nepal chamber of commerce

कालोबजारी जोगाउन राजेशकाजी श्रेष्ठको दौडधूप, गृहमा राखे अनौठा माग

1509352245rajeshkaji.jpg
काठमाण्डौ । दरबारमार्गमा अचाक्ली मूल्य असूलेर कालोबजारी गर्ने व्यापारीहरुलाई प्रहरीले पत्र काटेपछि तर्सिएका व्यापारीले आफ्ना नेता तथा संगठन गुहारेका छन् ।  व्यापारीले प्रहरी कार्यालयमा उपस्थित हुनको साटो रातारात फरार हुँदै आफ्ना नेतालाई गुहारी कालोबजारी तथा ठगीको गम्भीर अपराधलाई निस्तेज बनाउन नेतालाई अगाडि सारेका हुन्...

चेम्बरले भन्यो–‘धेरै सार्वजनिक विदाले अर्थतन्त्र अधोगतितर्फ, बित्तीय संस्थामा विदा नदिन माग’

1509107126holiday.jpg
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले विदाको समयमा पनि आर्थिक एवं वितीय संस्थाहरुमा सुचारु रुपले कार्य सञ्चालन हुनुपर्ने माग राखेको छ ।  चेम्वरले शुक्रबार प्रेस विज्ञप्ति प्रकाशित गरी जात्रा र पर्वका नाममा धेरै विदाहरु दिंदा आर्थिक क्षेत्र नै प्रभावित हुन थालेको जनाएको छ ।  चेम्बरले संस्कृति,  जात्रा र पर्वहरुमा सार्वजनिक विदा...

सरकारको सुरक्षाप्रति निजी क्षेत्रको शंका !

1507553320ncc.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले राजधानीको मुटुमै गोली प्रहार गरी नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको घटनाले सरकारको सुरक्षा व्यवस्था कमजोर रहेको पुष्टि हुने दाबी गरेको छ ।  चेम्बरका कार्यबाहक महासचिव निलकण्ठ चौलागाईले एक विज्ञप्तिमार्फत गौचन हत्याप्रति भत्र्सना गर्दै सरकारको सुरक्षा...

1695556604Online-Ad.gif

दरबारमार्गका पसल अव्यवहारिक कालोबजारी ऐनको शिकार भएका दाबी

1504786560ncc.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स(एनसीसी)ले केही दिनदेखि बजार अनुगमनका क्रममा व्यापार व्यवसायको कारोबारस्थल शिलबन्दी गरी बजारमा असहज स्थिति सिर्जना गरिएको भन्दै आपत्ति जनाएको छ ।  संस्थाका कार्यबाहक महासचिव निलकण्ठ चौलागाईले बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै कानुनत व्यवसायमैत्री गरिने बजार अनुगमन स्वागतयोग्य रहे पनि बजारलाई...

बाढीपीडितलाई चेम्बरद्वारा १ कराड १ लाखको राहात घोषणा

1502809364ncc.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सको आकस्मिक विशेष वैठकले देशका विभिन्न भूभागमा आएको अविरल वर्षाले उत्पन्न भीषण बाढीपहिरोबाट पीडितहरुलाई रु एक करोड एक लाख बराबरको नगद एवं जिन्सी राहात प्रदान गर्ने निर्णय गरेको छ ।  दैविक एवं प्राकृतिक प्रकोपबाट पीडितहरुलाई राहत पुर्याउन चेम्वरले २३ सदस्यीय डिजास्ट रिलिफ सेल गठन गरेको छ । सेलको...

सिंहदरबार पुगेर व्यापारीले मन्त्री थर्काए, आरोपका भरमा व्यवसायी नथुन्न चेतावनी

1501757003ncc.jpg
काठमाण्डौ । उद्योगी व्यवसायीहरुले व्यापारीलाई थुनेर व्यापार व्यवसाय नचल्ने भन्दै सरकारलाई सचेत गराएका छन् ।  नेपाल चेम्वर अफ कमर्सको एक प्रतिनिधिमण्डलले बिहीबार वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्मालाई सिंहदरबारमा भेटी गल्ती गर्ने व्यापारीलाई मात्रै कारबाही गर्नुपर्ने माग राखेका हुन् ।  चेम्वर अध्यक्ष राजेशकाजी श्रेष्ठको...

व्यापारीलाई फेरि लोडसेडिङको चिन्ता, अर्थमन्त्रीको ध्यान आर्थिक वृद्धिमा !

1501504091ncc.jpg
काठमाण्डौ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चालुु आर्थिक वर्षमा ७ दशमलव २ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त हुने दाबी गरेका छन् ।  मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रको लगानीको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।  नेपाल चेम्वर अफ कमर्सले ‘विद्यमान वितीय तथा मौद्रिक नीति एवं आर्थिक क्षेत्रका समसामयिक...

सिंहदरबार पुगेर व्यवसायीले दुई सचिवसँग राखे अनौठो माग !

1501065596ncc.jpg
काठमाण्डौ । व्यापारी व्यवसायीको एक प्रतिनिधिमण्डलले बुधबार सरकारका दुुई सचिवसँग भेटेर हाल ड्राफ्ट भइरहेको उपभोक्ता संरक्षण सम्बन्धी कानूनलाई संसोधन र एकीकरण गर्न बनेको बिधेयकप्रति आपत्ति जनाएको छ ।  नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधि मण्डलले राजश्व सचिव शिशिरकुमार ढुंगाना र वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्यायसँग सिंहदरबारमा...

‘व्यापारीलाई नथुन, बरु सुन’

1500994913ncc.jpg
काठमाण्डौ । उद्योगी व्यवसायीहरुले बजार अनुगमनपछि व्यवयायीहरुलाई पहिला थुन्ने नभई उनीहरुको कुरा सुन्ने हुनुपर्ने माग राखेका छन् ।  नेपाल चेम्वर अफ कमर्सको प्रतिनिधिमण्डले मंगलबार मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीसँंग सिंहदरवारमा भेटघाट गरी बजार अनुगमनको नाममा उद्योगी व्यवसायीहरुलाई त्रसित पार्ने काम भइरहेको दाबी गरे...

भारत भ्रमणअघि व्यवसायीलाई किन भेट्दैछन् महरा ?

1499864531ncc.jpg
काठमाण्डौ । नेपाल चेम्वर अफ कमर्सको एक प्रतिनिधिमण्डलले बुधबार उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँंग भेटवार्ता गरेको छ ।  चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले महरासँंग भेटवार्ता गरी मुलुकको आर्थिक गतिविधि तथा आर्थिक कुटनीतिका विषयमा अवगत गरायो । सो भेटमा चेम्बरका अधिकारीले दुई...

संघीयताले व्यवसायीमा करको त्रास, श्वेतपत्र जारी गर्न सरकारलाई आग्रह

1499005244ncc.jpg
काठमाण्डौ । व्यवसायीहरुले मुलुक संघीयतामा गएपछि स्थानीय, प्रदेश र केन्द्रिय सरकार गरी सबैतिरबाट कर तिर्नुपर्ने हो कि भन्ने त्रास व्यवसायीमा रहेकोले सरकारले श्वेतपत्र जारी गरी यसलाई पारदर्शी बनाउन माग गरेका छन् । नेपाल चेम्बर अफ कमर्सको एक प्रतिनिधिमण्डलले आइतबार अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई भेट गर्दै यस्तो माग गरेको हो...

सेयर कारोबारमा भ्याट नलगाउन चेम्बरको आग्रह, तत्काल बजार नखुले अर्थतन्त्र डामाडोल

1498823268ncc.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले धितोपत्र दलालहरुको कारोबारमा भ्याट लगाउने निर्णय अविलम्ब फिर्ता लिन सरकारसँग माग गरेको छ । उसले लामो समय बजार बन्द हुँदा अर्थतन्त्र नै प्रभावित हुने भन्दै सम्बद्ध अन्य पक्षलाई तुरुन्त बजार खुलाउन समेत आग्रह गरेको छ ।   चेम्बरले शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै भ्याट लगाउने आन्तरिक राजश्व...

पर्यटनमन्त्रीलाई किन घेरे व्यवसायीले ?

1493897382dilanath-giri.jpg
काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलस्थित नेपाल नागरिक उड्डयन कार्यालयको स्वामित्वमा रही नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडबाट संचालित एअर कार्गो बिल्डीडबाट आयातनिर्यात गरिने मालसामानहरुमा बृद्धि गरिएको कार्गो प्रबन्ध शुल्क फिर्ता लिन विभिन्न व्यवसायिक संघ–संस्थाहरुले माग गरेका छन् । नेपाल चेम्वर अफ...

कार्गो व्यवस्थापन शुल्क वृद्धिप्रति परिसंघ र चेम्बरको आपत्ति, निर्णय फिर्ता लिन माग

1492955692cni--ncc.jpg
काठमाण्डौ । बैशाख १० गतेदेखि लागूू हुने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको एयर कार्गो बिल्डिङ्गबाट आयात–निर्यात हुने मालसामानको विद्यमान कार्गो व्यवस्थापन शुल्कमा नेपाल पारवाहन तथा गोदाम व्यवस्था लिमीटेडले मनपरी मूल्य वृद्धि गरेको भन्दै नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले छुट्टा छुट्टै विज्ञप्तिमार्फत...

‘प्रतिबन्धित भारु नोट व्यवस्थापन नभए नेपाललाई ठूलो आर्थिक घाटा’

1478865248NCC.gif
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले नेपालमा बैकिङ प्रणाली बाहिर पनि भारु ५ सय र १ हजारको नोट यथेष्ठ परिमाणमा रहेको अनुमान गर्दै ती रकम समयमै व्यवस्थापन नभए सर्वसाधारण र देशलाई नै ठूलो आर्थिक क्षति हुने भन्दै समयमै पहल थाल्न आग्रह गरेको छ ।  हालै भारत सरकारले रु ५ सय र १ हजार दरका नोटको कारोवारमा रोक लगाउँदा त्यसले सर्वसाधारण नेपाली...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध