progressive finance limited

प्रोग्रेशिभ फाइनान्सको शाखा हेटौँडामा

1599469004Progressive-finance.jpg
काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिका वडा नं २ मा आठौँ शाखा कार्यालयबाट आज सोमबारबाट कारोबार सञ्चालन गरेको छ।  फाइनान्सले प्रदान गरिरहेका सम्पूर्ण सेवा सुविधाहरु हेटौंडा शाखाबाट समेत प्रवाह गरिने जनाइएको छ। देशका प्रमुख सहरहरुमा शाखा स्थापना गरी सरल तथा सहजवित्तीय सेवा उपलब्ध...

प्रोग्रेशिभ फाइनान्सको ‘आरोग्य बचत खाता’ योजना, न्यूनतम मौज्दातमा रु. १ लाखसम्मको बीमा

1592208050progressive-Logo-01.jpg
काठमाण्डौ। प्रोग्रेशिभ फाइनान्स लिमिटेडको नयाँ निक्षेप योजना आरोग्य बचत खाता सार्वजनिक भएको छ। हालको कोरोना भाइरस महामारीलाई दृष्टिगत गर्दै यसको जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले यो नयाँ निक्षेप योजना ल्याइएको फाइनान्सले जनाएको छ। यस योजनाअनुसार अब ग्राहकले खोलेको खाताको न्यूनतम मौज्दातका आधारमा रु. १ लाखसम्मको बीमा सुविधा...

प्रोग्रेशिभ फाइनान्सद्वारा सम्पूर्ण कर्जाको ब्याजदरमा २% सम्म छूट

1591940942Progressive-Finance.jpg
काठमाण्डौ। प्रोग्रेशिभ फाइनान्स लिमिटेडले कर्जा सुविधा उपभोग गरिरहेका आफ्ना सम्पूर्ण ग्राहकलाई २०७७ आषाढ मसान्तसम्मको कर्जाको ब्याज दरमा २ प्रतिशतसम्म छुट दिने भएको छ। कोभिड १९ को महामारीका कारण विश्व अर्थतन्त्रमा देखिएको मन्दी तथा नेपालमा समेत यसको असरबाट देखिएको आर्थिक संकटलाई मध्यनजर गर्दै ग्राहकलाई केही राहत होस् भन्ने...

1695556604Online-Ad.gif

प्रोग्रेशिभ फाइनान्स लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न

1578998400pro.jpg
काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लि.ले हिजो सोमबार तेइसौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।  ललितपुरस्थित ज्यापू प्रज्ञा भवनको सभाकक्षमा संचालन गरिएको साधारण सभामा संस्थाका अध्यक्ष किशोर कुमार महर्जनले संचालक समितिकातर्फबाट प्रतिवेदन पेश गर्दै संस्थाले आर्थिक वर्ष २०७५र७६मा गरेका कार्यक्रम तथा गतिविधिहरुबारे प्रकाश पारे ।...

प्रोग्रेशिभ फाइनान्सका शाखाहरु प्रदेश नं २ को क्षिरेश्वरनाथ तथा मलंगवा नगरपालिकामा स्थापना

1574763659Chhireshwornath-Branch-opening-1.jpg
काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले प्रदेश नं. २ सर्लाहीको मलंगवा नगरपालिकामा र धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका, महेन्द्रनगरमा शाखा कार्यालयहरुको विधिवत शुभारम्भ गरेको छ । मलंगवा नगरपालिकामा शाखा कार्यालयको समुद्घाटन मंसिर ९ गते नगरपालिकाका नगर प्रमुख निरसल साहले तथा छिरेश्वरनाथ नगरपालिकामा  मंसिर १० गते नगर...

प्रोग्रेशिभ फाइनान्सको शाखा सबैलामा

1569916304Prograssive-finance.jpg
काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले प्रदेश नं. २, धनुषा जिल्लाको सबैला नगरपालिकामा उपत्यका बाहिरको आफ्नो तेस्रो शाखा शुभारम्भ गरेको छ । शाखाको समुद्घाटन गत आइतबार एक समारोहबीच सबैला नगरपालिकाका मेयर विजय शंकर प्रसाद साहले गरे। चुक्ता पूँजी रु. ८० करोड १ लाख रहेको फाइनान्सले काठमाण्डौंको तिनकुनेमा कर्पोरेट कार्यालय रही...

पोखरामा प्रोग्रेसिभ फाइनान्सको नयाँ शाखा

1568535552Inaguration-ceremony-photo.jpg
काठमाण्डौ । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले गण्डकी प्रदेशको कास्की जिल्लामा रहेको पोखरा महानगरपालिका–४ चिप्लेढुंगामा नयाँ शाखा शुभारम्भ गरेको छ । शाखाको उद्घाटन पोखरा महानगरपालिकाका मेयर मानबहादुरी जीसीले गरे । योसँगै फाइनान्सको काठमाण्डौको पाको न्युरोड, काभ्रेको बनेपा र पोखरीमा गरी तीनवटा शाखा भएको छ । काठमाण्डौको तीनकुनेमा...

प्रोग्रेसिभ फाइनान्स मर्जरमा जाने

1562294720AGM.jpg
काठमाण्डौ । मर्जरमा जाने प्रक्रिया थाल्न प्रोग्रेसिभ फाइनान्स लिमिटेडले २२ औँ साधारणसभा डोकेको छ ।  काठमाण्डौको पाको न्युरोडस्थित केन्द्रीय कार्यालय रहेको यस फाइनान्सले यही असार २९ गते साधारणसभा डोकेको हो । साधारणसभामा यस वित्तीय संस्था र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने गराउने...

प्रोग्रेसिभ र सिटी एक्सप्रेसका ग्राहकले पनि अब अनलाइन कारोबार गर्नसक्ने

1557247042nchl1.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आइपीएस इपेमेन्ट प्रणालीमा मंगलबारदेखि कारोबार शुरु गर्ने गरी प्रोग्र्रेशिभ र सिटी एक्स्प्रेस फाइनान्स समेत आबद्ध भएका छन् ।  ती फाइनान्स कम्पनीहरुका ग्राहकहरुले पनि अब यस प्रणालीको अनलनईन पोर्टल अथवा मोबाईल...

भदौ ५ गतेदेखि प्रोग्रेसिभ फाइनान्सको हकप्रद

1533528108pfl.png
काठमाण्डौ । प्रोग्रेसिभ फाइनान्स लिमीटेडले आगामी भदौ ५ गतेदेखि १ बराबर २.८१ को अनुपातमा हकप्रद सेयरको निश्कासन गर्ने भएको छ ।  फाइनान्सले १०० रुपैयाँ अंकित दरका ५९ लाख १ हजार  कित्ता हकप्रद सेयर निश्कासन गर्न लागेको हो । फाइनान्सको हकप्रद खरीदका लागि योग्य सेयरधनीले असोज ८ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।  हकप्रद सेयरको निश्कासन...

घाटामा रहेको प्रोग्रेसिभले सेयरधनीलाई २८१ % हकप्रदको भारी बोकाउने

1529568312sebon.JPG
काठमाण्डौ । धितोपत्र बोर्डले प्रोग्रेसिभ फाइनान्स लिमीटेडलाई २८१ प्रतिशतको दरले हकप्रद निश्कासनको अनुमति दिएको छ । योसँगै निकट भविष्यमै फाइनान्सले ५९ लाख १ हजार कित्ता हकप्रद सेयरको बिक्री खुलाउनेछ । हाल यो कम्पनीको चुक्तापूँजी २१ करोड रुपैयाँ रहेको छ । २८१ प्रतिशत हकप्रद सेयर बिक्रीपछि चुक्तापूँजी वृद्धि भई ८० करोड माथि पुग्नेछ...

सिभिल बैंक छाडेका किशोर महर्जन फाइनान्सतर्फ, प्रोग्रेसिभ फाइनान्सको अध्यक्ष बने

1522313967kishor-maharjan.jpg
काठमाण्डौ । सिभिल बैंकमा दुुई कार्यकाल कार्यकारी अधिकृत भइसकेका किशोर महर्जन प्रोग्रेसिभ फाइनान्स लिमीटेडको संचालक समिति अध्यक्ष बनेका छन् । ‘क’ वर्गका बैंकमा व्यवस्थापन तहको नेतृत्व गरेका महर्जन फाइनान्समार्फत बित्तीय संस्थाको संचालकको रुपमा उदाएका हुन् । फाइनान्सको चैत ११ गते बसेको ३८३ औं बोर्ड बैठकले संस्थापक सेयरधनीको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध