rastriya beema company limited

राष्ट्रिय बीमा कम्पनीले बढायो बीमाशुल्क आर्जन, ६३.१६%ले बढ्यो नाफा

1692245740rbcl.jpg
काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनीले आर्थिक वर्ष २०७९–८०को वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्म कम्पनीले ३७ करोड २१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको बीमाशुल्क आर्जन ३४ करोड ५३ लाख रुपैयाँ थियो। यो हिसाबले समीक्षा अवधिसम्म खुद बीमाशुल्क ७.७४ प्रतिशतले बढेको छ।  समीक्षा...

राष्ट्रिय बीमा कम्पनीको व्यवस्थापन र कर्मचारी संघबीच १० बुँदे सहमति, के-के छन् समझदारी ?

1691924296rbcl.jpg
काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनीको उच्च व्यवस्थापन टिम र कर्मचारी संघबीच १० बुँदे सहमति भएको छ।  कम्पनी व्यवस्थापन र ट्रेड युनियनका प्रतिनिधिबीच साउन २६ गते सम्झौतापत्रमा हस्ताक्षर भएको हो। कर्मचारी विनियमावली, २०७४ पूर्ण लागू नगरेको भन्दै राष्ट्रिय बीमा कम्पनी कर्मचारी संघ गत साउन १ गतेदेखि आन्दोलनमा उत्रिएका थिए। साउन २६ गते...

कर्मचारी विनियमावलीको पूर्ण कार्यान्वयन गर्ने सम्झौतासँग राष्ट्रिय बीमा कम्पनीका कर्मचारीद्वारा आन्दोलन स्थगित

1691756816received661477395883490.jpeg
काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनीका कर्मचारीहरुले आन्दोलन स्थगित गरेका छन्।  कम्पनीका उच्च व्यवस्थापकसँग शुक्रबार कर्मचारी विनियमावली, २०७४ को पूर्ण कार्यान्वयन गर्ने सम्झौता भएसँगै कर्मचारीहरुले आन्दोलन स्थगित गरेका हुन्। राष्ट्रिय बीमा कम्पनी कर्मचारी संघले गगत साउन १ गतेदेखि कर्मचारी विनियमावली पूर्ण कार्यान्वयन गर्न माग...

1695556604Online-Ad.gif

राष्ट्रिय बीमा कम्पनीमा कर्मचारीको आन्दोलन जारी, सीईओ १० दिनदेखि अनुपस्थित, अध्यक्ष सम्पर्कविहीन

16904530303595560997394222437260488230613619883676339n.jpg
– मनिष सोती काठमाण्डौ । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीका कर्मचारीहरुले आन्दोलन जारी राखेका छन्।  कर्मचारी सेवा, सर्तसम्बन्धी विनियमावली, २०७४ को पूर्ण कार्यान्वयन नभएको भन्दै कम्पनीका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन्। गत असार ३१ गतेदेखि सुरु भएको आन्दोलनबाट कुनै टुंगो नलागेपछि कर्मचारीहरु दोस्रो चरणको आन्दोलनमा...

राष्ट्रिय बीमा कम्पनीको एजीएम आज, यस्ता छन् अजेन्डा

1686714481rbcl.jpg
काठमाण्डौ । थुप्रै वर्षपछि राष्ट्रिय बीमा कम्पनीले आफ्नो वार्षिक साधारणसभा आज जेठ ३१ गते आयोजना गर्दैछ।  कम्पनीले साबिक राष्ट्रिय बीमा संस्थान र निर्जीवन बीमा विभागको ३१ औँ र राष्ट्रिय बीमा कम्पनीको प्रथम वार्षिक साधारणसभा आयोजना गर्न लागेको हो। सभा काठमाण्डौको अमृतभोग क्याटर्समा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले साबिक...

राष्ट्रिय बीमा कम्पनीको नाफामा उछाल, २६.४९%ले बढ्यो बीमाशुल्क आर्जन

1684130028rbcl.jpg
काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेड चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। तेस्रो त्रैमाससम्म कम्पनीले ३१ करोड ४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले २४ करोड ५३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क...

थुप्रै वर्षपछि राष्ट्रिय बीमा कम्पनीले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

1683435566rbcl.jpg
काठमाण्डौ । थुप्रै वर्षपछि राष्ट्रिय बीमा कम्पनीले आफ्नो वार्षिक साधारणसभा डाकेको छ।  कम्पनीले आउँदो जेठ ३१ गते वार्षिक साधारणसभा आयोजना साबिक राष्ट्रिय बीमा संस्थान र निर्जीवन बीमा विभागको ३१ औँ र राष्ट्रिय बीमा कम्पनीको प्रथम वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले...

राष्ट्रिय बीमा कम्पनीमा जागिर खुल्यो, २४ जना अवसर

1679021821rbcl1.jpg
काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ।  कम्पनीले चौथो तहदेखि नवौ तहसम्म २४ जनाका लागि जागिर खुलेको हो। कम्पनीले प्रशासन सहायकदेखि प्रशासन व्यवस्थापकसम्म खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्न लागेको हो।  इच्छुक उम्मेदवारले आउँदो चैत २३ गतेसम्म दरखास्त पेस गर्न सक्नेछन्।...

राष्ट्रिय बिमा कम्पनीको बिमाकोषको आकारमा २८.७२% को बढोत्तरी, अन्य सूचक कस्ता ?

157362562033.jpg
काठमाण्डौ । राष्ट्रिय बिमा कम्पनी लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८ करोड बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ६ करोड ६७ लाख मात्रै बिमाशुल्क आर्जन भएको थियो ।  अघिल्लो वर्षको यही अवधिसम्म १ अर्ब ३७ करोडमा सीमित बिमा कोषको आकार बढेर यो वर्ष १ अर्ब ७७ करोडको उचाईमा पुगेको छ । यो हिसाबले बिमाकोषतर्फ कम्पनीले बिमा...

आरबिसिएलमा पोजिटिभ सर्किट, लगानीकर्ताले एकैदिन कमाए रु. ४.३० अर्ब

1557825248rbcl.jpg
काठमाण्डौ । राष्ट्रिय बिमा कम्पनी लिमीटेड(आरबिसिएल)का लगानीकर्ताहरुले एकदिनमै ४ अर्ब ३० करोड ३२ लाख बढी सम्पत्ति कमाएका छन् ।  यो कम्पनीको सेयर दोश्रो बजारमा उच्च मूल्यमा कारोबार हुँदै आएको छ ।  कम्पनीले मंगलबार चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको थियो । कम्पनीको वित्तीय विवरण उत्साहजनक देखिएसँगै यो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध