norvic international hospital

नर्भिकको क्याथल्याबको मृत्युदर ०.१३%, युरोप/अमेरिकाभन्दा राम्रो

1618294286Norvic.jpg
काठमाण्डौ । नर्भिक इन्टरनेसनल हस्पिटल मुटुसँग सम्बन्धित अपरेसन नगरी गरिने शल्यचिकित्सा (क्याथ ल्याब सर्भिस) सेवामा अब्बल देखिएको छ।  नर्भिकको कर्पोरेट कम्युनिकेसन तथा पीआर डिपार्टमेन्टले आन्तरिक रुपमा गरेको एक अध्ययनमा यस्तो देखिएको हो। क्याथल्याबमा मुटुको एन्जियोग्राफी र एन्जियोप्लास्टीबाट उपचार गरिन्छ।  क्याथल्याबमा हुने...

२ दिनमा पनि रुघाखोकी निको नभए अस्पताल जान चिकित्सकको सुझाव

1617704289Dr.-Suraj-2.jpg
काठमाण्डौ। वायु प्रदूषणका कारण उकुसमुकुस बनेको वातावरण। खानेपानी, विद्युत, सञ्चारलगायतका पूर्वाधार निर्माणका नाममा खोतलिएका सडकहरुबाट उड्ने धूलोको उस्तै समस्या। घरबाट बाहिर निस्किँदा विषाक्त प्रदूषणका कारण आँखा पोल्ने, जिउ चिलाउनेजस्ता समस्या धेरै काठमाण्डौबासीको साझा समस्या बनिरहेको बेला कोरोनाको दोश्रो लहर तीव्र बन्ने त्रास...

क्यान्सर उपचारमा नर्भिकको फोकस, नेपालकै ठूलो ट्युमर बोर्ड गठन

1617622970Norvic.jpg
काठमाण्डौ । विभिन्न खालका क्यान्सरको सबैखाले उपचार विधि र पद्धति विकासमा लागिपरेको नर्भिक इन्टरनेसनल हस्पिटलमा सम्भवत नेपालकै ठूलो ट्युमर बोर्ड गठन भएको छ।  क्यान्सरबाट प्रभावित बिरामीहरुको उपचारमा सम्भावित सबै विकल्पहरु खोज्ने तथा विदेशकै स्तरीय उपचार सेवा दिने उद्देश्यले नर्भिकमा विशेषज्ञ चिकित्सकहरुको सहभागितामा ट्युमर...

1695556604Online-Ad.gif

नर्भिकद्वारा अनुहारको आकृति मिलाउने आधुनिक शल्यक्रियाको सुरुआत

1617014756surgery2.png
काठमाण्डौ । विभिन्न कारणले बिग्रिएको अनुहारको आकृति मिलाउने शल्यक्रिया नेपालका लागि चिरपरिचित होइन। अनुहारको आकृति असामान्य हुँदा स्वदेशमा विकल्प नभई शल्यक्रियाको खोजीमा विदेश जाने नेपाली बिरामीहरुको संख्या बढ्दो छ। तर, अब यो बाध्यता हटेको छ।  काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालले विभिन्न कारणले बिग्रिएको...

बिरामी भेट्न प्रचण्ड नर्भिकमा

1616759464IMG-20210326-WA0000.jpg
काठमाण्डौ । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज शुक्रबार नर्भिक इन्टरनेसनल हस्पिटल पुगेका छन्।  प्रचण्ड आफ्ना पार्टीका एक केन्द्रीय स्तरका नेताकी बिरामी आमालाई भेट्न थापाथलस्थित नर्भिक हस्पिटल पुगेका हुन्। दमको समस्याबाट प्रताडित माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा माओवादीनिकट नेवा...

नर्भिकले टेस्टट्युब बेबी सेन्टर सञ्चालनमा ल्याउने, सेवा अत्याधुनिक र सुविधायुक्त हुने

1616573780norvic-ivf.jpg
काठमाण्डौ। देशकै स्तरीय अस्पताल नर्भिक इन्टरनेसनल हस्पिटलमा अब बाँझोपनको समेत अत्याधुनिक प्रविधिबाट उपचार हुने भएको छ।  विभिन्न कारणले सन्तान नभएकाहरुका लागि आधुनिक प्रविधिहरु भित्राएर नर्भिक अस्पतालले छिट्टै बाँझोपनको उपचार गर्ने विशेष प्रजनन् केन्द्र नै स्थापना गरी अन्तर्राष्ट्रियस्तरको सेवा दिने तयारी नर्भिकले थालेको हो।...

जोशी अझै कोमामै , नर्भिक अस्पताल पुगे देउवा

1615373614deuba--norvic-1.jpg
काठमाडौं । मष्तिष्कघात भई उपचाररत् नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था बुझ्न आज(बुधबार) पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नर्भिक अस्पताल पुगेका छन् ।  फागुन १४ गते मष्तिष्कघात भई कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशी नर्भिक अस्पतालमा भर्ना भएका थिए । उनी अझै कोमामै रहेको अस्पतालले...

कांग्रेस (बीपी) का सभापतिलाई हृदयघात

1614936672haribol-bhattarai.jpg
काठमाण्डौ । नेपाली कांग्रेस (बीपी) का सभापति तथा कांग्रेसका प्रखर वक्ता नेता हरिवोल भट्टराईलाई हृदयघात भएको छ।  मंगलबार साँझ ६ बजे हृदयघात भएका नेता भट्टराईको अवस्था शुक्रबार(आज) दिउँसोसम्ममा निकै सुधार भइसकेको छ। घरमै रहेका नेता भट्टराईलाई मंगलबार साँझ एक्कासी श्वासप्रश्वासमा समस्या आएको थियो। परिवारजनले उनलाई तत्काल स्टार...

पूर्वमन्त्री जोशीलाई भेन्टिलेटरबाट निकालियो, बायाँ भाग पनि चल्न थाल्यो

1614935879Norvic.jpg
काठमाण्डौ । मस्तिष्कघात भई गत शुक्रबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना गरिएका कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीले आफैँ सास फेर्न थालेका छन्।  नेता जोशीको अवस्थामा चमात्कारिक सुधार भएपछि बिहीबार बिहानदेखि नै भेन्टिलेटरको फूल सपोर्ट हटाइएको हो। उनको उपचारमा संलग्न न्युरो सर्जन डा. राजीव...

नवीन्द्रराज जोशीको स्वास्थ्यमा लगातार सुधार, रक्तचाप पनि नियन्त्रणमा

1614683313Norvic.jpg
काठमाण्डौ । मस्तिष्कघात भई शुक्रबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको छ।  नेता जोशीको अवस्थामा सुधार भएपछि हिजो (सोमबार) बिहानबाट भेन्टिलेटरको फुल सपोर्ट हटाई भेन्टिलेटरको सपोर्ट लगातार कम गर्न थालिएको...

नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा सुधार

1614501620Norvic.jpg
काठमाण्डौ। नेपाली कंग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुन थालेको छ।  गत शुक्रबार बिहान मस्तिष्कघात भई नर्भिक अस्पतालमा भर्ना गरिएका नेता जोशीको आईसीयूको भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ। हिजो शनिबारको तुलनामा जोशीको स्वास्थ्य अवस्था आइतबारसम्ममा निकै सुधार देखिएको...

नर्भिकको ओपीडी पुनर्निर्माण, अझै स्तरीय र आधुनिकका साथ सेवाहरु डिजिटाइज्ड गरियो

1613904839norvic-1.jpg
काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटलले विश्वस्तरीय सेवा दिने अभियानलाई तीव्रता दिँदै आफ्नो पुरानो आउट पेसेन्ट डिपार्टमेन्ट (ओपीडी) को पुनर्निर्माण गरी अझ स्तरीय र आधुनिक बनाई सेवाहरुलाई डिजिटाइज्ड गरेको छ। विश्वस्तरीय नयाँ ओपीडीको सञ्चालन आज आइतबारदेखि औपचारिक रुपमा थालिएको छ।  स्तरीय र आधुनिक लुक्सबाट सुसज्जित नर्भिकको नयाँ...

स्तन नफाली ब्रेस्ट क्यान्सरको शल्यक्रिया नेपालमै, नर्भिकमा सेवा सुरु

1613639009norvic.jpg
काठमाण्डौ । देशकै स्तरीय अस्पतालका रुपमा स्थापित नर्भिक इन्टरनेसनल हस्पिटलमा अब महिला सर्जनबाटै महिलाहरुको स्तन क्यान्सरको शल्यक्रिया सेवा उपलब्ध हुने भएको छ।  भारतका प्रतिष्ठित स्वास्थ्य संस्थाहरुमा रहेर महिलाहरुमा विकराल बन्दै गएको स्तन क्यान्सरको विषयमा खोज गरेकी नेपाली चिकित्सक तथा ल्याप्रोस्कोपिक सर्जन डा. बानिरा...

चौथोपटक सिर्जरिङबाट प्रसूति, नेपालकै दुर्लभ घटना

1612775862norvic.jpg
काठमाण्डौ । निकै जटिल मानिने चौथो सिर्जरिङबाट नर्भिक अस्पतालमा बैतडीकी एक महिलाले स्वस्थ बच्चा जन्माएकी छन्।   वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ एवम् ल्याप्रस्कोपिक सर्जन डा. नुतन शर्माले शुक्रबार नर्भिक अस्पतालमा बैतडीकी ३७ वर्षीया निरा बोहोराको चौथो शल्यक्रियामार्फत प्रसूति गराएकी हुन्। पहिलो र दोस्रोपटक प्रसूती गृहमा...

क्याल्सियम भरिएको मुटुको नशाको बिनाशल्यक्रिया उपचार, नेपालकै पहिलो घटना

1611745043Norvic.jpg
काठमाण्डौ । मुटुको नशामा अधिक क्याल्सियम भरिएर समस्यामा परेका बिरामीहरुको बिनाचिरफार उपचार हुने अत्याधुनिक प्रविधि नेपालमै सुरु भएको छ।  मुटु रोगको उपचारमा विशेष ख्याति कमाएको देशको अग्रणी र अन्तर्राष्ट्रियस्तरको अस्पताल, नर्भिक इन्टरनेशनल हस्पिटलका चिकित्सकहरुले युरोप÷अमेरिकामा मात्र सम्भव प्रविधि प्रयोग गरी एक बिरामीको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध