prabhu bank limited

प्रभु बैंकले ट्राफिक आइल्यान्डमा बगैंचा र फाउन्टेन निर्माण गर्ने

1584513843Prabhu-Bank.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले मंगलबार काठमाण्डौको जमल तथा रत्नपार्कस्थित आकाशेपुलमुनिको ट्राफिक आइल्यान्ड र तीनधारा सस्कृत पाठाशाला अगाडिको ट्राफिक आइल्यान्डमा हरियाली बगैँचा र फाउन्टेन निर्माण गर्ने भएको छ।  यसका लागि बैंक र काठमाण्डौ महानगरपालिकाबीच मंगलबार सम्झौता पनि भएको छ। समझौतापत्रमा काठमाण्डौ महानगरपालिकाका मेयर...

धनुषा प्रशासनमा प्रभु बैंकको एक्सटेन्सन काउन्टर

1584084616prabhu.jpg
काठमाण्डौ। प्रभु बैंकले जिल्ला प्रशासन कार्यलय धनुषामा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रभु बैंकले धनुषाको जनकपुर उपमहानगरपालिका–४ स्थित प्रशासन कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो। एक्सटेन्सन काउन्टर आज शुक्रबार धनुषाका प्रमुख जिल्ला अधिकृत प्रदीपराज कँडेलले एक...

प्रभु बैंक लि. को वित्तीय साक्षरता कार्यक्रम संखुवासभामा

1583838543prabhu.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेड र नेपाल आर्थिक पत्रकार समाज (सेजन) को संयुक्त आयोजनामा संखुवासभा जिल्लाको विकट क्षेत्र चिचिला गाउँपालिकामा चिचिला गाउँपालिका अध्यक्ष  पाशाङ्गनुर्वु शेर्पाको प्रमुख आतिथ्यतामा एक दिने वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।  चिचिला गाउँपालिकाका स्थानीयबासीहरुलाई...

1695556604Online-Ad.gif

प्रभु गुडलक सेभिङ्ग खाता : खाता र सेयर बजार जोड्दै

1582872598prvu.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले विभिन्न कलेज अध्ययनरत विद्यार्थीहरु तथा  कर्मचारीहरुलाई लक्षित गर्दै आकर्षक सेवा सुविधा सहित प्रभु गुडलक सेभिङ्ग नामक नयाँ निक्षेप योजना सञ्चालनमा ल्याएको छ । शुन्य मौजदातमा खाता खोल्न सकिने प्रभु गुडलक सेभिङ्ग खाता खोल्ना साथै उक्त खातामा बैंकको  तर्फबाट रु. १००।– जम्मा गरिदिने व्यवस्था...

जनस्वास्थ्य प्रयोगशालामा प्रभुको एक्सटेन्सन काउण्टर

1582202210prvu.jpg
काठमाण्डौ । प्रभू बैंक लिमीटेडले काठमाण्डौं जिल्लाको काठमाण्डौं महानगरपालिका  वडा नं. १२ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा एक्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।  बैंककोे एक्टेन्सन काउन्टरको समुद्घाटन स्वास्थ्य सेवा बिभागका महानिर्देशक डा. रोशन पोखरेलले दिउँसो ०१ः०० बजे एक समारोहका बीच गरेका हुन् । नेपाल राष्ट्र...

प्रभू बैंकको ४१.२६ लाख कित्ता संस्थापक सेयर साधारणमा रुपान्तरण

1582185586prvu.jpg
काठमाण्डौ । प्रभू बैंक लिमीटेडको ४१ लाख बढी कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण भएको छ ।  नेप्सेमा प्रकाशित एक सूचनाका अनुसार बैंकमा रहेको संस्थापक सर्वसाधारणको सेयर स्वामित्व अनुपात मिलाउन ४१ लाख २६ हजार २०६.१३ कित्ता संस्थापक सेयर सर्वसाधारणमा रुपान्तरण गरिएको हो।  नेपाल राष्ट्रबैंकको समेत स्वीकृति लिई संस्थापक...

प्रभू बैंक बन्यो एनप्याब्सनको आधिकारिक बैंक

1581524956prabhu.jpg
काठमाण्डौ । निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन एनप्याब्सन र यसका सदस्यहरुले प्रभू बैंकमा खाता खोलेर आर्थिक कारोबार गर्ने भएका छन् ।  यस्तो सम्झौता एनप्याब्सनका अधिकारी र बैंकका अधिकारीबीच बुधबार भएको हो ।  प्रभु बैंक लिमिटेडको प्रधान कार्यालय बबरमहल, काठमाण्डौमा एक समारोहकाबीच सम्पन्न उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट...

प्रभू बैंकले रु. २ अर्बको ऋणपत्र निश्कासन गर्ने

1581429894prabhu.jpg
काठमाण्डौ । केही समयअघि रु. १ अर्बको ऋणपत्रको शानदार बिक्री गरेको प्रभू बैंक लिमीटेडले पुनः २ अर्बको ऋणपत्र निश्कासन गर्ने भएको छ ।  बैंकले ८ वर्ष अवधिको रु. २ अर्बको ऋणपत्र निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो ।  बैंकले १००० दरका २० लाख युनिट ऋणपत्र निश्कासन गर्न खोजेको हो । कुल युनिटमध्ये ८ लाख पब्लिक इस्यूको रुपमा र...

विराटनगरको यातायात कार्यालयमा प्रभू बैंकको एक्सटेन्सन काउण्टर

1580995003prvu.jpg
काठमाण्डौ । प्रभु बैंकले सेवा विस्तार गर्ने क्रममा मोरङ जिल्लाको बिराटनगर महानगरपालिकास्थित वडा नं ०४ यातायात ब्यबस्था कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।  बिराटनगरस्थित यातायात ब्यबस्था कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको माघ २२ गते बिराटनगरका यातायात ब्यबस्था कार्यालयका प्रमुख यातायात अधिकृत रबिन...

पोखरामा प्रभू बैंकका तीन शाखा एकैदिन उद्घाटन

1580903497prabhu.jpg
काठमाण्डौ । प्रभु बैंकले थप शाखा सञ्जाल सहित आफ्नो बैंकिङ्ग सेवा विस्तार गर्ने क्रममा कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. २, १३ र २६ मा एकैसाथ ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।  बुधबारका दिन विहान ११ बजे पोखरा महानगरपालिकाको वडा नं. २ स्थित हरिचोक शाखा कार्यालयको बैंकका गण्डकी प्रदेश प्रमुख व्यवसाय अधिकृत शान्ति...

६ महिनामै प्रभू बैंकले कमायो १ अर्ब बढी वितरणयोग्य नाफा

1580789419prvu.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा प्रभू बैंकले १ अर्ब बढी वितरणयोग्य मुनाफा आर्जन गरेको छ ।  यस्तै, बैंकले यो अवधिमा खूद नाफा अघिल्लो वर्षको तुलनामा ४.२२ प्रतिशतले बढेर १ अर्ब ८ करोड रुपैयाँको उचाईमा पुगेको छ ।  अघिल्लो वर्ष १ अर्ब ३३ करोड रुपैयाँमा सीमित संचालन मुनाफा १ अर्ब ५० करोडको उचाईमा पुगेको छ ।  अघिल्लो वर्ष २...

धर्मस्थलीमा प्रभू बैंकको शाखा

1580723738prvu.jpg
काठमाण्डौ । प्रभू बैंक लिमीटेडले काठमाण्डौको तारकेश्वर नगरपालिकामा अवस्थित धर्मस्थलीमा आफ्नो २०७ औं शाखा खोली संचालनमा ल्याएको छ ।  माघ २० गते सोमबार एक समारोहका बीच तारकेश्वर नगरपालिका वडानम्बर ८ स्थित धर्मस्थलीमा स्थापित बैंकको शाखा नगरपालिकाका मेयर रामेश्वर बोहोराले उद्घाटन गरेका बैंकले जनाएको छ ।  बैंकको धर्मस्थलीमा शाखा...

एनसीसीको मर्जर कमिटीबाट निर्मल प्रधानको राजीनामा

1580477600nirmal-baba.jpg
काठमाण्डौ । भारतमा सेयर बादशाह उपनाम परिचित राकेश झुनझुनवाला इन्साइडर ट्रेडिङको घटनामा फसेका छन् । संयोग पनि कस्तो, ठीक यही बेला नेपालका सेयर बादशाह उपनामले चिनिएका निर्मल प्रधान समेत यस्तै विवादमा फसेका छन् । विवादको विषय हो प्रभू बैंक र नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकबीचको संभावित मर्जरको कुरा ।  बजारमा चलखेल गर्नेहरुलाई...

प्रभु बैंकले ल्यायो ‘वैदेशिक रोजगारी कर्जा’ योजना

1580375670Prabhu-bank.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले प्रदेश न. २ का ५ जिल्लाका प्रवासी कामदारलाई लक्षित गरी ‘वैदेशिक रोजगारी कर्जा’ योजना सञ्चालनमा ल्याएको छ । यो योजनाअन्तर्गत प्रदेश न. २ का ५ जिल्ला बारा, पर्सा, रौतहट, सप्तरी र सर्लाहीका वैदेशिक रोजगारीमा गएका कामदारहरुले विदेशबाटै कर्जा भुतmानीलगायत सुविधा पाउनेछन। प्रवासी कामदार र तिनका परिवारको...

रसुवाको लाङटाङमा प्रभु बैंकको शाखा

1580369446Prabhu.jpg
काठमाण्डौ । शाखा सञ्जाल विस्तारमा आक्रामक प्रभु बैंक लिमिटेडले आज बिहीबारबाट रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ लाङटाङ–केन्जिङमा २०६ औँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकको लाङटाङ शाखा कार्यालयको उद्घाटन गोसाइँकुण्ड गाउँपालिकास्थित प्रशिद्ध केन्जिङ गुम्बाका प्रमुख लामा साङ्गे लामाले एक समारोहबीच गरे । लामाले प्रभु बैंकले आफ्नो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध