Q1 2079/80

बम्पर लाभांश घोषणा गरेको जाल्पा सामुदायिक लघुवित्त घाटामा, ईपीएस पनि ऋणात्मक

1668566774Jalpa.jpg
काठमाण्डौ । अघिल्लो आर्थिक वर्षका लागि बम्पर लाभांश घोषणा गरेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा घाटा व्यहोरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले १० लाख ३० हजार रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन...

ब्याज आम्दानी घट्दा नेसनल माइक्रोफाइनान्सको नाफामा गिरावट, ईपीएस कति ?

1668494112national.png
काठमाण्डौ । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा संस्थाले १० करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा १०.६७ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ११ करोड ४५ लाख रुपैयाँ नाफा...

हिमालयन डिस्टिलरीको नाफा सामान्य बढ्यो, ईपीएसमा पनि सुधार

1668493147himalayan.jpg
काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले २१ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा २.१२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले २१ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  यो अवधिमा...

1695556604Online-Ad.gif

एलआइसी नेपाल घाटामा, ईपीएस पनि ऋणात्मक

1668487573lic.png
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा अवधिमा ४ अर्ब ४९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोही अवधिसम्मको तुलनामा १४.०४ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले ५ अर्ब २२ करोड रुपैयाँ खुद बीमाशुल्क...

अरुण काबेली पावरको नाफामा संकुचन, ईपीएसमा पनि गिरावट

1668485778arun.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अरुण काबेली पावर लिमिटेडले ९ करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेको छ। आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको नाफा गत वर्षको यही अवधिको तुलनामा २८.०४ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले १३ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।  यो अवधिमा कम्पनीको...

विद्युत बिक्रीको आम्दानी बढ्दा बुटवल पावरको नाफामा बढोत्तरी, ईपीएसमा पनि सुधार

1668482021butwal.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बुटवल पावर कम्पनीले ८ करोड ५८ लाख रुपैयाँ खुद नाफा गरेको छ। आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको नाफा गत वर्षको यही अवधिको तुलनामा १३.२९ प्रतिशतले बढेको हो। गत वर्ष यही अवधिमा कम्पनीले ७ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।  यो अवधिमा कम्पनीको...

नाफासँगै मुख्य सूचकहरुमा साना किसान विकास लघुवित्तको प्रगति, ईपीएस कति ?

1668481343sana.png
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा संस्थाले २३ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ४१.८३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले १६ करोड ४१ लाख रुपैयाँ नाफा आर्जन...

नेपाल लाइफको खुद बीमा शुल्क आर्जन रु. ९.९३ अर्ब, नाफा, ईपीएस र रिजर्भमा उछाल

1668480387nepalife.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ९ अर्ब ९३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। आज सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको यो खुद बीमा शुल्क गत वर्षको सोही अवधिको तुलनामा १.९७ प्रतिशतले बढी हो। गत वर्ष कम्पनीको बीमा शुल्क आर्जन ९ अर्ब ७४ करोड रुपैयाँ रहेको...

खानीखोला हाइड्रोपावरको नाफामा उछाल, ईपीएसमा पनि सुधार

1668398918khanikhola.jpg
काठमाण्डौ । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा २६०.५० प्रतिशतले बढेको छ। गत वर्ष ७० लाख १९ हजार रुपैयाँ नाफा गरेकोमा समीक्षा अवधिमा बढेर २ करोड ५३ लाख रुपैयाँ भएको छ।  यो अवधिमा कम्पनीको...

विद्युत बिक्रीको आम्दानी बढ्दा चिलिमे जलविद्युतको नाफामा सामान्य सुधार

1668398316chilime.png
काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा २.१४ प्रतिशतले बढेको छ। गत वर्ष २० करोड ३५ लाख रुपैयाँ नाफा गरेकोमा समीक्षा अवधिमा बढेर २० करोड ७८ लाख रुपैयाँ भएको छ।  यो अवधिमा कम्पनीको...

शिवम् सिमेन्टको नाफा ३१.९४%ले बढ्यो, ईपीएस कति ?

1668397323shivam.jpg
काठमाण्डौ । शिवम् सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा अवधिमा २७ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिमा कम्पनीले २० करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिको नाफा गत वर्षको यही अवधिको तुलनामा ३१.९४ प्रतिशतले बढी...

युनियन हाइड्रोपावरको नाफामा सामान्य बढोत्तरी, अन्य सूचक कस्ता ?

1668396106union.jpg
काठमाण्डौ । युनियन हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा ७.७६ प्रतिशतले बढेको छ। गत वर्ष १ करोड ३३ लाख रुपैयाँ नाफा गरेकोमा समीक्षा अवधिमा बढेर १ करोड ४४ लाख रुपैयाँ भएको छ।  यो अवधिमा कम्पनीको विद्युत...

रुरु जलविद्युतको नाफा बढ्यो, रिजर्भमा ११६.७५%को छलाङ

1668395424ruru.jpg
काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा १.९४ प्रतिशतले बढेको छ। गत वर्ष ३ करोड ३३ लाख रुपैयाँ नाफा गरेकोमा समीक्षा अवधिमा बढेर ३ करोड ३९ लाख रुपैयाँ भएको छ।  यो अवधिमा कम्पनीको विद्युत...

एनएमबि लघुवित्त घाटामा, ईपीएस रु. ४.८९ले ऋणात्मक

1668394600NMb.png
काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा संस्थाले ८० लाख १० हजार रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ५ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा संस्थालाई ८१ लाख ७७ हजार रुपैयाँ सञ्चालन घाटा भएको...

मुख्य सूचकहरुमा मेरो माइक्रोफानान्सको खराब प्रदर्शन, नाफा र ईपीएसमा पहिरो

1668393791mero.jpg
काठमाण्डौ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा संस्थाले २ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ८४.३७ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १६ करोड ३६ लाख रुपैयाँ खुद नाफा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध