prabhu bank limited

प्रभु बैंकले ल्यायो ‘प्रभु उन्नति मुद्दति खाता’, वार्षिक १५.१३% ब्याज पाइने

1663319574prabhu.png
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले आउँदै गरेको बडादसैँ, दीपावली तथा छठ पर्वलाई लक्षित गरी विदेशमा दुःख गरी आर्जन गरेको पैसा स्वदेशमा विप्रेषण गरी बैंक खातामा निक्षेपका रुपमा जम्मा गर्दा उच्च ब्याज पाइने ‘प्रभु उन्नति मुद्दति खाता’ ल्याएको छ। यो खातामा बैंकले वार्षिक १५.१३ प्रतिशत दिनेछ।  त्यसैगरी प्रभु उन्नति बचत खातामा वार्षिक...

प्रभु बैंकका ग्राहकलाई गण्डकी मेडिकल कलेजमा आकर्षक छुट

1662986307IMG-20220912-WA0003.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेड र पोखरास्थित गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्चबीच विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ।  बैंकका तर्फबाट पोखरा शाखा कार्यालय प्रमुख पुष्कर शेरचन र गण्डकी मेडिकल कलेजका तर्फबाट प्रिन्सिपल प्रोफेसर डा. रवीन्द्रप्रसाद श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।...

प्रभु बैंक र नेपाल एलपी ग्यास उद्योग संघबीच बैंकिङ सेवा विस्तार गराउने सम्झौता

1662981917image.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेड र नेपाल एलपी ग्यास उद्योग संघबीच आज भदौ २७ गते बैंकिङ सेवा विस्तार गर्नेसम्बन्धी सम्झौता भएको छ।  प्रभु बैंकको बबरमहलस्थित प्रधान कार्यालयमा आयोजित एक समारोहमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नेपाल एलपी ग्यास उद्योग संघका तर्फबाट निवर्तमान अध्यक्ष गोकुल भण्डारीले सम्झौतापत्रमा...

1695556604Online-Ad.gif

प्रभु बैंक र डिश मिडिया नेटवर्कबीच छुट उपलब्ध गराउने सम्झौता

1662555359Photo.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेड र डिश मिडिया नेटवर्कबीच आज बुधबार विभिन्न सेवाहरुमा थप सुविधा र छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ।  प्रभु बैंकको बबरमहलस्थित प्रधान कार्यालयमा आयोजित एक समारोहमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत रश्मि पन्त र डिश मिडिया नेटवर्कका तर्फबाट सेल्स विभागका प्रमुख रमेश सापकोटाले...

प्रभु बैंक र बाबा फुड्सबीच आकर्षक छुट गर्ने सम्झौता

1662468237Photo.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेड र जनकपुरस्थित बाबा फुड्स एन्ड रेस्ट्रो प्रालिबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ।  बैंकका तर्फबाट प्रदेश २ का मुख्य व्यवसाय केन्द्र अधिकारी भूषणप्रसाद गुप्ता र बाबा फुड्सका तर्फबाट प्रबन्ध निर्देशक विशाल साहले सम्झौतामा हस्ताक्षर गरेका छन्। प्रभु बैंक र बाबा...

राष्ट्र बैंकद्वारा प्रभुु र सेन्चुुरीबीचको मर्जरलाई सैद्धान्तिक स्वीकृति प्रदान, पाउने भए छुुटैछुुट

1662288579nrb.jpg
– रेखा चन्द काठमाण्डौ । नेपाल राष्ट्र बैंकले प्रभुु बैंक र सेन्चुुरी कर्मसियल बैंकबीचको मर्जरलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ।  राष्ट्र बैंकको केही दिनअघि बसेको बोर्ड बैठकले प्रभुु र सेन्चुुरीबीचको मर्जरलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो। ‘सैद्धान्तिक स्वीकृति प्रदान गरिएकोसम्बन्धी पत्र भने दुवै...

प्रभु बैंक र सीता प्यालेस होटेलबीच आकर्षक छुट गर्ने सम्झौता

1661343889Photo.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेड र सर्लाहीस्थित सीता प्यालेस होटेलबीच मंगलबार विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ।  बैंकका तर्फबाट हरिवन शाखा कार्यालय प्रमुख मनोजकुमार साह र सीता प्यालेस होटेलका तर्फबाट प्रबन्धक मुकुन्दप्रसाद घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार प्रभु बैंकमा...

एएसडीपीका लाभग्राहीका लागि प्रभु बैंकद्वारा विकसित नयाँ कर्जा सेवासम्बन्धी अन्तर्क्रिया

1661258979Photo.jpeg
काठमाण्डौ । सुर्खेतको वीरेन्द्रनगरमा सोमबार कृषि क्षेत्र विकास कार्यक्रम (एएसडीपी)का लाभग्राहीका लागि प्रभु बैंकले विकसित नयाँ कर्जा सेवासम्बन्धी अन्तर्क्रिया गरेको छ। एएसडीपी कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आईएफएडी)को आर्थिक सहयोगमा नेपाल सरकारको संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा सञ्चालित कार्यक्रम हो ।...

प्रभु बैंकका ग्राहकलाई होटेल सीताशरणमा आकर्षक छुट

1660736102Photograph.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेड र जनकपुरस्थित होटेल सीताशरण प्रालिबीच विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ।  सम्झौतापत्रमा बैंकका तर्फबाट जनकपुर शाखा कार्यालय प्रमुख अशोककुमार साह र होटेल सीताशरणका तर्फबाट महाप्रबन्धक कमलसिंह साउदले हस्ताक्षर गरेका छन्।  सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ...

प्रभु बैंकमा एकैपटक ठूलो संख्यामा कर्मचारीको बढुवा

1660296914prabhu.png
काठमाण्डौ । प्रभु बैंकले एकैपटक ठूलो संख्यामा कर्मचारीको बढुवा गरेको छ।  प्रभु बैंक सेञ्चुरी बैंकसँग मर्जरमा जाने प्रक्रियामा छ। मर्जरकै प्रक्रियामा रहेको अवस्थामा प्रभु बैंकले एकैपटक ठूलो संख्यामा कर्मचारीको बढुवा गरेको हो। हाल बैंकमा ३ हजार बढी कर्मचारी कार्यरत छन्। तीमध्ये १ हजार कर्मचारीको एक तह बढुवा गरिएको छ। बैंकको एचआर...

प्रभु बैंक र लोकहित डेन्टल हस्पिटलबीच आकर्षक छुट गर्ने सम्झौता

1660047155IMG-20220808-WA0005.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेड र लोकहित डेन्टल हस्पिटल प्रालिबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ।  बैंकका तर्फबाट डिजिटल सेल्स विभागका प्रमुख भेषराज धमला र लोकहित डेन्टल हस्पिटलका तर्फबाट अध्यक्ष डा. गणेश साहले सम्झौतामा हस्ताक्षर गरेका छन्।  सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ...

प्रभु बैंक र गैरआवासीय नेपाली संघबीच विदेशी मुद्रामा खोलिने खाता तथा अन्य बैंकिङ सेवाको सम्झौता

1659502369Photo....nrna.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेड र गैरआवासीय नेपाली संघबीच मंगलबार विदेशी मुद्रामा खोलिने खाता तथा अन्य बैकिङ सेवासम्बन्धी सम्झौता भएको छ।  सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र संघका तर्फबाट अध्यक्ष विनोद कुवँरले हस्ताक्षर गरेका छन्।  सम्झौताअनुसार ‘मातृभूमिको सम्मानका लागि नेपालमा खाता खोलौँ’...

सेञ्चुरी बैंकलाई प्रभूले प्राप्ति गर्ने, अरु सहमति के–के भयो ?

1659280982prvu111.jpg
काठमाण्डौ । प्रभू बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच मर्जर सम्झौता भएको छ । योसँगै नेपालको बैंकिङ उद्योगको कान्छो वाणिज्य बैंक सेञ्चुरीको बिलयसँगै ‘ठूलो र बलियो प्रभू बैंक’ बन्ने देखिएको छ ।  काठमाण्डौको मेरिएट होटलमा केहीबेरअघि एक समारोहका बीच दुई बैंकबीच मर्जर सम्झौता भएको हो ।  प्रभू र सेञ्चुरी बैंकबीच १ः१ को अनुपातमा...

प्रभु बैंकको नाफा ५१.११%ले बढ्यो, एनपीएलमा सुधार, ईपीएसमा उल्लेख्य वृद्धि

1658556756prabhu.jpg
काठमाण्डौ । प्रभु बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्मसम्म बैंकले २ अर्ब ६० करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ५१.११ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको...

प्रभु बैंक र हेफर इन्टरनेसनल नेपालबीच महिला उद्यमी र साना किसानलाई मूल्य शृंखलामा लगानी गर्ने सम्झौता

1658465077Photo.jpeg
काठमाण्डौ। प्रभु बैंक लिमिटेड र हेफर इन्टरनेसनल नेपालबीच युवा तथा महिला उद्यमी र साना किसानलाई सुलभ वित्तीय कर्जा उपलब्ध गराउने विषयमा सम्झौता भएको छ।  हेफर इन्टरनेसनल एसियाका वरिष्ठ कार्यक्रम निर्देशक निना जोशीको उपस्थितिमा बिहीबार (साउन ५ गते) आयोजित एक कार्यक्रमबीच बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र हेफर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध