norvic international hospital

बाढीपहिरो पीडितका लागि नर्भिकमा अलग्गै उपचार युनिट

1623994553norvic.jpg
काठमाण्डौ । लगातार वर्षाका कारण देशका विभिन्न क्षेत्रमा आएको र आउनसक्ने बाढीपहिरोमा परी घाइते हुनेहरुको उपचारका लागि नर्भिक अस्पतालले अलग्गै युनिट सञ्चालनमा ल्याएको छ।  बाढीपहिरो पीडितहरुको सहज, सरल र प्राथमिकताका साथ उपचार होस् भन्ने हेतूले अस्पतालले अलग्गै युनिट नै तयार गरी सञ्चालनमा ल्याएको हो। नर्भिक अस्पतालले बाढीपहिरोमा...

नर्भिकमा असार २८ देखि जेनेटिक ल्याबसहितको आईभीएफ सेन्टर सञ्चालनमा आउने

1623674519norvic.jpg
काठमाण्डौ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले असार २८ गतेदेखि अत्याधुनिक सुविधा तथा प्रविधिसहित नेपालमै पहिलो जेनेटिक ल्याबसहितको आईभीएफ एन्ड फर्टिलिटि सेन्टर सञ्चालनमा ल्याउने भएको छ।  विभिन्न कारणले सन्तान नभएकाहरुका लागि आधुनिक प्रविधि र उपकरणले सुसज्जित नर्भिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टर सञ्चालन हुन लागेको...

कोभिडले बन्द रहेको नर्भिकको ओपीडी आइतबारदेखि सञ्चालनमा आउने

1623395218norvic.jpg
काठमाण्डौ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले आउने आइताबरदेखि बन्द रहेको ओपीडी सेवा पूर्ण रुपमा पुनः सञ्चालनमा ल्याउने भएको छ।  कोभिड १९ को दोस्रो लहरको संक्रमण तीव्र बनेसँगै बिरामीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर नर्भिकले ओपीडी सेवा बन्द गरेको थियो।  पछिल्लो समय कोभिड संक्रमण निरन्तर घटिरहेको छ। कोभिड संक्रमण...

1695556604Online-Ad.gif

‘जिउँदो लाश’ बनेको ३ वर्षपछि मोडल निशा घिमिरेको उद्धार

1623321999nisha-pix.jpg
काठमाण्डौ । दुर्घटनामा परेर तीन वर्षदेखि मृत्युशय्यामा छटपटाइरहेकी कलाकार तथा मोडल निशा घिमिरेको उद्धार गरिएको छ।  नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले मोडल तथा कलाकार घिमिरेको आज उद्धार गरेकी हुन्। तीन वर्षअघिसम्म मिडियाहरुमा छाउने गरेकी मोडल निशाको अहिलेको अवस्था पत्याउनै नसक्ने ‘दर्दनाक’ रहेको छ। चलेकी मोडल...

कोभिड जितेका पोलिस नागरिक भन्छन्–‘नेपालमा पनि युरोपस्तरको अस्पताल रहेछ’

1623318642poland-citizens.jpg
काठमाण्डौ । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुम्न आएका पोल्यान्डका नागरिक टोमास्ज ज्याबोकलिकीलाई आधार शिविरमा पुगेको केही दिनमै एकाएक ज्वरो आयो। शरीर थिलथिलो भएपछि उनको तत्काल पीसीआर चेक गरियो। कोभिड १९ को संक्रमण पुष्टि भयो। उनीसँगै उनको टिमका ३ जनामा संक्रमण देखियो।  अरुको अवस्था सामान्य भए पनि ६३ वर्षीय टोमास्जको अवस्था...

कोभिडपछि यस्ता समस्या देखिए ज्यानै जान सक्छ, विशेषज्ञले दिए यस्ता सुझाव

1622965278jp2.jpg
काठमाण्डौ । कोभिडको संक्रमणबाट मुक्त भइसकेपछि पनि स्वास्थ्यमा देखा पर्नसक्ने केही लक्षणहरुलाई बेवास्ता गर्न नहुने चिकित्सकले सुझाव दिएका छन्। कोभिडपछिका लक्षणहरुलाई बेवास्ता गरिएमा ज्यानै जान सक्ने जोखिम रहेको भन्दै विशेषज्ञ चिकित्सकहरुले बेलैमा स्वास्थ्य संस्थामा जान र आवश्यक चेकजाँच तथा परामर्श लिन आह्वान गरेका छन्।  नर्भिक...

नर्भिकद्वारा सस्तो दरको ‘पोस्ट कोभिड प्याकेज’ को घोषणा

1622452463norvic.jpg
काठमाण्डौ । पछिल्ला दिनमा नेपालमा कोभिड–१९ को पीसीआर रिपोर्ट नेगेटिभ आएपछि पनि ज्यान गुमाउनेहरुको संख्या बढ्न थालेको छ। कोभिड निको भइसकेपछि देखापर्ने विभिन्न स्वास्थ्य समस्याका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले नर्भिक इन्टरनेसनल हस्पिटलले सस्तो दरको ‘पोस्ट कोभिड प्याकेज’ को घोषणा गरेको छ।  अस्पतालले...

नर्भिकमा पोस्ट कोभिड क्लिनिकको सुरुआत

1622110040Norvic.jpg
काठमाण्डौ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले कोभिड निको भइसकेकाहरुको स्वास्थ्यमा आउनसक्ने समस्या र त्यसबाट हुनसक्ने जोखिमलाई मध्यनजर गरी पोस्ट कोभिड क्लिनिकको सुरुआत गरेको छ।  कोभिड ठीक भएपछि पनि स्वास्थ्यमा विभिन्न समस्या आउने क्रम बढेर गएको निष्कर्ष निकाल्दै त्यस्ता बिरामीहरुको मात्र उपचार गर्ने उद्देश्यले...

कोभिडविरुद्धको लडाइँमा सुझबुझका साथ दायित्व निर्वाह गरिदिन नर्भिक अस्पतालको आग्रह

1620806662norvic.jpg
काठमाण्डौ । नर्भिक इन्टरनेसनल हस्पिटलले कोभिडविरुद्धको लडाइँमा अत्यन्त सुझबुझ र विवेकशील भई आ–आफ्नो दायित्व निर्वाह गरिदिन सरकारका सम्बद्ध निकायहरूसमक्ष आग्रह गरेको छ।  अस्पतालले आज एक प्रेस विज्ञप्ति जारी गर्दै ‘यो समय बाँच्ने र बचाउने समय हो’ भन्दै यस्तो आग्रह गरेको हो। ‘वर्तमानमा असहज अवस्था भए पनि उपलब्ध सीमित...

नर्भिक अब ‘कोभिड अस्पताल’

1620182360norvic-hospital.jpg
काठमाण्डौ । नर्भिक इन्टरनेसनल हस्पिटल वर्तमान समयको आवश्यकतालाई ध्यानमा राख्दै ‘कोभिड अस्पताल’ का रुपमा रुपान्तरण भएको छ।  नर्भिकले आफूलाई ‘कोभिड अस्पताल’ का रुपमा रुपान्तरण गर्दै सेवा दिन सुरु गरेको निकै दिन भइसकेको छ।  नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले नर्भिकले आफ्नो सेवालाई कोभिड केन्द्रित...

निषेधाज्ञामा नर्भिकले निःशुल्क एम्बुलेन्स सेवा दिने

1619599501Norvic.jpg
काठमाण्डौ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले निषेधाज्ञाको अवधिमा गम्भीर अवस्थाका बिरामीहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ।  अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार निषेधाज्ञामा सार्वजनिक तथा निजी यातायात ठप्प भएको अवस्थामा स्वास्थ्य जटिलताका कारण सर्वसाधारणलाई समस्या नपरोस्...

धरहरासँगै पुरिएकी प्रशंसा : जसका लागि भूकम्प भाग्य बनेर आयो !

1619521952Prasangsa-Stha-5.jpg
काठमाण्डौ । स्याङ्जाबाट काठमाण्डौ घुम्न आएकी दिदीलाई डुलाउन धरहरा पुगेकी प्रशंसा श्रेष्ठलाई आफ्नो कहालीलाग्दो विगत कुनै खराब सपनाझैँ लाग्छ। दिदीसँगै धरहराको नवौँ तलामा पुगेर फलामको रेलिङमा हात परेकै बेलादेखि भूकम्पले पिङझैँ हल्लाएको र क्षणभरमै दिदी गुमाई आफू पनि मृत्युको मुखमा पुगेको त्यो पल हरेक वर्षको भूकम्प दिवसको दिन ताजा बनेर...

नर्भिक बन्यो नेपाल सुपरलिगको मेडिकल पार्टनर

1619005981Norvic.jpg
काठमाण्डौ । नेपालमा पहिलोपटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपरलिग’को अफिसियल मेडिकल पार्टनरका रुपमा नर्भिक इन्टरनेसनल हस्पिटल अनुबन्धित भएको छ।  नेपाल सुपरलिगका तर्फबाट नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्ट र नर्भिक अस्पतालबीच नेपाल सुपर लिगको अफिसियल मेडिकल पार्टनर अनुबन्धको सम्झौतामा...

कोरोनाले बदलेको कर्पोरेट शैली, पूजा गरेर मनाइयो नर्भिकको वार्षिकोत्सव

1618386237norvic-puja.jpg
काठमाण्डौ । कोरोना संक्रमणबाट बच्न जनस्वास्थ्यका मापदण्ड लागू भएसँगै नेपालीहरुको जीवनशैलीसमेत फेरिएको छ। सानोतिनो कार्यक्रममा समेत जमात नै भेला भएर उत्सवमय बनाउने पुरानो परम्परा परिवर्तन हुँदै गएको छ। यसैको परिणाम, ठूला संस्था तथा कर्पोरेट हाउसहरुले आफ्नो वार्षिकोत्सव मनाउने शैलीसमेत फरक बनाउन थालेका छन्।  देशमा स्तरीय...

अस्पताल परिसरमा प्लाष्टिक ब्याग प्रयोग गर्न रोक लगाउने नर्भिकको घोषणा

1618323157norvic-1.jpg
काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल प्लाष्टिक ब्यागको प्रयोगमा प्रतिबन्ध लगाउने देशकै पहिलो अस्पताल बनेको छ।  अस्पतालको २८ औं वार्षिकोत्सवको अवसरमा प्रबन्ध निर्देशक मेघा चौधरीले नर्भिक अस्पताल क्षेत्रमा प्लाष्टिक ब्यागको प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेकी हुन् ।  देशका कुनै पनि अस्पतालले आफ्नो परिसरमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध