Nepal Telecom

नेपाल टेलिकमले ल्याएको अल नेट भ्वाइस प्याक अफर, यस्ता छन् सुविधाहरु

1648634674ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले जुनसुकै सेवा प्रदायकको नेटवर्कमा कुराकानी गर्न सकिने किफायती मूल्यका अल नेट भ्वाइस प्याक उपलब्ध गराउने भएको छ। हाल उपलब्ध भइरहेका विभिन्न प्रकारका अननेट भ्वाइस प्याक कायम राख्दै तिनमा थप सुविधासहित किफायती मूल्यमा विभिन्न प्रकारमा अल नेट भ्वाइस प्याक उपलब्ध गराउन लागेको हो। यसका साथै सेवाग्राहीको...

मूल्य समायोजनपछि नेपाल टेलिकम र जीवन विकास लघुवित्तको सेयरभाउ कति ?

1648175776ntc.jpg
काठमाण्डौ । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले गत आर्थिक वर्षको बोनस सेयरका लागि यी दुवै कम्पनीको सेयरमूल्य समायोजन गरेको छ। समायोजित मूल्यअनुसार प्रतिकित्ता नेपाल टेलिकमको १२२०.८३ रुपैयाँ र जीवन विकास लघुवित्तको ३०००...

आजसम्म कायम सेयरधनीले नेपाल टेलिकम र जीवन विकास लघुवित्तको लाभांश पाउने

1648087891ntc.jpg
काठमाण्डौ । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज चैत १० गते अन्तिम मौका रहेको छ।  लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि नेपाल टेलिकमले चैत ११ गते र जीवन विकास लघुवित्तले चैत १२ गते देखि वार्षिक साधारणसभाको मितिसम्म बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ...

1695556604Online-Ad.gif

नेपाल टेलिकमले ल्याएको फागु पर्व अफर, यस्ता छन् सुविधा

1647433824Holi-offer-image.jpg
काठमाण्डौ। मुलुकभरि मनाइने फागु पर्वका अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर उपलब्ध गराएको छ। यो अफर भोलि अर्थात् चैत ३ गतेदेखि चैत १७ गतेसम्म उपलब्ध हुनेछ।  यो अफरअन्तर्गत रु. ६९ मा एक एमबीपीएस अनलिमिटेड डाटा २४ घण्टा, रु. ९८ मा ६ जीबी डाटा ३ दिन र रु. २९४ मा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुनेछ। *1415*11# डायल गरी वा...

नेपाल टेलिकमको लाभांश घोषणा, बोनस र नगद कति ?

1647313545ntc.jpg
काठमाण्डौ । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले गत आर्थिक वर्षका लागि कुल ४० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमा २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने करसहित) छन्।  नेपाल टेलिकमले पहिलोपटक बोनस...

टेलिकमको सेयरमूल्य बढेमा रु. २००० सम्म पुग्नसक्ने ! (प्राविधिक र आधारभूत आधारसहित)

1645181765NTC-elliot-wave.png
-अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपाल टेलिकम देशको एकमात्र सरकारी लगानीमा चलेको प्रतिष्ठित दुरसञ्चार कम्पनी हो । यो कम्पनीलाई धितोपत्र बोर्डले अन्य समूहमा राखेको छ । यो कम्पनीमा नेपाल सरकारको ९१.४९ प्रतिशत र सर्बसाधारणतर्फ ८.५१ प्रतिशत सेयर रहेको छ । सर्बसाधारणतर्फ पनि मुख्य गरेर भाट्भटेनी सुपर मार्केटका सञ्चालक  मीनबहादुर गुरुङ,...

टेलिकमको प्रजातन्त्र दिवस अफर, भोल्टी नेटवर्कमा निःशुल्क कल, रिचार्ज गर्दा डेटा बोनस

16451799692.jpg
काठमाण्डौ । भोलि अर्थात फागुन ७ गते मनाइने ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले भ्वाइस ओभर एलटीई अर्थात भोल्टीकल निःशुल्क प्रदान गर्ने भएको छ । यस्तै, यो दिन एमपोसबाट गरिने रिचार्जमा डाटा बोनस उपलब्ध गराउने भएको छ । सो अफर भोलि एक दिनका लागि मात्र उपलब्ध टेलिकमले जनाएको छ ।  नेपाल टेलिकमले हालै व्यावसायिक...

नेपाल टेलिकमले ल्याएको भ्यालेन्टाइन्स डे अफर, यस्ता छन् सुविधा

1644754186Valentine-Offer.png
काठमाण्डौ । फेब्रुअरी १४ मा मनाइने प्रेम दिवस (भ्यालेन्टाइन्स डे) का अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटा र अनलिमिटेड भ्वाइस अफर उपलब्ध गराएको छ। यो अफर आज र भोलि अर्थात् फागुन १ र २ गते (फेब्रुअरी १३ र १४ तारिख) उपलब्ध छ।  सो अफरअन्तर्गत रु. ४९ मा एक एमबीपीएस अनलिमिटेड डाटा २४ घन्टा र कम्पनीको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस सेवा ‘डे...

नेपाल टेलिकमको नाफा बढ्यो, आर्थिक स्वास्थ्य सकारात्मक हुनुमा यस्ता छन् मुख्य कारण

1644722551ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिसम्म ३ अर्ब ८९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा १८.४९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले ३ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  दोस्रो...

गल्याङको लबरकोटमा नेपाल टेलिकमको नयाँ टावर सञ्चालन

1644386498ntc.jpg
काठमाण्डौ। नेपाल टेलिकमले गल्याङ नगरपालिकाको लबरकोटमा जिएसएम सेवाको नयाँ बीटीएस टावर सञ्चालनमा ल्याएको छ। फोरजी तथा टुजी दुवै सेवासहित सञ्चालन गरिएको उक्त टावरले सो क्षेत्रका हजारौँ उपभोक्ताको गुनासो सम्बोधन भएको नेपाल टेलिकम गण्डकी प्रदेश प्रमुख इन्दल यादवले बताए।  गल्याङ नगरपालिका वडा नं. ११ मा सञ्चालित उक्त टावरबाट...

नेपाल टेलिकमद्वारा अन्तर्देशीय अन्तरआबद्धता शुल्क समायोजन

1643720326ntc.jpg
काठमाण्डौ । कुनै पनि दूरसञ्चार सेवा प्रदायकका ग्राहकले अर्को दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई टेलिफोन तथा एसएमएस गर्दा लागू हुने ‘अन्तरआबद्धता शुल्क’ नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको अन्तरआबद्धता निर्देशिकाअन्तर्गत अन्तर्देशीय अन्तरआबद्धतामा उल्लेख गरिएको प्रावधानअनुसार नेपाल टेलिकमले आज माघ १८...

नेपाल टेलिकमले फोरजी एलटीई नमस्ते वाईफाई विस्तार गर्ने

1642677712ntc.jpg
काठमाण्डौ । एफटीटीएच उपलब्ध नभएका सुगम स्थानहरु र अधिकांश दुर्गम स्थानहरुमा दु्रत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन नेपाल टेलिकमले फोरजी एलटीई नमस्ते वाईफाई विस्तार गर्ने भएको छ।  कम्पनीले फोरजी एलटीई नमस्ते वाईफाई सेवाका विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराइरहेको छ। कम्पनीले उपलब्ध गराईरहेका यी प्याकेजहरु आवश्यक...

नेपाल टेलिकमले ल्यायो ‘विन्टर अफर’, यस्ता छन् प्याकेजहरु

1642329974ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले भोलि (माघ ३ गते) देखि लागू हुने गरी ‘विन्टर अफर–२०७८’ उपलब्ध गराउने भएको छ।  कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकको रुचिअनुसार परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर उपलब्ध गराउन लागेको हो। यस अफरअन्तर्गत कम्पनीले नै उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड प्रिपेड डाटा अफरमा थप प्याकेजसमेत...

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य नियुक्त

16412127891.jpg
काठमाण्डौ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीकी नायब प्रबन्ध निर्देशक प्रतिभा वैद्य नियुक्त भएकी छिन्।  नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रबन्ध निर्देशकको पदका लागि दरखास्त आह्वान भएको तर हाल सो प्रक्रिया सम्पन्न भइनसकेको परिस्थितिमा नेपाल सरकार, सञ्चार तथा सूचना...

लोकप्रिय बन्दै नेपाल टेलिकमको “सजिलो अनलिमिटेड पोस्टपेड प्याक”

1639997715nt.jpg
काठमाण्डौ। नेपाल टेलिकमले सेवाग्राहीको सुविधाका लागि ल्याएको “सजिलो अनलिमिटेड पोस्टपेड प्याक” लोकप्रिय बनिरहेको छ।  दैनिक प्राप्त हुने प्याक सकिए पनि थप शुल्क बिना नै प्याकेज अवधिभरि नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस कल गर्न सकिन्छ। त्यसैगरी प्याकमा उपलब्ध डाटा लिमिट सकिएपछि प्याकेजको बाँकी अवधिभरी ६४ केबीपीएसको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध