nepal chamber of commerce

चेम्बरद्वारा कर विवरण तथा कर दाखिला गर्ने म्याद थप गर्न आग्रह

1620118502Nepal-chamber.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले अहिलेको परिस्थितिलाई ध्यानमा राखेर कर विवरण तथा कर रकम दाखिला गर्ने म्याद थप गरिदिन सरकारसमक्ष आग्रह गरेको छ।  तीव्र रुपमा फैलिरहेको कोरोनाको नयाँ भेरियन्ट रोकथामका लागि काठमाण्डौ उपत्यकालगायतका स्थानमा निषेधाज्ञा जारी गरिएकोले कार्यालय जाने अवस्था नरहेकोले कर विवरण तथा कर रकम दाखिला...

घरजग्गा कारोबार पनि ब्रोकर कम्पनीमार्फत गर्ने व्यवस्था मिलाउन सरकारलाई चेम्बरको सुझाव

1619434026Nepal-Chamber-Budget-Suggestions.jpg
काठमाण्डौ। नेपाल चेम्बर अफ कमर्सले घरजग्गा कारोबार पनि सेयर बजारजस्तै ब्रोकर कम्पनीमार्फत गर्ने व्यवस्था मिलाउनसुझाव दिएको छ।  आर्थिक वर्ष २०७८/७९ को बजेट तर्जुमा गर्न सरकारलाई सुझाव पेस गर्दै चेम्बरले यो सुझाव समेटेको हो। चेम्बरले आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७८/७९ को बजेट तर्जुमा गर्न पनि सरकारलाई...

चेम्बरको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा मनोनित

1618573222Lokmanya-Golchha.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा मनोनित भएका छन्।  नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति बैठकले विधानबमोजिम मनोनित हुने उपाध्यक्षमा गोल्छालाई मनोनित गरेको हो। गोल्छालाई चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीहरूले शुक्रबार स्वागत गरे।  चेम्बरले आफूलाई मानार्थ उपाध्यक्ष मनोनित...

1695556604Online-Ad.gif

नेपाल चेम्बरमा लफडा: एक उपाध्यक्षले अर्का उपाध्यक्षलाई ब्ल्याकमेलिङ गरेको उजुरी

1597837628ncc1.jpg
काठमाण्डौ । निजी क्षेत्रको एउटै संस्थाको उपल्लो तहमा बस्नेहरु कसरी आफ्नै सहकर्मीहरुको मानमर्दन गर्छन् भन्ने कुराको उदाहरण पछिल्लो पटकको एउटा घटना भएको छ ।  संभवत नेपालको निजी क्षेत्रसँग सम्बन्धित सक्रिय संस्थाहरुको इतिहासमै पहिलोपटक एक पदाधिकारीले अर्का पदाधिकारीविरुद्ध आफूलाई ब्ल्याकमेलिङ गरेको भन्दै उजुरी दिएका छन् । निजी...

मौद्रिक नीतिमा चेम्बर सकारात्मक

1595158683nepal-chamber-of-commerce.jpg
काठमाण्डौ । कोभिड–१९को प्रभाववाट धराशायी र शिथिल भएको अर्थतन्त्रलाई गतिशिलता दिने र अर्थ तन्त्रको पुंनरुत्थान गर्ने उद्धेश्यले नेपाल राष्ट्र बैंकद्वारा हालै जारी भएको मौद्रिक नीतिलाई नेपाल चेम्बर अफ कमर्सले सकारात्मक रुपमा लिएको जनाएको छ । मौद्रिक नीति तयारीका क्रममा नेपाल चेम्बर अफ कमर्सद्वारा दिइएका सुझावहरु मध्ये करिब  ७५...

राष्ट्रबैंकलाई चेम्बरको ४० बुँदे सुझाव, मौद्रिक नीतिमा समेट्न आग्रह

1592396109ncc.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीति निर्माणमा जुटेको नेपाल राष्ट्रबैंकलाई ४० बुँदे सुझाव दिएको छ ।  चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठ नेतृत्वको एक प्रतिनिधि मण्डलले बुधबार नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर ४० बुँदे सुझाव पेश गरेका हुन् ।  सो क्रममा श्रेष्ठले कोभिड-१९को बिषम परिस्थितिमा...

लकडाउन खुलेको ३ महिनाभित्र कर बुझाउने व्यवस्था गर्न चेम्बरको माग

1591109524rajeshkaji.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले लकडाउन खुलेको ३ महिनाभित्र मात्रै कर बुझाउन सकिने व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।  जेठ २० गते आन्तरिक राजश्व विभागले आयकर, मूल्य अभिवृद्धि कर र अन्तशुल्कको विवरण र कर रकम जेठ २५ गतेभित्र दाखिला गर्न तागेता गरेपछि आक्रोशित निजी क्षेत्रले यसको तीव्र विरोध गरिरहेको छ । यही क्रममा चेम्बरले समेत...

चेम्बरको सरकारलाई सुझाव– 'अर्थतन्त्र पुनरुत्थान गर्न अवस्था हेरेर लकडाउन खुकुलो बनाऊ'

1588244232baisak-18-ph.jpg
काठमाण्डौ। विश्वव्यापी महामारी कोरोनाभाइरस (कोभिड(१९) बाट प्रभावित नेपालको अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल चेम्बर अफ कमर्सले तयार गरेको विषयगत समष्टिगत बुँदा र सुझाव नेपाल सरकारका मुख्यसचिव लोकदर्शन रेग्मीलाई हस्तान्तरण गरिएको छ।  चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले बिहीबार विषयगत समष्टिगत बुँदा र सुझाव मुख्यसचिव...

निजी क्षेत्रको माग: दुई वर्षसम्म विद्युतमा २०% छुट चाहियो

1588163163fncci.jpg
काठमाण्डौ । निजी क्षेत्रका अगुवाहरुले आज उर्जामन्त्री वर्षमान पुनसँग भेट गरी कोरोना भाइरस महामारीले उद्योग व्यवसाय नै संकटमा परेकोले सहयोग गर्न आग्रह गरेका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा नेपाल उद्योग परिसंघका अध्यक्ष शतिस कुमार मोर र नेपाल चेम्वर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लसहित...

विदेशबाट फर्किएका श्रमिकलाई सहुलियत दरमा कृषि कर्जाको व्यवस्था गर्न चेम्बरको माग

1588154634ncc.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले वैदेशिक रोजगारीबाट कोरोना प्रकोपका कारण नेपाल फर्किएका श्रमिकहरुको लागि नेपालमै स्वरोजगारका अवसर सिर्जना गर्न सहुलियत ऋणको व्यवस्था गर्न माग गरेको छ ।  चेम्बरले कृषि तथा पशुपंक्षी मन्त्री घनश्याम भूसाललाई भेट गरी योसहित २१ बुँदे सुझाव पेश गरेको हो ।  चेम्बरले वैदेशिक रोजगारीबाट कति फर्किए तथा...

निजी क्षेत्रको मनोबल बढाउन र उत्साहित बनाउन सरकारसमक्ष चेम्बरको आग्रह

1588069783ncckathmandu.jpg
काठमाण्डौ । चेम्बर अफ कमर्सले सरकारसँग कोरोना प्रकोपका कारण भएको प्रतिकुुलतासँग लड्न ब्याज छुुट, कर्जा भुुक्तानी अवधिमा सहजतालगायतका मागहरु राखेको छ ।  कोभिड १९को प्रकोपका कारण अर्थतन्त्रमा सृजना भएको प्रतिकूलतालाई सम्वोधन गर्ने वारे कुनेै स्पस्टता नआएकोमा निजी क्षेत्र उत्साहित देखिएको छैन । साथै  वढि प्रभावित क्षेत्रलाई चालु...

होटल र एयरलाइन्सलाई वित्तीय प्याकेजमार्फत उद्धार गर्न चेम्बरको माग

1587986631yogesh.jpg
काठमाण्डौ । कोरोना भाइरसको प्रकोपका कारण सबैभन्दा बढी प्रभावित होटल तथा एयरलाइन्सहरुलाई वित्तीय प्याकेजमार्फत उद्धार गर्न नेपाल चेम्बर अफ कमर्सले माग गरेको छ ।  पर्यटनमन्त्री योगेश भट्टराईले सोमबार एक ज्ञापनपत्रमार्फत चेम्बरले यस्तो माग गरेको हो ।  चेम्बरले बढी प्रभावित होटल र एयरलाइन्सहरुलाई ऋण, ऋणको ग्यारेण्टी, कर्पोरेट...

मुख्यसचिवलाई भेटेर निजी क्षेत्रले माग्यो ब्याज छुट र कर्मचारीलाई तलब दिने आधा पैसा

1587650008cni-fncci.jpg
काठमाण्डौ । निजी क्षेत्रका प्रमुख संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीहरुले कोरोना भाईरसको महामारी तथा त्यसपश्चात गरिएको लकडाउनका कारण अर्थव्यवस्थामा परेको प्रभाव तथा त्यसबाट सृजित असरहरुका बारेमा मुख्य सचिवको ध्यानाकर्षण गराउँदै त्यसबाट उद्योग तथा व्यवसायलाई बचाउने उपायको...

कर्जाको ब्याजमा ६% अनुदानको माग गर्दै चेम्बर राष्ट्रबैंकमा

1586860556ncc.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स(एनसीसी)ले बैंकको कर्जाको ब्याजमा सरकारबाट ४ र बैंकबाट २ गरी कुल ६ प्रतिशत सहुलियतको व्यवस्था हुनुपर्ने लगायतका माग गर्दै नेपाल राष्ट्रबैंकमा १७ बुँदे सुझाव पेश गरेको छ ।  अध्यक्ष राजेशकाजी श्रेष्ठ नेतृत्वमा नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेट्न गएको टोलीले कोरोना संक्रमणबाट कमजोर...

अति आवश्यक खाद्य वस्तुहरु बारे आपूर्ति मन्त्री र चेम्बरबीच छलफल

1586417808chamber.jpg
काठमाण्डौ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, आपूर्ति सचिव वैकुण्ठ अर्याल एवम वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महा निर्देशक नेत्रप्रसाद सुवेदीको टोलीले खाद्य वस्तुहरुको स्टक तथा वितरण प्रणाली बारे जानकारी लिन नेपाल चेम्बर अफ कमर्स आपूर्ति समितिका सभापति एवम खाद्य किराना व्यापार संघका अध्यक्ष  देवेन्द्र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध