NMB Bank Limited

एनएमबि बैंकले जेष्ठ नागरिकको सम्मानमा ल्यायो “मान्यजन बचत खाता”, सबैभन्दा बढी ब्याज पाइने

1668689742NMBManyajan-1.jpg
काठमाण्डौ । एनएमबि बैंकले एनएमबि मान्यजन बचत खातामा सबैभन्दा बढी ब्याज दिने घोषणा गरेको छ ।  सो खाता विशेष रुपमा ज्येष्ठ नागरिकहरूको आवश्यकताहरूलाई मध्यनजर राखी बनाइएको बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ । ९.१३३ प्रतिशत उच्चतम ब्याजदर प्रदान गर्नुका साथै बैंकले ग्राहकहरुलाई प्राथमिकताका आधारमा सेवा तथा घरेलु बैंकिङ सुविधा समेत...

एनएमबि बैंकको लगानीलाई सहज बनाउन यूएसएड ट्रेड एन्ड कम्पिटिटिभनेससँग समझदारी

1667474357Picture.jpg
काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले ग्रिन फाइनान्सिङ, जलवायु फाइनान्सिङ र विदेशी तथा स्वदेशी लगानीलाई सहज बनाउन यूएसएड ट्रेड एन्ड कम्पिटिटिभनेससँगको सहकार्य पत्रमा हस्ताक्षर गरेको छ। यस सहकार्यअन्तर्गत बैंकले दिगो रुपमा लघु, साना र मझौला व्यवसायहरु (एमएसएमइज) का लागि वित्तीय पहुँच बढाउनेछ। यस सहकार्यले प्रमुख केन्द्रमा रहेको कृषि,...

एनएमबि बैंकको नाफा घटे पनि वितरणयोग्य मुनाफामा उछाल, ब्याज आम्दानी ४४.४६%ले बढ्यो

1666585727nmb.jpg
काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  बैंकले समीक्षा अवधिमा ९० करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १३.४३ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा बैंकले १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  बैंकको वितरणयोग्य...

1695556604Online-Ad.gif

एनएमबि बैंकलाई नेपालकै अहिलेसम्मको ठूलो १० करोड अमेरिकी डलरको ऋण डीएफसीबाट स्वीकृत

1666267936Logo.jpg
काठमाण्डौ । यूएस इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (डीएफसी) ले नेपालमा साना तथा मझौला व्यवसाय कर्जाहरुको वित्तीय आवश्यकता पूरा गर्न दिगो बैंकिङ क्षेत्रको नेपालकै अग्रणी बैंक एनएमबि बैंकलाई १० करोड अमेरिकी डलर वैदेशिक ऋण स्वीकृत गरेको छ। डीएफसी अमेरिकी सरकारको विभिन्न देशका निजी क्षेत्रसँग साझेदारी गरी विकासशील देशले सामना...

एनएमबिको बडादसैँमा बडा डिजिटल धमाका, यस्ता छन् छुट र क्यासब्याकको अफर (सूचीसहित)

1664277485nmb-bank.jpg
काठमाण्डौ । एनएमबि बैंकले आफ्ना ग्राहकलाई कार्ड र मोबाइल बैंकिङ छुट र क्यासब्याक सुविधा प्रदान गर्न विभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेको जनाएको छ। यस महान उत्सवलाई लक्षित गरी २ हजार रुपैयाँसम्म छुट सुविधाहरु प्रदान गरेको जानकारी गराइएको छ।  एनएमबि बैंकले असोज १० देखि बडादसैँमा बडा डिजिटल धमाका सुरु गरेको हो। जसअन्तर्गत...

एनएमबि बैंक र सिप्रदीबीच सहकार्य: विद्युतीय गाडीमा ८०% फाइनान्सिङ सुविधा, २४ कार्य घन्टाभित्र कर्जा

1663759542NMB-bank.jpg
काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले विद्युतीय गाडीहरुमा न्यूनतम ब्याजदरमै कर्जा प्रवाह गर्ने गरी सिप्रदी ट्रेडिङसँग सहकार्य गरेको छ।  यो सहकार्य बैंकिङ क्षेत्रमै एक उत्कृष्ट योजनाअन्तर्गत पर्दछ। जसमा ८०% फाइनान्सिङसहित आवश्यक सम्पूर्ण कागजात बुझाएको २४ कार्य घन्टाभित्र कर्जा प्रवाह हुने जानकारी गराइएको छ।  वातावरणीय...

एनएमबि बैंकले स्वदेशी सीप र उत्पादनको प्रवर्द्धन गर्न ‘एनएमबि बजार’ आयोजना गर्ने

1663670981Mnemonic.jpg
काठमाण्डौ । एनएमबि बैंकले नेपाली बैंकिङ जगतमै पहिलोपटक स्वदेशी सीप, स्वदेशी उत्पादनको दिगो प्रवर्द्धन र प्रोत्साहन हुने गरी प्लास्टिकरहित बजारको आयोजना गर्न लागेको छ।  एनएमबि बैंकले नेपालीको महान चाड दसैँ र तिहारलाई लक्षित गरी उक्त बजार आयोजना गर्न लागेको हो। जसमा ६० भन्दा बढी स्टलहरु राख्ने जानकारी गराइएको छ।  एनएमबि बैंकले...

एनएमबि बैंकको ऊर्जा ऋणपत्र नेप्सेमा सूचीकृत

1662521495nmb.jpg
काठमाण्डौ । एनएमबि बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।  बैैंकको ‘एनएमबि ऊर्जा ऋणपत्र’ नेप्सेमा सूचीकृत भएको हो। यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल २७ लाख २७ हजार ४३७ इकाइ नेप्से सूचीकृत भएको छ।  यो ऋणपत्र सिद्धार्थ क्यापिटलमार्फत सर्वसाधारणलाई बिक्री गरिएको थियो।  एनएमबि बैंकको यो ऋणपत्रमा...

एनएमबि बैंक र बीआईआईबीच सहकार्य, नेपालमा जलस्रोत लगानी प्रवर्द्धन गर्न सहजः सीईओ केसी

1661664516NMB.jpg
काठमाण्डौ । दिगो र मूल्य मान्यतामा आधारित बैंकिङको अद्वितीय ब्रान्ड आइडेन्टिटी भएको नेपालको अग्रणी बैंक एनएमबि बैंकले ब्रिटिस अन्तर्राष्ट्रिय लगानी (बीआईआई) बाट २ करोड ५० लाख अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउने सम्झौता गरेको छ।   एनएमबि बैंक बीआईआईबाट दोस्रो आवधिक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको ...

एनएमबि बैंकद्वारा सबै प्रदेशमा महिलाले नेतृत्व गरेको र महिलामात्र भएको शाखाको विशेष घोषणा

1661172568NMB.jpg
काठमाण्डौ । एनएमबि बैंकले सबै प्रदेशमा महिलाले नेतृत्व गरेको र महिलामात्र भएको शाखाको विशेष घोषणा गरेको छ।  प्रत्येक प्रदेशमा महिलाले नेतृत्व गरेको र महिलामात्र भएको शाखाको विशेष घोषणा तथा महिला सशक्तीकरणमा सक्रिय भएर कार्य गर्दै आइरहेका महिला दिदीबहिनीको अनुभव साटने उद्देश्यले अन्तरक्रियात्मक कार्यक्रममा बैंकले यस्तो घोषणा...

एनएमबि बैंकको ६६ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

1661158149nmb.jpg
काठमाण्डौ । एनएमबि बैंकको संस्थापक समूहको ६६ हजारभन्दा बढी कित्ता सेयर आज भदौ ६ बाट बिक्रीमा राखिएको छ।  बैंकले संस्थापक सेयरधनीहरु मानबहादुर फागु र भानुभक्त शर्माको नाममा कुल ६६ हजार ६३० कित्ता सेयर बिक्रीमा राखेको हो। जसमा फागुको ५२ हजार ३०५ कित्ता र शर्माको १४ हजार ३२५ कित्ता छन्। बिक्रीमा राखिएको सेयरमा विद्यमान संस्थापक...

एनएमबि बैंकले ल्यायो नारीहरुका लागि विशेष सुविधायुक्त ‘एनएमबि स्मार्ट नारी बचत खाता’

1660819187SmartNaarimnemonic.jpg
काठमाण्डौ । एनएमबि बैंकले देश तथा विदेशमा बस्ने नेपाली महिलावर्गलाई लक्षित गरी आकर्षक बचत योजना ‘एनएमबि स्मार्ट नारी बचत खाता’ प्रस्तुत गरेको छ। महिलालाई बचततर्फ प्रोत्साहित गर्ने र डिजिटल कारोबारमा सक्रिय बनाउन प्रयासस्वरुप यस योजनाअन्तर्गत ग्राहकले मेडिकल/स्वास्थ्य जाँचमा गरिने डिजिटल भुक्तानीमा वार्षिक रु. ५ हजारसम्म...

एनएमबिका ग्राहकले अब बुद्ध एयर र यती एयरमा क्यासब्याक पाउने

1660797415nmb.png
काठमाण्डौ । आउँदो चाड पर्वलाई मध्य नजर गर्दै एनएमबि बैंकले अहिलेबाट नै क्यासब्याक अफर ल्याएको छ।  एनएमबिका ग्राहकले अब बुद्ध एयर र यती एयरको एप र वेबबाट एनएमबि बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी प्रत्येक टिकट खरिद गर्दा नेरु क्रमशः ३५० र ५०० क्यासब्याक सुविधा पाउने भएका छन्। क्यासब्याक सुविधाका लागि ग्राहकले आफ्नो एनएमबि...

एनएमबि बैंक र आईएफसीबीच सहकार्य, नेपालमा साना तथा मझौला कर्जा लगानी प्रवर्द्धन गर्न सहज : सीईओ केसी

166021717529880269310775029862383973305712966469910319n.jpg
काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले विश्व बैंक समूहको सदस्य इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आईएफसी)बाट तेस्रोत आवधिक कर्जा २ करोड ५० लाख अमेरिकी डलरको कर्जा लगानी भित्र्याएको छ।  एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र आईएफसीका दक्षिण एशिया क्षेत्रीय निर्देशक हेक्टर गोमेज आङबीच उक्त समझदारी आदान प्रदान भएको थियो। यो...

एनएमबि बैंकको नाफामा ३६.५३%को बढोत्तरी, एनपीएलमा उल्लेख्य सुधार

1659579414nmb.jpg
काठमाण्डौ । एनएमबि बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले ३ अर्ब ७० करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ३६.५३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ७१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध