Nepal Telecom

नेपाल टेलिकमले ल्यायो स्प्रिङ अफर, विभिन्न प्याकेजमा आकर्षक सुविधा

1681214596ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले भोलि चैत २९ गतेदेखि ३ महिनाका लागि स्प्रिङ अफरका रुपमा विभिन्न अफरहरु उपलब्ध गराउने भएको छ।  यस अफरमा एफटीटीएच प्याकेजलाई अझ आकर्षक बनाइएको छ। यसअनुसार डाटा सुविधामात्र उपलब्ध भएको एफटीटीएच प्याकेज अब वार्षिक रु. ८ हजारमा उपलब्ध हुनेछ। पहिलेदेखि नै एफटीटीएच भ्वाइस सेवा प्रयोग गरिरहेका ग्राहकलाई भने यो...

फियर एन्ड ग्रिड मिटरमा न्युट्रल सेन्टिमेन्टमा रहेको एनटीसीको सेयरभाउ आगामी दिनमा के होला ?

1681122933ntc.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । नेपाल टेलिकम (एनटीसी) देशको एकमात्र सरकारी लगानीमा चलेको प्रतिष्ठित दूरसञ्चार कम्पनी हो। यो कम्पनीलाई नेपाल धितोपत्र बोर्डले अन्य समूहमा राखेको छ।  एनटीसीमा नेपाल सरकारको ९१.४९ प्रतिशत र सर्वसाधारणको ८.५१ प्रतिशत सेयर स्वामित्व रहेको छ। सर्वसाधारणतर्फ भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर...

नेपाल टेलिकमका सिम प्रयोगकर्ताले हिमालयन बैंकको मोबाइल बैंकिङ एप निःशुल्क चलाउन पाउने

1680867358ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमका सिम प्रयोगकर्ताले हिमालयन बैंकको मोबाइल बैंकिङ एप निःशुल्क चलाउन पाउने भएका छन्।  नेपाल टेलिकम र हिमालयन बैंकको सहकार्यमा हिमालयन बैंकका ग्राहकले सो बैंकको एप निःशुल्क चलाउन सक्ने व्यवस्था गरिएको हो। यससम्बन्धी गत चैत २० गते भएको सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता...

1695556604Online-Ad.gif

नेपाल टेलिकमले ल्यायो नयाँ अफर, यस्तो छ प्याकेज

1679036734ntc.jpg
काठमाण्डौ। विगतदेखि नै ग्राहकको रुचि एवं चाहनाअनुरुपका विभिन्न अफरहरु उपलब्ध गराइरहेको नेपाल टेलिकमले यस क्रममै आज चैत ३ देखि लागू हुने गरी नयाँ अफरका रुपमा ‘सजिलो अनलिमिटेड भ्वाइस एन्ड डाटा पोस्टपेड–६३६’ प्याकेज उपलब्ध गराएको छ।   नेपाल टेलिकमको पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि यो अफर उपलब्ध हुनेछ। रु. ६३६ मा उपलब्ध हुने...

नेपाल टेलिकमका संरचनाहरुमा क्षति पुर्याइएको भेटिएमा सुरक्षाकर्मीलाई खबर गर्न आग्रह

1678793707ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले कम्पनीका संरचनाहरुमा क्षति पुर्याइएको भेटिएमा नजिकको सुरक्षा निकायमा खबर गर्न आग्रह गरेको छ। कम्पनीले आज एक विज्ञप्ति जारी गर्दै यदि कुनै स्थानमा सेवा अवरुद्ध हुनेगरी अवाञ्छित कार्य गरिरहेको पाइएमा वा कम्पनीका संरचनाहरुमा क्षति पुर्याइएको भेटिएमा नजिकको कम्पनीको कार्यालय तथा नजिकको सुरक्षा निकायमा खबर...

नेपालमा ई–सिम प्रयोगकर्ताको संख्या २९ हजार नाघ्यो

1678362492nepal-tel.jpg
काठमाण्डौ । नेपालमा ई–सिम (इम्बेडेड सबस्क्राइबर आइडेन्टिटी मोड्युल) प्रयोगकर्ताको संख्या २९ हजार नाघेको छ।  नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले गत भदौ ३१ देखि हालसम्म २९ हजारभन्दा बढी वितरण भइसकेको जानकारी दिए। नेपाल टेलिकमले सुरुमा सुन्धारा काउन्टरबाट ई–सिम वितरण गरेको थियो। यसका साथै गत असोज ४ देखि भने नक्साल, चावहिल, ठिमी,...

यसकारण नेपाल टेलिकमको सेवामा पटक-पटक देखिन्छ समस्या, तत्काल मर्मत गर्ने प्रतिबद्धता

1677837704ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले उपत्यकामा विभिन्न भौतिक पूर्वाधार निर्माणले कम्पनीको भूमिगत तथा पोलमा रहेका संरचनामा क्षति पुग्दा सेवा अवरुद्ध भएको जनाएको छ।  नेपाल टेलिकमले आज एक विज्ञप्ति जारी गरी सेवा अवरुद्ध हुनुको कारण खुलाएको हो। ‘नेपाल टेलिकमले ग्राहकलाई सेवा प्रदान गर्नको लागि अन्डरग्राउन्ड केबल, एरियल केबल, फाइबर लगायतका...

नेपाल टेलिकममा जागिर खुल्यो, ७३ जनालाई अवसर

1677225616nepal-telecom.jpg
काठमाण्डौ । नेपाल टेलिकममा जागिर खुलेको छ।  नेपाल टेलिकमले आज एक सूचना प्रकाशित गरी जुनियर टेक्निसियन (तह ३) देखि उपप्रबन्धक पद (९ तह)सम्म ७३ जनाका लागि दरखास्त आह्वान गरेको हो।  नेपाल टेलिकमले उपप्रबन्धक, वरिष्ठ इन्जिनियर, वरिष्ठ अधिकृत, टेलिकम इन्जिनियर, इन्जिनियर (सिभिल), सहायक लेखा अधिकृत, सहायक प्रशासकीय अधिकृत, सहायक व्यापार...

पटक–पटक नेपाल टेलिकमको सेवा अवरुद्ध भएको विषयमा छानबिन गर्न समिति गठन

1676602567nepal-telecom.jpg
काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमको सेवा पटक–पटक अवरुद्ध हुन थालेको विषयमा छानबिन गर्न समिति गठन गरेको छ।  केही दिनअघि नेपाल टेलिकमको सबै सेवा दिनभरजसो प्रभावित भएको थियो। हिजो बिहीबार पनि बिलिङमा समस्या आएको थियो। यसरी पटक–पटक नेपाल टेलिकमको सेवा प्रभावित भएपछि प्राधिकरणले छानबिन गर्न समिति गठन गरेको...

नेपाल टेलिकमको नाफा सवा ४ अर्ब, ईपीएसमा सुधार

1676172858ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिसम्म ४ अर्ब २५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा ९.१६ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले ३ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  दोस्रो...

नेपाल टेलिकमको वार्षिकोत्सवका अवसरमा फाइभजीको परीक्षण सुरु, ल्यायो यस्ता अफर

1675600411ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले आफ्नो स्थापनाको १९ औँ वार्षिकोत्सव कार्यक्रम आज (२०७९ माघ २२ गते) सम्पन्न गरेको छ।  कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले अध्यक्षता गरेका थिए। समारोहमा कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना...

प्रणालीगत सुधार कार्य निरन्तर गरिरहने नेपाल टेलिकमको प्रतिबद्धता

1674039488ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले प्रणालीगत सुधार कार्य निरन्तर गरिरहने प्रतिबद्धता जनाएको छ।  कम्पनीले मंगलबार भएको सेवा अवरुद्धका विषयमा जानकारी दिन जारी विज्ञप्तिमा यस्तो प्रतिबद्धता जनाइएको हो। ‘भविष्यमा यस्ता समस्या दोहोरिन नदिन कम्पनीले प्रणालीगत सुधार कार्य निरन्तर गरिरहने छ’, विज्ञप्तिमा भनिएको छ, ‘सेवाग्राहीलाई...

नेपाल टेलिकमका इन्टरनेट र एसएमएस सेवा अवरुद्ध

1673941241ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमका इन्टरनेट र एसएमएस सेवा देशभर अवरुद्ध बनेको छ।  मध्याह्न १२ बजेदेखि इन्टरनेट र एसएमएस सेवा देशभर अवरुद्ध बनेको हो। केही समय नेपाल टेलिकमको मोबाइल सेवा पनि अवरुद्ध भएको थियो। अहिले मोबाइल सेवा भने सुचारु भएको छ।  इन्टरनेट र एसएमएस सेवा अवरद्ध भएपछि उपभोक्ता समस्यामा परेका छन्।  नेपाल टेलिकमको आधिकारिक...

नेपाल टेलिकमको नगद लाभांश आजबाट सेयरधनीको बैंक खातामा पठाइने

1673578818ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमको नगद लाभांश आज (पुस २९ गते)बाट सेयरधनीको बैंक खातामा पठाइने भएको छ।  कम्पनीको हिजो पुस २८ गते सम्पन्न १५ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित प्रतिसेयर ४० रुपैयाँ नगद लाभांश अनुमोदन गरेको थियो। सोही नगद लाभांश आजबाट सेयरधनीहरुको बैंक खातामा पठाइने लाभांश वितरक एनएमबि बैंकले जनाएको...

नेपाल टेलिकमको एजीएमबाट लाभांश पारित

16735138873251714548725539307242913050028614224106957n.jpg
काठमाण्डौ । नेपाल टेलिकमको आज सम्पन्न १५ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित लाभांश स्वीकृत गरेको छ।  काठमाण्डौको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजित वार्षिक साधारणसभाले उक्त आर्थिक वर्षको मुनाफा रकममध्येबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भनी प्रस्ताव गरिएको प्रतिसेयर ४० रुपैयाँका दरले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध