Q4 2076/77

चौथो त्रैमासमा कस्तो छ नेरुडे लघुवित्तको वित्तीय अवस्था ?

1597632171Nerude.jpg
काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा ४४.३१ प्रतिशतले घटेको छ। संस्थाको सोमबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा ७ करोड ८ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिमा १२ करोड ६८ लाख रुपैयाँ रहेको थियो। यो अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि घटेर...

कोरोनाले निर्धन उत्थानको नाफामा झट्का, ईपीएसमा पनि पहिरो

1597631114Nirdhan.png
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसले निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमास व्यापार नराम्ररी प्रभावित भएको छ।  संस्थाको सोमबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा ६१.५५ प्रतिशतले घटेको छ। यो त्रैमासमा संस्थाले २८ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन...

विकास बैंकहरुभन्दा सहकारी बैंकको नाफा बढी, खराब कर्जामा पनि उल्लेख्य सुधार

1597559144NCBL.png
काठमाण्डौ । कोरोना कहरबीच विकास बैंकहरुलाई पछि पार्दै गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा राष्ट्रिय सहकारी बैंक लिमिटेडले लोभलाग्दो प्रगति गरेको छ। सहकारी क्षेत्रको एकमात्र बैंकका रुपमा स्थापित भएको यो बैंकले विश्वमै महामारीका रुपमा फैलिएको कोरोनाबीच समेत मुनाफामा उल्लेखीय प्रगति हासिल गरेको छ। बैंकले समीक्षा अवधिमा खुद नाफा...

1695556604Online-Ad.gif

सेन्ट्रल फाइनान्सको नाफा रु. ८.५६ करोड, रिजर्भ ३२.६९%ले बढ्यो

1597553971central.jpg
काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्म खुद नाफा ८ करोड ५६ लाख रुपैयाँ आर्जन गरेको छ।  आइतबार सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाको खुद नाफा अघिल्लो वर्षको तुलनामा १.५८ प्रतिशतले घटेको हो। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाको खुद नाफा ८ करोड ६९ लाख रुपैयाँ रहेको...

संकटबाट निस्केको नेपाल फाइनान्सको आशालाग्दो प्रगति, नाफामा १५८.६६%को छलाङ

1597552935growth.jpg
काठमाण्डौ । संकटग्रस्त अवस्थाबाट पार पाएको नेपाल फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ मा अधिकांश सूचकमा आशालाग्दो प्रगति गरेको छ। आइतबार सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले गत आर्थिक वर्षका लागि १२ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने देखिएको छ। संस्थाको वितरणयोग्य मुनाफा १ करोड ७० लाख रुपैयाँ...

कोरोना संकटले ग्रामीण विकास लघुवित्तको नाफामा पहिरो, सञ्चालन घाटा रु. १.२० करोड

1597550685grameen.png
काठमाण्डौ । कोरोना संकटका कारण ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा ५९.६७ प्रतिशतले घटेको छ।  गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको खुद नाफा ८ करोड २८ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्षको यही अवधिमा संस्थाको खुद नाफा २० करोड ५३ लाख...

फरवार्डको नाफा १६.७०%ले घट्यो, रिजर्भ २०.८९%ले बढ्यो

1597549596forward.png
काठमाण्डौ । फरवार्ड कम्युनिटी माइक्रोफाइनानस वित्तीय संस्था लिमिटेडको खुद नाफा आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा १६.७० प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको खुद नाफा २५ करोड ११ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिमा ३० करोड १४ लाख रुपैयाँ रहेको थियो।  संस्थाको...

सिन्धु विकास बैंकको वितरणयोग्य मुनाफा रु. ५५.८६ करोडले ऋणात्मक, नाफा ६१.७२%ले घट्यो

1597548252loss.jpg
काठमाण्डौ । कोरोना महामारीले सिन्धु विकास बैंक लिमिटेडको गत आर्थिक वर्ष २०७६/७७ को कारोबारमा व्यापक नकारात्मक प्रभाव पारेको छ।  बैंकको आइतबार सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरणअनुसार बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक भएको छ। अघिल्लो वर्ष ३ करोड ९२ लाख रुपैयाँ वितरणयोग्य मुनाफा रहेको बैंकको समीक्षा अवधिमा ५५ करोड...

कोरोना संकटबीच साना किसान लघुवित्तद्वारा अधिकांश सूचकमा प्रगति, ईपीएस रु. ५४.८१

1597546598Profit-small-business.jpg
काठमाण्डौ। विश्व महामारी कोरोना संकटबीच पनि साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा अधिकांश वित्तीय सूचकमा सन्तोषजनक प्रगति गरेको छ।  गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको खुद नाफा ११.५४ प्रतिशतले बढेको छ। गत वर्षको चौथो त्रैमासमा संस्थाले ५४...

महालक्ष्मी विकास बैंकको नाफा रु. ४२.८५ करोड, वितरणयोग्य मुनाफा कति ?

1597388049mahalaxmi.png
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्म ४२ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको शुक्रबार सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरणअनुसार बैंकका यो खुद नाफा अघिल्लो वर्षको तुलनामा ३४.८४ प्रतिशतले कम हो। अघिल्लो वर्षको यही अवधिसम्म बैंकले ६५ करोड ७७ लाख रुपैयाँ खुद...

ज्योति विकास बैंकको नाफा २३.०६%ले घट्यो, रिजर्भ ५२.६३%ले बढ्यो

1597384666Jyoti.png
काठमाण्डौ । कोरोना महामारीले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा ज्योति विकास बैंक लिमिटेडको बिजनेस प्रभावित भएको देखिन्छ। जसका कारण चौथो त्रैमाससम्म बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा २३.०६ प्रतिशतले घटेको छ।  बैंकको शुक्रबार सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिसम्म ४० करोड ८८...

सानिमा बैंकको नाफा रु. १.७० अर्ब, लाभांश १३%सम्म बाँड्न सक्ने

1597379794Sanima.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि १३ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने देखिएको छ। बैंकको शुक्रबार सार्वजनिक आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ११ करोड रुपैयाँ रहेको छ। बैंकको चुक्तापुँजी ८ अर्ब ८० करोड रुपैयाँ रहेको छ। यो हिसाबले...

एभरेष्ट बैंकले २२%सम्म लाभांश वितरण गर्नसक्ने, नाफा भने १८.१४%ले घट्यो

1597378707Everest-Bank.jpg
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि २२ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने देखिएको छ।  बैंकको शुक्रबार सार्वजनिक आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६७ करोड रुपैयाँ रहेको छ। बैंकको यो वितरणयोग्य मुनाफामा २३ करोड ८४ लाख रुपैयाँ सेयर...

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ४६.१८%ले घट्यो, रिजर्भ २१.७२%ले बढ्यो

1597377382shangrila.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्म खुद नाफा ४६.१८ प्रतिशतले घटेको छ। बैंकको शुक्रबार सार्वजनिक आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकको खुद नाफा १८ करोड ३९ रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्म ३४ करोड १८ लाख रुपैयाँ रहेको...

एनसीसी बैंकको नाफा रु. १.१३ अर्ब, ईपीएस रु. १२.०९

1597376118NCC-bank.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्म खुद नाफा १०.७४ प्रतिशतले बढाउन सफल भएको छ। बैंकको शुक्रबार सार्वजनिक आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकको खुद नाफा १ अर्ब १३ करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्म १ अर्ब २ करोड...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध