prabhu bank limited

ऋणपत्रमा प्रभू बैंकको ध्यान, रु. १ अर्बको अपार सफलतापछि रु. २ अर्बको पुनः ल्याउँदै

1574865653prvu.jpg
काठमाण्डौ । रु. १ अर्बको ऋणपत्रको अपार सफलतापछि प्रभू बैंक लिमीटेडले पुनः ऋणपत्र निश्कासन गर्ने भएको छ ।  बैंकले अब भने रु. २ अर्ब बराबरको ऋणपत्र निश्कासन गर्ने प्रक्रियालाई अगाडि बढाएको हो ।  बैंकले रु. २ अर्बको ऋणपत्र निश्कासनका लागि नवील इन्भेष्टमेन्ट बैंकिङ लिमीटेडलाई निश्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।  बैंकले...

प्रभु बैंकको वार्षिक साधारणसभा आज, लाभांश पारित मुख्य अजेन्डा

1574392384Prabhu.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेडको १८ औँ वार्षिक साधारणसभा आज शुक्रबार हुँदैछ । गत वर्षको लाभांश पारितको मुख्य अजेन्डासहित प्रभु बैंकले आफ्नो वार्षिक साधारणसभा काठमाण्डौको बबरमहलस्थित केन्द्रीय कार्यालय दिउँसो २ बजेदेखि गर्दैछ । गत असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको हो । सभामा विशेष...

मोरङ प्रशासनमा प्रभु बैंकको काउन्टर

1574325197MDBiratnagar-5b.jpg
विराटनगर  । कार्यालयमा आर्थिक अनुशासन कायम गराउन जिल्ला प्रशासन कार्यालय मोरङमा आज प्रभु बैंकको एक्स्टेन्शन काउन्टर स्थापना भएको छ । आर्थिक रुपमा कर्मचारीले व्यहोर्ने जोखिम कम गर्न सो काउन्टरले मद्दत गर्ने विश्वास गरिएको छ । प्रभु बैंकको देशभरमा १९६ शाखा र ३७ एक्स्टेन्शन काउन्टर छन् । देशभरमा विभिन्न भन्सार कार्यालयमा १०, मोरङमा...

1695556604Online-Ad.gif

प्रभू बैंकको ऋणपत्र समयसीमाअघि नै बिक्री, नयाँ रेकर्ड

1573810766prvu.jpg
काठमाण्डौ । वित्तीय अवस्था र ब्राण्ड राम्रो भएका बैंकहरुको हकमा ऋणपत्रजस्ता वित्तीय औजार बिक्री गर्नु गाह्रो कुरा होइन भन्ने कुरा प्रभू बैंकले देखाएको छ ।  यो बैंकले निश्कासन गरेको रु. १ अर्ब बराबरको ऋणपत्र बिक्री अवधि समाप्त हुनुअघि नै बिक्री भएको छ । धेरै कम बैंकहरुले मात्र ऋणपत्रमा यस्तो रेकर्ड राख्न सकेका छन् । यो बैंके कात्तिक...

कोशी अस्पतालमा प्रभु बैंकको काउन्टर खुल्ने

1573804039Prabhu.jpg
काठमाण्डौ । मोरङको विराटनगर महानगरपालिकास्थित कोशी अस्पतालमा प्रभु बैंकले काउन्टर सञ्चालनमा ल्याउने भएको छ । उपचार तथा स्वास्थ्यसम्बन्धी कार्यको सिलसिलामा कोशी अस्पतालमामा आउने सेवाग्राहीहरुलाई बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले बैंकले काउन्टर सञ्चलनमा ल्याउन लागेको हो । कोशी अस्पतालमा प्रभु बैंकको काउन्टर सञ्चालन...

बोनस सेयरका लागि प्रभु बैंकको सेयरमूल्य समायोजन, कतिमा हुँदैछ कारोबार ?

1573536332Prabhu.jpg
काठमाण्डौ । गत वर्षको १६ प्रतिशत लाभांशका लागि प्रभु बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेप्सेले प्रभु बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २३०.१७ रुपैयाँ कायम गरेको हो । यो मूल्यमा दोस्रो बजारमा आज प्रभु बैंकको सेयर कारोबार खुलेको छ । बैंकले चुक्तापुँजी ८ अर्ब ८९ करोड २६ लाख ७४ हजार ७०६ रुपैयाँको १६ प्रतिशतले हुन आउने...

प्रभू बैंकको खुद नाफा रु. ६२.८४ करोड, रिजर्भमा १२.४१%को बढोत्तरी

1573439380prabhu.jpg
काठमाण्डौ । प्रभू बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा खुद नाफा ६२ करोड ८४ लाख कमाउन सफल भएको छ । प्रथम त्रैमास वित्तीय विवरणअनुसार बैंकको यो खुद नाफा गत वर्षको यही अवधिको तुलनामा ५.०१ प्रतिशतले बढी हो । गत वर्ष बैंकले ५९ करोड ८४ लाख कमाउन सफल भएको थियो । बैंकले समीक्षा अवधिमा वितरणयोग्य मुनाफा ५ करोड ५७ लाख रुपैयाँ आर्जन...

प्रभू बैंकको रु. १ अर्बको ऋणपत्र आजबाट बिक्री खुला, कति पाइन्छ ब्याज ?

1573096819Prabhu-Bank.jpg
काठमाण्डौ । प्रभू बैंक लिमिटेडको रु. १ अर्बको ऋणपत्र आज बिहीबारदेखि बिक्री खुला गरिएको छ । बैंकले वार्षिक १०.२५ प्रतिशत ब्याज पाउने गरी १० वर्षे अवधिको ऋणपत्र निष्कासन गरेको हो । बैंकले '१०.२५% प्रभू बैंक डिवेञ्चर' नामको ऋणपत्र निष्कासन गरेको हो । रु. १००० दरका १० लाख इकाई ऋणपत्रमध्ये ४ लाख इकाई पब्लिक इस्यूका लागि छ भने ६ लाख इकाई...

अधिकांश वित्तीय सूचकमा मेरो माइक्रोफाइनान्सको प्रगति, खुद नाफामा ५५.९२%को छलाङ

1573096045profit.jpg
काठमाण्डौ । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा अघिल्लो वर्षको तुलनामा ५५.९२ प्रतिशतले खुद नाफा बढाउन सफल भएको छ ।  प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ४ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष संस्थाले २ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...

झापा प्रशासनमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

1572853136Prabhu.jpg
काठमाण्डौ । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा जिल्ला प्रशासन कार्यालय झापामा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । भद्रपुरनगरपालिका चन्द्रगढिस्थित  प्रशासन कार्यालयमा स्थापित एक्स्टेन्सन काउन्टरको आज एक कार्यक्रमबीच सहायक प्रमुख जिल्ला अधिकृत कृष्णकुमार निरौलाले उद्घाट्न गरे । प्रशासन कार्यालयमा आउने...

लाभांश पारितको मुख्य अजेन्डासहित प्रभु बैंकको साधारणसभा मंसिर ६ गते, बुक क्लोज कहिले ?

1572760463Prabhu.jpg
काठमाण्डौ । गत वर्षको लाभांश पारितको मुख्य अजेन्डासहित प्रभु बैंक लिमिटेडले आफ्नो वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । बैंकको सञ्चालक समितिको गत असोज १५ गते बसेको बैठकले वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको हो । जसअनुसार बैंकले साधारणसभा मंसिर ६ गते काठमाण्डौको बबरमहलस्थित केन्द्रीय कार्यालयमा डाकेको छ । सभामा विशेष...

प्रभु बैंकद्वारा सेयरधनीहरुलाई प्रस्तावित १६.८४% लाभांश राष्ट्र बैंकबाट स्वीकृत

1572498144Prabhu-Bank.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले प्रभु बैंक लिमिटेडद्वारा गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको १६.८४ प्रतिशत लाभांश स्वीकृत गरेको छ । राष्ट्र बैंकले कात्तिक ८ गते प्रभु बैंकद्वारा प्रस्तावित लाभांश स्वीकृत गरेको हो । राष्ट्र बैंकले स्वीकृत गरेपछि अब प्रभु बैंकले आफ्नो वार्षिक साधारणसभाबाट...

प्रभू बैंकको रु. १ अर्बको ऋणपत्र कात्तिक २१ गतेदेखि बिक्री खुला, कति ब्याज पाइन्छ ?

1571974812Prbhu.jpg
काठमाण्डौ । प्रभू बैंक लिमिटेडको रु १ अर्बको ऋणपत्र कात्तिक २१ गतेदेखि बिक्री खुला गरिने भएको छ । बैंकले वार्षिक १०.२५ प्रतिशत ब्याज पाउने गरी १० वर्षे अवधिको ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकले '१०.२५% प्रभू बैंक डिवेञ्चर' नामको ऋणपत्र निश्कासन गर्न लागेको हो । रु. १००० दरका १० लाख इकाई ऋणपत्रमध्ये ४ लाख इकाई पब्लिक इस्यूका लागि छ...

सिटिजन्स बैंकको प्रथम त्रैमास रिपोर्ट सार्वजनिक, खुद नाफा रु. ३४.९१ करोड

1571973926citizens-bank.jpg
काठमाण्डौ । सिटिजन्स बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ३४ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । बैंकको प्रकाशित प्रथम त्रैमास विवरणअनुसार समीक्षा अवधिको खुद नाफा अघिल्लो वर्ष सोही अवधिको तुलनामा झन्डै ८ करोड रुपैयाँले कम हो । अघिल्लो वर्ष ४२ करोड ८८ लाख रुपैयाँ बैंकले खुद नाफा आर्जन गरेको थियो । समीक्षा...

चितवन प्रशासनमा प्रभु बैंकको एक्स्टेन्स काउन्टर

1571808153Prabhu-Bank.jpg
काठमाण्डौ । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा चितवन जिल्लाको भरतपुर महानगरपालिकास्थित जिल्ला प्रशासन कार्यलयमा  एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । जिल्ला प्रशासनमा स्थापित एक्स्टेन्सन काउण्टरको सोमबार चितवनका प्रमुख जिल्ला अधिकृत जितेन्द्र बस्नेतले एक समारोहका बीच उद्घाटन गरे। जिल्ला प्रशासनमा आउने...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध