nepse up

सलबलाए लगानीकर्ता, बजारमा 'शुभ' हुने संकेत

1517477765bull.jpg
काठमाण्डौ । लामो समयसम्म ‘पर्ख र हेर’को रणनीतिमा रहेका लगानीकर्ता सलबलाउन थालेका छन् । यहीकारण बुधबार देखिएको आशाको किरणले बजारको सुनौलो बिहानी सन्निकट रहेको प्रष्ट संकेत गरेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजारमा शुभै शुभ संकेत देखिएको हो । यो प्रवृति निरन्तर रहे निकट भविष्यमै बजारका लागि सुनौलो घाम उदाउने प्रष्ट देखिन्छ...

बजारमा एकाएक चम्कियो एनएमबी बैंक, देखियो शुभ संकेत

1517133439bull-bear.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन बजारमा सकारात्मक तरङ्ग आएको छ । यो दिन बजार परिसूचक १.४२ अंकले बढे पनि कारोबार रकममा भने  राम्रो बढोत्तरी भएको हो ।  नेप्से परिसूचक बढेर १४०५.९५ अंकको उचाईमा पुगेको छ भने कारोबार रकम ३५ करोड ४७ लाख माथि पुगेको छ । गत साताको अन्तिम कारोबार दिनको तुलनामा कारोबार रकममा करिब ७ करोडको बढोत्तरी भएको हो...

नेप्सेमा झिनो वृद्धि, देखियो यस्तो शुभ संकेत !

1514885847sebon.jpg
काठमाण्डौ । सोमबार उछाल आएको पूँजीबजार परिसूचकमा मंगलबार पनि वृद्धि भएको छ । यो दिन २.४४ अंकले नेप्से परिसूचक वृद्धि भई १४३७.२४ अंकको उचाईमा पुुगेको छ भने कारोबार रकम पनि बढेको छ । विश्लेषकहरुले बजारमा नेप्से परिसूचकसँगै कारोबार रकम पनि वृद्धि हुँदै जानुलाई भविष्यका लागि ‘शुुभ संकेत’को रुपमा बुुझ्छन् । लामो समयदेखि दैनिकजसो दोहोरो...

1695556604Online-Ad.gif

बजारमा आयो बहार, माइक्रोफाइनान्सका लगानीकर्ताले पैसा छापे !

1510652328bull.jpg
काठमाण्डौ । यो साताको पहिलो कारोबार दिन आइतबारदेखि बढ्न थालेको बजारमा मंगबलार उछाल आएको छ । आइतबारदेखि दोहोरो अंकले बढिरहेको बजारमा यो दिन १.६९ प्रतिशतको उछाल आएको हो । यो नेप्से परिसूचक २५.१४ प्रतिशतले वृद्धि भई १५१६.०२ अंकको उचाईमा पुुगेको छ ।   बैंक तथा बित्तीय संस्थाहरु एकाएक चम्किँदा बजार हराभरा भएको हो । जलविद्युत र उत्पादनमूलक...

तिहारलगत्तै वृद्धिको तरंग, यी हुन् बजार अझै बढ्ने कारण

1508666582bull.jpg
काठमाण्डौ । तिहारपछि खुलेको बजारमा उत्साह देखिएको छ । तिहार विदा सकेर सबै लगानीकर्ता बजारमा आइनसकेको अवस्थामा समेत नेप्से परिसूचक ३.५७ अंकले बढेको छ भने कारोबार रकम पनि सन्तोषजनक विन्दूमै छ । चुनाव नहुने अन्यौल हटेर उम्मेद्वारी दर्ता भइसकेको अवस्थामा राजनीतिले आगामी दिनमा बजारको वृद्धिलाई थप टेवा दिनेछ ।  विश्लेषकहरुले बजारमा...

बजारमा हुँदैछ शुभै-शुभ, अब सुरु होला त उकालो यात्रा ?

1507802083bull-market.jpg
काठमाण्डौ । विगत केही दिनदेखि पूँजीबजारमा शुुभ संकेतहरु देखिन थालेका छन् । ठूला लगानीकर्ता पर्ख र हेरको रणनीतिमा रहँदा समेत साना लगानीकर्ताहरुको जोडबलले बजार परिसूचक झिनो नै भए पनि बढिरहेको छ भने कारोबारले समेत बजारलाई स्वर्णिम काल(बढोत्तरीको समय)तर्फ डोहोर्याउँदै लग्न थालेको प्रतीत हुन्छ ।  धेरै विश्लेषकहरुले बजारले हरेक दिन...

बजारको सुखद भविष्यका लागि शुभसंकेत !

1507714333bull.jpg
काठमाण्डौ । निरन्तर गिरावटको तिक्तता व्यहोर्दै आएको बजार मंगलबारको यात्रालाई पछ्याउँदै बुधबार समेत बढेको छ । मंगलबारको झै बुधबार पनि बजार परिसूचक झिनो अंकले बढ्यो भने कारोबार रकममा सामान्य वृद्धि भएको छ ।  मंगलबार र बुधबारको बजारको प्रदर्शन हेर्ने हो भने परिसूचकमा झिनो बढोत्तरीसँगै कारोबार रकममा पनि सामान्य बढोत्तरी देखिन्छ । बजार...

दशैंविदापछि बजारमा उत्साह, अझै बढ्ने विश्लेषकको दाबी

1507024781bull.jpg
काठमाण्डौ । दशैंविदापछि खुलेको बजार हराभरा हुँदा लगानीकर्तामा उत्साहको संचार भएको छ । धेरै लगानीकर्ता काठमाण्डौ नफर्किसकेको र कतिपयको दशैं नसकिएको अवस्थामा समेत थोरै लगानीकर्ताको सहभागितामा भएको कारोबारमा बजार हराभरा भएपछि बजार बढ्ने आशालाई थप बलियो बनाइदिएको छ । सामान्य अवस्थामा समेत आगामी दिनमा बजार अझ माथि जाने आँकलनलाई...

नेप्सेको चङ्गा अझ माथि, लगानीकर्तामा उमङ्ग !

1506421242up.jpg
काठमाण्डौ । मंगलबार सेयर बजार दशैंमय भएको छ । सोमबारदेखि बढ्न थालेको बजारमा मंगलबार परिसूचकको चंगा उडेर अझ माथि उडेको छ भने कारोबारको चंगा समेत माथि उचालिएको छ । परिसूचक र कारोबार दुवैको चंगा अझ माथि उड्दै जाँदा लगानीकर्तामा दशैंको उमङ्ग र उत्साह छाएको देखिएको छ । अन्य वर्ष दशैंविदाअघि बजारमा यस्तो उत्साह हुन्थेन । यो पटक थोरै...

यी हुन् दशैंको मुखमा कमाउने र गुमाउने कम्पनी !

1506332950mark.jpg
काठमाण्डौ । थोरै लगानीकर्ता भए पनि खरीदको चाप बढेका कारण सोमबार नेप्से परिसूचक उकालो लागेको छ । नेप्से परिसूचक ८.५२ अंकले बढे पनि कारोबार रकम चाहि घटेर २८ करोडको हाराहारीमा आइपुुगेको छ । परिसूचक बढेर कारोबार रकम घट्नुले बजारमा थोरै संख्यामा सक्रिय रहेका लगानीकर्ताले खरिदारी बढाएका बुझिन्छ । बजारमा बिक्रीको तुलनामा खरीदको चाप बढ्दा...

तराईमा घाम लाग्दा बजारको बादल फाट्यो !

1502877986bullll.jpg
काठमाण्डौ । तराईको बाढी तथा डूूबान हटी घाम लाग्दै गर्दा बजारमा लागेको बादल समेत फाट्न थालेको छ । तराई मधेशको बाढी तथा डूूबानको छायाँले बादलले ढाकिएको बजारको आकाश बुधबारदेखि खुल्न थालेको हो ।  यो दिन नेप्से परिसूचकमा ३.५ अंकको सुधार देखिएको छ । यो सुधारसँगै नेप्से परिसूचक १६३२.६६ अंकको उचाईमा फर्किएको छ । बजारमा ७० करोडको मात्र कारोबार...

बुर्कुसी मार्यो बजारले, देखियो शुभै शुभ संकेत

1499334771bullmarket.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बजारमा एकाएक उछाल आएको छ । लामो समयदेखि गिरावट भइरहेको बजारमा बिहीबार एकाएक ३१.०५ अंकको उछाल देखिएको हो । बजारलाई बढी प्रभावित पार्ने बिमा समूहको  परिसूचकमा निकै ठूलो उछाल देखिएको छ । यो समूहको परिसूचक ३.९६ प्रतिशत(३१९.९ अंक)ले वृद्धि भएको छ । परिसूचकसँगै कारोबार रकममा पनि उस्तै उछाल आएको छ । कारोबार...

यसकारण हराभरा भो बजार

1497523512bull.jpg
काठमाण्डौ । तीनवटा प्रदेशमा असार १४ मै निर्वाचन हुने निश्चित भएपछि त्यसको प्रभावले बजार हराभरा भएको छ । सुरुमा घट्दो क्रममा रहेको बजार सत्तारुढ घटकको तीनवटा प्रदेशमा तोकिएकै समयमा निर्वाचन गर्ने सु निश्चितताले अन्तिम अवस्थामा ५.१ अंकले बढी १५८९.५९ अंकको उचाईमा फर्किएको छ । साताको अन्तिम कारोबार दिन अन्य समूह २.८९ अंकले घटे पनि बाँकी...

१५ सयको स्तरमै अड्कियो नेप्से, देखियो शुभ संकेत !

1497346342nepse.jpg
काठमाण्डौ । मंगलबार बजार सामान्य अंकले बढेको छ । नेप्से परिसूचक ४.६३ अंकले वृद्धि हुँदा कारोबार चाहि ४९ करोडमा समेटिएको छ ।  देशको आर्थिक वृद्धिदर ७.५० प्रतिशत हुने विश्व बैंकको प्रक्षेपणले बजारमा सामान्य प्रभाव पारेको देखिन्छ । मार्केट मेकर मानिएको एभरेष्ट बैंकको बुक क्लोजको खबरले समेत बजार प्रभावित भएको देखिएको छ । समग्रमा...

बजारमा चल्दैछ नपत्याउँदा कम्पनीको राज !

1495618863small-to-big.jpg
काठमाण्डौ । मंगलबार झै बुधबार पनि बजारमा हरियाली छाएको छ । बजार परिसूचकमा सामान्य वृद्धि हुँदा कारोबार रकम भने केही घटेको छ ।  बजारमा सामान्य अंकको घटबढ भइरहँदा समेत कतिपय नपत्याउँदा र साना कम्पनीका लगानीकर्ता चाहि मालामाल भइरहेका छन् । विगत केही दिनदेखि बोटसर्ल नेपाल(तराई) लिमीटेड, हिमालयन डिस्टीलरीका लगानीकर्ताले प्रत्येक दिनजसो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध