NEPS

एनसीएचएल र नेप्स बीच प्राप्ति गर्ने समझदारी

1703574031mou.jpg
काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड( एनसीएचएल) र नेप्सबीच गाभ्ने तथा प्राप्ति सम्बन्धि प्रारम्भिक साझेदारी भएको छ ।    एनसीएचएलको १५औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रममा उक्त समझदारी भएको हो ।एनसीएचएलको मर्जर प्राप्ति समितिका संयोजक महेश शर्मा ढकाल र नेप्सका मर्जर समितिका संयोजक संजीवकुमार श्रेष्ठ बीचउक्त...

माछापुच्छ्रे बैंक, नेप्स र सिटी टेकबीच गेट पे सञ्चालनको सम्झौता

1702901609Agreement-Signing.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स लिमिटेड (नेप्स) र सिटीटेकले पुस २ गते यूनाइफाइड मर्चेन्ट म्यानेजमेन्ट सिस्टम(एकीकृत व्यापार व्यवस्थापन प्रणाली) गेट पे सञ्चालनका लागि त्रिपक्षीय सम्झौता गरेका छन्।  सम्झौतापत्रमा नेप्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जिव सुब्बा, सिटीटेकको तर्फबाट प्रमुख...

नेप्सको साधारणसभा सम्पन्न, प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने प्रस्ताव पारित

1699533837neps.jpg
काठमाण्डौ । नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेड(नेप्स) को १० औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । सभाले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न पेश गरको प्रस्ताव स्वीकृत गर्नुका साथै सो सम्बन्धि आवश्यक अन्य प्रक्रियाहरु अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ । सभाले वार्षिक...

1695556604Online-Ad.gif

नेप्सले डाक्यो एजीएम, प्रिमियममा आईपीओ ल्याउने मुख्य अजेन्डा

1697593369neps.jpg
काठमाण्डौ । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स् लिमिटेड (नेप्स)ले आफ्नो १० औँ वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आगामी कात्तिक २३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको हात्तीसारस्थित आरण्य बुटिक होटेलमा अपराह्न ४ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७९–८०का लागि...

नेप्सको अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त

1695379047photo-1.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपाने नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)को अध्यक्ष पदमा नियुक्त भएका छन्।  न्यौपाने अध्यक्षमा नियुक्त हुनुअघि यसै संस्थामा माछापुच्छ्रे बैंकका तर्फबाट सञ्चालकका रुपमा प्रतिनिधित्व गर्दै आएका थिए।  नवनियुक्त अध्यक्ष न्यौपानेले नेपाल...

नेप्स ‘पीसीआई एसएससी’को सल्लाहकार समितिमा चयन

1686120602NePSCreativePost.png
काठमाण्डौ । पेमेन्ट कार्ड इन्डस्ट्री सेक्युरिटी स्ट्यान्डर्डस काउन्सिल (पीसीआई एसएससी)को सल्लाहकार समितिमा नेप्स चयन भएको छ।  पीसीआई एसएससी कार्डमार्फत हुने कारोबारमा डाटा सुरक्षा सम्बन्धि मापदण्डहरुको अनवरत क्रमविकासलाई व्यवस्थित गर्नका लागि स्थापना भएको अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त संस्था हो। भिसा, मास्ट...

दराज र नेप्सबीच कार्ड प्रिपेमेन्ट प्रवर्द्धन गर्न साझेदारी

1658406144DarazXNEPS.jpg
काठमाण्डौ । नेपालको अग्रणी अनलाइन बजार दराजले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) सँग दराजमा किनमेल गर्दा प्रिपेमेन्ट प्रवर्द्धन गर्न सम्झौता गरेको छ।  आफ्नो अर्डरका लागि नगद अन डेलिभरीमार्फत भुक्तानी गर्न रुचाउने ग्राहकलाई प्रिपेमेन्टमा रुपान्तरण गर्ने प्रयासमा दराज र नेप्सले अनलाइन सपिङ प्लेटफर्ममा डेबिट र क्...

नेप्स र फोकसवानबीच कार्डमा आधारिक भुक्तानी सेवा सञ्चालन गर्ने सम्झौता

1654776429neps.jpg
काठमाण्डौ । भुक्तानी प्रणाली सञ्चालकको काम गर्दै आएको नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमस् लिमिटेड(नेप्स) र फोकसवान प्रालिबीच कार्डमा आधारित भुक्तानी सेवा सञ्चालनसम्बन्धी सम्झौता सम्पन्न भएको छ।  नेप्सले आफ्ना सदस्य बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई डिजिटल माध्यम तथा नवीनतम प्रविधिको प्रयोग गरी विभिन्न सेवा सुविधा उपलब्ध...

नेप्सका नवनियुक्त अध्यक्ष रविनकुमार नेपालद्वारा सपथ ग्रहण

16396410721-1.jpeg
काठमाण्डौ। नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स (नेप्स) का नवनियुक्त अध्यक्ष रविनकुमार नेपालले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।  नेप्सको गत मंसिर २७ मा सम्पन्न आठौँ वार्षिक साधारणसभाबाट सेयरधनी बैंकहरुबाट प्रतिनिधित्व गर्ने ६ जना सञ्चालकहरु चयन भएका थिए। यसका साथै नवनियुक्त सञ्चालकहरुमध्येबाट नेपाल सर्वसम्मतिबाट सञ्चालक...

एटीएम ह्याक प्रकरण : सिंगापुरबाट फरेन्सिक टोली आइपुग्यो, आजबाट काम थाल्ने

1567658711NEPS.jpg
काठमाण्डौ । गत शनिबार काठमाण्डौका व्यस्त क्षेत्रकै एटीएम ह्याक गरी ३ करोड बढी रकम चोरी प्रकरणको सुक्ष्म अनुसन्धान गर्नका लागि सिंगापुर फरेन्सि इन्भेस्टिगेटर टोली बुधबार राति नेपाल आइपुगेको छ । टोलीले आज बिहीबारबाट यो प्रकरणमाथि अनुसन्धान सुरु गर्नेछ । चिनियाँहरुको सहभागितामा भएको नेपाली बैंकहरुको एटीएम ह्याक प्रकरणको यथार्थ पत्ता...

बैंकिङ प्रणालीमा ह्याकर आक्रमण: सर्वसाधारणको खाताविवरण चोरिएको त्रास, एटिएम सम्बन्धित बैंकमा प्रयोग गर्न नेप्सको आग्रह

1567573897hacker.jpg
काठमाण्डौ । काठमाण्डौबाट चिनियाँ ह्याकरहरूको गिरोह पक्राउ परेपछि तत्कालका लागि विपद् टरे पनि बैंकका ग्राहकहरूसँग सम्बन्धित संवदेनशील विवरण चोरी भएको हुन सक्ने सम्भावना साइबर सुरक्षाविज्ञहरू औँल्याएका छन्। अर्थात् जोखिम समाप्त भइसकेको भनेर ढुक्क हुने अवस्था छैन। बीबीसी नेपाली सेवाका अनुसार शनिवार भएको घटनालाई नेपालको &...

एटिएम ह्याक गरी पैसा चोरी प्रकरणः नेप्सको आकस्मिक बैठक बस्दै

1567322625NEPS.jpg
काठमाण्डौ । नक्कली भिसा कार्ड प्रयोग गरी ह्याकरहरुले काठमाण्डौका एटिएमहरुबाट लाखौँ रकम निकालेको आशंकापछि एटिएम सर्भर प्रोभाइडर संस्था नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमस् लिमिटेड (नेप्स) को आइतबार मध्याह्नबाट आवश्यक बैठक सुरु भएको छ । काठमाण्डौको दरबारमार्गस्थित नबिल बैंकको एटिएमबाट शनिबार मध्यरातमा अनधिकृत रुपमा पैसा निकाल्दै...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध