Q4 2076/77

समता लघुवित्तको वित्तीय अवस्था सन्तोषजनक, नाफा ९९%ले बढ्यो

1597115841saving.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा समता लघुवित्त वित्तीय संस्था लिमिटेडको वित्तीय अवस्था सन्तोषजनक देखिएको छ। संस्थाको मंगलबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले खुद नाफा ९९.०१ प्रतिशतले बढाउन सफल भएको छ। यो त्रैमासमा संस्थाले ५ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही...

अजोड इन्स्योरेन्स : बीमाशुल्क आर्जनमा ७९.१५% को छलाङ, नाफा रु. ६.२० करोड

1597114550AJOD-English.jpg
काठमाण्डौ। हालै रु. ३० करोडको आईपीओ अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा बीमाशुल्कबापत २७ करोड ७९ लाख रुपैयाँ आर्जन गरेको छ। चौथो त्रैमास वित्तीय विवरण अनुसार बीमाशुल्कबापतको आर्जन कम्पनीले ७९.१५ प्रतिशतले बढाएको छ। अघिल्लो वर्ष यस्तो आर्जन १५ करोड ५१ लाख रुपैयाँ रहेको थियो।  समीक्षा अवधिमा...

सामुदायिक लघुवित्तको नाफामा ४२.६४% को गिरावट, ईपीएस रु. १३.२३

1597032387loss.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा ४२.६४ प्रतिशतको गिरावट आएको छ। चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा १ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिमा २ करोड ३० लाख रुपैयाँ रहेको थियो।  यो त्रैमासमा संस्थाले १ करोड...

1695556604Online-Ad.gif

आरम्भ चौतारी लघुवित्तको नाफा १२.९४% ले बढ्यो, रिजर्भमा ५८४.९१% को छलाङ

1597031289profit.jpg
काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा खुद नाफा १२.९४ प्रतिशतले बढाउन सफल भएको छ।  चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा ३ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिमा २ करोड ८५ लाख रुपैयाँमा सीमित थियो।  यो त्रैमासमा संस्थाले...

एभरेस्ट इन्स्योरेन्स : बीमाशुल्कभन्दा दाबीभुक्तानीमा रफ्तार, नाफामा भने ३८१.५२% को उछाल

1597029770Everest-Insurance.png
काठमाण्डौ । एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७६/७७ मा बीमाशुल्क आर्जनमा भएको प्रगतिको तुलनामा दाबीभुक्तानी निकै बढेको देखिन्छ। कम्पनीले आइतबार प्रकाशित गरेको गत आर्थिक वर्षको वित्तीय विवरणले यस्तो देखाएको हो। यसले यस्ता कम्पनीहरु व्यापार प्रगतिको हकमा तीव्रगतिमा दाबीभुक्तानी बढ्नु राम्रो संकेत मान...

सिद्धार्थ बैंकको नाफा घट्यो, लाभांश ९% सम्म बाँड्नसक्ने

1597027401siddhartha-bank.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि लगानीकर्तालाई ९ प्रतिशतसम्म लाभांश बाँड्नसक्ने देखिएको छ। यो बैंकले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासिक वित्तीय विवरण सोमबार सार्वजनिक गरेको छ। जसमा लगानीकर्ताले ९ प्रतिशतसम्म लाभांश पाउनसक्ने देखिएको हो।  चौथो त्रैमाससम्म यो बैंकको वितरणयोग्य मुनाफा ८६ करोड ६४...

आशा लघुवित्तको नाफा घट्यो, रिजर्भमा ४५३.५९% को छलाङ

1596949881profit.jpg
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६÷७७ मा चौथो त्रैमासमा ३ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.७४ प्रतिशतले घटेको हो। अघिल्लो वर्ष संस्थाको खु नाफा ३ करोड ९५ लाख रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा संस्थाले...

प्राइम लाइफको बीमाशुल्क आर्जन १३.७८% बढ्यो, जीवन बीमाकोषमा २८.८७% को बढोत्तरी

1596945337Prime.jpg
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा ३ अर्ब २६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। चौथो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले अघिल्लो वर्षको यही अवधिको तुलनामा १३.७८ प्रतिशत बढीले बीमाशुल्क आर्जन गरेको हो। अघिल्लो वर्षको यही अवधिमा कम्पनीको यस्तो आर्जन २ अर्ब ८६ करोड रुपैयाँ...

आरएसडीसी लघुवित्तको नाफा २२.९४ प्रतिशतले बढ्यो, ईपीएस रु. ११.७५

1596943532RSDC.jpg
काठमाण्डौ । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा खुद नाफा २२.९४ प्रतिशतले बढाउन सफल भएको छ। चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको खुद नाफा ७ करोड ८८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको यही अवधिसम्म संस्थाको खुद नाफा ६ करोड ४१ लाख रुपैयाँ रहेको थियो।  समीक्षा अवधिमा संस्थाले...

नेपाल बैंकले यो वर्ष ३५% सम्म लाभांश बाँड्नसक्ने

1596941723Nepal-Bank.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि लगानीकर्ताहरुलाई ३५ प्रतिशतसम्म लाभांश बाँड्नसक्ने देखिएको छ।  यो बैंकले आर्थिक वर्ष ०७६/७७ को चौथो त्रैमासिक वित्तीय विवरण आइतबार सार्वजनिक गरेको छ । जसमा लगानीकर्ताले ३५ प्रतिशतसम्म लाभांश पाउनसक्ने देखिएको हो ।  चौथो त्रैमाससम्म यो बैंकको वितरणयोग्य मुनाफा २ अर्ब २१...

रिलायन्सको नाफा ४८.४५% ले बढ्यो, बीमाशुल्क आर्जन रु. १.३६ अर्ब

1596769407Reliacne.jpg
काठमाण्डौ। रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्म खुद नाफा ४८.४५ प्रतिशतले बढाउन सफल भएको छ। चौथो त्रैमासको वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ४ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष २०७५/७६ को यही अवधिसम्म कम्पनीले २ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थ...

चौथो त्रैमासमा स्पर्स लघुवित्तको वित्तीय अवस्था सन्तोषजनक, नाफा ८४.५७%ले बढ्यो

1596682151Sparsha.jpg
काठमाण्डौ । कोरोना महामारीबीच पनि स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा सन्तोषजनक प्रगति गरेको छ।  चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले खुद नाफा ८४.५७ प्रतिशतले बढाउन सफल भएको छ। यो अवधिमा संस्थाले २ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्ष सोही अवधिमा १ करोड ५६ लाख...

हालसम्मकै ठूलो आईपीओ निष्कासन गर्न लागेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको यस्तो छ वित्तीय अवस्था

1596422917NIFRA.png
काठमाण्डौ । हालसम्मकै ठूलो आईपीओ निष्कासनको तयारीमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्मको वित्तीय अवस्था सन्तोषजनक देखिएको छ। चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले खुद नाफा २६.४१ प्रतिशतले बढाउन सफल भएको छ। बैंकले खुद नाफा ८४ करोड ७१ लाख रुपैयाँ आर्जन गरेको छ।...

साधना लघुवित्तद्वारा नाफामा १५१.१६%को छलाङ, अधिकांश सूचक सन्तोषजनक

1596337600profit.jpg
काठमाण्डौ । भर्खर आईपीओ निष्कासन गरेको साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले खुद नाफा आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा १५१.१६ प्रतिशतले बढाउन सफल भएको छ।  चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको खुद नाफा ४ करोड २ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाको खुद नाफा १ करोड ६० लाख रुपैयाँ रहेको...

आरएमडीसीको नाफा रु. २८.५१ करोड, ईपीएस रु. ३१.७१

1596335592RMDC.jpg
काठमाण्डौ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा १३.३८ प्रतिशतले घटेको छ। चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको खुद नाफा २८ करोड ५१ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाको खुद नाफा ३२ करोड ९२ लाख रुपैयाँ रहेको छ।  समीक्षा अवधिमा संस्थाका सञ्चालन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध