्रमण वर्ष २०२० को लोगोसहितको आकृति अनावरण

1577623114ch.jpg
काठमाण्डौ ।  नेपाल चेम्बर अफ कमर्समा आज भ्रमण वर्ष २०२० को प्रवद्र्धनात्मक सन्देशसहितको संभवत सबभन्दा ठूलो लोगो सहितको प्रबद्र्धनात्मक आकृति  अनावरण भएको छ । नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित प्रबद्र्धनात्मक कार्यक्रमअन्तर्गत आज चेम्बर भवन कान्तिपथमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन...

नेपाल फाईभ पि.( पलास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङ) मा भित्रने प्रविधिहरुको नवीनतम प्रदर्शनी आगामी पुष ४ देखि ६ गते भुकृटीमण्डपमा

1576412712ncc.jpg
काठमाण्डौ । नेपाल फाईभ पि नेपालभर रहेको प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङसँग सरोकार राख्नेलाई एकै थलोमा भेला गराई व्यापार साझेदारी नवीनतम प्रविधि प्रदर्शन र संवाद गर्न, साझा मञ्च प्रदान गर्न एक मात्र उद्योग व्यापार विशेष अन्तराष्ट्रिय प्रदर्शनी आगामी पुष ४ देखि ६ गतेसम्म भृकुटीमण्डप काठमाडौंमा हुने भएको छ ।  नेपाल...

नेपालका लागि श्रीलङ्काका राजदुत हिमानी अरुणातिलकासँग नेपाल चेम्बर अफ कमर्सको शिष्टाचार भेट

1575894317ncc.jpg
काठमाण्डौ । नेपालका लागि श्रीलङ्काका  राजदूत हिमानी अरुणा तिलकाको  चेम्बर अफ कमर्सको जमल स्थित कार्यालयमा स्वागत गर्दै चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले मुलुककै अग्रणी र चेम्बर आन्दोलनमा समेत अग्रणी भुमिका निर्वाह गरेको यस नेपाल चेम्बर अफ कमर्सले अर्को महिना सत्तरीऔं वर्ष प्रवेश गर्न गईरहेको र अविच्छिन्न तवरबाट आफ्नो...

मुलुकको समग्र विकासमा महत्वपूर्ण योगदान ः नेपाल चेम्बर अफ कमर्स

1574337447nawalpur-5-.jpg
काठमाण्डौ । चेम्बर अफ कमर्स नवलपुरको प्रथम साधारण सभा तथा पदस्थापन समारोह कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि राजेशकाजी श्रेष्ठले मुलुकको समग्र विकासमा नेपाल चेम्बरले विगत ७० वर्षदेखि खेल्दै आएको भूमिकाको चर्चा गरे । उनले मुलुक अब संघीयतामा गएसँगै चेम्बरको सञ्जाल पनि उद्यमव्यवसायको विकास र...

बिपद् व्यवस्थापनमा निजी क्षेत्रको पहल

1574253335bipad.jpg
काठमाण्डौ । नेपाल चेम्वर अफ कमर्स, इभेन्ट भेन्यू एशोसिएसन अफ नेपाल (इभा), नेपाल इमरजेन्सी सेल्टर एण्ड डिजास्टर प्रिभेन्सन एजुकेशन एड (नेपा) को संयुक्त आयोजना तथा जापानस्थित ओसाका सिटी युनिभर्सिटीको सहयोगमा विपद व्यवस्थापन सम्बन्धी जानकारी दिने उद्देश्यले आज संचालित तालिम कार्यक्रमको ओसाका सिटी युनिभर्सिटीका प्राध्यापक मितामुरा...

नेपालमा लगानी गर्न अस्ट्रेलियाका निजी क्षेत्र उत्सुक

1574230324aus2.jpg
काठमाण्डौ । नेपालका लागि अस्ट्रेलियका राजदूत पिटर ग्रेमी बडले नेपालमा सम्पन्न लगानी सम्मेलनपश्च्यात लगानी प्रबद्र्धन गर्न उत्साह थपिएको बताएका छन् । उनले साना लगानीकर्ताहरुलाई समेत सहज वातावरण हुने कानुनी प्रावधान भएमा नेपलमा अस्ट्रेलियाको कृषि, जलस्रोत, पर्यटनलगायतका क्षेत्रमा उल्लेख्य लगानी आउने सम्भावना रहेको बताए । नेपाल...

नेपाल र चीनको ग्वाङजाउबीच औद्योगिक–व्यावसायीक सम्बन्ध विस्तारमा जोड

1573803551Chamber.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ, चेम्बरका पदाधिकारी र चीनको ग्वाङजाउका लागि महावाणिज्यदूत हरिशरण पूडासैनीबीच शुक्रबार चेम्बर सचिवालय जमलमा भेटवार्ता भएको छ । कार्यक्रममा महावाणिज्यदूत पूडासैनीले आफूले चीनको ग्वाङजाउ र नेपालबीच आर्थिक सम्बन्ध मजबुत बनाउन कटिबद्ध रहने प्रतिबद्धता व्यक्त गरे। उनले...

चार महिनामै करको दर परिवर्तनप्रति चेम्बरको आपत्ति, महङ्गी बढ्ने चिन्ता

1573555872ncc.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले आर्थिक ऐन २०७६ को प्रावधानमा गरिएको संशोधनप्रति आपत्ति जनाएको छ ।  कार्तिक २५ मा प्रकाशित नेपाल राजपत्रको सूचना अनुसार आर्थिक ऐन २०७६ लागू भएको चार महिना व्यतित नहुंदै करका दरमा परिवर्तन गर्नुले व्यवसायमा स्थिरता नहुने प्रष्ट पारेको छ ।  ‘उद्योगी व्यवसायीहरुले आर्थिक ऐन लागू भए पश्चात एक...

चेम्बरद्वारा नेपाल र स्पेन तथा अस्ट्रेलियाबीच आर्थिक–व्यापारिक सम्बन्ध विस्तारमा जोड

1572504425chamber.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले नेपाल र स्पेन तथा अस्ट्रेलियाबीच आर्थिक–व्यापारिक सम्बन्ध विस्तारमा जोड दिएको छ। चेम्बरको सचिवालयमा चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठसहितका पदाधिकारीहरुले स्पेनका लागि नवनियुक्त नेपाली राजदूत दावा फूटी शेर्पा तथा अस्ट्रेलियाका लागि नवनियुक्त राजदूत महेश दाहालबीच भएको भेटवार्तामा यस्तो...

नेपाल चेम्बर अफ कमर्सद्वारा पाँच छात्रालाई छात्रवृत्ति

1569315390scholarship-photo-2.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले विभिन्न प्रदेशबाट ५ जना छात्रालाई स्नातक तहका लागि छात्रवृत्ति प्रदान गरेको छ । छात्रवृत्ति योजनाको उद्देश्य देशका आर्थिक अवस्था कमजोर भई उच्च शिक्षा हासिल गर्नबाट वञ्चित भएका मेहनती तथा जेहेन्दार छात्रा विद्यार्थीलाई निशुल्क पढ्ने वातावरण प्रदान गरी उनीहरुलाई रोजगारमुखी शिक्षा प्रदान गर्नु हो...

राजश्व अनुसन्धानका लागि ४८ घण्टा बढी पसल/गोदाम शिलबन्दी नगर्न माग

1568106849ncc.jpg
काठमाण्डौ । राजस्व अनुसन्धानको सिलसिलामा कसैको घर, गोदाम, पसल, कार्यालय, कलकारखाना, उद्योग, वाहन आदि सिलवन्दी गर्नु पर्ने भएमा बढीमा ४८ घण्टा भन्दा बढी गर्न नहुने सुझाव पेश भएको छ ।  नेपाल चेम्बर अफ कमर्सको एक टोलीले संघीय संसदको अर्थसमितिका सभापतिलाई भेटी यस्तो सुझाव पेश गरेको हो ।  चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध