prachanda led government

प्रचण्डले आज राजीनामा दिने

1495516905pm.jpg
काठमाण्डौ । कांग्रेससँगको पूर्व सहमति अनुसार नै माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुुष्पकमल दाहाल(प्रचण्ड)ले आज राजीनामा दिने भएका छन् ।  प्रचण्डले आज दिउँसो १ बजे व्यवस्थापिका संसदमा विशेष सम्बोधन गरी राजीनामा दिने उनका प्रेस संयोजक गोविन्द आचार्यले जनाएका छन् ।  केपी ओली सरकारलाई गिराएर कांग्रेस र माओवादी...

संघीय समाजवादी फोरम सरकारबाट अलग

1489580955forum.jpg
काठमाण्डौ । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको छ ।  यसअघि संयुक्त मधेशी मोर्चाले प्रचण्ड नेतृत्वको सरकारलाई एकहप्ते अल्टिमेटम दिंदै सो अवधिमा संविधान संसोधन प्रक्रिया अगाडि बढ्नुुपर्ने र स्थानीय निर्वाचन स्थगन गरिनुुपर्ने माग गरेको थियो । उसले दिएको अल्टिमेटम...

स्थानीय निर्वाचन बैशाख ३१ गते, अर्थतन्त्र र सेयर बजारले गति लिने

1487602925Election-Commission-Nepal.jpg
काठमाण्डौ । निकै लामो राजनीतिक अन्यौललाई चिर्दै संविधान कार्यान्वयन तथा मुुलुकको अर्थतन्त्र र सेयर बजारलाई समेत गति दिने मुख्य काम मानिएको स्थानीय तहको निर्वाचनको मिति घोषणा भएको छ ।  सोमबार तेश्रोपटक बसेको मन्त्रीपरिषद बैठकले निर्वाचन आयोगको परामर्शमा स्थानीय चुुनावको मिति गर्ने निर्णय गरेको हो । आयोगले सोमबार नै सरकारलाई आगामी...

1695556604Online-Ad.gif

बाँडीचुडी राजदूत सिफारिस, कांग्रेसले पायो धेरै

1487599348Cabinet-Meeting-810.jpg
काठमाण्डौ । सत्तासीन दलहरुबीचको भागबण्डामा कुरा मिलेपछि सोमबार सरकारले १४ देशका लागि राजदूत नियुक्तिको सिफारिस गरेको छ ।  सोमबार बसेको मन्त्रीपरिषद बैठकले सत्तासीन दलहरुबीचको भागबण्डाका आधारमा रिक्त १४ देशमा नेपाली राजदूत सिफारिस गरेको हो ।  कांग्रेसबाट ६ जना, माओवादी केन्द्रबाट ४ जना र अन्य साना दलको भागबण्डाका आधारमा राजदूत...

प्रचण्ड सरकारको अर्को भारत भक्ति, अंगीकृत नागरिकताबाहकले पनि राज्यको प्रमुख पदमा आसीन हुन पाउने प्रस्ताव

1478402401madheshi-morcha.png
काठमाण्डौ । भारतका सेरेमोनियल राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणमा हदैसम्म भक्तिभाव देखाएको विपक्षीहरुको कडा आलोचना खेपेको प्रचण्ड नेतृत्वको सरकारले भारतको दिल खुश हुने गरी संविधान संसोधन प्रस्ताव तयार गरेको छ ।  देशमा कडा आलोचना हुँदै आए पनि भारतलाई जसरी हुन्छ रिझाउने योजनामा रहेको सरकारले अंगीकृत नागरिकता लिएकाहरु समेत...

प्रचण्ड सरकारको ‘भारतभक्ति’को यो हद, भारतीय राष्ट्रपति आउँदा सार्वजनिक विदा !

1477578026pranab-prachanda.jpg
काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही अगाडि बढाउने सूइँको पाएर थमौतिका लागि दिल्ली पुगी तत्कालीन केपी ओली सरकार गिराउने भारतीय ग्राण्ड डिजाइनमा माओवादी अध्यक्ष प्रचण्डको प्रतिनिधिको रुपमा कृष्णबहादुर महरा सामेल थिए । तत्कालीन अवस्थामा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी नेता महरा र भारतीय अधिकारीहरुले ओली...

सार्वजनिक सेवाको भद्रगोल रुप देखेर बिरक्तिए सरकारका प्रवक्ता

1473929466Ram-Karki.jpg
►प्रकाश सिलवाल काठमाण्डौ । ‘मेरो निवासको कोठामा एउटा पङ्खा छ, त्यो अहिलेसम्म घुमेको छैन।’, सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार (राम)कार्कीको यो गुनासो कसैलाई दोष लगाउन होइन ।  मुलुकमा जनताले कसरी सार्वजनिक सेवा पाइरहेका होलान् भन्ने प्रश्न उब्जाउन लक्षित थियो । मन्त्रीले भने–‘म त्यहाँ गएदेखि त्यो चलेको देखेको छैन, कति...

संगीन आरोप खेपेका उपाध्याय फेरि भारतीय राजदूत बन्ने, डेपुटी गभर्नर बन्न नपाएका श्रेष्ठ योजना आयोगको उपाध्यक्ष

1472734116deep-kumar-upadh.jpg
काठमाण्डौ । आफ्नो देशको सरकारलाई  असहयोग गरी भारतीय एजेण्डा अनुसार हिँडेको र सरकारलाई जानकारी नै नदिई भारतीय राजदूताबासको कार्यक्रममा सहभागी भएको संगीन आरोप खेपेका दीपकुमार उपाध्यायलाई नै  प्रचण्ड नेतृत्वको सरकारले भारतका लागि राजदूतको रुपमा सिफारिस गरेको छ ।  ओली सरकारले गरेका कतिपय निर्णयहरुलाई उल्टाएर बदलापूर्ण  निर्णय...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध