pokhara

आइएमई पे बन्यो कन्दरा ब्यान्डको कन्सर्टको टिकेटिङ पार्टनर

1703760522imepay.jpg
काठमाण्डौ । डिजिटल वालेट आइएमई पे कन्दरा ब्यान्डको कन्सर्टको टिकेटिङ पार्टनरको रुपमा चयन भएको छ । कन्दरा साङ्गीतिक ब्यान्डले सरकारको आन्तरिक पर्यटकीय अभियान ‘पहिला घरदेश, अनि परदेश, आन्तरिक पर्यटनको प्रवर्द्धन’ सन्देशका साथै मुलुकका आठ वटा अलग- अलग कन्सर्ट गर्न लागेको छ । कन्दरा ब्यान्डले आगामी पुस २७ गते पोखराको पोखरा प्रदर्शनी...

टिभिएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा पोखरामा सुरु

1702904077tvs.jpg
काठमाण्डौ । टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले सोमबारबाट पोखराको न्यूरोडस्थित सिटी स्क्वायर ब्याङ्केटमा टिभिएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा सञ्चालन गरेको छ । उक्त एक्सचेन्ज एक्ट्राभगान्जामा ग्राहकहरुले कुनै पनि बाइक अथवा स्कुटरसँग आईक्युब एक्सचेन्ज गर्दा २५ हजार रुपैयाँसम्मको थप भ्यालुएसन पाउन सक्नुका...

सेरेसको थ्री एस सुविधासहितको शोरुम पोखराको नागढुंगामा

1702618033seres.jpg
काठमाण्डौ । सेरेसले आफ्नो तेस्रो शोरुम पोखराको नागढुंगामा विस्तार गरेको छ । कम्पनीले पोखरामा थ्री एस (सेल्स, सर्भिस र स्पेयर पार्टस्) शोरुम स्थापना गरेको हो ।  नेपालमा सेरेस ईभीहरुको आधिकारिक वितरक एमएडब्लू बृद्धि अटो कर्पले पोखरामा डिलरशिपका लागि थापा मोटर्स प्रालिसँग साझेदारी गरेको छ । शोरुमले ब्रान्डको पहुँचलाई थप बृद्धि गर्ने...

1695556604Online-Ad.gif

पोखरामा नेपाल- चीन माउण्टेन क्रस कन्ट्री प्रतियोगिता आयोजना हुँदै

1700564492ntb.jpg
काठमाण्डौ ।पोखरामा दोस्रो मैत्रीपूर्ण दौड (अन्तरराष्ट्रिय माउण्टेन क्रस कन्ट्री) प्रतियोगिता हुने भएको छ । नेपाल पर्यटन बोर्ड, नेपालका लागि चिनियाँ राजदूतावास काठमाण्डौ तथा पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा तथा चीनको युनान माउण्टेनियरिङ एण्ड आउटडोर स्पोर्ट्स एशोसिएशन र होटल एशोसिएशन पोखरा सहआयोजनामा आगामी मंसिर ९ गते पोखरामा...

पोखराको लेकसाइड आजदेखि २४ सै घण्टा खुल्दै, अन्तरराष्ट्रिय उडानको माग ( फोटो कथा)

16995224631.jpg
-अर्जुन तिमिल्सिना पोखरा । संसारका ठूला सहरहरु दिनमा भन्दा रातमा बढी चम्किन्छन् । लण्डन र न्यूर्योकका सहर पनि दिनमा भन्दा रातमा पर्यटकले भरिभराउ हुन्छन् । यसै विषयलाई ख्याल गर्दै बुधबार पोखरास्थित उच्च अदालतले पोखराको मूख्यकेन्द्र लेक साइड २४ सै घण्टा खोल्न दिन जिल्ला प्रसासन कार्यालय कास्कीका नाममा अन्तरिम आदेश दिएको छ । योसँगै...

बहुदल ठाकूरको ७० रुपैयाँमा कपाल काट्ने सेवा, असक्त र अपांगलाई निःशुल्क

1698664194thakur.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । अहिले महंगीले बजार भाऊ अचाक्ली बढेको छ ।  त्यसमाथि आर्थिकमन्दीले जनताको ढाड नै सेकेको छ । बहुदल ठाकूर त्यस्ता व्यक्ति हुन् जसले २०५८ सालदेखि पोखराको ग्रैहपाटनस्थित ( कास्की प्रहरी कार्यालय ) अगाडी शटर भाडामा लिएर ७० रुपैयाँमा जो सुकैको पनि कपाल काटेर सेवा दिन्छन् । उनले असक्त र अपांगलाई भने नि : शुल्क...

खराब मौसमका कारण पोखराबाट हुने हवाई उडान अवरुद्ध

164871331927736621812707280901169218534139148006960780n.jpg
पोखरा । खराब मौसमका कारण पोखराबाट हुने उडानहरु अवरुद्ध भएका छन्। बिहान १०ः४५ बजेदेखि पोखरा विमानस्थलबाट उडानहरु हुन सकिरहेको छैन। जसका कारण पोखराबाट काठमाण्डौ, धनगढी र भैरहवामा हुने उडानहरु अवरुद्ध भएका छन्। गन्तव्यमा पुग्नका लागि पोखरा विमानस्थल पुगेका यात्रुहरु अलपत्र परेका छन्।  मौसमको खराबीका कारण कम भिजिबिलिटीले गर्दा...

पोखरा स्मार्टसिटीउन्मुख, ५०० सीसी क्यामेरा राखिने

1511754527cc-tv.jpg
पोखरा । पोखरालेखनाथ महानगरको शान्ति सुरक्षाका लागि विभिन्न स्थानमा सिसी क्यामेरा जडान गर्ने सम्बन्धमा पोखरा उद्योग वाणिज्य संघद्वारा आइतबार आयोजित छलफलमा पोखरालेखनाथलाई स्मार्ट सिटीका रुपमा विकास गर्न सिसी क्यामेरा पहिलो आवश्यकता भएकामा जोड दिइएको छ ।  स्मार्ट सिटीको निर्माणका लागि सुरक्षा पहिलो चुनौती भएको बताउँदै कार्यक्रमका...

पोखरालाई लाग्यो नयाँवर्षको फिभर, सबै होटल बुक, पर्यटकको घुइँचो

1483098229pokhara.jpg
पोखरा। नेपालकै पोखरा यतिखेर अङ्ग्रेजी नयाँ वर्षको आगमनससंगै पर्यटकले भरिभराउ बनेको छ । प्राकृतिक सुन्दरताको नगरी पोखरामा यतिखेर स्वदेशी एवम् विदेशी पर्यटकको चाप बढेसँगै होटेल तथा रेष्टुराँलाई भ्याइनभ्याई छ । विगतमा अङ्ग्रेजी नयाँ वर्षका अवसरमा विशेष गरी विदेशी पर्यटक पोखराको भ्रमणमा जाने गरेकामा केही वर्षयता स्वदेशीमा पनि घुमफिर...

प्याराग्लाइडिङ सिक्दै गरेका युवकको मृत्यु

1478354260para.jpg
काठमाण्डौ । पोखरामा प्याराग्लाइडिङ सिक्ने क्रममा एक युवकको दुर्घटनामा परी मृत्यु भएको छ ।  स्याङ्जा प्रहरीकाअनुसार पोखरा उपमहानगरपालिका वडानम्बर ६ लेकसाइडका २५ वर्षीय शैलेश पहारीको मृत्यु भएको हो ।  शुक्रबार दिउँसो करिब २ः३० बजेको समयमा स्वरेक मैदानबाट एक्लै प्यराग्लाइडिङ गरेका पहारी अनियन्त्रित भई रुखमा ठोक्किन पुग्दा...

शनिवार एनसेलसँगै पोखरेलीहरुले कम्मर भाँच्ने

1474047218Ncell-Mela-2073A.jpg
काठमाण्डो । देशको प्रमुख मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले नजिकिदै गरेको चाडपर्वकोे अवसरमा आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुशीयाली साट्न र शुभकामना आदानप्रदान गर्न शनिबार पोखराको प्रदर्शनी केन्द्र, नयाँबजारमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण एनसेल मेलाको आयोजना गर्दैछ ।  देशको विभिन्न पाँच शहरमा आयोजना हुने एनसेल...

यस वर्ष पनि ‘जाऔं है पोखरा’

1473247994pokhara.jpg
काठमाण्डौ । पोखरा र यस आसपासमा पर्यटकीय सम्पदाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले सांग्रिला भिलेज रिसोर्टले यस वर्ष पनि आउँ है पोखरा अभियानलाई निरन्तरता दिएको छ ।  पर्यटकीय नगरी पोखरासँगै वरपरका आकर्षण सम्पदाको पनि प्रवद्र्धन गरी बढीभन्दा बढी पर्यटक  भित्र्याउने उद्देश्यले दुई दशकदेखि यस किसिमको प्रचारात्मक अभियान...

सोमबारदेखि पोखरा–दिल्ली बस सेवा सुरु हुने, भाडा ३५ सय रुपैयाँ

1468133734bus-service.jpg
काठमाण्डौ । पोखराबाट भारतको राजधानी नयाँ दिल्ली पुग्न काठमाण्डौ आएर त्यहाँबाट कुनै बस वा जहाजमार्फत जानुपर्ने बाध्यता हट्ने भएको छ । मोर्डन इरा टुर्स एण्ड ट्राभल्स प्रालिले भारतको उत्तर प्रदेश परिवहन निगम गाजियावाद डिपोसँग सम्झौता गरी असार २७(सोमबार)देखि पोखराबाट दिल्लीसम्म बस सेवा संचालन गर्ने भएको हो ।  सोमबार गृहमन्त्री शक्ति...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध