prabhu bank limited

तिहारमा प्रभु बैंकका यी शाखाहरु खुला रहने (सूचीसहित)

1571714838Prabhu-Bank.jpg
काठमाण्डौ । तिहारका बेला ग्राहकको सुविधालाई ध्यानमा राखेर प्रभु बैंक लिमिटेडले उपत्यका र उपत्यकाबाहिर रहेका आफ्ना शाखाहरु कात्तिक १० र ११ गते खुला राख्ने भएको छ । कात्तिक १२ गते भाइटीकाका दिन भने बैंक बन्द रहनेछ । उपत्यकाभित्र रहेको प्रभु बैंकको मुख्य शाखा (बबरमहल) सहित कमलादी, गोंगबु, खिचापोखरी, सूर्यविनायक, कोटेश्वर र बौद्ध शाखा...

प्रभू बैंकको रु. १ अर्बको ऋणपत्र स्वीकृत, ब्याज कति पाइन्छ ?

1570768761prvu.jpg
काठमाण्डौ । प्रभू बैंक लिमीटेडको रु. १ अर्बको ऋणपत्र निश्कासन गर्न धितोपत्र बोर्डले स्वीकृति दिएको छ ।  बैंकले वार्षिक १०.२५ प्रतिशत ब्याज पाउने गरी १० वर्षे अवधिको ऋणपत्र निश्कासनका लागि आवेदन दिएको थियो । बैंकको आवेदनलाई बोर्डले स्वीकृत गरेसँगै अब केही दिनमै ऋणपत्र निश्कासन गर्ने तयारी थालिएको बैंक स्रोतले जनाएको छ ।  बैंकले...

प्रभू बैंकद्वारा गत वर्षभन्दा दोब्बर बढी लाभांश प्रस्ताव

1570693355prvu.jpg
काठमाण्डौ । प्रभू बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई १६.८४ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।  बैंकको असोज १७ गते बसेको संचालक समितिको १६० औं बैठकले आर्थिक वर्ष २०७५/७६ को वितरणयोग्य मुनाफाबाट सो लाभांश वितरणको घोषणा गरेको हो ।  यो बैंकले १६ प्रतिशत बोनस सेयर र ०.८४ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) वितरणको प्रस्ताव गरेको हो...

1695556604Online-Ad.gif

प्रभु बैंकका शाखाहरु दसैँमा खुला रहने, कुन–कुन दिन, कहाँ–कहाँ ? (सूचीसहित)

1569566412Prabhu-bank.jpg
काठमाण्डौ । प्रभु बैंकले दसैँमा ग्राहकको सुविधालाई ध्यानमा राख्दै उपत्यका र उपत्यका बाहिर रहेका शाखाहरु असोज २० गते (नवमी) का दिनसम्म आफ्नो काउन्टहरु सञ्चालन गर्ने भएको छ । बैंकले विजय दशमी अर्थात टीकाका दिन असोज २१ गते भने देशभरका शाखाहरु बन्द गर्ने निर्णय गरेको छ । बैंकले नवमीसम्म सञ्चालनमा रहने शाखाहरुको नामावली पनि सूचनामार्फत...

मकवानपुर प्रशासनमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

1569485420Prabhu-bank.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा मकवानपुरको हेटौडा उपमहानगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । एक्स्टेन्सन काउण्टरको बिहीबार मकवानपुरका प्रमुख जिल्ला अधिकृत प्रेमराज जोशीले एक समारोहबीच उद्घाट्न गरे। जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुले अब...

प्रभु बैंकको १९६ औँ शाखा कुरिनटारमा

1569224544Prabhu-bank.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आज सोमबार चितवनको इच्छाकामना गाउँपालिकाको कुरिनटारमा आफ्नो १९६ औँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकको कुरिनटार शाखा कार्यालयको उद्घाटन इच्छाकामना गाउँँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङले एक समारोहबीच गरिन् । अध्यक्ष गुरुङले प्रभु बैंकले आफ्नो बैंकको...

मदन भण्डारी मेमोरियल एकेडेमीमा प्रभू बैंकको एक्सटेन्सन काउण्टर

1568911877prvu.jpg
काठमाण्डौ । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा मोरंगको उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।  मदन भण्डारी मेमोरियल एकेडेमीमा स्थापित एक्स्टेन्सन काउण्टरको असोज २ गते ऐकेडेमीका कार्यकारी निर्देशक विनोद अर्यालले एक समारोहका बीच उद्घाटन गरे । योसँगै अब मदन...

थप दुई मालपोतमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन

1568524349Prabhu.jpg
काठमाण्डौ । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा महोत्तरी जिल्लाको बर्दिबास मालपोत कार्यालय र जलेश्वर मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । बर्दिबासस्थित  मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको गत भदौ २७ गते बर्दिबास मालपोत कार्यालयका कार्यालय प्रमुख कोमल रन्जन बरालले एक...

प्रभू बैंक र यूकेएड सक्षमबीच परियोजना संचालन सम्झौता

1568214354prvu.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले यु.के.एडको सक्षम, वित्तीय पहुँचसँग ‘वेल्थ विल्डिङ फाइनान्सियल सर्भिसेज फर नेपाली माइग्रेन्ट वर्कर्स एण्ड देयर रेमिट्यान्स रिसिभिङ फ्यामिली मेम्बर्स’ परियोजना संचालनका लागि सम्झौता गरेको छ ।  यो परियोजना सक्षमको च्यालेञ्ज फण्ड अन्तर्गत संचालन गर्न लागिएको हो ।  भदौ २५ गते काठमाण्डौमा एक...

सुनसरीको कालाबञ्जरमा प्रभु बैंकको नयाँ शाखा

1568023211Prabhu-123.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले सोमबारदेखि सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित कालाबञ्जरमा आफ्नो १९५ औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको शाखा कार्यालयको उद्घाटन बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालले एक समारोहका बीच गर्नुभएको छ । मेयर खनालले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच...

प्रभू बैंकद्वारा एकैपटक ३ एक्सटेन्सन काउण्टर संचालनमा

1567428864prabhu1111.jpg
काठमाण्डौ । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा रौतहट जिल्लाको मौलापुर र गरुडा मालपोत कार्यालय तथा नवलपुर जिल्लाको कावासोती मालपोत कार्यालयमा एकैसाथ तीन वटा एक्स्टेन्सन काउण्टर कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।  मौलापुर र गरुडा स्थित मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको भदो १६ गते कोष तथा लेखा...

गोरखाको छेपेटारमा प्रभू बैंकको शाखा

1567073929prvu.jpg
काठमाण्डौ । प्रभु बैंक लिमीटेडले गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं. १०, छेपेटारमा बिहीबारदेखि बैंकको छेपेटार शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।  गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पाण्डेबाट एक समारोहकाबीच भदौ १२ गते बिहान १० बजे बैंकको गोरखा शाखा कार्यालयको समुद्घाटन भएको हो ।  शाखा कार्यालय समुद्उद्घाटन कार्यक्रममा...

दमक र इलामका मालपोत कार्यालयमा प्रभू बैंकका एक्सटेन्सन काउण्टर

1566384979prabhu1.jpg
काठमाण्डौ । प्रभू बैंकले झापाको दमक र इलामस्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको छ ।  झापाको दमक नगरपालिकास्थित मालपोत कार्यालय र इलामस्थित इलाम मालपोत कार्यालयमा बैंकले एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याएको हो ।  दमकस्थित  मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको भदौ १ गते झापा मालपोत...

बन्दीपुर र शे–फोक्सुण्डोमा प्रभू बैंकको शाखा

1565007276prabhu123.jpg
काठमाण्डौ । प्रभु  बैंक लिमिटेडले शहरी साथै ग्रामीण क्षेत्रमा  समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउन  तनहुँको बन्दिपुर १ डुम्रेबजारको सोमबार औपचारिक उद्घाटन गरेको छ । बन्दिपुर  गाउँपालिका वडा नंं १,   स्थित डुम्रे शाखाको बन्दिपुर  गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले उद्घाटन गरेका हुन् । सो क्रार्यक्रममा गाउँपालिका वडा...

प्रभू बैंकद्वारा एकैदिन दुई नयाँ शाखा बिस्तार

1564393257prabhu1.jpg
काठमाण्डौ । प्रभू बैंकले साउन १३ गते सोमबार एकैदिन दुईवटा नयाँ शाखा स्थापना गरी औपचारिक रुपमा कारोबार थालेको छ ।  बैंकले पर्वत जिल्लाको मोदी गाउँपालिका वडानम्बर ६ स्थित डिमुवामा डिमुवा शाखा कार्यालय तथा कास्की जिल्लको अन्नपूर्ण गाउँपालिका वडानम्बर ७ स्थित वीरेठाँटीमा वीरेठाँठी शाखा कार्यालयबाट औपचारिक कारोबार थालेको हो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध