NMB Bank Limited

एनएमबि बैंकद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीका १६ खेलाडीलाई प्रोत्साहन पुरस्कार

1678932990nmb.jpg
काठमाण्डौ । एनएमबि बैंकले विश्व क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेबापत सहभागी टिमको १६ जनालाई सम्मान र हौसलास्वरुप जनही रु. २१ हजार प्रदान गर्ने घोषणा गरेको छ। यस विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले भने, ‘खेलाडीहरु राष्ट्रका  गौरव हुन् खेलाडीको मनोबल उच्च कायम राखी राख्न सकेमा मात्र खेलाडी र खेलकुद जगतको प्रगती...

एनएमबि बैंकले पायो रु. ४ अर्बको ऋणपत्र जारी गर्ने अनुमति, १०.७५% ब्याज दिने

1677839034nmb.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एनएमबि बैंकलाई ४ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासनको अनुमति दिएको छ।  सेबोनले बिहीबार (फागुन १८ गते) एनएमबि बैंकलाई ‘एनएमबि डिबेन्चर १०.७५प्रतिशत–२०८९÷९०’ नामक ऋणपत्र निष्कासनको अनुमति दिएको हो।  सेबोनको अनुमतिसँगै अब एनएमबि बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ४० इकाइ ऋणपत्र...

एनएमबि बैंकले ल्यायो ‘इन्स्टा बाई’ सेवा, यस्ता छन् सुविधा

1675685061InstaBuy.jpg
काठमाण्डौ । एनएमबि बैंकले आफ्नो नयाँ क्रेडिट कार्ड किस्ता सुविधा ‘इन्स्टा बाई’ लन्च गरेको छ।  यो नयाँ सुविधाले ग्राहकलाई आफ्नो क्रेडिट कार्ड खरिदहरुलाई व्यवस्थित मासिक भुक्तानीहरुमा विभाजन गर्ने सुविधा प्रदान गर्नेछ। यस सुविधाका साथ ग्राहकले आफ्नो खरिदहरु बराबर मासिक किस्ताहरुमा भुक्तान गर्न छनौट गर्न सक्नेछन त्यो पनि...

1695556604Online-Ad.gif

एनएमबि बैंकको नयाँ एटीएम ठमेलको गार्डेन अफ ड्रिम्समा

1675154928NMB-Bank-ATM---Garden-of-Dreams.jpg
काठमाण्डौ । एनएमबि बैंकले ठमेलको लोकप्रिय पर्यटकीय गन्तव्य गार्डेन अफ ड्रिम्सको छेउमा आफ्नो नयाँ एटीएम खोलेको छ।  उक्त एटीएमले ग्राहक र पर्यटकलाई काठमाण्डौ उपत्यकाको व्यस्त स्थानमा छिटो र सहज रुपमा नगद निकाल्न टेवा पुर्याउने विश्वास बैंकको छ।  बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान...

ब्याज आम्दानी ५७.२२%ले बढाएको एनएमबि बैंकको नाफा रु. १.९० अर्ब, ईपीएस कति ?

1674353947NMB.jpg
काठमाण्डौ । एनएमबि बैंकले चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्म बैंकले १ अर्ब ९० करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ७१ करोड नाफा आर्जन गरेको थियो। यस हिसाबले गत वर्षको तुलनामा समीक्षा अवधिमा नाफा ११.०८ प्रतिशतले बढेको छ। यो अवधिसम्म...

एनएमबिको नगद लाभांश आजबाट सेयरधनीहरुको बैंक खातामा जम्मा हुने

1673320184nmb.jpg
काठमाण्डौ । एनएमबि बैंकले आर्थिक वर्ष २०७८–७९ को नगद लाभांश आज पुस २६ गतेबाट सेयरधनीहरुको बैंक खातामा पठाउने भएको छ।  बैंकको हिजो पुस २५ गते सम्पन्न २७ औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित ८.२५ प्रतिशत नगद लाभांश (करसहित) अनुमोदन गरेको थियो। सोही नगद लाभांश बैंकले सेयरधनीहरुको हितग्राही खातामा उल्लेखित बैंक...

एनएमबि बैंकको वार्षिक साधारणसभाबाट लाभांश अनुमोदन

16732518963219830878889922791013846582491995553426243n-1.png
काठमाण्डौ । आर्थिक वर्ष २०७८–७९को लाभांश अनुमोदन गर्दै आज एनएमबि बैंक लिमिटेडको २७ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।  काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९५९.२४ रुपैयाँको ८.२५ प्रतिशतले हुन...

एनएमबि बैंकका ग्राहकलाई स्वोनिगा लाउन्जमा सुविधाका साथै विशेष छुट

1671542127nmb.jpg
काठमाण्डौ । एनएमबि बैंक र आन्तरिक विमानस्थलको भित्री लबीमा अवस्थित स्वोनिगा लाउन्जबीच सम्झौता भएको छ।  सम्झौताअनुसार ग्राहकले लाउन्ज सेवाका साथै भिसा डेबिट वा क्रेडिट कार्डमार्फत पेमेन्ट गर्दा अधिकतम २० प्रतिशतसम्मको आकर्षक छुट पाउने व्यवस्था गरिएको छ। सम्झौतापत्रमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र स्वोनिगा...

एनएमबि बैंकले ल्यायो उच्चतम ब्याजदरसहितको ‘अपन एनएमबि बचत खाता’, यस्ता छन् आकर्षक सुविधा

1671455812Aapan-Bachat-Khata.jpg
काठमाण्डौ । मधेश प्रदेशमा बचत प्रोत्सहान गर्ने उदेश्य लिएर एनएमबि बैंकले ९.१३३ प्रतिशत उच्चतम ब्याजदर प्रदान गरिने ‘अपन एनएमबि बचत खाता’ सन्चालनमा ल्याएको छ।  उच्चतम ब्याजदर प्रदान गर्नुका साथै बैंकले ग्राहकलाई निःशुल्क डेबिट, क्रेडिट, डलर कार्ड, निःशुल्क डिम्याट, मेरो सेयर, आस्बा सेवालगायत अन्य थुप्रै आकर्षक सुविधा पनि प्रदान...

एनएमबि बैंकको लिलामी सेयर उठाउने आज अन्तिम दिन

1671416845nmb.jpg
काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले लिलामीमा राखेको सेयरमा खरिद आवेदन दिने आज पुस ४ गते अन्तिम दिन रहेको छ।  गत मंसिर २६ गतेबाट बैंकको संस्थापक समूहको ४४ हजार ७।६१ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको छ। यो लिलामी सेयरमा आज दिउँसो २ बजेसम्म बोलपत्र पेस गर्न सकिने धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको...

एनएमबि बैंकले डाक्यो वार्षिक साधारणसभा, के–के छन् प्रस्ताव ?

1671081041nmb.jpg
काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले आफ्नो २७ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको मंसिर २८ गते (बुधबार) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस २५ गते आयोजना गर्ने निर्णय गरेको हो।  वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि बैंकले पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १० गतेसम्म कायम...

एनएमबि बैंकको साढे ४४ हजार बढी कित्ता बिक्रीमा, न्यूनतम मूल्य कति ?

1670830668nmb.jpg
काठमाण्डौ । एनएमबि बैंक लिमिटेडको साढे ४४ हजार कित्ता बढी सेयर आज मंसिर २६ गतेबाट बिक्रीमा राखिएको छ।  बैंकको संस्थापक समूहको ४४ हजार ७६१ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। यो लिलामी सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। लिलामीमा...

एनएमबि बैंकद्वारा लाभांश प्रस्ताव

1670301474nmb.jpg
काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९५९.२४ रुपैयाँको ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। जसअनुसार बैंकले सेयरधनीहरुलाई १...

एनएमबि बैंक साढे ४४ हजार बढी कित्ता बिक्रीमा

1670207003nmb.jpg
काठमाण्डौ । एनएमबि बैंक लिमिटेडको साढे ४४ हजार कित्ता बढी सेयर यही मंसिर २६ गतेबाट बिक्रीमा आउने भएको छ।  बैंकको संस्थापक समूहको ४४ हजार ७६१ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिन लागेको हो। यो लिलामी सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्न...

एनएमबि बैंकले रु. ४ अर्बको ऋणपत्र बिक्री गर्ने, १०.७५% ब्याज पाइने

1668943724nmb.jpg
काठमाण्डौ । एनएमबि बैंकले ४ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासनका लागि प्रक्रिया अगाडि बढाएको छ।  एनएमबि बैंकले ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएको हो।  सेबोनबाट अनुमति पाएपछि एनएमबि बैंकले ‘एनएमबि डिबेन्चर–२०८९/२०९०’ नामक ऋणपत्र जारी गर्नेछ। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ४० लाख इकाइ ऋणपत्र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध