Pranav Mukharjee

राडार बिग्रदा यात्रुको बिजोग, शुक्रबार २ पटक विमानस्थल बन्द हुने

1478179095TIA-Passenger.jpg
काठमाण्डौ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको  राडार  बिग्रेपछि उडान र अवतरण प्रभावित भई सयौं  यात्रुहरु बिचल्लीमा परेका छन् ।  बुधबार रातिदेखि नै बिग्रिएको सर्भिलेन्स राडार समयमै मर्मत नहुँदा एउटा जहाज उडेपछि अर्को जहाज उड्ने समय बढेको र यसले उडान र अवतरण समयमा नहुँदा आन्तरिक  टर्मिनलमा यात्रुहरुको घुइँचो लागेको छ...

मुखर्जीले राष्ट्रकविसँग भने ‘कविजी, हाउ आर यु ?’

1478097986madhav-ghimire.jpg
काठमाण्डौ । ‘गाउँछ गीत नेपाली, ज्योतिको पङ्खा उचाली… जय जय जय नेपाल, सुन्दर र शान्त विशाल ….।’ हरेक नेपालीको मनमस्तिष्कमा जीवन्त बास बसेका यी गीतका हरफहरु संगीतमा तरङ्गित भइरहेको थियो । खुला चौरमा त्रिपाल त थियो नै । वरिपरि रुख र रुखमा रहेका चराचुरुङ्गीको आवाजसँगै राष्ट्रिय गीतमा विशिष्टजनले मन भुलाइरहेको प्रतीत हुन्थ्यो । कालजयी...

बिहीबार कतै जाँदै हुनुहुन्छ ? यी वैकल्पिक मार्ग प्रयोग गर्नुहोस्

1478097773empty-road.jpg
काठमाण्डौ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा काठमाण्डौको मुख्य सडकमा सवारी आवागमन बुधबार ठप्प बन्यो । सर्वसाधारणहरुले वैकल्पिक मार्गको बिषयमा पर्याप्त जानकारी नपाउँदा बुधबार निकै दुःख पाए । बिहीबार पनि राजधानीका केही मुख्य सडकखण्डहरुको टाफिक व्यवस्थापन बुधबारको झै हुनेछ । तर सर्वसाधारणलाई वैकल्पिक मार्ग प्रयोग...

1695556604Online-Ad.gif

केपी ओलीले बहिस्कार गरे भारतीय दूताबासको दिवाभोज

1478096289KP-oli.jpg
काठमाण्डौ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विशेष कारण देखाएर लैनचौरस्थित भारतीय दूतावासमा बुधबार अपरान्ह आयोजित भोज बहिस्कार गरेका छन् ।  भारतको हस्तक्षेपकारी नीतिप्रति प्रधानमन्त्री भएदेखि नै आक्रामक देखिएका उनले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा नेपालका लागि भारतीय राजदूतावासले...

१८ वर्षपछि नेपाल आए भारतीय राष्ट्रपति(फोटो फिचरसहित)

1478094153pranabmukharjee-1.jpg
काठमाण्डौ । करिब १८ वर्षपछि भारतका राष्ट्रपतिले नेपालको भ्रमण गरेका छन् । भारतीय राष्ट्रपति प्रणव मुखर्जी तीनदिने नेपाल भ्रमणका लागि बुधबार काठमाण्डौ आइपुगेका हुन् ।  उनी भारतीय बायु सेवाको विशेष विमानबाट साढे १२ बजे काठमाण्डौस्थित त्रिभुवन अन्तराष्टिय विमानस्थलमा अवतरण भएका थिए ।  उनको आगमनको क्रममा ५० मिनेट विमानस्थल बन्द...

राष्ट्रपति भण्डारी र भारतीय राष्ट्रपति मुखर्जीबीच भेटवार्ता

1478093632pranabmukharjee-2.jpg
काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति प्रणव मुखर्जीबीच राष्ट्रपति कार्यालय शीतलनिवासमा भेटवार्ता भएकाे छ। त्यसअवसरमा उनीहरुबीच युगौँदेखिको नेपाल–भारतबीचको सुसम्बन्ध, आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सौहार्दपूर्ण एवम् हार्दिकतायुक्त वातावरणमा भएको उक्त...

मुखर्जी आउँदा काठमाण्डौमा कर्फ्यू, कालोझण्डा देखाउन खोज्ने दुई पक्राउ

1478069577road.jpg
काठमाण्डौ । भारतका राष्ट्रपति  प्रणव मुखर्जीको आगमनका क्रममा काठमाण्डौका केही क्षेत्रमा अघोषित कफ्र्यू लागेको छ भने कालोझण्डा देखाउन प्रयास गरेका दुई पक्राउ परेका छन् । पछिल्लो समय नेपालको आन्तरिक मामलामा भारतले गरेको हस्तक्षेपको  विरोध गर्दै ग्रेटर नेपालको अगुवाईमा मुखर्जीलाई कालोझण्डा देखाउने तयारी गरिएको हो ।  सो क्रममा...

आज यी क्षेत्रमा सवारी चलाउन रोक (समय र रुटसहित)

1478059560carget.jpg
काठमाण्डौ । राजधानीमा बसेर तपाईं आज कुनै जरुरी काममा निस्कदै हुनुहुन्छ ? त्यसो हो भने आज दिनभर भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल आगमनको क्रममा प्रभावित हुने राजधानीका सडकखण्डहरुको बिषयमा जानकारी लिन आवश्यक हुन्छ ।  भारतीय राष्ट्रपति त्यहाँका केही राज्यमन्त्री र सांसदसहित तीन दिने नेपाल भ्रमणको क्रममा आज काठमाण्डौ अवतरण...

प्रचण्ड सरकारको ‘भारतभक्ति’को यो हद, भारतीय राष्ट्रपति आउँदा सार्वजनिक विदा !

1477578026pranab-prachanda.jpg
काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही अगाडि बढाउने सूइँको पाएर थमौतिका लागि दिल्ली पुगी तत्कालीन केपी ओली सरकार गिराउने भारतीय ग्राण्ड डिजाइनमा माओवादी अध्यक्ष प्रचण्डको प्रतिनिधिको रुपमा कृष्णबहादुर महरा सामेल थिए । तत्कालीन अवस्थामा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी नेता महरा र भारतीय अधिकारीहरुले ओली...

'मुखर्जीको नेपाल भ्रमण कार्तिक १७ गते'

1475550100modi-prachanda.jpg
कार्तिक १७ गतेदेखि १९ गतेसम्म हुने भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धमा थप सुधार ल्याउने परराष्ट्रमन्त्री प्रकाशशरण महतले बताएका छन्। मुखर्जीको नेपाल भ्रमण सकिएपछि नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी भारतको ‌औपचारिक भ्रमणमा जाने भनिएको छ। गत वर्ष नेपालको संविधान जारी भएपश्चात नेपालमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध