Rastriya Banijya Bank

राष्ट्रिय वाणिज्य बैंकको नाफा २.७१ अर्ब, निष्क्रिय कर्जा पनि घटायो

1674374990rbb.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्म बैंकले २ अर्ब ७१ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ९१ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। यस हिसाबले गत वर्षको तुलनामा समीक्षा अवधिमा नाफा ४१.२८ प्रतिशतले बढेको...

राष्ट्रिय वाणिज्य बैंक र घोराही उपमहानगरपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता

1674125257Gorahi-NP.JPG
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र दाङ जिल्लाको घोराही उपमहानगरपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बिहीबार सम्झौता भएको छ।  सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले हस्ताक्षर गरेका छन्।  सम्झौतापछि उपमहानगरपालिकाले...

राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

1674038899Blood-Donation-58th.JPG
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकको ५८ औँ वार्षिकोत्सवका अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसर तथा विभिन्न प्रादेशिक कार्यालयहरुमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ।  बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकले विभागीय प्रमुखहरु गायत्री श्रेष्ठ र नारायण लामिछानेलाई ब्लड ब्याग हस्तान्तरण गरी शुभारम्भ भएको रक्तदान...

1695556604Online-Ad.gif

राष्ट्रिय वाणिज्य बैंकको वार्षिक साधारणसभाबाट १२.५% लाभांश पारित

1673519939AGM-17.jpg
काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पुस २८ गते काठमाडौं मा १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।  साधारणसभाले १२.५० प्रतिशत लाभांशसहितको आ.व. २०७८–७९ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको छ। साधरणसभाले चुक्तापुँजीको ७.५० प्रतिशतका दरले हुन आउने १ अर्ब ४ करोड ५५ लाख रुपैयाँ नगद र ५ प्रतिशतले हुन आउने ६९...

राष्ट्रिय वाणिज्य बैंकको एकैपटक ५ वटा शाखा कार्यालयको उद्घाटन

1671936608Malangawa.JPG
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको एकैपटक ५ वटा शाखा कार्यालयको उद्घाटन गरिएको छ।  प्रदेश १ मा ताप्लेजुङ, तेह्रथुम र धुलाबारी, मधेस प्रदेशमा मलगंवा र बागमती प्रदेशमा रसुवास्थित शाखा कार्यालयहरुको शनिबार उद्घाटन गरिएको हो। यीसँगै बैंकको देशभर २६४ वटा शाखा कार्यालय सञ्चालनमा आएका छन्। शाखा कार्यालयहरु ताप्लेजुङको बैंक...

राष्ट्रिय वाणिज्य बैंकद्वारा लाभांश प्रस्ताव, एजीएम पुस २८ मा

1671677815rbb.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गर्नुका साथै वार्षिक साधारणसभा आह्वान गरेको छ।  बैंक सञ्चालक समितिको बुधबार (पुस ६ गते) बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गर्नुका साथै १७ औँ वार्षिक साधारणसभा डाकेको हो।  बैंकले उक्त आर्थिक वर्षका लागि चुक्ता सेयरपुँजी १३ अर्ब ९४...

राष्ट्रिय वाणिज्य बैंकले पायो ‘थर्ड बेस्ट म्यानेज्ड कमर्सियल बैंक-२०२२’ अवार्ड

1671088807Award.JPG
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले काठमाण्डौमा सम्पन्न भएको एसियन पेन्ट्स ‘न्यु बिज बिजनेस कन्क्लेभ एन्ड अवार्डस्’ कार्यक्रममा ‘थर्ड मेस्ट म्यानेज्ड कमर्सियल बैंक अफ दि इअर–२०२२’ अवार्ड प्राप्त गरेको छ।  यो अवार्ड बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ग्रहण गरेका थिए।  ...

राष्ट्रिय वाणिज्य बैंकद्वारा २०० जना नवनियुक्त अधिकृतलाई पूर्वसेवाकालीन तालिम प्रदान

1670999389Staff-Training.JPG
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तर्वार्ताबाट प्रदेशगत रुपमा छनौट भएका २०० जना नवनियुक्त अधिकृतलाई १० दिने पूर्वसेवाकालीन तालिम काठमाण्डौमा सञ्चालन गरिरहेको छ।  तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंक रुपान्तरणका प्रक्रियामा...

तेस्रो त्रैमासदेखि तरलता सहज हुन सक्छ : सीईओ श्रेष्ठ

1667996324kiran.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकका प्रमुुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठले आगामी दिनमा लगानीयोग्य रकम (तरलता) सहज हुनसक्ने सम्भावना रहेको बताएका छन्।  बिजशालासँगको कुराकानीमा सीईओ श्रेष्ठले आउँदै गरेको प्रदेशसभा र प्रतिनिधिसभा निवार्चनपछि एक किसिमले ५ वर्षका लागि स्थिर सरकार बन्ने हुँदा काम गर्ने वातावरण बन्दा...

सबै ७७ वटै जिल्लाका सदरमुकाममा पुग्यो राष्ट्रिय वाणिज्य बैंक

1666161868RBBL-Building.JPG
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड देशको सातै प्रदेशको ७७ वटै जिल्ला सदरमुकाममा पुगेको छ।  सर्लाही जिल्लाको मलंगवा नगरपालिका–९ स्थित शाखा कार्यालय मलंगवा विस्तार गरी सोमबार कारोबार शुभारम्भ भएपछि ७७ वटै जिल्लाका सदरमुकाममा बैंकको सेवा पुगेको हो। वाणिज्य बैंकहरुमध्ये सात प्रदेशको ७७ जिल्लामा पुगी राष्ट्रिय वाणिज्य...

निक्षेप तथा कर्जा सुरक्षण कोष र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जा सुरक्षण गर्ने सम्झौता

1665581069DSC02851.JPG
काठमाण्डौ । निक्षेप तथा कर्जा सुरक्षण कोष र राष्ट्रिय वाणिज्य बैंकबीच आज बुधबार लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ।  सम्झौतापत्रमा कोषका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्। कार्यक्रममा...

पश्चिम रुकुमको मुसीकोटमा राष्ट्रिय वाणिज्य बैंकको २६२ औँ शाखाको उद्घाटन

1664363957RBBL-Musikot-Branch-Opening-2022-Sep-24-18-1.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले पश्चिम रुकुम जिल्लाको मुसीकोट नगरपालिका–१ स्थित २६२औँ शाखा कार्यालय मुसीकोट विस्तार गरी कारोबार शुभारम्भ गरेको छ। बैंक सञ्चालक समितिका सदस्य दिलिपकुमार ढुंगाना र प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ताम्रपत्र अनावरण र रिबन काटेर संयुक्त रुपमा उक्त शाखाको उद्घाट्न गरेका...

राष्ट्रिय वाणिज्य बैंकको पोस र क्यूआर कारोबारमा क्यासब्याक अफर

1664103690rbb-Mobile-Banking-Image.png
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैक लिमिटेडले आउँदो दसैँ, तिहार, नेपाल संवत् एवं छठलगायतका पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न प्वइन्ट अफ सेल (पोस)का माध्यमबाट प्रतिकारोबार रु. १ हजार वा सोभन्दा बढीको कार्ड स्विप गर्दा क्यासब्याक हुने अफर ल्याएको छ।  यो योजना भोलि असोज १० गतेदेखि आउँदो कात्तिक १३ गतेसम्म लागू...

सर्वाधिक निक्षेप सुरक्षण गर्ने बैंक बन्यो राष्ट्रिय वाणिज्य बैंक

1663754804RBBL-Building.JPG
काठमाण्डौ । निक्षेप तथा कर्जा सुरक्षण कोषको निक्षेप सुरक्षण कार्यक्रममा आबद्ध भएका बैंक तथा वित्तीय संस्थामध्ये राष्ट्रिय वाणिज्य बैंक लिमिटेड आर्थिक वर्ष २०७८–७९ मा सर्वाधिक निक्षेप सुरक्षण गरी सबैभन्दा बढी सुरक्षण दस्तुर भुक्तानी गर्ने बैंकको रुपमा सम्मानित भएको छ।  नेपाल सरकारको पूर्ण स्वामित्वमा स्थापित कोषको ४९औँ...

खल्तीमा राष्ट्रिय वाणिज्य बैंकको खाता लिंक गर्दा रु. १०० बोनसका साथै स्मार्टफोन जित्ने मौका

1663648741RBBPR-01-2.jpg
काठमाण्डौ । खल्तीले राष्ट्रिय वाणिज्य बैंक खाता खल्तीमा लिंक गरी पहिलो भुक्तानी गर्ने प्रयोगकर्तालाई रु. १०० बोनस अफर ल्याएको छ। यसका साथै यस अफर अवधिमा एक भाग्यशाली प्रयोगकर्ताले स्मार्टफोन जित्ने मौका पनि रहेको छ। यो बोनस अफर राष्ट्रिय वाणिज्य बैंक खाता खल्तीमा पहिलोपटक लिंक गरी पहिलो भुक्तानी गर्ने कुनै पनि प्रयोगकर्ताका लागि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध