NMB Bank Limited

एनएमबि बैंक र दराजबीच सम्झौता

1649330653nmb.jpg
काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले २०७८ चैत्र २३ गते बुधबारको दिन अनलाइन बजार दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ गर्दा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ।  बैंकका ग्राहकले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १५% सम्म छुट प्राप्त गर्न सक्नेछन्। सम्झौतापत्रमा बैंकका तर्फबाट रिटेल बैंकिङ...

एनएमबिको विस्तारित काउन्टर मधेस प्रदेशको हिमालय सुगर मिल्समा, किसानहरु उत्साहित

1649228616nmb.png
काठमाण्डौ । एनएमबि बैंकले किसान तथा सर्वसाधारण सेवाग्राहीलाई सहज होस भन्ने उद्देश्यले सिरहाको नरहा–३ स्थित हिमालय सुगर मिल्स परिसरमा ११ औँ विस्तारित काउन्टर सञ्चालनमा ल्याएको छ।  हिमालय सुगर मिल्सका तर्फबाट महाप्रबन्धकद्वय अवध किशोर यादव र एस एन कुशवाहा, एनएमबि बैंकका मधेश प्रदेश प्रमुख कमल पोखरेलका साथै एरिया म्यानेजरहरु...

एनएमबि बैंकको ‘वित्तीय साक्षरता कार्यक्रम’ सम्पन्न

1648177108NMB.jpg
गैँडाकोट । एनएमबि बैंक गैँडाकोट शाखाले आफ्ना कर्मचारी तथा ग्राहकको सहभागितामा गैँडाकोट–४ दर्शनचोकमा ‘वित्तीय साक्षरता कार्यक्रम’ सम्पन्न गरेको छ। कञ्चन आमा समूहको प्राँगणमा आयोजना गरिएको कार्यक्रममा एनएमबि बैंक गैँडाकोट शाखाका कर्मचारीद्वय प्रदिप खनाल र राजु पोख्रेललले बैंकको परिचय, बैंकले प्रदान गर्दै आइरहेको सेवा, डिजिटल...

1695556604Online-Ad.gif

एनएमबि बैंकको सहुलियतपूर्ण कर्जाबाट उखु किसानहरु लाभान्वित

1647933214nmb.jpg
काठमाण्डौ । एनएमबि बैंकले प्रदेश नं. २ का उखु किसानहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको छ।  बैंकले कृषि तथा उत्पादनशील क्षेत्रलाई प्राथमीकतामा राख्दै प्रदेश नं. २ मा हालसम्म १५६ जना उखु किसानलाई कलैया र गोलबजार शाखाबाट सहुलियतपूर्ण कर्जा उपलब्ध गराइसकेको छ।  बैंकले उखु किसानलाई सहज रुपमा कर्जा प्रवाह गर्ने उद्देश्यले रिलायन्स...

एनएमबिको भिडियो अकाउन्ट ओपनिङमा डिम्याट, मेरो सेयर र सीआरएन अनलाइनबाट नै सुविधा लिन मिल्ने

1647411359nmb.jpg
काठमाण्डौ । एनएमबि बैंकले भिडियो केवाईसी, भिडियो कलमा आधारित खातासँगै देश वा विदेशमै बसी डिम्याट, मेरो सेयर र सीआरएन पनि अनलाइनबाट नै सुविधा लिन सकिने योजना ल्याएको छ। एनएमबि बैंक नेपाली बैंकिङ जगतमै सुरुदेखि अन्त्यसम्मको पूर्ण डिजिटल रुपमा खाता खोल्ने प्रक्रिया सुरु गर्ने पहिलो बैंक हो।  ग्राहकले एनएमबि बैंकमा भिडियो कलमार्फत...

एनएमबि बैंकको विस्तारित काउन्टर मोरङको बेलबारी मालपोत कार्यालयमा

16466335111646384245179.jpg
काठमाण्डौ । एनएमबि बैंकले सेवाग्राहीलाई सहज होस भन्ने उद्देश्यले मोरङको बेलबारी मालपोत कार्यालयमा १० औँ विस्तारित काउन्टर शुभारम्भ गरेको छ।  नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाको प्रमुख आतिथ्यता र नेपाल सरकार भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पिताम्बर घिमिरे, एनएमबि...

एनएमबिका ग्राहकलाई जावलाखेलको सोवा हेल्थकेयर सेन्टरमा विशेष सहुलियत

1646038941nmb.jpg
काठमाण्डौ। एनएमबि बैंकले जावलाखेलस्थित सोवा हेल्थकेयर सेन्टर उपचारका लागि पुग्ने आफ्ना ग्राहक तथा कर्मचारीलाई सहज होस् भन्ने उद्देश्यले द्विपक्षीय समझदारी गरेको छ। सोवा हेल्थकेयर सेन्टर ग्राहकमुखी स्वास्थ्य सेवामा अग्रणी पोलिक्लिनिक हो। समझदारीअनुसार अस्पतालबाट उपलब्ध गराइने विभिन्न किसिमका चिकित्सकीय सेवामा एनएमबि बैंकका...

एनएमबि बैंकको नौलो बचत योजना 'NMB You-Wah! Digi Savings', यस्ता छन् सुविधाहरु

1645583439nmb.jpg
काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले युवाहरुलाई डिजिटाइजेसन, बचत र लगानीतर्फ प्रोत्साहित गर्न नयाँ बचत खाता 'NMB You-Wah! Digi Savings' ल्याएको छ। १८ देखि ४० वर्ष उमेर समूहका सबै नेपाली (युवा) नागरिकले यो खाता खोल्न सक्नेछन्। एनएमबि बैंकले यो खाताअन्तर्गत शून्य मौज्दातमै उच्च ब्याजदर प्रदान गर्नुका साथै मेरो सेयर, डिम्याट र आस्वा निःशुल्क उपलब्ध...

एनएमबि बैंकका ग्राहकलाई विराटनगरको हाम्रो अस्पतालमा सहुलियत

1645349011Option-1.jpg
काठमाण्डौ । एनएमबि बैंकले विराटनगर वडा नं. ४ स्थित हाम्रो अस्पतालमा उपचारका लागि आउने बैंकका ग्राहक तथा कर्मचारीलाई सहज होस् भन्ने उद्देश्यले द्विपक्षीय समझदारी गरेको छ।  उक्त समझदारीअनुसार अस्पतालबाट उपलब्ध गराइने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा विशेष छुट तथा सहुलियत दिने जानकारी गराईएको छ। उक्त अस्पतालले बैंकका एटीएम तथा...

एनएमबि बैंक र रेमिट हाइड्रोबीच परियोजनामा लगानी गर्ने समझदारी

1644990593IMG-20220214-WA0000.jpg
काठमाण्डौ । एनएमबि बैंक लिमिटेड र रेमिट हाइड्रो लिमिटेडबीच ७७.५ मेगावाट क्षमताको ताप्लेजुङमा अवस्थित घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।  जनताको जलविद्युत कार्यक्रममा समावेश भएको घुन्सा खोला जलविद्युत आयोजना रेमिट हाइड्रो लिमिटेडद्वारा प्रवर्द्धित आयोजना हो। रेमिट हाइड्रोको...

एनएमबी बैंकको नाफा रु. १.७१ अर्ब, एनपीएलमा व्यापक सुधार

1642991797nmb.jpg
काठमाण्डौ । एनएमबी बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले १ अर्ब ७१ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो हिसाबले गत वर्षको तुलनामा खुद नाफा ६.०४ प्रतिशतले बढेको छ।  यो...

एनएमबि बैंकको एजीएमबाट १५.८% लाभांश पारित, चुक्तापुँजी रु. १८.३६ अर्ब पुग्ने

1641473503IMG-20220106-WA0012.jpg
काठमाण्डौ । एनएमबि बैंकको २६ औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित कुल १५.८ प्रतिशत लाभांश अनुमोदन गरेको छ।  काठमाण्डौको त्रिभुवन आर्मी अफिसर्स क्लबमा आज बिहीबार सम्पन्न वार्षिक साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्तपुँजीको १२.५० प्रतिशत बोनस सेयर र ३.३ प्रतिशत नगद लाभांश (बोनस र नगद लाभांशको कर...

एनएमबि बैंकका ग्राहक तथा कर्मचारीलाई हिमालय दृश्य होटेलमा विशेष छुट

1640947677nmb.jpg
काठमाण्डौ । एनएमबि बैंक र धुलिखेलस्थित हिमालय दृश्य होटेलबीच छुट सम्झौता भएको छ।  सम्झौतापत्रमा एनएमबि बैंकका एरिया म्यानेजर निरन श्रेष्ठ र हिमालय दृश्यका एसोसिएट डाइरेक्टर सेल्स एन्ड मार्केटिङ बबिता पाण्डेले हस्ताक्षर गरेका छन्।  सम्झौताअनुसार बैंकका ग्राहक र कर्मचारीलाई हिमालय दृश्य होटेलले खानामा १० प्रतिशत तथा आवास...

सिफेमबाट पहिलोपटक नेपालमा १.२० करोड डलर ऋण लगानी भित्र्याउँदै एनएमबि बैंक

1640685517nmb.jpg
काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले स्विस इन्भेस्टमेन्ट फन्ड इममर्जिङ मार्केट्स (सिफेम) सँग १ करोड २० लाख अमेरिकी डलर ऋण प्राप्त गर्ने गरी सम्झौता सम्पन्न गरेको छ। सिफेमबाट पहिलोपटक नेपालमा लगानी भित्र्याउने गरी भएको यो सम्झौतामा सिफेम र स्विस सरकार विकास सहयोग एसडीसीबीचको सहकार्यको महत्वपूर्ण भूमिका रहेको छ।  नेपाल स्वि...

आक्रामक रुपमा जलविद्युत आयोजनाहरुमा लगानी बढाउँदै एनएमबि बैंक

1639983469nmb.jpg
काठमाण्डौ । एनएमबि बैंकले १३.५ मेगावाट तथा १२ मेगावाटका क्रमश सुपर काबेली खोला–ए जलविद्युत आयोजना तथा सुपर काबेली खोला क्यासकेड जलविद्युत आयोजनाहरुको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ।  प्रदेश १ अन्तर्गत ताप्लेजुङ जिल्लामा रहेको सिरिजंघा गाउँपालिकामा निर्माण भइरहेको सुपर काबेली खोला–ए जलविद्युत आयोजना तथा सुपर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध