NRN Infrastructure and Development Limited

एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको सीईओमा हेमन्त बस्याल नियुक्त

1695272302hemanta.jpg
काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हेमन्त बस्याल नियुक्त भएका छन्।  कम्पनी सञ्चालक समितिको असोज २ गते बसेको बैठकले बस्याललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। बस्यालको नियुक्ति यही असोज ७ गतेबाट लागू हुने कम्पनीले जनाएको छ।  बस्याललाई कम्पनीले ४ वर्षका लागि सीईओमा नियुक्त...

एनआरएन इन्फ्रास्ट्रक्चरको नाफामा संकुचन, अन्य सूचक कस्ता ?

1675825120nrn.png
काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले ५६ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले १ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले कम्पनीको नाफा ६४.१० प्रतिशतले घटेको...

आजसम्म कायम सेयरधनीले एनआरएन इन्फ्रास्ट्रक्चरको लाभांश पाउने

1671418824nrn.png
काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको लाभांश सुरक्षित गर्ने आज पुस ४ गते अन्तिम दिन रहेको छ।  लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले भोलि पुस ५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज पुस ४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।  सोही...

1695556604Online-Ad.gif

एनआरएन इन्फ्रास्ट्रक्चरको लाभांश घोषणा, एजीएम पनि आह्वान, बुक क्लोज कहिले ?

1670128526nrn.png
काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश घोषणा गर्नुका साथै वार्षिक साधारणसभा (एजीएम) डोकेको छ।  कम्पनी सञ्चालक समितिको शुक्रबार (मंसिर १६ गते) बसेको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गर्नुका साथै वार्षिक साधारणसभाको मिति तय गरेको हो। कम्पनीको उक्त आर्थिक वर्षको...

एनआरएन इन्फ्रास्ट्रक्चरको नाफामा ६१.९३%को गिरावट, ईपीएस पनि घट्यो

1660017871nrn.png
काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले ४ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले १० करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले कम्पनीको नाफा ६१.९३ प्रतिशतले घटेको छ।  समीक्षा अवधिमा कम्पनीको कुल...

एनआरएन इन्फ्रास्टक्चरको सेयरभाउ बढेमा कतिसम्म पुग्ला ? (प्राविधिक विश्लेषणसहित)

1644579092nrn-elliote-wave.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड नेप्सेको लगानी समूहमा सूचीकृत छ। यो कम्पनी करिब १० वर्षपहिले गैरआवासीय नेपाली र नेपालमै रहेका अन्य भेट्रान लगानीकर्ताको समूहमार्फत खासगरी जलविद्युत क्षेत्रमा लगानी गर्ने उद्देश्यले स्थापना भएको हो। यो कम्पनीमा शेष घले, जीवानाथ लामिछाने, ...

एनआरएन इन्फ्रास्ट्रक्चरद्वारा लाभांश प्रस्ताव, एजीएम पनि आह्वान, बुक क्लोज कहिले ?

1639900489nrn.png
काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको पुस २ गते बसेको बैठकले गत आर्थिक वर्षका लागि हाल कायम चु्क्तापुँजीको कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने ५ करोड ८२ लाख ४८ हजार २०० रु...

एनआरएन इन्फ्रास्ट्रक्चरले ठूलो खोला जलविद्युत् आयोजनामा रु. ५ करोड लगानी गर्ने

1610857505NRN.jpg
काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले म्याग्दी जिल्लास्थित ठूलो खोला जलविद्युत् आयोजनामा लगानी गर्ने निर्णय गरेको छ।  कम्पनीको गत माघ १ गते बसेको सञ्चालक समितिको बैठकले संयुक्त ऊर्जा प्रालिद्वारा प्रवद्र्धित ठूलो खोला जलविद्युत् आयोजनमा बढीमा ५ करोड रुपैयाँसम्म लगानी गर्ने निर्णय गरेको हो।  कम्पनीले...

एनआरएन इन्फ्रास्ट्रक्चरले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् मुख्य अजेन्डा

1610681748nrn.png
काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले आफ्नो आठौँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको बैठकले यही माघ २५ गते वार्षिक साधारणसभा डाकेको हो। सभा काठमाण्डौको सुकेधारास्थित अकामा होटेलमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल ३ प्रतिशत लाभांश...

एनआरएन इन्फ्रास्ट्रक्चरद्वारा लाभांश प्रस्ताव, बोनस कति ?

1609477930dividends-mark-8049361920.jpg
काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको हिजो बिहीबार बसेको बैठकले सेयरधनीहरुलाई चुक्तापुँजीको कुल ३ प्रतिशतले हुन आउने लाभांश वितरणको प्रस्ताव गरेको हो। जसमा २.८५ प्रतिशतले हुन आउने ३ लाख २२ हजार ८१४ कित्ता बोनस सेयर र ०.१५ प्रतिशतले हुने १६ लाख ९९ हजार २१...

एनआरएन इन्फ्रास्टक्चरको सेयर कारोबार नियमित समयमा, पहिलो दिनै लाग्यो पोजिटिभ सर्किट

1598420809NRN123.jpg
काठमाण्डौ । एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको सेयर आज बुधबारबाट नियमित करोबार सुरु भएको छ । कारोबार सुरु भएकै दिन यो कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ।  पहिलो दिन स्पेसल प्रिओपनिङ सेसनमा यो कम्पनीको सेयर प्रतिकित्ता ३०६ रुपैयाँमा कारोबार भएसँगै नियमित कारोबार सुरु भएको हो। नेप्सेले यो कम्पनीको सेयर...

आजबाट एनआरएन इन्फ्रास्टक्चरको सेयर कारोबार खुल्दै, कति छ ओपनिङ रेन्ज ?

1598411871NRN.jpg
काठमाण्डौ । भर्खरै आईपीओ बिक्री गरेको एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको सेयर कारोबार धितोपत्र दोस्रो बजारमा आज बुधबारदेखि खुल्दैछ। नेपाल स्टक एक्सचेन्जमा हिजो मंगलबार यो कम्पनीको १ करोड १३ लाख २६ हजार ८२१ कित्ता साधारण सेयर सूचीकृत भएसँगै आज बुधबारबाट कारोबार खुल्न लागेको हो। नेप्सले यो कम्पनीको सेयर कारोबारका लागि...

एनआरएन इन्फ्रास्टक्चरको सेयर भोलिबाट कारोबारमा आउने

1598345690NRN.jpg
काठमाण्डौ । भर्खरै आईपीओ बिक्री गरेको एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको सेयर कारोबार भोलि बुधबारदेखि नेपाल स्टक एक्सचेन्जमा हुने भएको छ। नेप्सेमा मंगलबार यो कम्पनीको १ करोड १३ लाख २६ हजार ८२१ कित्ता साधारण सेयर सूचीकृत भएसँगै भोलि बुधबारबाट कारोबारमा आउने भएको हो। नेप्सेले यो कम्पनीको सेयर कारोबारका लागि ओपनिङ रेन्ज...

इन्डोनेसियाको बाली द्वीप यस वर्ष विदेशी पर्यटकका लागि नखुल्ने

1598342180Indonesia.jpg
काठमाण्डौ । कोरोनाभाइर संक्रमणको जोखिमलाई ध्यानमा राखेर यो वर्ष इन्डोनेसियाको द्वीप बालीमा विदेशी पर्यटक आवागमनमा रोक लगाइने भएको छ। बाली पर्यटकको एउटा मनपर्ने पर्यटकीय स्थल हो। त्यहाँका अधिकारीहरुले विदेशी पर्यटकको आवागमन अर्को महिनादेखि खुला गरिने भनेका थिए। तर इन्डोनेसियामा कोरोना संक्रमणको मामिला पुनः बढ्न थालेपछि अब यो...

एनआरएनको आईपीओ बाँडफाँड, गोलाप्रथाबाट ३२०६१४ आवेदकले पाए १० कित्ता

1597124619IPO.jpg
काठमाण्डौ । एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको करिब ३४ करोड रुपैयाँबराबरको आईपीओ आज मंगलबार बाँडफाँड गरिएको छ। आईपीओ सानिमा क्यापिटलको कार्यालयमा बाँडफाँड गरिएको हो। आईपीओमा आवेदन गर्ने ३ लाख २० हजार ६१४ जना आवेदकले गोलाप्रथाबाट १० कित्ताको दरले सेयर हात पारेका छन्। बाँकी ९७ हजार ३४४ जना आवेदक खाली हात भएका छन्। यो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध