Nepal Finance Limited

नेपाल फाइनान्सको ४७.१३%ले घट्यो नाफा, अन्य सूचक कस्ता ?

1691212975nepalfinance.jpg
काठमाण्डौ । नेपाल फाइनान्सले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीले २ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले ४ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा कम्पनीको नाफा ४७.१३ प्रतिशतले घटेको...

नेपाल फाइनान्सको ११ लाख बढी कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

1689302979nepal-finance.jpg
काठमाण्डौ । नेपाल फाइनान्सको ११ लाख कित्ता बढी सेयर आज असार २९ गतेबाट बिक्रीमा राखिएको छ।  कम्पनीले अवितरित ११ लाख १६ हजार ६१६.१८७ कित्ता हकप्रद सेयर बिक्रीमा राखेको हो। यो बिक्री हुन बाँकी रहेको संस्थापक सेयर हो।  बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी...

नेपाल फाइनान्सको ११ लाख बढी कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

1688871428nepal-finance.jpg
काठमाण्डौ । नेपाल फाइनान्सको ११ लाख कित्ता बढी सेयर असार २९ गतेबाट बिक्रीमा राखिने भएको छ।  कम्पनीले अवितरित ११ लाख १६ हजार ६१६.१८७ कित्ता हकप्रद सेयर बिक्रीमा राख्ने भएको छ। यो बिक्री हुन बाँकी रहेको संस्थापक सेयर हो।  बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा...

1695556604Online-Ad.gif

नेपाल फाइनान्सको लिलामी सेयर खरिद गर्ने आज अन्तिम दिन

1674009362nepal.jpg
काठमाण्डौ । लिलामीमा राखिएको नेपाल फाइनान्स लिमिटेडको सेयरमा खरिद आवेदन दिने आज माघ ४ गते अन्तिम दिन रहेको छ। कम्पनीले गत पुस २० गतेबाट ११ लाख १६ हजार ६१६.१८७ कित्ता हकप्रद सेयर लिलामीमा राखेको हो। यो लिलामी सेयरमा आज बैंकिङ समयसम्म बोलपत्र पेस गर्न सकिनेछ।  कम्पनीले गत जेठ ६ गतेदेखि जेठ २६ गतेसम्म सेयरधनीहरुका लागि हकप्रद सेयर...

नेपाल फाइनान्सको ११ लाख बढी कित्ता सेयर बिक्रीमा

1672799205nepal.jpg
काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडको ११ लाख बढी कित्ता सेयर आज पुस २० गतेबाट बिक्रीमा राखिएको छ।  कम्पनीले गत जेठ ६ गतेदेखि जेठ २६ गतेसम्म सेयरधनीहरुका लागि हकप्रद सेयर बिक्री खुला गरेको थियो। सो अवधिमा बिक्री हुन नसकेको हकप्रद सेयर कम्पनीले गत साउन २३ गतेदेखि भदौ ६ गतेसम्म लिलामीमा राखेको थियो। त्यस अवधिमा बिक्री हुन नसकेको ११ लाख १६...

नेपाल फाइनान्सको ११ लाख बढी कित्ता सेयर पुस २० बाट बिक्रीमा राखिने

1671505826nepal.jpg
काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडको ११ लाख बढी कित्ता सेयर पुस २० गतेबाट बिक्रीमा राखिने भएको छ।  कम्पनीले गत जेठ ६ गतेदेखि जेठ २६ गतेसम्म सेयरधनीहरुका लागि हकप्रद सेयर बिक्री खुला गरेको थियो। सो अवधिमा बिक्री हुन नसकेको हकप्रद सेयर कम्पनीले गत साउन २३ गतेदेखि भदौ ६ गतेसम्म लिलामीमा राखेको थियो। त्यस अवधिमा बिक्री हुन नसकेको ११ लाख...

नेपाल फाइनान्सको संस्थापक सेयर बिक्रीमा

1671334681nepal-finance.png
काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ।  कम्पनीले आज एक सूचना प्रकाशित गरी संस्थापक सेयरधनी नरेशकुमार श्रेष्ठको नाममा रहेको ८ हजार ७८६ कित्ता सेयर बिक्रीमा राखेको छ। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।  इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको...

नेपाल फाइनान्सको लिलामी सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन

1661135203nepal-finance.jpg
काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडको लिलामी सेयरमा बोलपत्र पेस गर्ने आज भदौ ६ गते अन्तिम दिन रहेको छ।  कम्पनीले गत साउन २३ गतेबाट सवा ११ लाख कित्ता बढी सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ। यो लिलामी सेयरमा आज बैंकिङ समयसम्म बोलपत्र पेस गर्न सकिनेछ। कम्पनीले कुल ११ लाख ३४ हजार ७१६.१८७ कित्ता संस्थापक सेयर बिक्री राखेको छ। यसअघि पनि...

नेपाल फाइनान्सको सवा ११ लाख कित्ता बढी सेयर आजबाट बिक्रीमा

1659924745Nepal-finance.jpg
काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले आज साउन २३ गतेबाट सवा ११ लाख कित्ता बढी सेयर लिलामीमार्फत बिक्री खुला गरेको छ।  कम्पनीले कुल ११ लाख ३४ हजार ७१६.१८७ कित्ता संस्थापक सेयर बिक्री गरेको हो। यसअघि पनि कम्पनीले गत असार १७ गतेदेखि असार २४ गतेसम्म संस्थापक सेयर लिलामीमा राखेको थियो। त्यतिबेला बिक्री नभएको उक्त सेयर कम्पनीले पुनः...

अधिकांश सूचकमा नेपाल फाइनान्सको आकर्षक प्रदर्शन, नाफामा ८५.२१%को उछाल

1659672540nepal-finance.png
काठमाण्डौ । नेपाल फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले ४ करोड ८५ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ८५.२१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...

नेपाल फाइनान्सको सवा ११ लाख कित्ता बढी सेयर साउन २३ बाट बिक्रीमा राखिने

1659238983nepal-finance.jpg
काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले साउन २३ गतेबाट सवा ११ लाख कित्ता बढी सेयर लिलामीमार्फत बिक्री खुला गर्ने भएको छ।  कम्पनीले कुल ११ लाख ३४ हजार ७१६.१८७ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो।  यसअघि पनि कम्पनीले गत असार १७ गतेदेखि असार २४ गतेसम्म संस्थापक सेयर लिलामीमा राखेको थियो। त्यतिबेला बिक्री नभएको उक्त सेयर कम्पनीले...

नेपाल फाइनान्सको सवा १४ लाख कित्ता बढी सेयर आजबाट बिक्रीमा

1656646799nepal-finance.jpg
काठमाण्डौ । नेपाल फाइनान्सको अवितरित सवा १४ लाख कित्ता बढी सेयर आज असार १७ गतेबाट बिक्रीमा राखिएको छ।  कम्पनीले गत जेठ ६ गतेदेखि जेठ २६ गतेसम्म आफ्ना सेयरधनीहरुका लागि बिक्री खुला गरेको हकप्रदमा बिक्री हुन बाँकी रहेको कुल १४ लाख ३९ हजार ४१२.२७५ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। जसमा संस्थापक समूहको ११ लाख ३६ हजार...

नेपाल फाइनान्सको सवा १४ लाख कित्ता बढी सेयर असार १७ बाट बिक्रीमा राखिने

1656042213auction.jpg
काठमाण्डौ । नेपाल फाइनान्सको अवितरित सवा १४ लाख कित्ता बढी सेयर यही असार १७ गतेबाट लिलामीमा आउने भएको छ।  कम्पनीले गत जेठ ६ गतेदेखि जेठ २६ गतेसम्म आफ्ना सेयरधनीहरुका लागि बिक्री खुला गरेको हकप्रदमा बिक्री हुन बाँकी रहेको कुल १४ लाख ३९ हजार ४१२.२७५ कित्ता सेयर बिक्रीमा राख्ने भएको हो। जसमा संस्थापक समूहको ११ लाख ३६ हजार ७१६.१८७ कित्ता र...

नेपाल फाइनान्सको हकप्रद भर्नुभयो ? आवेदन दिने आज अन्तिम दिन

1654741645right.jpg
काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडको हकप्रदमा आवेदन दिने आज (जेठ २६ गते) अन्तिम दिन रहेको छ।  कम्पनीले आफ्ना सेयरधनीका लागि गत जेठ ६ गतेबाट हकप्रद सेयर निष्कासन गरेको छ। यो हकप्रदमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ।  कम्पनीले चुक्तापुँजीको ७० प्रतिशतले हुन आउने हकप्रद...

नेपाल फाइनान्सको हकप्रदमा आवेदन खुला, कहिलेसम्म कायम सेयरधनीले भर्न पाउँछन् ?

1653012891nepal-finance.jpg
काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीहरुलाई आज जेठ ६ गतेबाट हकप्रद सेयर निष्कासन गरेको छ।  नेपाल फाइनान्सले चुक्तापुँजीको ७० प्रतिशतले हुन आउने हकप्रद निष्कासन गरेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ३४ लाख ५४ हजार ४७४.२७५० कित्ता हकप्रद जारी गरेको छ।  यो हकप्रदमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डको अनुमति...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध