prabhu bank limited

नेपालमा किया सोनेटको सुरुआती मूल्य रु. ३५.९० लाख

1600761042KIA.jpg
काठमाण्डौ । नेपालका लागि कियाको एकल अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले कियाको सब–कम्प्याक्ट एसयूभी सोनेटको मूल्य सार्वजनिक गरेको छ। सोनेट कियाको भारतमा निर्मित सेल्टोस र कार्निभल लक्जरी एमपीभीपछिको तेस्रो गाडी हो।  सब–४ मिटर एसयूभी स्पेसका साथ आएको सोनेट मारुतीको ब्रेज्जा, टाटाको नेक्सन, हुन्डाईको भेन्यु तथा...

मंगलबार प्रभू बैंकको मुख्य शाखा किन बन्द भयो ? यस्तो छ कारण

1597133266prabhu.jpg
काठमाण्डौ । कोरोना भाइरसको संक्रमणको विस्तार तीव्र गतिमा भइरहेको छ । यो क्रममा देशका धेरै बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुमा समेत कोरोना भाइरसको संक्रमण भइसकेको छ । यस्तै अवस्था नआओस् भन्ने हेतूले धेरै बैंक तथा वित्तीय संस्थाहरुले कार्यालय क्षेत्रलाई डिसइन्फेक्सन गर्ने काम समेत गरिरहेका छन् ।  नेपाल राष्ट्रबैंकले बैंकहरुले...

प्रभु बैंकको रु. २ अर्बको ऋणपत्रमा खरिद आवेदन दिने आज अन्तिम मौका

1596767137Prabhu.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेडको रु. २ अर्बको ऋणपत्रमा खरिद आवेदन दिने आज शुक्रबार अन्तिम मौका रहेको छ। गत साउन १९ गतेदेखि बैंकले प्रतिकित्ता रु. १ हजार अंकित २० लाख इकाइ ऋणपत्र बिक्री खुला गरेको हो। लगानीकर्ताले आज बैंकिङ समयसम्म खरिद आवेदन दिन सक्नेछन्। कुल ऋणपत्रमध्ये ८ लाख इकाइ ऋणपत्र अर्थात कुल रु. ८० करोड ऋण पुँजी रकम (५ प्रतिशत...

1695556604Online-Ad.gif

प्रभु बैंकको रु. २ अर्बको ऋणपत्रमा आजबाट आवेदन खुला

1596424013prabhu.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेडको रु. २ अर्बको ऋणपत्र आज सोमबारबाट निष्कासन तथा बिक्री खुला गरिएको छ। बैंकले प्रतिकित्ता रु. १ हजार अंकित २० लाख कित्ता ऋणपत्र बिक्री खुला गरेको हो। कुल ऋणपत्रमध्ये ८ लाख इकाइ ऋणपत्र अर्थात कुल रु. ८० करोड ऋण पुँजी रकम (५ प्रतिशत अर्थात ४० हजार इकाइ सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको) र बाँकी ७ लाख ६० हजार...

भोलिबाट प्रभु बैंकले रु. २ अर्बको ऋणपत्र निष्कासन गर्दै

1596355120prabhu-bank.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेडको रु २ अर्बको ऋणपत्र भोलि सोमबार (साउन १९ गते) बाट निष्कासन तथा बिक्री खुला गरिँदैछ। बैंकले प्रतिकित्ता रु. १ हजार अंकित २० लाख कित्ता ऋणपत्र बिक्री खुलाउने भएको हो। कुल ऋणपत्रमध्ये ८ लाख इकाइ ऋणपत्र अर्थात कुल रु. ८० करोड ऋण पुँजी रकम (५ प्रतिशत अर्थात ४० हजार इकाइ सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको) र बाँकी...

प्रभु बैंकले कर्जामा कति लिन्छ ब्याज ? निक्षेपमा कति दिन्छ ?

1596081052prabhu.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले आज (साउन १५ गते) देखि लागू हुने गरी कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले लघुकर्जाअन्तर्गत पिछडिएको समुदायमा प्रवाह गर्ने सहुलियत कर्जा र अन्य किसिमका सहुलियत कर्जा अधिकतम २ प्रतिशतसम्म प्रिमियम तोकेको छ। यो प्रिमियममा बैंकको आधादर दर जोडेर ब्याज निर्धारण हुन्छ। बैंकको आधार दर ८.३२...

दुई वर्षपछि प्रभु बैंक कस्तो बन्ला ? यस्तो छ प्रक्षेपण

1595758323Prabhu-bank1.jpg
काठमाण्डौ। प्रभु बैंक लिमिटेडले सञ्चित मुनाफा आर्थिक वर्ष २०७८/७९ सम्म ४ अर्ब ९८ करोड रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ।  बैंकको गत आर्थिक वर्ष २०७६/७७ मा सञ्चित मुनाफा १ अर्ब ४१ करोड रुपैयाँ रहेकोमा चालु आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ८० करोड रुपैयाँ हुने प्रक्षेपण गरिएको छ।  यसैगरी जगेडा कोषको आकार आर्थिक वर्ष २०७८/७९ सम्म ७ अर्ब...

प्रभु बैंकले रु. २ अर्बको ऋणपत्र साउन १९ गतेदेखि निष्कासन गर्ने

1595733172Debentures.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले रु. २ अर्बको ऋणपत्र साउन १९ गतेदेखि बिक्री खुलाउने भएको छ। बैंकले प्रतिकित्ता रु. १ हजार अंकित २० लाख कित्ता ऋणपत्र बिक्री खुलाउने भएको हो। कुल ऋणपत्रमध्ये ८ लाख इकाइ ऋणपत्र अर्थात कुल रु. ८० करोड ऋण पुँजी रकम (५ प्रतिशत अर्थात ४० हजार इकाइ सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको) र बाँकी ७ लाख ६० हजार इकाइ...

प्रभु बैंकको २८.१० लाख कित्ता संस्थापक सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम मौका

1595218223Auction-hammer-hue.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले लिलाम प्रक्रियामार्फत बेच्न राखेको संस्थापक सेयरमा गोप्य शिलबन्दी बोलपत्र पेस गर्ने आज सोमबार अन्तिम दिन रहेको छ। बैंकले गत असार २१ गतेदेखि २८ लाख १० हजार कित्ता संस्थापक सेयर लिलामीमा राखेको थियो। यो लिलामी सेयरमा आज (साउन ५ गते) सम्म बोलपत्र पेस गर्न सकिने भनिएको छ।  बिक्रीमा राखिएको संस्थापक...

जापानको अर्थव्यवस्थामा आएको गिरावटले विश्वमा कस्तो असर पार्ला ?

1595215726Japan.jpg
काठमाण्डौ । विश्वकै तेस्रो ठूलो अर्थव्यवस्था भएको जापानको निर्यातमा दोहोरो अंकको गिरावट आएको छ। कोरोनाभाइरस संक्रमणमा आएको तीव्रताकाकारण विश्व कारोबारमा गहिरो असर परेको छ। जसका कारण विश्वमा वस्तु तथा सेवाको माग पनि प्रभावित भएको छ। अहिले पूरै विश्वको अर्थव्यवस्थामा मन्दी देखिएको छ।  यदि जापनमा मन्दी आयो भने पूरै विश्वको आर्थिक...

प्रभु बैंकको २८.१० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

1593919350bid.jpg
काठमाण्डौ। प्रभु बैंक लिमिटेडले २८ लाख १० हजार कित्ता संस्थापक सेयर आज आइतबारबाट गोप्य शिलबन्दीमार्फत बिक्रीमा राखेको छ। बिक्रीमा राखिएको संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १२२ रुपैयाँ तोकिएको छ। लगानीकर्ता संस्थापक सेयरधनीहरुले तोकिएको न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकोबल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुप...

प्रभू बैंकको सबै सेवा ३ दिन बन्द हुने

1589962166prabhu.jpg
काठमाण्डौ । प्रभू बैंक लिमीटेडका सबै सेवा ३ दिन बन्द हुने भएका छन् ।  बैंकले एक सूचना जारी गर्दै जेठ १५ गते बिहीबार अपरान्ह ५ बजेदेखि जेठ १८ गते आइतबार बिहान ९ बजेसम्म बैंकका सबै सेवा बन्द हुने जानकारी गराएका हो ।  यस बैंकले हाल प्रयोग गर्दै आइरहेको बैंकिङ सफ्टवेयर प्रतिस्थापन गर्ने प्रयोजनका लागि तीन दिन बैंकका कुनै पनि सेवा सुचारु...

कोरोना संकटबीच प्रभु बैंकको खुद नाफा बढ्यो, वितरणयोग्य मुनाफा रु. ७७.४९ करोड

1589252370Prabhu-Bank.jpg
काठमाण्डौ । कोरोनाभाइरस उत्पन्न संकटपूर्ण अवस्थामा पनि प्रभु बैंक लिमिटेडले खुद नाफा बढाउन सफल भएको छ। तेस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकको खुद नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा ०.८२ प्रतिशतले बढेको हो। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ४५...

कोरोना रोकथामका लागि प्रभू बैंकबाट रु. १ करोड १ लाख सहयोग

1585835143prabhu.jpg
काठमाण्डौ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) को महामारी रोकथाम, नियन्त्रण तथा उपचारका लागि नेपाल सरकारद्वारा स्थापित कोरोना संक्रमण रोकथाम, नियन्त्रण  तथा उपचार कोषमा प्रभु बैंक लिमीटेडले रु. १ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।  चैत २० गते प्रभू बैंकका प्रमुख कार्यकारी अधिृकत अशोक शेरचनले...

प्रभु बैंक लि. को वित्तीय साक्षरता कार्यक्रम

1584619370prabhu.jpg
काठमाण्डौ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) र प्रभू बैंकको संयुक्त आयोजनामा जुम्लाको खलंगामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएकोे छ । भौगौलिक रुपमा विकट रहेको सो जिल्लाका महिलालाई वित्तीय साक्षरता अभिवृद्धि गर्ने उदेयश्का साथ आयोजित कार्यक्रम जुम्ला सदरमुकाम खलंगामा सम्पन्न भएको हो । कार्यक्रममा चन्दननाथ नगरपालिकाका मेयर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध