Q4 2076/77

सेञ्चुरी बैंकको नाफा ३४%ले बढ्यो, रिजर्भमा ५२.१९%को उछाल

1597374975Century.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्म खुद नाफा ३३.९९ प्रतिशतले बढाउन सफल भएको छ।  बैंकको शुक्रबार सार्वजनिक आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकको खुद नाफा ९० करोड ६३ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्म ६७ करोड ६४ लाख रुपैयाँ...

सिभिल बैंकमा कोरोना कहर : अधिकांश सूचकमा कमजोर, नाफा ३५.३९%ले घट्यो

1597373826civil-bank-logo.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसको नकारात्मक प्रभाव सिभिल बैंक लिमिटेडको गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको व्यापार परेको छ।  बैंकको शुक्रबार सार्वजनिक आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमास वित्तीय विवरणबाट यस्तो देखिएको हो। समीक्षा अवधिमा बैंकको खुद नाफा ३५.३९ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको नाफा ७०...

स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा १८.९१%ले घट्यो, लाभांश भने १९%सम्म वितरण गर्नसक्ने

1597372576Standard.jpg
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि १९ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने देखिएको छ। बैंकको शुक्रबार सार्वजनिक गत आर्थिकको चौथो त्रैमास वित्तीय विवरणबाट यस्तो देखिएको हो। बैंकले समीक्षा अवधिमा वितरणयोग्य मुनाफा १ अर्ब ५१ करोड रुपैयाँ आर्जन गरेको छ। यो बैंकको चुक्तापुँजी ८ अर्ब १...

1695556604Online-Ad.gif

सानिमा जनरल इन्स्योरेन्स : बीमाशुल्क आर्जनमा ८१.३४%को छलाङ, नाफा ५३.४०%ले बढ्यो

1597294784Sanima.png
काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा खुद बीमाशुल्कबापत १३ करोड ५५ लाख रुपैयाँ आर्जन गरेको छ। चौथो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीको खुद बीमाशुल्कबापतको आर्जन ८१.३४ प्रतिशतले बढाउन सफल भएको हो। अघिल्लो वर्ष यस्तो आर्जन ७ करोड ४७ लाख रुपैयाँ रहेको थियो।  समीक्षा अवधिमा कम्पनीको...

एनएलजी इन्स्योरेन्सको खुद बीमाशुल्क घट्यो, नाफा १५.३४%ले बढ्यो

1597293352NLG-Insurance.png
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा खुद बीमाशुल्कबापत ५९ करोड ८५ लाख रुपैयाँ आर्जन गरेको छ। चौथो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीको खुद बीमाशुल्कबापतको आर्जन २६.९४ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यस्तो आर्जन ८१ करोड ९३ लाख रुपैयाँ रहेको थियो।  समीक्षा अवधिमा कम्पनीको...

सिभिल लघुवित्तको नाफा रु. १.४६ करोड, रिजर्भमा ६८%को बढोत्तरी

1597291216profit.jpg
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा खुद नाफा ८.४८ प्रतिशतले घटेको छ। चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा खुद नाफा १ करोड ४६ लाख रुपैयाँ आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिमा १ करोड ६० लाख रुपैयाँ रहेको थियो।  समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा २...

यस्तो छ चौथो त्रैमासमा ग्लोबल आइएमई लघुवित्तको वित्तीय प्रगति

1597289311saving.jpg
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा खुद नाफा १४.३० प्रतिशतले बढाउन सफल भएको छ।  चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा खुद नाफा ७ करोड ७९ लाख रुपैयाँ आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिमा ६ करोड ८१ लाख रुपैयाँ रहेको थियो।  समीक्षा अवधिमा संस्थाको...

स्वाभिमान लघुवित्तको नाफा घट्यो, रिजर्भमा ३३०%को छलाङ

1597288069Swabhimaan.jpg
काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा २ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बिहीबार सार्वजनिक संस्थाको चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाको नाफा ११.१० प्रतिशतले घटेको हो। संस्थाको खुद नाफा अघिल्लो वर्ष २ करोड ४८ लाख रुपैयाँ रहेको थियो।  समीक्षा अवधिमा संस्थाको...

डिप्रोक्स लघुवित्तको नाफामा ३६.०७%को गिरावट, ईपीएस पनि घटेर रु. २७.३५ मा सीमित

1597286972Deprosc.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसको असर डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बिजनेसमा देखिएको छ। जसका कारण आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा यो लघुवित्तले अधिकांश सूचकमा खराब प्रदर्शन गरेको छ। बिहीबार सार्वजनिक संस्थाको चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाको नाफा ३६.०७ प्रतिशतले घटेको छ। संस्थाले समीक्षा अवधिमा...

नागबेली लघुवित्तको नाफा बढ्यो, ईपीएस रु. १८.७७

1597206285Nagbeli.png
काठमाण्डौ । नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा खुद नाफा ११.५९ प्रतिशतले बढाउन सफल भएको छ। संस्थाको बुधबार सार्वजनिक चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले यो अवधिमा खुद नाफा ३ करोड ९६ लाख रुपैयाँ आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिमा ३ करोड ५५ लाख रुपैयाँ रहेको थियो। संस्थाको...

जनरल इन्स्योरेन्स : नाफा ३९.७७%ले बढ्यो, बीमाशुल्क आर्जन रु. २०.९६ करोड

1597205415general.jpg
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा बीमाशुल्कबापत २० करोड ९६ लाख रुपैयाँ आर्जन गरेको छ।  चौथो त्रैमास वित्तीय विवरणअनुसार बीमाशुल्कबापतको आर्जन कम्पनीले २७.३३ प्रतिशतले बढाएको हो। अघिल्लो वर्ष यस्तो आर्जन १६ करोड ४६ लाख रुपैयाँ रहेको थियो।  समीक्षा अवधिमा कम्पनीको दाबीभुक्तानी...

सप्तकोशी डेभलपमेन्ट बैंकको नाफा ४९.६७%ले घट्यो, ब्याज आम्दानी ३६.२१%ले बढ्यो

1597203881Saptakoshi-Development-Bank-Vacancy.png
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसको प्रभाव सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडमा नराम्ररी परेको देखिएको छ।  कोरोना प्रभावकै कारण गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा यो बैंकको खुद घाटा २ करोड ७७ लाख रुपैयाँ बढी देखिएको छ। जब अघिल्लो वर्षको यही अवधिमा बैंकले ४ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  बुधबार सार्वजनिक...

बैंक अफ काठमाण्डूले १०%सम्म लाभांश बाँड्न सक्ने, नाफा २२.२१%ले घट्यो

1597201358BOK.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि आफ्ना सेयरधनीहरुलाई १० प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने देखिएको छ। यो बैंकले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासिक वित्तीय विवरण बुधबार सार्वजनिक गरेको छ। जसमा लगानीकर्ताले १० प्रतिशतसम्म लाभांश पाउनसक्ने देखिएको हो।  चौथो त्रैमाससम्म यो बैंकको वितरणयोग्य...

कालिका लघुवित्तको नाफामा पहिरो, सञ्चालन घाटा पनि रु. २.९३ करोड

1597120916loss.png
काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा ४८ लाख ६९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छ। चौथो त्रैमास वित्तीय विवरणअनुसार यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७६.५३ प्रतिशतले कम हो। अघिल्लो वर्ष सोही अवधिमा संस्थाले २ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो त्रैमासमा...

ग्रिन डेभलपमेन्ट बैंकको एनपीएमा उल्लेख्य सुधार, नाफामा ८२% को छलाङ

1597117913profit.jpg
काठमाण्डौ । ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७६÷७७ को चौथो त्रैमाससम्म खराब कर्जाको अनुपात (एनपीए) उल्लेख्य रुपमा घटाउन सफल भएको छ। चौथो त्रैमास वित्तीण विवरणअनुसार समीक्षा अवधिमा बैंकले १.९६ प्रतिशतले एनपीए घटाउन सफल भएको हो। यो त्रैमासमा बैंकको एनपीए घटेर १.८५ प्रतिशतमा सीमित भएको छ। जब कि अघिल्लो वर्षको यही अवधिमा यो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध