Rapti Hydro and General Construction Limited

हकप्रदको प्रस्ताव साधारणसभामा लैजान राप्ती हाइड्रोलाई आयोगको स्वीकृति

1699332921rapti.png
काठमाण्डौ । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले हकप्रद सेयर निष्कासनको प्रस्ताव साधारणसभामा पेस गर्न स्वीकृति पाएको छ।  विद्युत नियमन आयोगले राप्ती हाइड्रोलाई हकप्रद सेयर निष्कासनको प्रस्ताव साधारणसभामा पेस गर्न स्वीकृति प्रदान गरेको हो। आयोगले गत कात्तिक १९ गते स्वीकृति प्रदान गरेको कम्पनीले जनाएको छ।  कम्पनीले आयोगसँग...

राप्ती हाइड्रोले १००% हकप्रद ल्याउने, विद्युत नियमन आयोगसँग स्वीकृति लिने

1694925770rapti.png
काठमाण्डौ । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ।  कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले सेयरधनीहरुलाई हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो। जसअनुसार कम्पनीले १ः१ अनुपातमा हकप्रद चुक्तापुँजीको सतप्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको छ।  कम्पनीले...

राप्ती हाइड्रोले बनायो रुकुमपूर्वकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना, माघ तेस्रो साताबाट परीक्षण

1674379597hydropower.jpg
काठमाण्डौ । रुकुमपूर्वमा जिल्लाकै सबैभन्दा ठूलो विद्युत् आयोजना रुकुमगाड जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ।  रुकुमपूर्वको सिस्ने र भूमे गाउँपालिकाको सिमाना धौलापहिरामा निर्माण भइरहेको ५ मेगावाटको विद्युत् आयोजनाको काम सकिएको हो। अब परीक्षण बाँकी छ। आयोजना निर्माणको जिम्मा राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन...

1695556604Online-Ad.gif

राप्ती हाइड्रोको सेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो किनबेच ?

1661922660rapti.png
काठमाण्डौ । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको बुधबार सेयर कारोबार खुलेको छ।  कम्पनीले आईपीओ मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएसँगै आज बुधबारबाट कारोबारमा आएको हो। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउने गर्छ।  नेप्सेले यो कम्पनीलाई आरएचजीसीएल कारोबार संकेत...

राप्ती हाइड्रोको सेयर बुधबारबाट कारोबारमा आउने, कति पायो ओपनिङ रेन्ज ?

1661849560rapti.png
काठमाण्डौ । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको सेयर धितोपत्र दोस्रो बजारमा बुधबार कारोबारमा आउने भएको छ।  कम्पनीले आईपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएसँगै बुधबारबाट कारोबारमा आउने भएको हो। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउने गर्छ।  यो कम्पनीको कुल ६१ लाख २७ हजार...

राप्ती हाइड्रोको आईपीओ बाँडफाँड, १२.७२ लाख बढी आवेदकको हात खाली

165872024829545816656854334414903344274882443701242472n.jpg
काठमाण्डौ । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपीओ आज (साउन ९ गते) बाँडफाँड गरिएको छ।  धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा राप्ती हाइड्रोपावरको आईपीओ बाँडफाँड गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ बजे राखिएको थियो।  यो कम्पनीले गत असार २९ गतेदेखि साउन १ गतेसम्म सर्वसाधारणका लागि आईपीओ...

राप्ती हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

1658025377rapti.jpeg
काठमाण्डौ । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपीओमा आवेदन दिने आज साउन १ गते अन्तिम दिन रहेको छ।  कम्पनीले गत असार २९ गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २३ लाख...

राप्ती हाइड्रोको आईपीओ पहिलो दिनै ओभरसब्सक्राइब्ड, कतिले भरे ?

1657713456rapti.jpeg
काठमाण्डौ । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपीओ निष्कासनको पहिलो दिनै १.५७ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।  कम्पनीले आज असार २९ गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २३ लाख ६६ हजार २४० कित्ता आईपीओ बिक्री खुला गरेको हो। जसमा यसअघि आयोजना प्रभावित स्थानीयका लागि जारी...

राप्ती हाइड्रोको आईपीओ आजबाट बिक्री खुला

1657678952rapti.jpeg
काठमाण्डौ । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आज असार २९ गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २३ लाख ६६ हजार २४० कित्ता आईपीओ बिक्री खुला गरेको हो। जसमा यसअघि आयोजना प्रभावित स्थानीयका लागि जारी गरिएको आईपीओमा बिक्री हुन बाँकी ३७ हजार ६२३ कित्ता सेयर पनि समावेश गरिएको...

राप्ती हाइड्रोले असार २९ बाट आईपीओ बिक्री खुला गर्ने

1656988050rapti.jpeg
काठमाण्डौ । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले असार २९ गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २३ लाख ६६ हजार २४० कित्ता आईपीओ बिक्री खुलाउनेछ। जसमा यसअघि आयोजना प्रभावित स्थानीयका लागि जारी गरिएको आईपीओमा बिक्री हुन बाँकी ३७ हजार ६२३ कित्ता सेयर पनि समावेश गरिएको...

राप्ती हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

1656037198rapti.jpeg
काठमाण्डौ । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपीओमा आवेदन दिने आज असार १० गते अन्तिम दिन रहेको छ। यो कम्पनीले गत जेठ २४ गतेदेखि आयोजना प्रभावित क्षेत्र अर्थात रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन गरेको छ। यो आईपीओमा आज बैंकिङ समय आवेदन दिन सकिने व्यवस्था गरिएको धितोपत्र...

राप्ती हाइड्रोको आईपीओमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

1655778342rapti.jpeg
काठमाण्डौ । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपीओमा आवेदन दिने म्याद थप गरिएको छ।  यो कम्पनीले गत जेठ २४ गतेदेखि आयोजना प्रभावित क्षेत्र अर्थात रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन गरेको छ। यो आईपीओको निष्कासन बन्द छिटोमा आज असार ७ गते बैंकिङ समयपछि हुने भनिएको थियो।...

राप्ती हाइड्रोको आईपीओमा आवेदन खुला

1654569060rapti-ipo.jpeg
काठमाण्डौ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपीओमा आज जेठ २४ गतेदेखि आवेदन खुला गरिएको छ।  कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन गरेको हो। कम्पनीले प्रतिसेयर रु.१०० अंकित दरका ६ लाख १२ हजार ७९३ कित्ता आईपीओ निष्कासन गरेको छ। यो...

राप्ति हाइड्रोले जेठ २४ गतेदेखि आइपीओ निश्कासन गर्ने

1653633198ipo12.jpeg
काठमाण्डौ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आगामी जेठ २४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।  कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानिय बासिन्दाका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रति सेयर रु.१०० अंकित दरका ६ लाख १२ हजार ७९३ कित्ता आईपीओ निष्कासन...

सेबोनबाट यी दुई कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति

1653458289ipo.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले दुईवटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ।  सेबोनले आदर्श लघुवित्त वित्तीय संस्था र राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनलाई आईपीओ निष्कासनको अनुमति दिएको हो।  अब आदर्श लघुवित्तले ६७ लाख रुपैयाँबराबरको आईपीओ जारी गर्नेछ। जसअनुसार १०० अंकित दरका कुल ६७ हजार कित्ता आईपीओ जारी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध