prabhu bank limited

प्रभू बैंकको लोभलाग्दो प्रगति: नाफामा १०२% को छलाङ, १९% लाभांश बाँड्नसक्ने

1564025303prabhubank.jpg
काठमाण्डौ । खराब संस्थाहरुलाई गाभेर अगाडि बढिरहेको प्रभू बैंकले आफ्ना प्रमुख वित्तीय सूचकमा लोभलाग्दो सुधार गर्न थालेको छ।  यो बैंकले आर्थिक वर्ष २०७५/७६ का लागि १९.४९ प्रतिशतको लाभांश क्षमता बनाएको छ ।  आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्म बैंकले १ अर्ब ७३ करोड रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको हो ।  बैंकले यो अवधिमा २...

प्रभू बैंकका ग्राहकले वैदेशिक मुद्रा सटहीका लागि अनलाइन आवेदन दिनसक्ने

1563796407app.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अत्याधुनिक प्रविधिसहित गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउने क्रममा बैदेशिक मुद्रा सटही सुविधालाई मोवाइलमार्फत अनलाइन आवेदन गर्न सकिने एप्लीकेसन प्रभू इजी फोरेक्स “Prabhu Easy Forex” सञ्चालनमा ल्याएको छ । रोजगारी, व्यवसाय, पर्यटन तथा अन्य प्रयोजनका लागि हाल बिदेश भ्रमण...

चितवनको खैरहनीस्थित पर्सा बजारमा प्रभू बैंकको शाखा

1563790624prvu.jpg
काठमाण्डौ । प्रभू बैंक लिमीटेडले चितवनको खैरहनी नगरपालिकास्थित पर्सा बजारमा नयाँ शाखा स्थापना गरी औपचारिक रुपमा कारोबार थालेको छ ।    बैंकले साउन ६ गते एक औपचारिक समारोहका बीच चितवन जिल्लाको खैरहनी नगरपालिका वडानम्बर ८ स्थित पर्सा बजारमा बैंकले शाखा कार्यालय संचालनमा ल्याएको हो ।    खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीले सो...

1695556604Online-Ad.gif

चापागाउँमा प्रभू बैंकको शाखा

1563723364prabhu.jpg
काठमाण्डौ । प्रभू बैंक लिमीटेडले साउन ५ गतेदेखि ललितपुर जिल्लाको चापागाउँमा शाखा स्थापना गरी औपचारिक कारोबार थालेको छ ।  ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडानम्बर १० मा अवस्थित चापागाउँमा बैंकले आफ्नो १८८ औं शाखा कार्यालय स्थापना गरी संचालनमा ल्याएको हो ।  एक समारोहका बीच सो शाखा कार्यालयको गोदावरी नगरपालिकाका प्रमुख...

वीर अस्पतालमा प्रभूको २४ घण्टे क्यास काउण्टर

1563533414prvu.jpg
काठमाण्डौ । प्रभू बैंकले काठमाण्डौको महाबौद्धस्थित वीर अस्पताल परिसरमा २४ घण्टे क्यास काउण्टर संचालनमा ल्याएको छ।  साउन ३ गते एक समारोहका बीच चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका उपकुलपति प्रा.डा. देवनारायण साहले बैंकको क्यास काउण्टरको औपचारिक उद्घाटन गरे ।  बीर अस्पताल परिसरमा सञ्चालनमा आएको प्रभु बैंक...

सेयर स्वाप रेसियोमा सिभिलको प्रभूसँग कुरा मिलेन, हिमालयनसँग संभावना

1563459519big.jpg
काठमाण्डौ । प्रभू बैंक लिमीटेड र सिभिल बैंक लिमीटेडका संचालकहरुबीच भएको मर्जर कुराकानी पूर्णविराम लाग्ने अवस्थामा पुगेको छ । सेयर स्वाप रेसियो र कर्मचारी समायोजनजस्तो मुख्य मुद्धामै कुरा नमिलेपछि यी दुई बैंकबीचको संभावित मर्जरमा पूर्णविराम लाग्ने अवस्था सिर्जना भएको स्रोतहरुले जनाएका छन् ।  केही दिनअघिदेखि यी दुई बैंकका...

प्रभू बैंकमा खाता खोल्दा रु. ३ लाखसम्म उपचार र १० लाखसम्मको दुर्घटना बिमा

1563447471prvu.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले निक्षेकर्ताहरुलाई अधिकतम लाभ प्रदान गर्ने उद्देश्यले साउन १ गतेदेखि प्रभू वेलकम र प्रभू स्यालरी सेभिङ्स बचत खाताहरुमा औषधोपचार र दुर्घटना बिमा सुविधा सञ्चालनमा ल्याएको छ ।  यो सुविधाको माध्यमबाट प्रभू वेलकम र प्रभू स्यालरी सेभिङ्स बचत खाता योजना अन्तर्गत हाल भइरहेका र भविष्यमा खोलिने खाताहरुमा...

प्रभू र सिभिलबीच मर्जरको संभावना, छलफल निश्कर्षउन्मुख

1562830785rabhu.jpg
काठमाण्डौ । जारी छलफल र वार्तामा कुनै चलखेल भएन र कुराहरु मिलेर गए भने केही दिनभित्रै दुई वाणिज्य बैंकबीच मर्जर सम्झौताको खबर सुन्न पाइने भएको छ ।  उच्च स्रोतहरुका अनुसार प्रभू बैंक लिमीटेडले सिभिल बैंकलाई प्राप्तिको मोडलमा गाभ्ने संभावना निकै प्रवल बनेको हो ।  यी दुई बैंकबाट गठित मर्जर कमिटीका अधिकारीबीच पटक पटक कुराकानी भइसकेको...

हुम्लाको विकट गाउँमा प्रभू बैंकको शाखा

1562749816prvu.jpg
काठमाण्डौ । प्रभू बैंक लिमीटेडले हुम्ला जिल्लाको दुर्गम गाउँपालिकामध्येको खापुर्ननाथ गाउँपालिकाको खार्पुनाथमा शाखा कार्यालय संचालनमा ल्याएको छ ।  बैंकले असार २५ गतेदेखि खार्पुनाथथ गाउँपालिका वडानम्बर ५ मा शाखा खोली कारोबार थालेको हो ।  सो शाखाको उद्घाटन एक समारोहका बीच खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले...

मर्जर लहर: प्रभूले सांग्रीला उठाउनसक्ने, लुम्बिनी र देवः सहमति नजिक !

1562321118merger1234.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले ‘क’ र ‘ख’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई उपयुक्त मर्जर पार्टनर खोजी मौद्रिक नीतिअघि नै सहमति गरिसक्न निर्देशन दिएपछि बैंकिंग क्षेत्रमा मर्जरको लहर चलेको छ ।  यो क्रममा शुक्रबार मात्रै ग्लोबल आइएमई बैंक र जनता बैंक, प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंकबीच मर्जर सम्झौता भएको छ ।  कुरा...

प्रभू बैंकलाई विदेशका पाँच स्थानमा कार्यालय खोल्ने अनुमति, ६ महिनाभित्र सेवा सुरु हुने

1561722392prabhubank.jpg
काठमाण्डौ । प्रभु बैंक लिमीटेडले अष्ट्रेलियाको सिड्नी, भारतको राजधानी नयाँदिल्ली, मलेसियाको राजधानी क्वालालाम्पुर, कतारको राजधानी दोहा र संयुक्त अधिराज्य बेलायतको एल्डरसट शहर गरी विभिन्न ५ मुलुकमा आफ्नो सम्पर्क/प्रतिनिधि कार्यालय खोल्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेको छ ।  प्रचलित कानुन तथा नेपाल राष्ट्र...

धादिङको त्रिपुरासुन्दरीस्थित आरुघाटमा प्रभू बैंक

1561383447prvu.jpg
काठमाण्डौ । प्रभू बैंक लिमीटेले धादिङको त्रिपुरासुन्दरी गाउँपालिकास्थित विशालनगरमा शाखा कार्यालय संचालनमा ल्याएको छ ।  एक समारोहका बीच त्रिपुरासुन्दरी गाउँपालिका वडानम्बर २ विशालनगरमा स्थापित आरुघाट शाखाको औपचारिक उद्घाटन गरिएको हो ।  गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाले एक समारोहका बीच शाखा कार्यालय उद्घाटन गरेका थिए...

इमाडोलमा प्रभू बैंकको शाखा

1561114963prvu.jpg
काठमाण्डौ । प्रभू बैंक लिमीटेडले ललितपुरको इमाडोलमा शाखा कार्यालय खोली कारोबार थालेको छ ।  शुक्रबार(असार ६ गते) एक समारोहका बीच ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडानम्बर १ स्थित इमाडोलमा स्थापित शाखाको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले उद्घाटन गरेका हुन् ।  यो कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रतिनिधि,...

कैलालीको टिकापुरमा प्रभू बैंकको शाखा

1560571420prabhu.jpg
काठमाण्डौ । प्रभू बैंक लिमीटेडले कैलालीको टिकापुरमा शाखा स्थापना गरी कारोबार थालेको छ ।  कैलाली जिल्लाको टिकापुर नगरपालिका वडानम्बर १ मा शाखा स्थापना गरी जेठ ३१ बाट औपचारिक कारोबार थालिएको हो ।  सो शाखाको एक समारोहका बीच टिकापुर नगरपालिकाका मेयर टपेन्द्रबहादुर रावलले उद्घाटन गरे ।  उद्घाटन समारोहमा स्थानीय राजनीतिक दलका...

कैलालीको अत्तरियामा प्रभु बैंक

1560431205prvu.jpg
काठमाण्डौ । प्रभू बैंक लिमीटेडले कैलाली जिल्लाको गोदावरी नगरपालिकाको अत्तरियामा शाखा कार्यालय स्थापना गरेको छ ।  बिहीबार एक समारोहका बीच गोदावरी नगरपालिका वडानम्बर १ स्थित अत्तरियामा स्थापित शाखाको नगरपालिकाका मेयर हरिसिंह साउदले उद्घाटन गरेका बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।  शाखाकार्यालय उद्घाटन कार्यक्रममा कैलाली...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध