nepal chamber of commerce

बजेटमा आफ्ना माग सम्बोधन गर्न अर्थमन्त्रीलाई चेम्बरको पुनः ध्यानाकर्षण, यस्ता छन् ७ बुँदे सुझाव

1655205765ncc.png
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले बजेटमा आफूहरुले दिएको सुझाव कार्यन्वयन हुन नसकेको भन्दै अर्थमन्त्रीसमक्ष पुनः ध्यानाकर्षण गराएको छ।  अर्थमन्त्री जनार्दन शर्मालाई चेम्बरले ७ बुँदे ध्यानाकर्षणपत्र बुझाएको हो। बजेटमा उल्लेखित विद्युतीय सवारीमा कर वृद्धि गर्ने निर्णय फिर्ता गर्न तथा भन्सार नाकामा एलसी तथा बैंकिङ कारोबार...

युवा रोजगारी सिर्जनाका लागि चेम्बरले स्थानीय तहसँग सहकार्य गर्ने

1655021082Picture-29.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले युवा रोजगारी सिर्जना तथा उद्यमशीलता विकासका लागि स्थानीय तहसँग सहकार्य गर्ने बताएका छन्।  महोत्तरी चेम्बर अफ कमर्सले बर्दिबासमा आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष मल्लले स्वदेशमै रोजगारी सिर्जना गरेर युवा पलायन हुनबाट रोक्नुपर्ने बताए। युवा उद्यमशीलता  तथा...

नेपालमा लगानी गर्न चिली इच्छुक, नेपाल चेम्बर अफ कमर्सले सहकार्य गर्ने

1654603854Nepal-Chile--24.jpg
काठमाण्डौ । दक्षिण अमेरिकी राष्ट्र चिली नेपालमा लगानीका लागि इच्छुक देखिएको छ।  नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र नेपालका लागि चिलीका राजदूत जुवान एङगुलोबीच काठमाण्डौको जमलस्थित चेम्बर भवनमा मंगलबार भएको भेटवार्तामा दुई देशबीच सहकार्य तथा लगानीका विभिन्न विकल्पमा छलफल भएको हो।  चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले पर्यटन,...

1695556604Online-Ad.gif

लिमिटेड कम्पनी खोल्दा ५१% संस्थापक र ४९% सेयर सर्वसाधरणलाई दिनुपर्ने चेम्बर अध्यक्षको प्रस्ताव

1654522182PHOTO-2021-11-11-16-14-19.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले लिमिटेड कम्पनी स्थापना गर्दा ५१ प्रतिशत संस्थापक र बाँकी ४९ प्रतिशत सेयर सर्वसाधरण लगानीकर्तालाई निकास गर्नुपर्ने बताएका छन्।  अर्थ मन्त्रालयअन्तर्गतको राजश्व परामर्श समितिले मंगलबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष मल्लले लिमिटेड कम्पनी स्थापना गर्दा सर्वसाधरण...

नेपालमा उद्योग खोल्न जापानलाई चेम्बरको आग्रह

1654074071Pic.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले औद्योगिक लगानीका लागि जापान समक्ष आग्रह गरेको छ।  उद्योग, जलविद्युत, सडक तथा पर्यटनको क्षेत्रमा लगानीको वातावरण बनाउन चेम्बरले जापानसँग आग्रह गरेको हो। नेपालका लागि जापानी राजदूत किकुता युताकासँग आज भएको भेटवार्तामा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जापानी लगानीको सुरक्षणका लागि आफुहरुले...

बजेटका सिद्धान्त र प्राथमिकता सकारात्मक : चेम्बर

1653911686Chamber-fianl.png
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले बजेटका सिद्धान्त र प्राथमिकता सकारात्मक रहेको जनाएको छ।  चेम्बरले आज बजेटप्रतिको धारणा सार्वजनिक गरेको हो। सरकारले हिजो आर्थिक वर्ष २०७९–८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँबराबरको बजेट प्रस्तुत गरेको थियो । ‘सरकारबाट प्रस्तुत नीति तथा कार्यक्रममा आधारित प्रस्तुत बजेटका सिद्धान्त र...

नेपालमा औद्योगिक ग्राम बनाउन मलेसियालाई चेम्बरको आग्रह

1653307334New.JPG
काठमाण्डौ । नेपालमा औद्योगिक ग्राम स्थापनाका लागि नेपाल चेम्बर अफ कमर्सले मलेसियासँग आग्रह गरेको छ।  पर्यटन, सूचना प्रविधि, तथा उत्पादनमा एकीकृत लगानीको अवधारणाअन्र्तगत औद्योगिक ग्राम निर्माणका लागि मलेसियालाई चेम्बरले आग्रह गरेको हो।  नेपालका लागि मलेसियाका चार्ज डि अफेयर्स मोद फजले विन अवु हसनसँग काठमाण्डौको जमलस्थित चेम्बर...

भुक्तानी सन्तुलनमा असर नगर्ने गरी आयात व्यवस्थित गर्न अर्थमन्त्रीसँग चेम्बरको आग्रह

16511457464I3A4934.JPG
काठमाण्डौ। नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री जनार्दन शर्मासँग आज भेटवार्ता गरेको छ।  पछिल्लो आर्थिक अवस्था, नयाँ बजेट गृहकार्यलगायतका विषयमा चेम्बर पदाधिकारीले अर्थमन्त्री शर्मासँग अर्थ मन्त्रालयमा आज छलफल गरेका हुन्। मन्त्री शर्मासँगको भेटमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको भुक्तानी सन्तुलनलाई असर नगर्ने गरी आयत...

विकास साझेदार संस्थाहरुलाई ऊर्जा, पर्यटन तथा कृषि क्षेत्रलाई प्राथमिकता दिन चेम्बरको आग्रह

1650977851Picture.JPG
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपालको वैदेशिक व्यापारमा बढ्दै गइरहेको व्यापार घाटालाई न्यून गर्न विकास साझेदार संस्थाहरुले ऊर्जा, पर्यटन तथा कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।  चेम्बरमा आज आईएमएफका एसिया प्यासिफिक विभागका प्रमुख रवर्ट ग्रेगोरीको नेतृत्वको प्रतिनिधिमण्डल र...

हस्तकलाका वस्तु निर्यात प्रवर्द्धनका लागि चेम्बर र हस्तकला महासंघले सहकार्य गर्ने

1650281961IMG2173.JPG
काठमाण्डौ । हस्तकलाका वस्तुहरुको निर्यात प्रवर्द्धनका लागि नेपाल चेम्बर अफ कमर्स र नेपाल हस्तकला महासंघबीच सहकार्य हुने भएको छ।  व्यापार घाटा न्यूनीकरण र नेपालको अन्तर्राष्ट्रिय पहिचानका लागि हस्तकलाका सामग्रीले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै चेम्बर र महासंघले निर्यात प्रवर्द्धनमा सहकार्य गर्न लागेका हुन्। चेम्बरका...

व्यावसायिक क्षेत्रको विकासका लागि उद्योगमन्त्रीलाई चेम्बरको १९ बुँदे सुझाव

1649848891IMG0369.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले व्यावसायिक क्षेत्रको समग्र विकासका लागि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई १९ बुँदे सुझाव दिएको छ।  कृषिको प्रवर्द्धनमार्फत आत्मनिर्भर अर्थतन्त्र, औद्योगिक जनशक्तिको उत्पादन, विदेशबाट आर्जन सीपलाई उत्पादन मुलक क्षेत्रमा रुपान्तरणका लागि व्यावस्था, आयतलाई व्यवस्थित गरि...

सेयर बजारको प्रवर्द्धनमा ध्यान जान अतिआवश्यक : मल्ल

1649584892malla.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सेयर बजारको प्रवर्द्धन गर्ने विषयमा जिम्मेवार पक्षको ध्यान जान अति आवश्यक रहेको बताएका छन्।  नेपाल चेम्बर अफ कमर्सको ७१ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अधयक्ष महल्ले आमनागरिकले सहभागिता बढाउँदै गरेको र भर्खर–भर्खर विकसित हुन लागेको पुँजी बजार एक्कासि ओरालो...

विद्युत आपूर्तिमा देखिएको समस्या समाधान गर्न निजी क्षेत्रको माग

1648789208fncci.jpg
काठमाण्डौ । विद्युतको नियमित आपूर्ति सुरु भएसँगै उत्साहित भएका उद्योगीहरु पछिल्लो समयको अनियमित विद्युत आपूर्तिबाट चिन्तित हुन थालेका छन्। औद्योगिक क्षेत्रहरुमा विद्युतको आपूर्ति अनियमित भएदेखि उद्योगीहरुमा अन्यौलता बढ्दै गएको छ। अनियमित विद्युत आपूर्तिका कारण बुटवल–भैरहवा, बारा–पर्सा, सुनसरी–मोरङलगायतका औद्योगिक...

तीन खम्बे नीतिमार्फत कृषिमा आत्मनिर्भर : चेम्बर

16480386154I3A9892.JPG
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले तीन खम्बे कृषि नीति अन्र्तगत सरकारसंग सहकार्य गर्ने भएको छ।  बाँझो जमिन उपयोग मार्फत कृषि उत्पादन अभियान शुरु गरेको चेम्बरले सरकार, निजी क्षेत्र र सहकारी मार्फत उत्पादनदेखि बजारीकरणसम्म सहकार्य गर्न सरकारसंग प्रस्ताव गरेको हो। काठमाण्डौको जमलस्थित चेम्बर भवनमा कृषि तथा पशुपन्छी विकासमन्त्री...

जलविद्युतमा साना लगानी र पर्यटक आकर्षित गर्न नवनियुक्त राजदूत शर्मालाई चेम्बरको आग्रह

1647949951IMG9253.JPG
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले पर्यटन आर्कषण र लगानीमार्फत भारतसँगको व्यापार घाटा न्यूनीकरण गर्न नवनियुक्त राजदूत शंकर शर्मालाई सुझाव दिएको छ। भारतका लागि नवनियुक्त राजदूत शर्मासँग जमलस्थित चेम्बर भवनमा मंगलबार भएको भेटवार्तामा चेम्बरले जलविद्युत क्षेत्रमा भारतीय निजी क्षेत्रको लगानी भित्र्याउनका लागि पहल गर्न आग्रह गरेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध