prabhu bank limited

प्रभू बैंकले पनि रु. १ अर्बको ऋणपत्र निश्कासन गर्ने, कति पायो रेटिङ ?

1559823383prabhu.jpg
काठमाण्डौ । प्रभू बैंकले पनि रु. १ अर्ब बराबरको ऋणपत्र जारी गर्ने भएको छ ।  यो बैंकले '१०% प्रभू बैंक डिवेञ्चर-२०८६' जारी गर्ने भएको हो ।  एकहजार रुपैयाँ प्रति इकाई दरको डिवेञ्चरलाई इक्रा नेपालले 'इक्रा एनपी एलबीबीबी' रेटिङ प्रदान गरेको छ ।  यस्तो रेटिङ प्राप्त गर्ने धितोपत्र उपकरणहरु समयमा वित्तिय दायित्व पूरा गर्ने...

काठमाण्डौको बल्खु र दाङको लमहीमा प्रभू बैंकको शाखा

1559556482prabhu.jpg
काठमाण्डौ । शाखा सञ्जाल बिस्तारमा आक्रामक बनिरहेको प्रभू बैंक लिमीटेडले जेठ २० गते सोमबार दिन काठमाण्डौ र दाङमा दुई नयाँ शाखा स्थापना गरी औपचारिक रुपमा संचालनमा ल्याएको छ ।  बैंकले काठमाण्डौ महानगरपालिका वडानम्बर १४ बल्खुमा र दाङ जिल्लाको लमही नगरपालिका वडानम्बर ५ मा शाखा स्थापना गरी संचालनमा ल्याएको हो ।  बल्खुस्थित बल्खु शाखा...

अछामको साँफेबगरमा प्रभू बैंकको शाखा

1559399703prvu.jpg
काठमाण्डौ । प्रभू बैंक लिमीटेडले अछामको साँफेबगरमा शाखा कार्यालय संचालनमा ल्याएको छ ।  जेठ १७ गते एक समारोहका बीच साँफेबगर नगरपालिकाका मेयर कुलबहादुर कुँवरले साँफेबगर नगरपालिका वडानम्बर ३ मा स्थापित बैंकको शाखाको औपचारिक समुद्घाटन गरेका हुन् ।  शाखा उद्घाटन कार्यक्रममा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधि,...

1695556604Online-Ad.gif

कञ्चनपुरको पुनर्बासमा प्रभू बैंकको शाखा

1559179571prabhu.jpg
काठमाण्डौ । प्रभू बैंकले जेठ १५ गते कञ्चनपुर जिल्लाको पुनर्बाास नगरपालिका वडानम्बर ३ मा शाखा कार्यालय स्थापना गरी औपचारिक कारोबार थालेको छ ।  एक समारोहका बीच बैंकको पुनर्बास शाखाको सोही नगरपालिकाका मेयर जीवनराज थापाले उद्घाटन गरे ।  उद्घाटन कार्यक्रममा कञ्चनपुर जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न...

कपिलवस्तुको चन्द्रौटामा प्रभू बैंकको शाखा

1558708175pravu1.jpg
काठमाण्डौ । प्रभू बैंक लिमीटेडले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं. ५ स्थित चन्द्रौटामा जेठ १० गते शुक्रबारदेखि शाखा कार्यालय सञ्चालनमा आएको छ ।  शिवराज नगरपालिका मेयर नेत्रराज अधिकारीबाट एक समारोहकाबीच बैंकको चन्द्रौटा शाखा कार्यालय समुद्घाटन भएको हो ।  शाखा कार्यालय उद्घाटन कार्यक्रममा कपिलवस्तु जिल्लास्थित...

बुटवलको रामनगरस्थित श्रम कार्यालयमा प्रभू बैंकको एक्सटेन्सन काउण्टर

1558112662prabhu.jpg
काठमाण्डौ । रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं. १०, रामनगरस्थित श्रम तथा रोजगार कार्यालयको परिसरमा प्रभु बैंकको एक्सटेन्सन काउण्टर स्थापना गरी जेठ ३ गतेदेखि सञ्चालनमा ल्याइएको छ।  एक समारोहकाबीच श्रम तथा रोजगार कार्यालयका प्रमुख बालकृष्ण थापाले बैंकको सो शाखाको उद्घाटन गरेका हुन् । थापाले श्रम तथा रोजगार कार्यालयको...

काठमाण्डौको ढुंगेधारामा प्रभू बैंकको शाखा

1557754345prvu.jpg
काठमाण्डौ । प्रभू बैंकले काठमाण्डौको ढुंगेधारामा शाखा स्थापना गरी औपचारिक रुपमा कारोबार थालेको छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ काठमाण्डौ महानगरपालिकावडा नं. १५, ढुंगेधारामा बैशाख ३० गतेदेखि ढुंगेधारा शाखा कार्यालय खोली सञ्चालनमा ल्याएको हो ...

धनगढीको हसनपुरमा प्रभू बैंकको एक्सटेन्सन काउण्टर

1557058819prvu.jpg
काठमाण्डौ । प्रभू बैंकले आइतबार कैलाली जिल्ला धनगढी उपमहानगरपालिका वडा नं. ५, हसनपुरस्थित  गोवर ग्याँस चोकमा एक्स्टेन्सन काउण्टर स्थापना गरी सञ्चालनमा ल्याएको छ ।  धनगढीस्थित श्रम तथा रोजगार कार्यालयका  कार्यालय प्रमुख कृष्णनन्द जोशीले एक समारोहका बीच बैंकको हसनापुर एक्स्टेन्सन काउण्टरको समुद्घाटन गरेका बैंकले जनाएको छ...

प्रभू बैंकको आकर्षक प्रगति, १७% सम्म लाभांश बाँड्नसक्ने

1557025693prabhu.jpg
काठमाण्डौ । प्रभू बैंक लिमीटेडले चालु आर्थिक वर्षमा सेयरधनीलाई १७ प्रतिशतसम्म लाभांश बाँड्न सक्ने देखिएको छ ।  यो बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १ अर्ब १४ करोड वितरणयोग्य मुनाफा आर्जन गरेको हो । मुनाफा आर्जनको यो गति चौथो त्रैमाससम्म पनि कायम रहे र नियामकीय व्यवस्थाका लागि थप रकम व्यवस्था गर्नु नपरेमा प्रभू बैंकको यो...

प्रभु बैंकका ५ वटा एक्स्टेन्सन काउण्टर सञ्चालनमा

1556461748prvu1.jpg
काठमाण्डौ । नेपाल भारत सीमामा रहेका ५ वटा भन्सार कार्यालयहरुमा बैंकिङ्ग सेवा उपलब्ध गराउने लक्ष्य सहित प्रभु बैंकले नयाँ एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । सर्लाही जिल्लास्थित सर्लाही भन्सार, सिराहा जिल्लास्थित माडर भन्सार, रौतहट जिल्लास्थित गौर भन्सार, सप्तरी जिल्लास्थित राजविराज भन्सार र धनुषा जिल्लाको जनकपुरस्थित...

कालीमाटी तरकारी बजारमा प्रभू बैंकको एक्सटेन्सन काउण्टर

1556271390Kalimati-Extn-Pic.jpg
काठमाण्डौ । प्रभू बैंक लिमीटेडले काठमाण्डौ महानगरपालिका कालिमाटीस्थित फलफूल तथा तरकारी बजारमा बैंकको कालीमाटी शाखाको एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको छ ।  शुक्रबार एक समारोहका बीच सो काउण्टरको कालिमाटी फलफुल तथा तरकारी बजार विकास बोर्डका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले उद्घाटन गरे । बैंकले कालीमाटी फलफूल तथा...

प्रभू बैंकमा अनलाइन खाता खोल्न सकिने सुविधा

1556005579prabhu.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अत्याधुनिक प्रविधिसहित गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउने क्रममा अनलाइन खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । सूचना प्रविधिको उपयोग गर्दै आफ्नो घर, कार्यालय तथा आफू रहेको जुनसुकै स्थानबाट अझै सरल र सहज रुपमा प्रभु बैंकमा अनलाईन खाता खोल्नसक्ने...

किर्तिपुरबाट प्रभू बैंकले कारोबार थाल्यो

1555930513prabhu1.jpg
काठमाण्डौ । प्रभू बैंकले किर्तिपुरमा शाखा  कार्यालय खोली औपचारिक कारोबार थालेको छ ।  बैशाख ९ गते एक समारोहका बीच काठमाण्डौ जिल्लाको किर्तिपुर नगरपालिकाका वडानम्बर ९ मा स्थापित शाखाको सो नगरपालिकाका मेयर रमेश महर्जनले बैंक शाखाको उद्घाटन गरेका हुन् ।  बैंकको कीर्तिपुर शाखा कार्यालय उद्घाटन कार्यक्रमको अवसरमा विभिन्न सरकारी...

बालकोटमा प्रभू बैंकको शाखा

1555927934prabhu-bank-111.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले बालकोटमा शाखा कार्यालय खोली कारोबारको औपचारिक सुरुवात गरेको छ ।  बैंकले बैशाख ९ गते एक समारोहका बीच भक्तपुर जिल्लाको सुर्यविनायक न.पा. वडा नं. २ स्थित बालकोटमा शाखा कार्यालय खोली कारोवार सञ्चालनमा ल्याएको हो ।  भक्तपुर जिल्लाका सांसद महेश बस्नेतले सो शाखाको उद्घाटन गरेका हुन्। बैंकको बालकोट शाखा...

साँखुमा प्रभू बैंकको शाखा

1555862789prabhu-bank.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले मंसिर ८ गतेदेखि काठमाण्डौको शंखरापुर नगरपालिका वडानम्बर ७ स्थित साँखुमा शाखा  स्थापना गरी कारोबार थालेको छ ।  बैशाख ८ गतेदेखि साँखुमा शाखा कार्यालय खोली कारोवार संचालनमा ल्याएको हो ।  सो शाखाको शंखरापुर न.पा.का मेयर सुवर्ण श्रेष्ठले उद्घाटन गरेका थिए ।  बैंकको साँखु शाखा कार्यालय उद्घाटन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध